The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Friday, October 24, 2014
Wednesday, October 22, 2014
Diwali Party: My Prepared Remarks
सर्वप्रथम त सबै जनालाई तिहार को दिपावली को मंगलमय शुभकामना
डिल्ली भट्ट, अन्जन श्रेष्ठ र म परमेन्द्र भगत को तर्फ बाट
घर घरमा लक्ष्मीको वास होस्, आफ्नो घर देश छोडेर डलर को खेती गर्न निस्केका हामी सबैलाई आ आफ्नो लक्ष्य प्राप्त होस्
एक हप्ता अगाडी एका विहान हामी तीन जना डिल्ली भट्ट, अन्जन श्रेष्ठ र म अन्जनजीको गाडीमा चढेर शनिवार Rockaway Beach पुग्यौं, sunrise अथवा सुर्योदय हेर्नाले शक्ति प्राप्त हुन्छ भन्ने कुरा वेदमा भनिएको छ भनेर अन्जन जीले भन्नुभो। मलाई त हो जस्तो लाग्यो। मुड फ्रेश।
मेरो सांस्कृतिक पृष्ठभूमि मिथिला हो। मिथिलामा हिन्दुले पनि मुस्लिमले पनि छठ मनाउछन्। छठमा सुर्यास्त को र सुर्योदय को पुजा हुने हो। दिवाली को छैंठौं दिन छठ हो। सबैलाई छठको पनि शुभकामना।
यो दिवाली पार्टीको एउटा theme छ। त्यो theme हो नेपालमा आर्थिक क्रान्ति का लागि न्यु यर्क को नेपाली समुदाय को रोल, न्यु यर्क को नेपाली समुदायको आर्थिक क्रान्ति का लागि High Tech Entrepreneurship को रोल। त्यो High Tech Entrepreneurship मा न्यु यर्क नेपाली समुदाय का आम नेपालीले खेल्न सक्ने रोल।
नेपालमा आर्थिक क्रान्ति भनेको के? मेरो परिभाषामा नेपालमा आर्थिक क्रान्ति भनेको double digit growth rates year in year out for 30 years हो। यानि कि नेपालको अर्थतन्त्र वार्षिक १०% अथवा त्योभन्दा बढी का दरले वृद्धि हुनुपर्यो ३० वर्षकालागि। आगामी ३० वर्ष त्यति गर्न सक्ने प्रधान मन्त्री पास, नत्र भने फेल।
त्यसमा न्यु यर्क का नेपालीको मात्र होइन, सारा प्रवासी नेपालीको ठुलो र निर्णायक रोल छ। त्यो भनेको एक पटकको नेपाली, सधैंको नेपाली नै हो। राजनीतिक अधिकार बिनाको नागरिकता पनि नागरिकता हुन्छ कहीं! राजनीतिक अधिकार बिनाको नागरिकता त पन्चायती नागरिकता हो। प्रवासी नेपालीलाई पुर्ण नागरिकता नदिने हो भने नेपालको आर्थिक क्रान्ति disturb हुन्छ। द्वैध नागरिकता (dual citizenship) भनेको brain gain गर्ने सर्वोत्तम तरिका हो।
दुनियाको राजधानी न्यु यर्क। प्रवासमा न्यु यर्क को special स्थान छ। न्यु यर्क का नेपाली न तात्तिदा सम्म काठमानडुमा NRN movement लाई seriously लिइएन। तर न्यु यर्क का नेपाली ले आफुले आफुलाई नचिनेको अवस्था पनि छ। हनुमान नजागेको अवस्था छ। मस्को मा ३० जना नेपाली millionaire छन् भन्ने सुन्छु। न्यु यर्क मा त्यसो भए कमसेकम ५० जना नेपाली millionaire हुनुपर्ने। किन छैनन्? हामीले सोध्नुपर्ने प्रश्न हो यो।
High Tech Entrepreneurship को कुरा यस्तो छ। Receptionist को काम जहाँ पनि उस्तै उस्तै हो। तर Google मा स्थापना काल देखि काम गर्ने receptionist जब Google IPO भयो, त्यो receptionist रातारात millionaire भयो। सबै कम्पनी Google र Facebook होइनन। ती category A कम्पनी भए। तर category B कम्पनी पनि हुन्छन। बिलियन डलर सम्मको मार्केट value सम्म पुग्ने। Category C कम्पनी हुन्छन, 100 मिलियन मार्केट value सम्म पुग्ने। Category D कम्पनी हुन्छन, 10 मिलियन मार्केट value सम्म पुग्ने। Category E कम्पनी हुन्छन, एक मिलियन मार्केट value सम्म पुग्ने। मेरो tech team ले एउटा client कालागि बनाएको एउटा app December मा त्यो client ले मिलियन डलर मा बेच्यो।
मेरो team अहिले एउटा Augmented Reality Mobile Game मा काम गर्दैछ। यो हाम्रो अन्तरिक प्रोजेक्ट हो। आफैलाई गरेको, कुनै client का लागि होइन। We think we are in a strong position to end up a Category B company in a five year time frame. We are raising some seed money right now at a million dollar valuation. We are projecting 5,000 dollars invested in our company right now should become a million dollars in five years. But sometimes tech startups fail. Then what? I made it risk free for some of my friends who came in. I said, should the company fail, I will have 12 months to give your 5K back to you. But should it succeed, and your 5K does end up being a million dollars, I get 5% of that growth, I get 50K, you get 950K. Some of my friends took it.
यदि यो investment opportunity तपाईं लाई आकर्षक लाग्छ भने गफ गरौँ। मेरो सम्पर्क नम्बर हो 917 512 5445 र मेरो इमेल हो paramendra@gmail.com Tech startup गर्न खोजेको म एक्लो होइन। अन्जनजीको पनि एउटा दुइटा idea छ। Tech startup गर्न चाहने अरु पनि कोही हुनुहुन्छ भने हामीले तपाईं का लागि सक्दो गर्छौं, सम्पर्क गर्नोस्।
यस सन्दर्भमा मैले डिल्ली जीलाई एउटा कहानी सुनाएँ। When Oracle bought PeopleSoft a few years back for a few billion, Larry Ellison paid his lawyers $100 million in legal fees.
न्यु यर्क जस्तो ठाउँमा millionaire बन्न नसक्नेले नेपालको आर्थिक क्रान्तिमा ठुलो योगदान पुर्याउन सक्छ जस्तो मलाई लाग्दैन। तर यहाँ सफल entrepreneur बन्न सक्नेले नेपालमा FDI (Foreign Direct Investment) लाने बाटाहरु खुल्छन।
फेरि पनि सबै जनालाई तिहार को दिपावली को छठ को मंगलमय शुभकामना
(To be delivered at the Dilli Bhatta Law Firm, 18 East 41st Street, Suite 1105, New York, NY 10017, October 23, 2014, Thursday evening)



Tuesday, October 21, 2014
CK Raut Has To Be Released Unconditionally And Immediately
Gandhi Also Refused To Pay Bail
No ifs and buts. The arrest was wrong. And he has to be released unconditionally and immediately.
The courts could do it. The courts could release him unconditionally and immediately.
The Prime Minister could do it. The Prime Minister could release him unconditionally and immediately.
The Home Minister could do it. The Home Minister could release him unconditionally and immediately.
Accept that you made a mistake in arresting him. Apologize. And let him go.
That is my opinion. That is the opinion of all the top human rights organizations in the world.
No ifs and buts. The arrest was wrong. And he has to be released unconditionally and immediately.
The courts could do it. The courts could release him unconditionally and immediately.
The Prime Minister could do it. The Prime Minister could release him unconditionally and immediately.
The Home Minister could do it. The Home Minister could release him unconditionally and immediately.
Accept that you made a mistake in arresting him. Apologize. And let him go.
That is my opinion. That is the opinion of all the top human rights organizations in the world.
Related articles
Amnesty International Repeats Demand For CK Raut's Immediate, Unconditional Release
Rights group demand release of Madhesi activist
Court orders Raut's release
HUMAN RIGHTS WATCH tells Nepal to drop sedition charges against CK Raut
Nepal: Drop Sedition Charges against Madhesi Activist
Nepal: Drop Sedition Charges Against Madhesi Activist, Says HRW
Drop sedition charges against activist, Nepal told
CK Raut Arrest Is Human Rights Blasphemy
Suman Khadka and Kanak Mani Dixit seem to have a disagreement of opinion with Dr. CK Raut ----- that is perfectly fine. CK is not, never has been, will never be, above criticism. But that he is behind bars for something he might have said, something he might have written is human rights blasphemy. Why don't the Pahadi "intellectuals," the Pahadi human rights activists, the Pahadi journalists get this basic, simple point!? Is the ethnic prejudice against Madhesis in the country soooooo deep!?
A lady and a witch
दक्षिण एशियाको आर्थिक एकीकरण
नेपालमा न्यायपुर्ण संघीयता र दक्षिण एशियाको आर्थिक एकीकरण ---- यी दुई कुराले मधेसीलाई समानता दिने हो। सार्कको आफ्नै संसद चाहिने हुन्छ पछि। दक्षिण एशिया को आर्थिक एकीकरण भएमा नेपाल भूपरिवेष्टित भएर बेहोर्नु परेको समस्या सब गायब हुन्छ।
सार्क ईयू मोडलमा जाने
सार्क ईयू मोडलमा जाने
दक्षिण एसियाली आर्थिक संघ (एसएईयू) का रूपमा स्थापित हुने महत्त्वाकांक्षी योजना
चार प्रदेश किन? तीनले पनि काम चल्छ, नियत साफ छ भने
गोकर्णमा केपीले प्रचण्डलाई भने–तीन प्रदेशमा जाऊँ न त
२२ सय मान्छे जम्मा पारेर दाहालले संविधान निर्माण बिथोल्न लागेको ओलीको आरोप -- माघ ८ पछि प्रधानमन्त्रीले छाड्नुपर्छ -- चार प्रदेश उपयुक्त
नेपालमा संघीयताको सवालमा मैले अघि सारेको पहिलो नक्शा यो हो। मैले यो २००५ मा कोरेको हो। दिल साफ छ भने यो नक्शा पनि राम्रो हो। यो शत प्रतिशत आर्थिक संघीयताको नक्शा हो। तर यो नक्शा सफल हुन इमान्दारीपुर्वक मधेशलाई उसको न्यायपूर्ण स्थान दिनुपर्ने हुन्छ।
२२ सय मान्छे जम्मा पारेर दाहालले संविधान निर्माण बिथोल्न लागेको ओलीको आरोप -- माघ ८ पछि प्रधानमन्त्रीले छाड्नुपर्छ -- चार प्रदेश उपयुक्त
ओलीले समग्र मधेस एक प्रदेश बनाउनेहरुले फापर फल्ने पहाडलाई धेरै टुक्रामा टुक्राउने कुरा गर्नु हास्यास्पद भएको बताए । फापर फल्ने पहाड र अन्नको उर्वर भूमि तराई समेटेर प्रदेश बनाउनुपर्ने ओलीको धारणा थियो ।
नेपालमा संघीयताको सवालमा मैले अघि सारेको पहिलो नक्शा यो हो। मैले यो २००५ मा कोरेको हो। दिल साफ छ भने यो नक्शा पनि राम्रो हो। यो शत प्रतिशत आर्थिक संघीयताको नक्शा हो। तर यो नक्शा सफल हुन इमान्दारीपुर्वक मधेशलाई उसको न्यायपूर्ण स्थान दिनुपर्ने हुन्छ।
- हिन्दीलाई नेपाली सरह समान भाषा मानने। केन्द्र सरकार, राज्य सरकार र तराईका २२ जिल्ला सरकारमा नेपाली र हिंदी दुवैमा कामकाज हुने। मधेशको भेषभुषालाई राष्ट्रिय भेषभुषा मानने।
- त्यस बाहेक १५ अरु भाषालाई मान्यता दिने र जिल्ला र गाउँ/शहर स्तरमा ती भाषा पनि कामकाजको भाषा बनाउने। पछि त्यो संख्या बढाउन सकिने।
- केन्द्रको तल्लो सदनकालागि यदि एक क्षेत्र एक सांसद हुन्छ भने तराईका जिल्लाबाट जनसंख्याका आधारमा समानुपातिक सीट संख्याको संवैधानिक प्रावधान। त्यस मध्ये ४९% क्षेत्र दमजम का लागि आरक्षित। दलित क्षेत्रमा दलित मात्र उठ्न पाउने। आदि।
- आमा र बाबु होइन, आमा अथवा बाबु नेपाली नागरिक भए सन्तानले नेपाली नागरिकता पाउने अंतरिम संविधानको प्रावधान बरक़रार राख्ने।
- केन्द्रमा दुई सदन हुने। तल्लो सदनमा १५० सीट, उपल्लो सदनमा १०० सीट।
- उपल्लो सदनको १०० सीटकालागि पुरा देशलाई एक क्षेत्र मानेर मतदान हुने र कुनै पार्टीले जति वोट ल्यायो त्यसको आधारमा समानुपातिक सीट पाउने। २०% वोट ल्याउने पार्टीले २० सीट, २% वोट ल्याउने पार्टीले २ सीट। पाएको वोटको समानुपातिक पैसा राज्यबाट पार्टीले पाउने। पार्टी चलाउन अरु कतैबाट रकम लिन नपाइने। कुनै पनि पार्टीले कमसेकम १% मत ल्याएको हुनुपर्ने। नत्र सहभागी हुन नपाउने। प्रत्येक पार्टीले आफ्नो आय व्ययको हिसाबकिताब आफ्नो वेबसाइटमा वार्षिक सार्वजनिक गर्नुपर्ने।
- उपल्लो सदनको समानुपातिक निर्वाचनकालागि प्रत्येक पार्टीले चुनाव अगाडि नै आ-आफ्नो लिस्ट सार्वजनिक गर्नु पर्ने। दलित, मधेसी, जनजाति र महिला समावेशी हुने फोर्मुला अनुसार लिस्ट तैयार पार्नु पर्ने। कुनै पार्टीले २० सीट जितेमा उसको लिस्टको प्रथम २० व्यक्ति निर्वाचित भएको ठहर हुने। लिस्ट चुनावपछि फेर बदल गर्न नपाइने।
- प्रत्येक संसदीय क्षेत्रलाई दुई भागमा बांडने र त्यसको आधारमा राज्यको सदनकालागि प्रत्यक्ष निर्वाचन हुने।
- केन्द्र सरकारको बजटको एक तिहाई ३ राज्यलाई जनसंख्याको आधारमा समानुपातिक दिने। त्यस्तै राज्य सरकारले जिल्ला सरकारलाई, जिल्ला सरकारले गाऊँ र शहर सरकारलाई। त्यसरी बाँडेर खर्च हुने पैसाको हिसाब किताब वर्षेनी इंटरनेट मा सबैले देख्ने गरी राख्नु पर्ने।
- तीन राज्य: कोशी, गण्डकी, कर्णाली। राजधानी: उदयपुर, चितवन, सुर्खेत।
- प्रमुख जिल्ला अधिकारी जिल्ला सभापतिले नियुक्त गर्ने। प्रहरी प्रमुख रुपले जिल्ला स्तरमा गठन हुने। अहिलेको नेपाल प्रहरीको संख्या घटाएर १००,००० बाट ३०,००० मा झारने।
- केन्द्रमा दुई सदनले मिलेर प्रधान मंत्री बहुमतको आधारमा चयन गर्ने।
- केंद्र र राज्यका सदनले देशको राष्ट्रपति चुन्ने। राष्ट्रपति राष्ट्राध्यक्ष र नेपाल सेना प्रमुख हुने।
- देशको प्रत्येक तहको निर्वाचन तालिका देशको निर्वाचन आयोगले तय गर्ने।
- जिल्ला सरकारको अप्रत्यक्ष निर्वाचन हुने। वडा अध्यक्ष, मेयर र उप मेयरहरुले जिल्ला सरकार चुन्ने।
- Monsoon 2015 भन्दा अगाडि स्थानीय र राज्य स्तरको चुनाव गरिसक्ने।
- एक चोटि नेपाली नागरिक भएको मान्छे संसारमा जहाँ गए पनि, जुनसुकै देशको नागरिक भइसके पनि चाहेमा नेपालको आफ्नो नागरिकता कायम राख्न पाउने। त्यसरी दोहोरो नागरिकता पाएको मान्छे आफुले मात्र होइन, उसका सन्तानले पनि चाहेमा त्यो दोहोरो नागरिकता पाउने।
- अझै पनि शाही सेना रहेको सेनालाई नेपाल सेना बनाउने, त्यसभित्र लोकतांत्रिकरण गर्ने, त्यसलाई पुर्ण रुपले संसदको अधीनमा ल्याउने र सेनाको संख्या १००,००० बाट झारेर १०,००० मा पुर्याउने। ४९% आरक्षणको प्रावधान लागु गर्ने।
- ४० लाख नागरिकता पत्रबाट वञ्चित नेपालीलाई अविलम्ब नागरिकता पत्र प्रदान गर्ने।
Subscribe to:
Posts (Atom)

