Showing posts with label stand up comedy. Show all posts
Showing posts with label stand up comedy. Show all posts

Thursday, January 14, 2016

ओली को चरित्र उजागर भयो : गफ हाँक्ने, सिन्को नभाँच्ने

ओली लाई लामो समय देखि चिन्ने ले ओली प्रधान मंत्री हुना साथ भनेको कुरा: ओली भनेको गफ छाँटने, काम चाहिँ रत्ति नगर्ने टाइप को मान्छे हो भनेर। अब सारा देशले देखेको छ। ओली को चरित्र उजागर भयो : गफ हाँक्ने, सिन्को नभाँच्ने। प्रधान मंत्री बनेपछिको पहिलो महिना लगभग दैनिक भोजभतेर मा हिडेका मानिस ओली। गफ एक्लै चुट्न मिल्दैन। हाँस्ने मान्छे चाहियो। नीरो संगीत मा, ओली स्टैंड अप कॉमेडी मा मस्त। देश जाए भाँड में। गाउँ घरमा हुन्छ नि, दिन भरि तास खेलेर बसिदिने हरु। हो, ओली त्यस्तो मान्छे जस्तो देखियो।