Showing posts with label capitalism. Show all posts
Showing posts with label capitalism. Show all posts

Sunday, May 28, 2023

The Kalkiist Manifesto: पुँजीवाद असफल, साम्यवाद, समाजवाद असफल

पुँजीवाद असफल, साम्यवाद, समाजवाद असफल। त्यसैले कल्किवाद चाहिएको हो। 

Friday, January 28, 2022

फ्युजन को प्रयास

बर्लिन को पर्खाल ढलना साथ पुँजीवाद र साम्यवाद बीच को बहस शायद सकिएन भन्ने कुरा को ज्वलंत उदाहरण नेपाल पो हो कि? अमेरिका र भारत का लोकतंत्र एक अर्का का फोटोकॉपी छैनन। बहुदलीय लोकतंत्र को चरित्र प्रत्येक देश मा विशिष्ट छ। अमेरिका कै कुरा गर्ने हो भने म नजिक बाट नियालेको र अझै नियालिरहेको मान्छे। आफै संलग्न भएको मान्छे चाहे स्वयंसेवक भएर नै किन नहोस। अहिले आजित भएको मान्छे। अमेरिका दुई पार्टी लोकतंत्र हो। भारत जस्तो बहुदलीय लोकतंत्र होइन। त्यो दुई मध्ये एक पार्टी अहिले गोरा हरु ले मात्र मत खसाल्न पाउनुपर्छ भनेर कम्मर कसेर लागेको छ। त्यस्तो पनि हो? 

माओ को विवेचना गर्ने हो भने आलोचना पनि गर्न पाउनुपर्यो, प्रशंसा पनि गर्न पाउनुपर्यो। चीन मा माओ को आलोचना गर्न पाइँदैन। त्यो भन्दा घोर अवैज्ञानिक कुरा के हुन सक्छ? अमेरिका मा एक समय मा टेलीफोन सेवा मा एउटा कंपनी को एक क्षत्र राज थियो। त्यो कंपनी लाई सरकार ले बिभिन्न टुकड़ा मा तोड्यो। त्यो नतोड़ेको भए अमेरिका ले शायद इंटरनेट नदेख्ने। अर्थात त्यो कंपनी तोड्नु मैं देश, जनता र खुद त्यस कंपनी लाई फाइदा थियो। तर त्यो कदम त्यस कंपनी ले आफै नचालने। 

चीन मा एउटा पार्टी को मोनोपोली त्यस्तै हो जस्तो लाग्छ मलाई। सन १९९० देखि २०१० सम्म चीन ले जुन औसत १०% आर्थिक वृद्धि दर देख्यो त्यो कायम नरहनुपर्ने कुनै कारण थिएन र छैन पनि। तर त्यस का लागि जुन राजनीतिक सुधार गर्नुपर्छ त्यो गर्न एउटा कम्युनिस्ट पार्टी लाई दुई वटा बनाएर देश को प्रत्येक तहको निर्वाचन मा वास्तविक प्रतिस्प्रधा दिन सक्नुपर्छ।   

अमेरिका मा शिक्षा र स्वास्थ्य को क्षेत्र मा थुप्रै यस्ता काम छन गर्नुपर्ने जुन चीन बाट सिक्न सकिन्छ। तर वाक स्वतंत्रता, धार्मिक स्वतंत्रता त चीन लाई पनि हो चाहिएको। त्यो कस्तो कमजोर राजनीतिक प्रणाली हो जसको खुल्लमखुल्ला आलोचना गर्यो कि गरलयंगुरलुम ढलने? 

नेपाल संविधान सभा मा गएर विश्व लाई उच्चतम लोकतंत्र दिने प्रयास मा जानुपर्छ। 

Wednesday, July 07, 2021

Capitalism

भोलि ओली र नेपालले सहमतिपत्रमा हस्ताक्षर गर्ने, अब विपक्षी गठबन्धनको जोर नचल्ने

उपेन्द्रले नमानेपछि जसपामा निर्वाचन आयोगले लियो कडा एक्सन
धेरैपछि भीम रावलको बुद्धि फिर्यो, पार्टी जोगाउन अब ओलीकै लाइनमा !
यसरी खारेज हुँदैछ माओवादी केन्द्र, पेरिसडाँडा र खुमलटारमा रूवाबासी संविधानले तोकेको अधिकतम समय साढे ५ वर्ष सम्म पनि महाधिवेशन गर्न नसकेकाले पार्टी खारेज हुने निश्चित भएको छ । ........ माओवादी केन्द्रको पछिल्लो महाधिवेशन ०६९ असार १९-२४ सम्म हेटौंडामा भएको थियो । यसको वैधता संविधानले तोकेको साढे ५ वर्षको अवधि २०७४ पुस २३ मा सकिएको छ । एमालेसँग एकता भने २०७५ साल जेठमा भएको थियो । अर्थात वैधता गुमाएको ५ महिनापछि एमालेसँग एकता गरेको थियो । एकताको समयलाई सर्वोच्च अदालतले शून्य मानिसकेको छ । शून्य माने पनि माओवादी पार्टी अब कानुनी रुपमा अस्तित्वमा रहनेछैन । संवैधानिक रुपमा साढे ५ वर्ष भन्दा पर महाधिवेशन सार्न पाइन्न। माओवादीले एकीकरण अगावै ५.५ वर्षको संवैधानिक अवधी गुजारिसकेकाले पार्टीकै अस्तित्व समाप्त भइसकेको छ । अब यसमा निर्वाचन आयोगले आधिकारिक रुपमा घोषणा गर्न बाँकी छ ।

मधेशमा चिनियाँ प्रभाव बढाउन लागिपरेका उपेन्द्र यादवलाई पार्टी बाट कारवाही गर्ने तयारी !
मधेसमा चीनको 'खतरनाक' मिसनका नाइके बन्दै उपेन्द्र यादव, ४ करोड लिएर ओलीविरुद्ध यति ठूलो षडयन्त्र ! पुस १४ गते भैरहवाको होटल मौर्यामा उपेन्द्र यादवले प्रचण्ड–नेपाल समूहको पक्षमा मधेसमा आन्दोलन गर्न चिनियाँ निर्देशनअनुसार चार करोड लिएको सार्वजनिक भएको छ । ...... होटल मौर्यामा चिनियाँ एजेन्टका रुपमा रहेका नेपाली नागरिक मनोजमान श्रेष्ठले नेता यादवलाई उक्त रकम दिएको बुझिएको छ । श्रेष्ठ अरनिको समाजका अध्यक्ष हुन् । भैरहवा विमानस्थल बनाइरहेको चिनियाँ कम्पनीसँग निकट छन् । भैरहवा विमानस्थल नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन कम्पनीले बनाइरहेको छ । .... जसपाको मुठ्ठीमा रहेको मधेसमा पनि सोही अनुसार आन्दोलन चर्काउने र संसद पुनर्स्थापना नै गराएर छोड्ने चिनियाँ तयारी रहेको स्रोतको दाबी छ । ...... चीनले संसद पुनस्थापना गराउँने यो मिसन सफल भएपछि प्रचण्डको सरकार बनाउने र उपेन्द्र यादवलाई गृहमन्त्री बनाउने सम्मको आश्वासन दिएको स्रोतले स्पष्ट पारेको छ । ....... मधेसका जनताका लागि लड्ने भनेर गएका यादव आफ्नै स्वार्थ र सत्ताका लागि केन्द्रीत भएपछि तराईमा उनको नेतृत्वविरुद्ध कार्यकर्ता र जनता असन्तुष्ट छन् । ...... नेता यादवले चीनसँगको निकटताकै कारण सर्लाहीमा सर्प पालनमा चिनियाँ व्यावसायी प्रवेश गराएको स्रोतको दाबी छ । सिरहाको दरवार होटललाई ३ वर्षका लागि चिनियाँ व्यवसायीहरुलाई लीजमा दिन समेत नेता यादवले महत्वपूर्ण भूमिका खेलेको स्रोतको दाबी छ । ....... यसरी नेता यादवले चिनियाँ लालचमा परेर सोझा जनताको बाहुल्यतालाई कहिले भारतविरुद्ध त कहिले देशकै राजनीतिक किचलोविरुद्ध भड्काउने गरेको पाइएको छ । नेताहरुको मुठ्ठिमा रहेका जनताहरु अब, सचेत भएर अघि बढ्न जरुरी देखिएको छ ।

कहाँ छ उपेन्द्र यादवलाई चीनबाट आएको करोडौं पैसा? अपार्टमेन्टसहित मध्यस्थकर्ताको यस्तो छ नालीबेली! जसपा स्रोतका अनुसार उपेन्द्र यादवले उक्त पैसा लाजिम्पाटस्थित जापानिज राजदूतावास नजिकै रहेको एक अपार्टमेन्टमा राखेका छन् । उक्त अपार्टमेन्ट यादवले पछिल्लो वर्षमात्रै खरीद गरेका थिए । चीनबाट आउने आर्थिकसहित हरेक खालको सहयोग श्रेष्ठमार्फत यादवकहाँ पुग्छ। ....... त्यतिमात्र होइन श्रेष्ठले चाइनिज करेन्सीलाई नेपालीमा साटेर यादवलाई बुझाउँछन् । यसबाहेक श्रेष्ठले यादव र उनको पार्टी जसपाका कार्यकर्तालाई चीन भ्रमणको प्रबन्ध पनि मिलाउने गर्दै आएका छन् । लाजिम्पाटको फ्ल्याटलाई उपेन्द्रले पैसाको लेनदेन र अन्य गोप्य शंकास्पद गतिविधिका लागि प्रयोग गर्दै आएको उच्च स्रोतको दावी छ । हाल उपेन्द्र यादव चिनियाँ मिसन अन्तर्गत आन्दोलनका लागि देश दौडाहामा छन् ।

How Vienna built a gender equal city In the Austrian capital, all aspects of public life, including transportation and language, are impacted by Vienna's aim of being an inclusive and gender-neutral destination. .......... The strategy Vienna uses to achieve this aim is called "gender mainstreaming" ....... a tool to achieve gender equality in society based on equal structures, settings and conditions for both women and men. ........ it differs from women's policy in that it makes sure regulations and procedures take into account that there is a structural difference between women and men, mainly stemming from traditional gender roles. "Women's policy is repair work, whereas gender mainstreaming is prevention" ........ "No-one can escape," she said jokingly. "We are like a spiderweb." .......... gender mainstreaming takes many forms, such as ensuring government bodies use gender-sensitive language to communicate, or that public transportation includes illustrations of men with children to signal seats reserved for parents. A visitor to the capital might also notice the wide pavements for mothers navigating the city with prams or children, or the fact that a large proportion of the city, including the whole public transportation network, is wheelchair accessible. ............ Kail began collecting data on how and by whom Vienna's public spaces were being used and discovered that the female perspective had often been missing. She explained that the predominantly male urban planners had been basing their designs on male interests and their everyday life experiences, meaning they tended to neglect the perspectives of other population groups. ........

Kail noticed that the perspective of teenage girls in particular was missing from the city's parks

......... The result was larger areas dedicated to soccer being divided into smaller spaces so that multiple groups could play; and creating additional seating areas, such as hammocks, to retreat to. "It may sound trivial but having public toilets in parks is also important for many park users" ...... The new park designs, which were tested in six pilot projects in 1999 and 2000, also addressed the safety fears held by many females.

"We made sure the main path was well lit, as straight as possible, and that bushes weren't too close"

........ the pilots were a success. "They worked really well," said Kail. "More girls were using the parks and they were taking up a larger amount of space in them." ............. "When it is done well, it is invisible," she said. "A well-functioning public space, where no group is missing or struggling to use it, doesn't stand out." ........ in the city's urban development project Seestadt Aspern, the majority of the streets, squares and parks have been named after women, such as Janis Joplin, as a small counter to the historically predominant male naming. ......... women in Vienna have more access to support, such as free childcare, which tends to be costly and have limited opening hours elsewhere in the country. "This means that mothers can work if they want to," she said, but adds that gender pay gaps are still common. ........ "Vienna as a city is a really safe space for queer people." He says that it not only offers a good range of queer-friendly cafes, bars, shops and museums, but also has a division within the city administration focused on combating LGBTQ discrimination.