Pages

Showing posts with label balen. Show all posts
Showing posts with label balen. Show all posts

Friday, August 14, 2026

लोकतंत्र का संस्था हरु बनाउँदै जाने क्रम मा

संसद र सभामुख 


संसदमा सभामुख छैन भने समस्या हो। प्रधान मंत्री त कार्यकारी हो। संसद भनेको सांसद हरु ले पालैपिलो बोल्ने, सभामुखले दिएको समय सीमा भित्र बोल्ने, आफुले नबोलेको बेला अरु सांसद ले बोलेको सुन्ने ठाउँ हो। र बोल्नु अगाडि गृह कार्य गरेर बोल्ने। प्रधान मंत्री ले जवाफ दिँदा गृह कार्य गरेको देखियो। सांसद हरु ले बोल्दा जुरुक्क उठेर दिमागमा जे जे फुर्छ त्यसै अनुसार बोल्ने परम्परा छ। नोट पनि नचाहिने बोल्दा। त्यसैलाई राम्रो मानने रहेछन। गृह कार्य गरेर, आफुले बोल्ने कुरा लेखेर ल्याएर बोलेको राम्रो। त्यो देखिँदैन। एउटा थिए देवकोटा। आशु कवि। नेपालका सांसद हरु भने आँशु सांसद हरु। गृह कार्य नगर्ने, मनमशतिष्कमा जे जे आयो बोल्यो, जनतालाई रुवाउने सांसद हरु। सत्ता पक्ष का थुप्रै सांसद लाई आफु सत्तामा पुगेको कुरा थाहा पनि छैन। पार्टी सभापति ले थाहा दिनुपर्ने भो। 

सत्ताधारी पार्टी का सांसदहरुको प्रमुख काम सरकारले गरेको कामको पक्षमा देशमा भाष्य निर्माण गर्ने हो। पार्टीका आतंरिक मीटिंग हरुमा सरकारलाई काम गर्न घच्घच्याउने हो। मंत्री, प्रधान मंत्री लाई प्रोत्साहन दिने हो। होइन भने मामा को रोलमा साला, सालाको रोलमा जिजुबुवा जस्तो अवस्था छ रास्वपा का सांसद हरुको। मानौं चुनाव जित्छु, पार्टी यति चाडो सत्तामा पुग्छ भन्ने कुरा सपनामा पनि नदेखेको। त्यस्तो प्रत्येक सांसदलाई चिमोटन पर्ने। यो सपना होइन, यो वास्तवमा भैराख्या छ। तिमीले चुनाव जितेको हो। तिम्रो पार्टी सत्तामा पुग्यो। 

आज को टेक्नोलॉजी यस्तो छ, प्रत्येक सांसदको पुर्ण भाषण यूट्यूब मा राखिदिन सकिन्छ। राखेको राम्रो। 

प्रधान मंत्री को संसद प्रति जवाफदेहिता हुन्छ। पुर्ण जवाफदेहिता हुन्छ। संसदले सरकारलाई प्रश्न गर्न अवश्य पनि पाउँछ। संसदको काम नै त्यही हो। प्रधान मंत्री ले, मंत्री हरुले जवाफ दिनुपर्छ। तर त्यो जवाफ मौखिक लिखित जे पनि हुन सक्छ। 

प्रधान मंत्री संसदमा आउ, दोहोरी खेल भन्ने भाष्य संसदीय व्यवस्थाको भाष्य होइन, त्यो पुरानो सिंडिकेट राजको भाष्य हो जति बेला प्रधान मंत्री को काम देश विकास गर्ने, भ्रष्टाचार नगर्ने थिएन, जनतालाई चुट्किला सुनाउने, मनोरन्जन गराउने थियो। 

विधायिका, कार्यपालिका, न्यायपालिका। प्रधान मंत्री कार्यपालिका हो। प्रधान मंत्री ले देश चलाउने हो, मंत्रालय हरु चलाउने हो। 

अख्तियार र भ्रष्टाचार 

नेपालमा अख्तियार नै भ्रष्टाचार को औजार बनेको अवस्था रह्यो लामो समय। अर्थात आफुले गरेको भ्रष्टाचार विरुद्ध कारवाही नहोस भन्नकालागि अख्तियार का मानिस लाई घुस खुवाउने अवस्था। न्यायपालिका मा पार्टीकरणको अवस्था। न्यायधीश जुन पार्टीको हो त्यो पार्टीको पक्षमा निर्णय गर्ने। त्यहाँ कम्युनिस्ट ढले पछि पोलैंडमा जसरी सरसफाइ गरिएको थियो त्यसरी नेपालमा सरसफाई गर्नुपर्ने अवस्था छ। 

भ्रष्ट मीडिया 

नेपालमा त मीडिया पनि भ्रष्ट छ। त्यसलाई चिरने किसिमले नया नया मीडिया पैदा हुन सक्नुपर्यो। आर्थिक क्रांतिको भाषा बोल्ने नया नया मीडिया चाहियो। जेन जी क्रांति अझ पचेको छैन नेपालको पुरानो मीडिया लाई। त्यो पुरानो मीडिया लाई देउबा नै चाहियो, प्रचंड नै चाहियो, ओली को बोली नै चाहियो। मिस गर्छ पुरानो मीडिया सिंडिकेट राज।   


प्रधान मंत्री एक जना हो, एक्लो होइन 

फेसबुक मा मात्र ५० लाख फोलोवर छन प्रधान मंत्री बालेन का। प्रधान मंत्री एक जना हो। एक्लो होइन। देश भर बालेन को नाममा भोट परेको अवस्था छ। त्यो भोट डेलिवरी लाई परेको हो। जनता ले चुट्किला होइन काम माँगेको हो। बालेन काम गर्दैछन। 

१६ जना सल्लाहकार अपुग भयो। १६० जना चाहियो। मोदी की जस्तो दुरुस्त PMO चाहियो। 



Tuesday, April 21, 2026

21: Balen

Balendra Shah “Money seems to grow on trees for those that sell their integrity,” raps Balendra Shah, the 35-year-old Nepali former hip-hop star who in March was elected the Himalayan nation’s youngest-ever Prime Minister. That landslide victory was galvanized by deadly street protests in the fall led by a Gen Z determined to purge a political old guard perceived as venal and out of touch. Enter Shah, commonly known as Balen, a civil-engineering graduate whose brooding stage presence and abrasive polemics skewering corrupt officials powered his becoming, four years ago, Kathmandu’s mayor—and now the leader of Nepal’s 30 million people. Balen’s rise is as much populist youthquake as it is a wholesale repudiation of South Asia’s ossified dynastic politics, sending shudders through the region’s establishment. As mayor, Balen managed to cut through bureaucratic red tape to improve waste management, education, and health care. Much hinges on whether this professed devotee of Tupac Shakur and 50 Cent can translate that success onto the national stage. “All politicians, new and old, are thieves,” Balen once posted on social media. Nepalis will hope he proves himself wrong.

Monday, March 30, 2026

30: Balen

Thursday, March 05, 2026

Nepal's Gen Z Revolution: A Path to a Corruption-Free Future

बालेन को पहचानो
Balen For Nepal नेपाल का लागि बालेन

Nepal's Gen Z Revolution: A Path to a Corruption-Free Future

This election in Nepal has been the logical conclusion to the Gen Z revolution a few months ago, which was the most dramatic revolution in Nepal's history and was dramatic and inspirational for the world. Nepal's flag was being waved in far-flung countries on multiple continents.

Nepal has been a country of revolutions. The revolution for multi-party democracy. The revolution for a republic. The revolution for federalism. The Gen Z revolution against corruption, misrule, and syndicate raj.

Balen Shah is the most promising politician to have emerged out of Nepal in my lifetime. Amitabh Bachchan did not get the same response in Allahabad when he ran for office decades ago. Balen's presence on the campaign trail has been electrifying in all parts of the country. He has united the country even before he has won at the ballot box.

He is of Madhesi origin, but he was born and raised in Kathmandu. He is as much Newar as anyone else. He is from the community.

The Gen Z revolution is the most momentous of all Nepal has had, because Nepal's youth have asked for something that does not exist anywhere in the world—not in India, not in China, not in the United States—a corruption-free country.

It is possible to make Nepal corruption-free. The group of 50 economists in Kathmandu called the Kalkiism Research Center has the blueprint for turning Nepal into a corruption-free country.

Corruption is such a cancer that if Nepal chooses to be the world's first corruption-free country by adopting the policy proposals of the Kalkiism Research Center, it will also put itself on a path to becoming a developed nation before India. Rapid economic growth will follow. The experience of prosperity will arrive even sooner. Because the proposal of a cashless economy seems to make possible free education and health care for all citizens.

The election is over. The vote counting has begun. Most everybody seems to predict a victory for Balen. A majority. I am predicting a thumping majority based on the electrified crowds that have gathered around him in every part of the country.



नेपालको जेन–जेड क्रान्ति: भ्रष्टाचारमुक्त भविष्यतर्फको मार्ग

नेपालमा भएको यो चुनाव केही महिनाअघि भएको जेन–जेड क्रान्तिको तार्किक परिणति हो। त्यो क्रान्ति नेपालको इतिहासमै सबैभन्दा नाटकीय थियो र विश्वका लागि प्रेरणादायी पनि बन्यो। नेपालको झण्डा धेरै टाढा–टाढाका देशहरूमा, विभिन्न महादेशहरूमा, गर्वका साथ फहराइयो।

नेपाल क्रान्तिहरूको देश रहँदै आएको छ। बहुदलीय लोकतन्त्रका लागि भएको क्रान्ति। गणतन्त्रका लागि भएको क्रान्ति। संघीयताका लागि भएको क्रान्ति। र अब भ्रष्टाचार, कुशासन र सिन्डिकेट राजको विरुद्ध जेन–जेडको क्रान्ति।

मेरो जीवनकालमा नेपालबाट उदाएका सबै राजनीतिज्ञहरूमध्ये बालेन शाह सबैभन्दा आशाजनक व्यक्तित्व हुन्। दशकौंअघि जब अमिताभ बच्चनले इलाहाबादबाट चुनाव लडेका थिए, त्यति ठूलो जनउत्साह देखिएको थिएन। बालेनको चुनावी अभियानको उपस्थिति देशका सबै भागहरूमा अत्यन्तै विद्युतीय र उत्साहजनक बनेको छ। मतपेटिकामा जित हासिल गर्नुअघि नै उनले देशलाई एकताबद्ध गरिसकेका छन्।

उनी मधेसी मूलका हुन्, तर उनको जन्म र हुर्काइ काठमाडौंमै भयो। उनी अरू कसैजत्तिकै नेवार पनि हुन्। उनी यही समुदायका व्यक्ति हुन्।

जेन–जेड क्रान्ति नेपालले देखेका सबै क्रान्तिहरूमध्ये सबैभन्दा ऐतिहासिक छ, किनकि नेपालको युवापुस्ताले यस्तो माग गरेका छन् जुन संसारका कुनै पनि देशमा पूर्ण रूपमा अस्तित्वमा छैन—न भारतमा, न चीनमा, न संयुक्त राज्य अमेरिकामा—एक भ्रष्टाचारमुक्त देश।

नेपाललाई भ्रष्टाचारमुक्त बनाउनु सम्भव छ। काठमाडौंमा रहेको ५० जना अर्थशास्त्रीहरूको समूह, ‘कैल्किइज्म रिसर्च सेन्टर’, सँग नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउने स्पष्ट खाका (ब्लुप्रिन्ट) तयार छ।

भ्रष्टाचार यस्तो क्यान्सर हो कि यदि नेपालले ‘कैल्किइज्म रिसर्च सेन्टर’का नीति प्रस्तावहरू अपनाएर आफूलाई विश्वकै पहिलो भ्रष्टाचारमुक्त देश बनाउने निर्णय गर्छ भने, उसले भारतभन्दा अगाडि नै विकसित राष्ट्र बन्ने बाटो पनि समाउनेछ। त्यसपछि तीव्र आर्थिक वृद्धि सुरु हुनेछ। समृद्धिको अनुभूति अझ चाँडै आउनेछ। किनकि नगदरहित अर्थतन्त्रको प्रस्तावले सबै नागरिकका लागि निःशुल्क शिक्षा र स्वास्थ्य सेवाको सम्भावना पनि खोलिदिन्छ।

चुनाव सकिएको छ। मतगणना सुरु भइसकेको छ। धेरैजसो मानिसहरू बालेनको विजयको भविष्यवाणी गरिरहेका छन्—स्पष्ट बहुमतको साथ। देशका हरेक भागमा उनको वरिपरि भेला भएका उत्साहित जनसमुदायलाई हेर्दा म भने अझ ठूलो, अत्यन्तै प्रभावशाली बहुमतको भविष्यवाणी गरिरहेको छु।



नेपाल की जेन–ज़ेड क्रांति: भ्रष्टाचार-मुक्त भविष्य की राह

नेपाल में हुआ यह चुनाव कुछ महीने पहले हुई जेन–ज़ेड क्रांति का तार्किक परिणाम है। वह क्रांति नेपाल के इतिहास की सबसे नाटकीय क्रांति थी और पूरी दुनिया के लिए प्रेरणादायक भी बनी। नेपाल का झंडा दूर-दराज़ के देशों में, कई महाद्वीपों में, गर्व के साथ लहराया गया।

नेपाल क्रांतियों का देश रहा है। बहुदलीय लोकतंत्र के लिए क्रांति। गणतंत्र के लिए क्रांति। संघीयता के लिए क्रांति। और अब भ्रष्टाचार, कुप्रशासन और सिंडिकेट राज के खिलाफ जेन–ज़ेड की क्रांति।

मेरे जीवनकाल में नेपाल से उभरे राजनेताओं में Balen Shah सबसे आशाजनक नेता हैं। दशकों पहले जब Amitabh Bachchan ने Allahabad से चुनाव लड़ा था, तब उन्हें इतना जनसमर्थन नहीं मिला था। बालेन की चुनावी रैलियों की उपस्थिति देश के हर हिस्से में बिजली जैसी ऊर्जा पैदा कर रही है। मतपेटी में जीत दर्ज करने से पहले ही उन्होंने देश को एकजुट कर दिया है।

वे मधेसी मूल के हैं, लेकिन उनका जन्म और पालन-पोषण Kathmandu में हुआ। वे उतने ही नेवार हैं जितना कोई और। वे इसी समुदाय का हिस्सा हैं।

जेन–ज़ेड क्रांति नेपाल की अब तक की सबसे ऐतिहासिक क्रांति है, क्योंकि नेपाल के युवाओं ने ऐसी चीज़ की मांग की है जो दुनिया में कहीं पूरी तरह मौजूद नहीं है—न India में, न China में, न ही United States में—एक पूरी तरह भ्रष्टाचार-मुक्त देश।

नेपाल को भ्रष्टाचार-मुक्त बनाना संभव है। काठमांडू में 50 अर्थशास्त्रियों का एक समूह, Kalkiism Research Center, नेपाल को भ्रष्टाचार-मुक्त देश बनाने का खाका तैयार कर चुका है।

भ्रष्टाचार ऐसा कैंसर है कि यदि नेपाल कैल्किइज़्म रिसर्च सेंटर के नीति-प्रस्तावों को अपनाकर दुनिया का पहला भ्रष्टाचार-मुक्त देश बनने का निर्णय लेता है, तो वह भारत से पहले विकसित राष्ट्र बनने की राह पर भी चल पड़ेगा। इसके बाद तेज आर्थिक विकास होगा। समृद्धि का अनुभव और भी जल्दी आएगा। क्योंकि नकदरहित अर्थव्यवस्था का प्रस्ताव सभी नागरिकों के लिए मुफ्त शिक्षा और मुफ्त स्वास्थ्य सेवा को संभव बना सकता है।

चुनाव समाप्त हो चुका है। मतगणना शुरू हो गई है। अधिकांश लोग बालेन की जीत की भविष्यवाणी कर रहे हैं—एक स्पष्ट बहुमत के साथ। देश के हर हिस्से में उनके आसपास उमड़ी हुई उत्साहित भीड़ को देखकर मैं तो भारी और ऐतिहासिक बहुमत की भविष्यवाणी कर रहा हूँ।



नेपालक जेन–ज़ेड क्रांति: भ्रष्टाचार-मुक्त भविष्यक राह

नेपालमे भेल ई चुनाव किछु महीना पहिने भेल जेन–ज़ेड क्रांति केर तार्किक परिणाम अछि। ओ क्रांति नेपालक इतिहासमे सभसँ नाटकीय क्रांति रहल आ पूरा दुनिया लेल प्रेरणादायक बनल। नेपालक झंडा दूर-दराज़ देशसभमे, अनेक महाद्वीपमे गर्वसँ फहरायल गेल।

नेपाल क्रांतिसभक देश रहल अछि। बहुदलीय लोकतंत्र लेल क्रांति। गणतंत्र लेल क्रांति। संघीयता लेल क्रांति। आ आब भ्रष्टाचार, कुप्रशासन आ सिंडिकेट राजक विरुद्ध जेन–ज़ेडक क्रांति।

हमर जीवनकालमे नेपालसँ उभरल राजनीतिज्ञसभमे Balen Shah सभसँ आशाजनक नेता छथि। दशकसभ पहिने जखन Amitabh Bachchan Allahabad सँ चुनाव लड़ने छलाह, तखन हुनका एहन जबरदस्त जनसमर्थन नहि भेटल छल। बालेनक चुनावी अभियानक उपस्थिति देशक सभ भागमे बिजली जकाँ ऊर्जा पैदा क रहल अछि। मतपेटीमे जीत हासिल करबाक पहिने सँ ओ देशकेँ एकजुट क चुकल छथि।

ओ मधेसी मूलक छथि, मुदा हुनकर जन्म आ पालन-पोषण Kathmandu मे भेल। ओ आन सभक जेकाँ नेवार सेहो छथि। ओ एहि समुदायक हिस्सा छथि।

जेन–ज़ेड क्रांति नेपालक सभ क्रांतिसभमे सभसँ ऐतिहासिक अछि, किएक तँ नेपालक युवा पीढ़ी एहन मांग कयलक अछि जे दुनियाक कोनो देशमे पूर्ण रूपेँ मौजूद नहि अछि—न India मे, न China मे, आ न United States मे—एकटा पूर्ण रूपेँ भ्रष्टाचार-मुक्त देश।

नेपालकेँ भ्रष्टाचार-मुक्त बनाबऽ संभव अछि। काठमांडू मे 50 अर्थशास्त्रीक समूह, Kalkiism Research Center, नेपालकेँ भ्रष्टाचार-मुक्त देश बनेबाक स्पष्ट रूपरेखा तैयार क चुकल अछि।

भ्रष्टाचार एहन कैंसर अछि जे यदि नेपाल कैल्किइज़्म रिसर्च सेंटर केर नीति-प्रस्ताव अपनाबि क दुनिया केर पहिल भ्रष्टाचार-मुक्त देश बनेबाक निर्णय लैत अछि, तऽ ओ भारत सँ पहिने विकसित राष्ट्र बनेबाक राह पर चलि पड़त। ओकरा बाद तीव्र आर्थिक विकास शुरू होएत। समृद्धिक अनुभव आरो जल्दी आबत। किएक तँ नगद-रहित अर्थव्यवस्थाक प्रस्ताव सभ नागरिक लेल नि:शुल्क शिक्षा आ स्वास्थ्य सेवा संभव बना सकैत अछि।

चुनाव समाप्त भ’ चुकल अछि। मतगणना शुरू भ’ गेल अछि। अधिकांश लोक बालेन केर जीतक भविष्यवाणी क रहल छथि—स्पष्ट बहुमत सँ। देशक सभ भागमे हुनकर आसपास उमड़ल उत्साहित भीड़केँ देखि हम तँ भारी आ ऐतिहासिक बहुमत केर भविष्यवाणी क रहल छी।




Monday, September 08, 2025

तानाशाह ओली उत्तर कोरिया जा, बालेन को नेतृत्वमा अंतरिम सरकार

तानाशाह ओली उत्तर कोरिया जा 

बालेन को नेतृत्वमा अंतरिम सरकार 



तानाशाह ओली उत्तर कोरिया जा 

बालेन को नेतृत्वमा अंतरिम सरकार 




तानाशाह ओली उत्तर कोरिया जा 

बालेन को नेतृत्वमा अंतरिम सरकार 




तानाशाह ओली उत्तर कोरिया जा 

बालेन को नेतृत्वमा अंतरिम सरकार 




तानाशाह ओली उत्तर कोरिया जा 

बालेन को नेतृत्वमा अंतरिम सरकार 



Dictator Oli’s Bloody Turn: A Darker Chapter than 2006
जेन जी देशको भविष्य होइन, वर्तमान हो, ओली देशको भुत होइन, भुतपिशाच हो

Nepal's Gen Z Uprising: The Final Revolution
नेपालको जेन-ज़ेड विद्रोह: भविष्यको एजेन्डा
ओलीको डिजिटल तानाशाही: नेपालको इन्टरनेट र जीवन
ओली का नेपाल: सोशल मीडिया की बंदिशें
Oli's Digital Dictatorship in Nepal
नेपालको कल्किवाद: आर्थिक क्रान्ति र सत्य युग
कल्किवाद: नेपालको रूपान्तरण र भविष्यको मार्ग
नेपालमा वातावरणीय तथा स्वास्थ्य संकटबाट मृत्यु प्रक्षेपण

From Everest to Ever-Banned: Oli’s Social Media Climb
KP Oli, North Korea’s Newest Intern
Nepal’s Ministry of Happiness: Only Oli Memes Allowed
The Himalayas Just Got Higher—Thanks to Oli’s Great Firewall
Dating Apps Blocked: Oli Saves Nepali Youth From “Swipe Marriages”
Breaking: Oli Launches “FaceOli” – Nepal’s Only Approved Social Network
Nepal’s Social Media Detox Retreat: Free, Mandatory, and Nationwide
VPN: The New National Sport of Nepal
Oli’s Masterplan to Stop Misinformation: Stop All Information
Tourism in Crisis: No Selfies, No Hashtags, Only Oli

Nepal's Social Media Ban: Sovereignty, Regulation, and Global Comparisons
कलियुग र कल्कि: अन्त्य र नयाँ युगको उदय
नेपालका लागि लोकतन्त्र: कलियुगका कुखुरा-पंखी ब्राह्मणहरू

NRN Movement Needs A Bold Vision

अब धोखाधडीको युग समाप्त हुनुपर्छ — नेपालले सत्य, योग्यता र ज्ञानमा आधारित भविष्यको हकदार छ
कल्किवादी अनुसन्धान तथा तालिम केन्द्र: नेपालको साहसी नयाँ भविष्यको खाका
स्मार्ट मुद्रा: नेपालको नगदविहीन, भ्रष्टाचारमुक्त भविष्यतर्फको छलाङ
नेपाली हिमालय ३० वर्षभित्र पग्लन सक्छ — अहिले नउठ्ने हो भने पछि उठ्ने समय नै नआउला
अब धोखाधडीको युग समाप्त हुनुपर्छ — नेपालले सत्य, योग्यता र ज्ञानमा आधारित भविष्यको हकदार छ
अब धोखाधडीको युग समाप्त हुनुपर्छ — मुस्लिम विश्व सत्य, न्याय र ज्ञानमा आधारित भविष्यको हकदार छ
कोरोनाभन्दा खतरनाक महामारी आउँदैछ — र नेपाल सबैभन्दा पहिले प्रभावित हुन सक्छ