Showing posts with label Infectious disease. Show all posts
Showing posts with label Infectious disease. Show all posts

Saturday, May 02, 2015

What Do You Make Of This?

 Doctor warns 2nd wave of deaths could hit Nepal
Nepal is desperately poor. Its hospitals are overcrowded with earthquake survivors who need urgent medical treatment, and the threat of infectious disease, given the dismal circumstances at the overstrained facilities, is real and mounting. .... With clean water in short supply, what Barley's really worried about now is infection and disease. ...... "Just about anything you can get in the tropics, they'll be getting," Barley warned of the coming weeks for the survivors. "The number of people that may die from that can be bigger than the original problem of the buildings falling down." ..... the tent cities that have sprung up around the capital could become breeding grounds for infectious disease.
कुनै महामारी हुँदैन, हल्ला नपत्याउनुस्
स्वस्थ्य मानिसको शवले कुनै रोगव्याधी ल्याउँदैन ...... भूकम्पको साना धक्का कम हुँदै गएपछि वितण्डाको थप भय घटिरहेको छ। तर महामारी फैलिने अनुमान र हल्लाले अर्को डर फैलिएको छ। काठमाडौं उपत्यका छाडेर जिल्ला जानेको लर्को छ। ...... फोहोरले दुर्गन्ध मात्र ..... फोहोर थुप्रिएर डुंगुर हुँदै गयो। फोहोर कुहिएर झोल बग्न थाल्यो र त्यो पिउने पानीमा मिसियो भने संक्रमण हुन सक्छ। यसबाट जोगिने उपाय पनि पानीलाई शुद्ध बनाएर खाने नै हो। ...... भुँइचालोमा अधिकांश स्वस्थ मानिस बितेका हुन्। उनीहरूको शरीरमा कुनै रोगको किटाणु हुँदैन। शरीरलाई गाल्दै लाने ब्याक्टेरियाबाट महामारी फैलिने भन्ने हुँदैन। ....... सिन्धुपाल्चोक जिल्लामा मात्रै २५ सय भन्दा बढीको मृत्यु भएको खवर आइसकेको छ। गोठमा बाँधिएका गाई, भैंसी, खसी, बाख्रा मानिस झन् ठूलो संख्यामा मरेको हुनुपर्छ। अहिलेको पानी ती मृत जनावर भएर बगेर सानो सानो भलमा परिणत हुनसक्छ। त्यो भल पानीको मुहानमा पुग्छ र संक्रमण हुनसक्छ।
6 Health Challenges Nepal Earthquake Survivors Now Face
Nepal Earthquake: Health Threats Loom Over Survivors