Showing posts with label like we are not nepali. Show all posts
Showing posts with label like we are not nepali. Show all posts

Tuesday, November 10, 2015

ओली सरकार ढाल्नु नै देशको हितमा छ

ओली अपराधी प्रवृति को मान्छे हो। आतंकवादी ले जसरी human hostage लिन्छ त्यसरी नै नेपाली जनता लाई ओली ले human hostage लिएको अवस्था छ।

अपराध त्यो हो जुन Human Rights Watch को रिपोर्ट मा स्पष्ट तथ्यांकन गरिएको छ। त्यसको आधारमा ओली लाई पार्टी अध्यक्ष र संसदीय दलको नेता बनाउने वामदेव गौतम लाई हेग लाने काम गर्नु पर्छ।

The international community should note that Nepal right now is a human hostage situation on its way to becoming a humanitarian disaster. Just like you don't negotiate with terrorists, rulers with ethnic supremacist ideologies should not be put up with.  This man Oli does not believe in basic human equality. He wishes to turn Nepal into a North Korea. His mantra of "self reliance" is an echo of the North Korean ideology of Juche. The only thing preventing this man from murdering hundreds of Madhesis is the border blockade by the Madhesi leaders.

[PDF]The Political Philosophy of Juche - Stanford University

KP Oli is Kim Jong Il Pil Oli. That is his full name. This is not a man who cares about the Nepal earthquake victims. Or he would have cared six months ago. He is a member of a political syndicate that decided the post earthquake chaos was the most perfect time during which to push an unequal constitution down the throats of the earthquake victims. The ruling elite of Nepal has seen the earthquake as the political opportunity of a lifetime.



नाका नखुले सरकारले अन्तर्राष्ट्रिय सहयोग माग्ने
•कूटनीतिक नियोगहरूलाई जानकारी •गैरआवासीय नेपालीलाई पनि परिचालन गरिने
सरकारको प्रारम्भिक गृहकार्यअनुसार भूकम्पपछिको अवस्थामा झैं इन्धन, खाद्य सामग्री, औषधिलगायत अत्यावश्यक वस्तुको आग्रह गरिनेछ । एक वरिष्ठ मन्त्रीका अनुसार त्यसका साथै इन्धनको वैकल्पिक उपायसमेत खोजिने छ । विकल्पमध्येमै चीनतर्फका नाका खुलाई नियमित इन्धन आपूर्ति गर्ने कार्य तीव्र भइरहेको ..... ‘यो विषय आफैं अन्तर्राष्ट्रियकरण भइसकेको छ । सबैले अवस्था बुझेका छन् ।

हामीले आँट नगरेको भन्दा पनि नजिकको मित्रलाई असहज किन पार्ने भन्ने नै हो,’

उनले भने, ‘नेपाल र भारतको मित्रता घनिष्टतम र रोटीबेटीको समेत हो । तर, भारतले नेपालको समस्या नबुझेपछि सरकारले हदैसम्म उपयाहरू खोज्नैपर्ने हुन्छ ।’ ...... महाभूकम्पले थिलथिलो पारेभन्दा ठूलो संकट वर्तमान अवस्थामा परेको सरकारले अन्तर्राष्ट्रिय समुदायमा जाहेर गर्ने सोच बनाएको छ । । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार सरकारले वर्तमान अवस्थाबारे आफ्ना सबै नियोगलाई अवगत गराइसकेको छ । ‘सबै कूटनीतिक समुदायले नेपालमा भूकम्पपछिको र नाकाबन्दीको अवस्थाबारे जानकारी लिन थालेपछि आफ्ना नियोगहरूलाई अपडेट गराइएको हो,’ स्रोतले भन्यो । ..... भारतीय राजदूत रणजित रायले ...

उनले तत्काल नाका सहज हुने नदेखिएको बताए । उनले नेपालमा जे पनि हल्लामा चल्ने भन्दै राजनीति वार्ता सकारात्मक रूपमा अघि नबढे समाधान हुनेजस्तो आफूलाई नलागेको बताए ।