Pages

Monday, April 27, 2026

प्रत्येक नगरपालिकामा एउटा एउटा बालेन

रास्वपा ले स्थानीय चुनावमा प्रत्येक नगरपालिकामा मेयर पदकालागि इंजिनियर र उप मेयर पदकालागि एमबीए दिन सक्नुपर्छ। यो भनेको दक्षता हो। यो भनेको ज्ञानतंत्र हो। अनि बल्ल काम हुन्छ। बालेन ले काठमाण्डु मा काम गरेका ज्ञान को भरमा हो। त्यो कुरा देशको प्रत्येक नगरपालिकामा पुग्नुपर्यो। प्रत्येक नगरपालिकामा एउटा एउटा बालेन।