Pages

Tuesday, June 16, 2015

नेपालमा सार्वभौमसत्ता जनतामा छ भने

नेपालको संसदले बहुमत द्वारा जनमतमा संग्रहमा जाने निर्णय गर्न सक्छ। जनमत के भन्दा खेरी ---- नेपाल अलग देश भएर बस्ने कि भारतको एक राज्य बन्ने? भारतको राज्य बन्दा नेपाल र नेपालीको आर्थिक प्रगति द्रुततर गतिमा हुने कुरा हुन सक्छ। भारतको राज्य बने पछि नेपाल भुपरिवेष्टित राष्ट्र हुने भएन।

जनमत संग्रहमा भारत को राज्य बन्ने भन्ने मतले बहुमत पाउनु पर्यो। अनि हुन्छ।

तर यो पूरै अभ्यास मा भारत तठस्थ बस्नुपर्ने हुन्छ। पूरै अभ्यास लोकतान्त्रिक र अहिंसात्मक हुनुपर्छ। The highest standards in free and fair elections should be followed. International observers should verify that.

उसै पनि खस पनि, मधेसी पनि र जनजाति पनि, दलित पनि, महिला पनि ---- सबै नेपालमा भन्दा भारतमा बढ़ी संख्यामा छन। भारत त्यस्तो नौलो भुमि होइन।

यस बारे मेरो के छ विचार? म न्यूट्रल हो। नेपाल लोकतंत्र, संघीयता र दक्षिण एशिया को आर्थिक एकीकरण को बाटोमा हिड्छ भने अलग देश भएर पनि धेरै प्रगति गर्न सक्छ। तर त्यो बाटोमा अहिले हिँडेको छैन, खुट्टा घिसारेको छ।

मेरो यो blog post एउटा theoretical exercise हो। नेपालमा सार्वभौमसत्ता जनतामा छ भन्छन --- त्यो भनेको के भनेर कसैले सोध्छन भने मैले एउटा जवाफ यो पनि दिन्छु। नेपालमा सार्वभौमसत्ता जनतामा छ भनेको यो पनि हो भनेर भन्छु।

यो मानव अधिकार हो। Right to self determination.

Does The World Government Have To Await A Total Spread Of Democracy?
World Government And Federal States


संसदको स्वाधीनता

नेपालको अहिलेको तथाकथित "लोकतंत्र" कस्तो छ भन्दा खेरी संसद भन्दा माथि राजनीतिक पार्टी र सबै भन्दा माथि दुई-चार जना पार्टी अध्यक्ष हरु। कहीं नभएको जात्रा हाँडी गाउँमा।

जब कि संसद आफैमा स्वाधीन हो --- लोकतन्त्रमा। सांसद हुन्छन्। संसदीय दल हुन्छ। पार्टी को व्हिप सम्म हुन्छ। तर त्यो व्हिप पार्टी ले पठाएको मान्छे होइन कि संसदीय दल ले आतंरिक निर्वाचन बाट चुनेको मान्छे हुन्छ। पार्टी अध्यक्ष सांसद हो भने, संसदीय दलको नेता हो भने संसद लाई त्यो व्यक्ति सँग मतलब हुन्छ नत्र भने हुँदैन।

सभामुख अथवा राष्ट्रपति सभामुख/राष्ट्रपति हुनु अगाडि कुनै पार्टीको मान्छे हुन सक्छ। तर सभामुख/राष्ट्रपति भए पछि त्यो व्यक्तिले कुनै पार्टी अथवा पार्टी अध्यक्ष को आदेश लिँदैन। तर नेपालमा केपी ओली ले आफ्नो पियन भा जस्तो गरेर सभामुख लाई जागीर बाट फाल्दिन्छु भनेर हप्कायेको इतिहास छ। त्यस लाई अलोकतांत्रिक चरित्र भन्ने कि बाहुन को जनजाति प्रतिको attitude भन्ने? दुबै।

संसद ले कानुन र सरकार बनाउने मात्र होइन कि आफ्ना विभिन्न कमिटी र सब कमिटी का माध्यमले सम्पुर्ण सरकारी संयत्र माथि बराबर निगरानी गरिरहेको हुन्छ। त्यसमा सत्ताधारी पार्टी का सांसद मात्र संलग्न हुन्छन् भन्ने होइन।

संसदको स्वाधीनता स्थापित गर्दै जानुपर्छ। लोकतंत्र १९ दिनमा जम्मा हुने भीड़ होइन, वर्षौं, दशकों लगाएर परिष्कृत गर्दै जाने संस्कृति र संस्कार हो।

संसदको त्यति ठुलो महत्त्व र स्थान हुनाले नै निष्पक्ष निर्वाचन चाहिएको हो।


हिन्दी भाषा को पहाड़ी हरु लाई महत्त्व

भारत भनेको सबै भन्दा बढ़ी NRN भएको देश। दक्षिण एशिया बाहिर २० लाख नेपाली होलान। भारतमा मात्र १ करोड़ बढ़ी नेपाली छन। नेपाली लाई भारत जान कुनै रोकटोक छैन। त्यहाँ काम गर्न कुनै रोकटोक छैन। त्यो १९५० को संधिले संभव बनाएको।

हिन्दी भाषा को पठनपाठन नेपालमा स्कुल मा नै हुन्छ भने भोलि त्यो नेपाली जब भारत पुग्छ रोजगारी का लागि अनि उसलाई सजिलो हुन्छ।

भारत जाने नेपाली हरुको संख्या र अनुपात दुबै बढ्दै जान्छ अब किनभने मोदीको नेतृत्व को भारत First World बन्ने बाटोमा हिडी सक्यो। पहिला मलेशिया कतार अमेरिका इंग्लैंड जाने सामर्थ्य नभएका हरु मात्र भारत पुग्थे। अब अवसर खोज्दै अमेरिका बाट भारतीय हरु भारत आएको अवस्था छ। अब विस्तारै मलेशिया कतार अमेरिका इंग्लैंड नगई भारत जाने नेपाली हरुको ताँती लाग्छ। तिनलाई पनि हिन्दी चाहियो।

गुगल ले सारा का सारा इंटरनेट हिंदी मा अनुवाद गर्न लागेको छ: machine translation. हिन्दी सिक्ने डोल्पा को एक बच्चा का लागि दुनिया खुल्छ, ज्ञानको विस्फोट हुन्छ।

हिन्दी भाषा को पहाड़ी हरु लाई महत्त्व छ। त्यो महत्त्व पहाड़ी नेता हरुले बुझाउने प्रयास किन नगरेको? शायद पहिला आफुले नबुझेर होला।


नेपाल लोकतंत्र भइ नसकेको देश

Enemy (Drowning Pool song)
Enemy (Drowning Pool song) (Photo credit: Wikipedia)
Dictatorships go to war with each other. Democracies don't go to war with each other. त्यो राजनीति शास्त्र को एउटा सिद्दांत हो। किनभने एउटा तानाशाही मा जहिले पनि external enemy चाहिन्छ। गल्ती हुन्छ तानाशाह को। गरीबी हुन्छ, भोकमरी हुन्छ नार्थ कोरिया मा जस्तो। तर तानाशाह लाई दोष दिन त भएन। अनि अमेरिका सँग निहुँ खोज्यो बस्यो।

यसरी external enemy लाई finger pointing गर्दै गर्दै कति बेला miscalculate हुन्छ अनि युद्ध शुरू। ख्याल ख्याल बन्दुक तेर्स्याङ्दा कति बेला misfire हुन्छ। Dictatorships feed on wars. युद्ध को समयमा जनतामा अंध "देशभक्ति" जगाउन सजिलो भइदिन्छ।

बाह्य दुश्मन को जरुरत नेपाल मा किन परेको? त्यो पनि भारत जस्तो देश सँग। किनभने नेपाल लोकतंत्र भइ नसकेको देश हो। लोकतन्त्रमा सरकारको १००% संयन्त्र संसद को अधीनमा हुन्छ। पार्टी हरुले मेनिफेस्टो लिएर जनता सँग वोट बटुल्छन्। मैंडेट को भरमा सरकारी संयत्र चलाउँछन्। नेपालमा पुच्छर ले कुकुर हल्लाएको अवस्था छ।

पुर्ण लोकतंत्र मा भ्रष्टाचार को संभावना एक दम कम भएर जान्छ। किनभने जनता मालिक। पुर्ण लोकतन्त्रमा विकास तीव्र हुन्छ। किनभने जनता मालिक। फरक फरक किसिमका मानिस एक ठाउँमा बसेकोले कुरा नमिल्ने भए संसारको सबै भन्दा ठुलो गृह युद्ध हुनुपर्ने न्यु यॉर्क शहरमा। शान्ति छ। उल्लास छ।

विगत चुनावमा नेपाल सेनाले धाँधली गर्यो। प्रहरी प्रशासनले धाँधली गर्यो। अब हुने स्थानीय निर्वाचनमा पनि व्यापक धाँधली हुनेछ। Everyone seems to be resigned to that fact. त्यो किन? Where is the outrage?

निष्पक्ष निर्वाचन ऐन भनेर सबै दल ले law making गरेको खै? Law making is the solution. जस्तै पछिल्लो चुनावमा एउटा हल्ला के सुनियो भन्दा ---- निर्वाचन केंद्र बाट वोट गन्ने ठाउँ मा बक्सा लांदा बदमाशी भो। बदमाशी भो भने बक्सा लांदा विभिन्न पार्टी को मान्छे बक्सा सँगै जानै पर्ने कानुन किन नबनाएको? चुनाव लगत्तै? Lawmaking का लागि जुन सुकै सांसदले शुरुवात गर्न सक्छ।

A corrupt democracy is a distorted democracy, and the people suffer. देशमा व्यापक भ्रष्टाचार हुँदा आम जनताले दुःख पाउने, नेता र नेता वरिपरि का केही मानिस ले फाइदा पाउने हुन्छ। त्यो त राणा कालमा पनि हुन्थ्यो, शाह कालमा पनि हुन्थ्यो।

Modi In Dhaka

मधेसी पार्टी हरु एक नहुनु को कारण

Prisoner's Dilemma
shows why two purely "rational" individuals might not cooperate, even if it appears that it is in their best interests to do so ....... Because betraying a partner offers a greater reward than cooperating with him, all purely rational self-interested prisoners would betray the other, and so the only possible outcome for two purely rational prisoners is for them to betray each other. ......... pursuing individual reward logically leads both of the prisoners to betray, when they would get a better reward if they both cooperated