Pages

Saturday, February 21, 2015

पहिचान समस्या कहिले देखि भयो?

Population Density Map Of Nepal
Population Density Map Of Nepal (Photo credit: Wikipedia)
In Nepal, an elusive quest for consensus

एउटा भाषा छ, Esperanto नामको। त्यो कहीं पनि बोलिने भाषा होइन। बिभिन्न भाषा हरु मिसाएर बनाइएको भाषा त्यो। अंतर्राष्ट्रीय भाषा एउटा चाहियो भनेर बनाइएको। तर चलेन। कसैले pickup गरदिएनन्।

जातीय पहिचान नै नभएको भाषा अथवा धर्म अथवा भेषभुषा त्यस्तो छ कुनै नेपालमा? यदि पहिचान समस्या हो भने। पहिचान समस्या हो भने पहिचान मुक्त नेपालको निर्माण गरौं।

आफ्नो पहिचान र आफ्नो भाषा र आफ्नो भेषभुषामा देशको ढुकुटी रित्याउने तर अर्काको पहिचान को कुरा आउना साथ टाउको दुखाउने? आफ्नो पहिचान चाहिं चाहिने, अर्काको पहिचान विरुद्ध युद्ध ऐलान गर्ने?

पहिचान समस्या कहिले देखि भयो? पहिचान समस्या हुँदै होइन। अर्काको पहिचान मात्र समस्या भएको हो। 

Friday, February 20, 2015

मधेस प्रतिको पर्वते घृणाको नंबर एक उदाहरण: हुलाकी राजमार्ग

English: India Gate in Delhi, India Deutsch: I...
English: India Gate in Delhi, India Deutsch: India Gate in Delhi, Indien हिन्दी: इण्डिया गेट, दिल्ली, भारत (Photo credit: Wikipedia)
भारत सरकारले बनाइदिन्छु भनेको हो। चुतिया हरुले बन्न दिएनन् -- बाटोमा तगाडो हाले। अहिले भारतले हार मानेर नेपाल-भारत सीमा सँग सँगै भारत भित्रै सड़क बनाउँछु भन्दा त्यहाँ पनि गलत बोल्दै छन। नबनाउ नबनाउ भन्दैछन्।

भारतलाई बिश्व शक्ति बन्नु छ भने त्यसको शुरुवात काठमाण्डु माथि मधेसीको शासन स्थापित गरेर हुन्छ। नेपाल-भारत सीमा सँग सँगै भारत भित्रै सड़क बनाउने र हुलाकी राजमार्ग पनि बनाउने।

मधेस प्रतिको पर्वते घृणाको नंबर एक उदाहरण हुलाकी राजमार्ग हो। त्यो घृणा मधेस प्रति होइन भारत प्रति हो। दिल्ली लाई चेतना भया।

नेपालको राजनीतिमा तख्तापलट हुन्छ ---- काठमाण्डु माथि मधेसीको शासन स्थापित हुन्छ। भारत विश्व शक्ति बन्छ।

गजेन्द्र राजमार्ग
बुद्ध रेलमार्ग
जानकी राजमार्ग

पुर्व पश्चिम।

North South Roads In Madhesh
Gajendra Rajmarg, Buddha Railmarg, Janak Rajmarg

नेपाल भु-परिवेष्टित होइन भारत परिवेष्टित राष्ट्र हो। नेपालमा मधेसी प्रति घृणा। दिये तले अँधेरा। 

देशको नाम र झण्डा बदल्नु जरुरी छ



नेपाल शब्दले देश भरिका मानिसलाई नसमेटेको देखियो। नेपाल एउटा जातीय शब्द हो। आफ्नो घरमा नेपाली भाषा बोल्नेहरुलाई मात्र समेटछ त्यस शब्दले। असमका नेपाली, बर्माका नेपाली --- ती त जातीय नेपाली हुन। नेपाल शब्दले देश भित्रको एउटा मात्र समुहलाई समेटेको देखियो। सबैलाई समेटने नया नाम चाहियो।

देश गणतंत्र मा गैसक्यो तर झंडा अझै राजतन्त्रात्मक नै छ। राष्ट्रिय गान फेरियो तर झंडा फेरिएन। झंडा पनि फेर्ने हो। झंडाको चंद्र र सुर्य चंद्रवंशी र सुर्यवंशी राज परिवारहरुको होइन? कि केपी र बामे पनि सुर्यवंशी भैसके?

देशको नाम र झण्डा बदल्नु जरुरी छ, राष्ट्रिय गान फेरे जस्तै। नया झण्डा त्रिकोणात्मक नै हुन सक्छ। Rectangular हुनु जरुरी छैन।

एउटा नाम हुन सक्छ हिपत: हिमाल पहाड़ तराई। झण्डा हुन सक्छ एउटा triangle मा दुई रंग: सेतो र हरियो। हिमालको सेतो र पहाड़/तराईको हरियो।

Triangle represents Everest. Blue represents Buddha.


Thursday, February 19, 2015

The Original Maoist Map Is A Pretty Good One

The only change I'd make is combine Bheri-Karnali-Seti-Mahakali into a single Khasan. Eight states? That is just one more than what the Congress-UML want.


पुराना समझौता कार्यान्वयन नगर्ने सँग नया समझौता किन गर्ने?

सवाल नै पैदा हुँदैन। देश आंदोलनमय छ, विस्तारै क्रान्ति तर्फ बढ्छ।


काँग्रेसले पार्टीको आतंरिक प्रक्रिया मानने हो भने

नेपाली काँग्रेसले आफ्नै पार्टीको आतंरिक प्रक्रिया मानने हो भने अहिलेका थुप्रै समस्या समाधान हुन्छन्। नेपाली काँग्रेस का सभापति ले नेपाली काँग्रेसको आतंरिक प्रक्रिया मिचेको अवस्था छ।