Pages

Thursday, October 09, 2014

क्रान्ति और संगठन


पहाड़ी अदालतसे न्यायका आशा करना बेकार है। क्रान्तिकी तैयारी होनी चाहिए। संगठन निर्माण इस क्रान्तिका एक बहुत बड़ा हिस्सा है। सीके राउत बचाउ संघर्ष समितिके नाम पर तराईके प्रत्येक जिलेमें और काठमाण्डुमें जिला समितिका निर्माण हो। लोकतान्त्रिक किस्मसे नेतृत्व चयन करें। २३ जिला समिति बननेके बाद एक केन्द्रीय समिति चयन करें। गाउँ गाउँमें, शहर शहरमें संगठन निर्माण करें। वार्ड वार्डमें एक समिति हो। अन्तरराष्ट्रिय स्तर पर भी संगठन विस्तार होगा। ग्लोबल मीडियाको आगाह करने के लिए, विश्व स्तरके नेताओंको आगाह करने के लिए, आन्दोलनके दौरान कोई घायल हो उनके इलाजके लिए अन्तरराष्ट्रिय स्तर पर काम होगा।

Madhesi Kranti (3) On The Way
पुर्ण आन्तरिक लोकतन्त्रका सस्ता तरिका

जब तक सीकेको वो लोग छोड़ते नहीं हैं तब तक देश बन्द रहेगा। सीकेके रिहाईके बाद ये संगठन मधेश स्वराज पार्टी बन जाएगी। सीके संस्थापक अध्यक्ष रहेंगे और एक सालके अन्दर पार्टीका महाधिवेशन होगा।तराईसे कांग्रेस और एमालेको सदा सदाके लिए बिलकुल साफ कर देना है। वैसा संगठन निर्माण करें। 

क्रान्तिका रुपरेखा स्पष्ट होना बहुत जरुरी है। अनिश्चितकालीन मधेश बन्दकी घोषणा की जाएगी। ५ दिनका समय दिया जाएगा। उस ५ दिनमें वो रिहा करते हैं तो उस रिहाईके साथ ही बन्द समाप्त। ५ दिनसे ज्यादा तक जाए तो माँगे बढ़ेंगे। दो माँगे थपे जाएंगे। (१) आत्म अधिकार सहितकी संघीयताकी गारण्टी (२) झापा से कन्चनपुर तक एक मधेशमें दो प्रदेश।

ऐलान किया जाएगा, अगर आन्दोलनके दौरान एक भी कोइ शहीद होता है तो गृह मंत्रीके राजीनामाके बगैर क्रान्ति नहीं थमेगी। १० से ज्यादा शहीद होते हैं तो प्रधान मंत्रीके राजीनामाके वगैर क्रान्ति नहीं थमेगी।

मधेश स्वराज पार्टी १० साल समानताके लिए जोड़दार संघर्ष करेगी। अगर पहाड़ी शासकोका अभीका बेईमानी बरक़रार रहा तो उसके बाद जनमत संग्रहके माध्यमसे पार्टी मधेशको अलग देश बनानेके लिए पहल करेगी।

मण्डेला जेल गए, सीके जेल नहीं जाएगा। मधेशमें इतना दम है। 

जातीय राज्य नमानेको केपी ओलीले भौगोलिक राज्य पनि त मानेको छैन

जातीय राज्यको परिकल्पनासमेत गर्न नसकिने ओलीको भनाई

जातीय राज्य नमानेको केपी ओलीले भौगोलिक राज्य पनि त मानेको छैन। केपीले नमानेको संघीयता नै हो। गाँठी कुरा त्यो हो।


भित्री मधेश भनेको मधेश नै हो। भने पछि भित्री मधेश सहितको पुर्व तराई र पश्चिम तराई र कोशी, गण्डकी र कर्णाली। केन्द्र सरकारको बजटको एक तिहाई यी ५ राज्यलाई जनसंख्याका हिसाबमा बाडिने। ७५ जिल्ला कायम राख्ने। राज्य सरकारको बजटको एक तिहाई त्यसरी नै जिल्ला जाने। जिल्लाको एक तिहाई गाउँ शहरलाई।

यस्तो किसिमको पावर devolution स्वीकार छ केपीलाई?

रह्यो भाषाको सवाल। एक भाषा भन्ने केपीले खुम बहादुरले एक धर्म भन्दै छ। उसको खोल्न लागेको नया पार्टीको सदस्यता लिए  हुन्छ। 

The Congress Needs To Expel Khum Bahadur

The Nepali Congress needs to expel Khum Bahadur Khadka for his regressive activities. Khum Bahadur has a right to free speech. But the Congress now has an obligation to kick him out of the party. 

The UML has been leading the regression and the counter revolution. And now the Congress has joined those ranks with Khum Bahadur campaigning against democracy. Nepal can not be both a "Hindu nation" and a modern democracy. But Hindus in Nepal can be as Hindu as they want. Nothing stops them. It is called freedom of religion.

न्यु यर्क शहरका ठगिएका बाहुनहरु

न्यु यर्क शहरको नेपाली समुदायमा शायद ८०% बाहुनहरु नै होलान। यदि न्यु यर्क आई पुग्नु प्रगति हो भने यी बाहुणहरुलाई नेपालको बाहुनबादको फाइदा भएकै हो। तर म इनलाई ठगिएका बाहुनहरु भन्छु।

  • यिन मध्येका नेपाली नागरिकलाई नेपाली चुनावमा वोट खसाल्न दिएको छैन। 
  • यिन मध्येका अमेरिकी नागरिकलाई दोस्रो दर्जाको द्वैध नागरिकता दिने षड्यंत्र वामदेवले गर्दैछ। त्यो बाहुनले यी बाहुनलाई गनेको छैन। 
  • आजभन्दा २०० वर्ष अगाडि बोस्टनमा आयरिशहरु नागरिक भए पनि, नभए पनि, ग्रीन कार्ड भए पनि नभए पनि शहरको चुनावमा वोट खसाल्थे, र त्यस कारणले त्यहाँ उनीहरुको पुछारथ हुन्थ्यो। यी बाहुनहरुको न्यु यर्क शहरमा कुनै पुछारथ छैन। धोबीका कुत्ता न घरका न घाटका भने जस्तो। 
  • उसै पनि न्यु यर्कको सबैभन्दा पिछडिएको जात नै शायद यो नेपाली बाहुन समुदाय हो। भले इनले घरमा फर्केर इंडियनलाई जति गाली गरुन, आखिर ९५% को रोजीरोटी त्यही इंडियनले चलाई दिएको छ। कालेलाई गाली गरुन, एउटा काले राष्ट्रपति भएको देश। 
प्रवासी नेपालीलाई नेपालमा द्वैध नागरिकता दिने तर दोस्रो दर्जाको, राजनीतिक अधिकार नभएको। बाहुनहरु फुरुङ्ग छन। २०० वर्ष अगाडिको कालो स्लेवहरुले पार्टी गरे जस्तो। Partying like there is no tomorrow. 

एउटा छ नेपालमा आइन्स्टाइन, बाबा वामदेव। राजनीतिक अधिकार बिनाको नागरिकता र आत्म अधिकार बिनाको संघीयता ल्याउन मरि मेटेर लागेको छ। त्यस पछि ल्याउने भनेको निर्दलीय प्रजातन्त्र नै हो। त्यो आइन्स्टाइनले प्रयास छोड्दैन। 

न्यु यर्क शहरको बाहुनलाई म मधेसी बाहुन भन्छु। जसरी नेपालमा मधेसीलाई समानता र अधिकार छैन, न्यु यर्कका बाहुनहरु त्यस्तै हो। 


बाबुरामले गुहारेको नया शक्ति

बाबुरामले नया शक्ति, नया शक्ति भन्दै थिए।  त्यही सीके राउत हो त्यो नया शक्ति। भुपिको एउटा  कविता छ नि, "बा, त्यो आउँछ र?" आँधी बेहरी जस्तो आउँछ, तराईका २२ जिल्लाबाट कांग्रेस र एमालेलाई सदाकालागि बढ़ारेर लैजान्छ।


मैले चाहेको मधेश

मैले चाहेको मधेश भारतको गुजरात जस्तो छ। गुजरातमा भारतभरिका मानिस झुम्मिन्छन्। गुजरातले आर्थिक प्रगति गरेकोले। म मधेशको त्यस किसिमको आर्थिक प्रगति हेर्न चाहन्छु। मधेशको यस्तो सारहो आर्थिक प्रगति होस् कि नेपाल भरिका मानिस झुम्मीउन। 


Wednesday, October 08, 2014

The Lasting Benefits Of A Revolution


The impending Madhesi Revolution has to have lasting benefits. There are immediate goals. But there are also long term goals. The most important long term is to create a political party that completely uproots the UML and the Congress from all 20 Terai districts. That kind of organization has to emerge.

This political party will be based on the idea of (1) total internal democracy, and (2) complete financial transparency.

This political party will spend 10 years trying to achieve equality inside Nepal. If it fails, it will then work towards achieving independence through a referendum.

Global Post: Nepal charges political activist with treason
Business Standard: Madhesi activist charged with sedition in Nepal
Zee News: Nepal charges political activist with treason: Lawyer