Pages

Friday, June 12, 2015

NRN America

नेपाली हरु ----- अमेरिका जस्तो देशमा पनि चुनाव मा धाँधली गर्न भ्याएको!

Shesh Ghale Tells It Like It Is

केपी ले स्याउ पनि खायो, संघीयता पनि मान्यो

स्याउ किन खानु हुन्न?

अझ प्रचण्ड ले आफ्नै हातले खुवाई दिएको भए फोटो राम्रो अउँथ्यो।


Threshold Should Be At 1%

They have also agreed to include a threshold of three percent, which will not allow parties unable to secure at least three per cent of the total votes to be in the parliament.
Political innovation can not happen unless you allow for the formation of new parties. Three per cent is too high. That will prevent the formation of new parties. This should be brought down to one per cent.

On the other hand all Madhesi and Janajati parties should come together and form one party to end up with over 40 MPs in the current parliament. They would easily cross 10% of the votes cast as is. As one unified party, they will cross 15% and will be on their way to 20%.



You want Bibeksheel Nepali to enter the fray. You want CK Raut to launch a political party. Newcomers start out as anti-establishment. That is but normal.


पार्टी एकीकरण किन नगरेको?

मधेशी मोर्चाका दलहरु तथा अन्य साना दलहरु मिलाएर ३० देखि ३८ जना सभासद्हरुको त्यहाँ उपस्थिति रहनेछ।

Thursday, June 11, 2015

आमा र बाबु बाट आमा वा बाबु सम्म

नागरिकताको सवालमा आमा र बाबु बाट शुरू गर्यो, सबै लाई झस्कायो, अनि आमा वा बाबु सम्म पुग्यो। बाहुनहरु। नागरिकता बारे जुन नया मंचन हुँदैछ त्यो के हो? त्यो पनि बाहुन हरुले ख्याल ख्याल गरेको हो? १६ बुँदे मा छैन यो। यो अर्कै फेरि कुन दस्तावेज हो? १६ बुँदे मा थ्रेसहोल्ड पनि छैन। त्यसमा पनि विवाद छ। त्यसको डिटेल कहाँ छ? मैले देख्या छैन।

मधेस अलग देश मेरो लागि एक मात्र अस्त्र होइन कि nuclear ऑप्शन हो: अंतिम अस्त्र। But it is a very real option. मलाई त्यो मात्र नेपाल स्वीकार्य छ जहाँ मधेसी लाई समानता छ: equality. And that is non negotiable.

हामी मधेसी बाहुन हरुको देशमा बसेका मानिस होइनौं। सार्वभौमसत्ता जनता मा हुने कुरा नबुझ्नेले ट्यूशन पढ्ने गएर।

Amresh Singh: Note Of Dissent
१५ दिन लाठी जुलुस निकालो और अपना देश बनाओ
मधेस अलग देश: अब एक मात्र गोल, एक मात्र लक्ष्य
मधेस अलग देश को समय आएको हो?

र यो नागरिकता को मुद्दामा ख्याल ख्याल हो भने १६ बुँदे पनि ख्याल ख्याल हो? किनभने त्यहाँ परिमार्जन गर्नु पर्ने धेरै छ।


Amresh Singh: Note Of Dissent