Pages

Friday, March 20, 2026

देशको प्रत्येक शहरमा मेयर इंजीनियर उप मेयर एमबीए


बालेन ले जितेको काम गरेर हो। बालेन ब्रांड बनेको काम गरेर हो। होइन भने योभन्दा अगाडि सम्म को पैटर्न थियो मान्छे पॉपुलर छ, पॉपुलर भएकोले चुनाव जित्छ। काम गर्दैन। कम कम पॉपुलर हुँदै जान्छ। तर बालेनको ग्राफ उल्टो भयो। चुनाव जित्यो। काम गर्यो। झन पॉपुलर भयो। राष्ट्रिय चुनाव स्वीप गर्यो।   

बालेन को पार्टी ले यसबाट सिक्नुपर्छ। अब हुने स्थानीय चुनावमा रास्वपा ले प्रत्येक नगरमा मेयर इंजीनियर उप मेयर एमबीए उम्मेदवार दिनुपर्छ। ताकि जितेर काम गरोस।   

काम गर्ने ज्ञानले हो। बालेन स्ट्रक्चरल इंजिनियर भएकोले काम गर्न सकेको हो। 

त्यो पैटर्न रिपीट गर्नुपर्छ। 

मेयर इंजीनियर उप मेयर एमबीए। 


No comments: