Pages

Tuesday, September 15, 2015

In The News (84)

मधेशी मोर्चाको बैठक भोली बस्दैं, अगामी रणनिती तय गर्ने, महतो बैठकमा सहभागी नहुने
मोर्चाको भोलीको बैठकले गम्भीर निर्णय गर्ने समेत जनाइएको छ । भोलीको बैठकले मधेशमा अलग अलग मोर्चाबन्दी गरेर भई रहेको आन्दोलनलाई एक ठाँउमा कसरी ल्याउने बारे पनि गम्भीर छलफल हुने जनाइएको छ ।
मधेशी माथिको बर्बर हत्या तत्काल बन्द गर : नारायणकाजी श्रेष्ठ
‘प्रचण्ड राष्ट्रपति बन्नुहुन्न, प्रधानमन्त्री पनि दाबी गर्दैनौं’
यस्तै हो भने सरकारमा पनि गइन्न : नारायणकाजी श्रेष्ठ
संविधान बनेपछि आफ्नो पार्टी आन्दोलनमा जाने ..... यो संविधानसभाबाट संविधान बनेपछि संविधान कार्यान्वयनको पहिला चरणमा अथवा कमसेकम पहिलो चुनाव नहुँदासम्म हामीले राष्ट्रिय एकताको संयुक्त सरकार बनाएर जानु उपयुक्त हुन्छ भन्ने हाम्रो नीति छ र सहभागिता जनाउन पनि हामी सक्छौं । ...... संविधान बनाउँदाखेरि पहिला भएका सहमति र सम्झौताहरु पनि उलंघन गरियो । त्यसका निम्ति पनि हामीले धेरै संघर्ष गर्नुपर्‍यो । यति ठूलो संघर्ष गर्नुपर्‍यो । तिक्ततापूर्ण संघर्ष गर्नुपर्‍यो । ..... शासक वर्गमा अथवा कांग्रेस र एमालेको मुख्य हिस्सामा यथास्थिति प्रवृत्ति, पहाडिया खस अहंकारवादी प्रवृत्ति र शासकीय अहमका प्रवृत्ति जबर्जस्त रुपमा देखापरेको छ ...... उद्धार र उद्धारपछि राहतको काम पनि राम्रोसँग हुन सकेन । जनता विलखबन्दमा परेका छन्, नेताहरुलाई मतलव छैन, सरकारलाई मतलव छैन । तिनै पार्टीहरुसँग मिलेर सरकार चलाउनु छ । कुनै संकल्प र साझा कार्यक्रम भएन भने गाह्रो हुन्छ । ..... हामी सरकारमा जाने नीति लिनै सक्दैनौं मैले भन्या होइन ...... केही समयअघि अन्तवार्तामा एमाओवादी सचिव वर्षमान पुनले हामीसँग भन्नुभएको थियो, सबै जातजातिलाई मिलाउने खालको नेता चाहियो । त्यसकारण केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना कम छ । ...... अहिले शासनमा रहेका दलहरु दमन नगरे के गर्ने, सेना नलगाएर के नगर्ने, गोली नठोकेर के गर्ने, सरकारले बोलाएपछि वार्तामा नआउने, ठूलो हुने भन्छन् । ..... अहिलेको सरकारले राहतदेखि विभिन्न कुरामा गरेको भ्रष्टाचारमा एमाओवादीले प्रतिपक्षमै बसेर पनि ल्याप्चे लगाएकै छ ...... अहिले शासकीय अहंकार जर्बजस्त रुपमा देखापरेको छ .... हामीले सकेसम्म पहिले त सबै राजनीतिक सामाजिक शक्तिहरुलाई वार्तामा ल्याउनका लागि भए पनि प्रक्रिया स्थगित गरेर भए पनि वार्तामा ल्याउने र निश्कर्षमा पुग्ने भनिएको थियो । त्यसरी मुद्दाहरुलाई सम्बोधन गरेर धेरै भन्दा धेरैको स्वामित्वमा संविधान जारी गर्ने कुरा हुनुपर्दथ्यो । ........ दोस्रो, वार्ता र छलफल हुन सकेन भने पनि विविध कारणले भने पनि हामी आफैले नै केही मुद्दाहरुलाई सम्बोधन गरेर संविधान जारी गर्नुपर्दथ्यो भन्ने हाम्रो कुरा हो । अब त्यो भएन । नभएको स्थितिमा हामीले के गर्ने भन्ने प्रश्न हाम्रो अगाडि प्रस्तुत भयो । कांग्रेस र एमाले मान्दै नमान्ने स्थितिमा हामीले या त हामीले पनि संविधानसभाको यो प्रक्रिया छोड्नुपर्ने स्थिति भयो । त्यसो गर्दा संविधान निर्माण पं्रक्रियाले लिएको गति अवरुद्ध हुने मात्र होइन, यो संविधानसभाबाट सविधान बनाउने प्रक्रिया नै अवरुद्ध हुँदैथ्यो भन्ने प्रश्नले हामीलाई घर गर्यो । त्यसकारणले हामीले त्यसको निम्ति संघर्ष गर्ने, भएन भने पनि मतभेद राखेर भए पनि संविधान बन्न दिने निर्णय गर्‍यौं । ........ संविधान घोषणा गर्नासाथ हामी त्यो मुद्दालाई लिएर आन्दोलनमा जाने नीति बनाएर जाने भनेर नै हामी त्यो घोषणामा पुगेका हौं । .......

अहिले उठेका मुद्दाहरुलाई अहिले समाधान गर्न छोडेर पछि संशोधन गर्ने, समाधान गरौंला सम्बोधन गरौंला भन्नुआफैंमा बेठीक कुरा हो ।

....... थारु समुदायले आन्दोलन गर्नुको कुनै विकल्प देखिएन । ...... थारुलाई सम्बोधन गरेर जानैपर्छ । परासीदेखि कमसेकम कैलालीसम्मको कैलालीको पूर्वी भागसम्मको थारु बाहुल्य क्षेत्रलाई मिलाएर प्रदेश बनाउनैपर्छ भनेर अडान पछिसम्म लिएकै हो । हिजोसम्म पनि त्यो अडान लिएकै छौं । .....

गर्न नदिने चाँही एमाले र नेपाली कांग्रेसका नेताहरु । उहाँहरुलाई सम्झाउन सकिएन । कुनै जिल्ला एक रौं दिन्न भन्छन् । उनीहरु त्यस्तो सपना पनि नदेख्नु भन्छन् ।

....... सम्झौताको दस्तावेज हुनलाई यसले पूर्ण रुपमा सम्झौताको दस्तावेजको रुपमा आफूलाई प्रस्तुत गर्नका लागि गत कालमा भएका सबै सम्झौताहरुलाई यसको मर्मसहित क्रियान्वयन गर्ने दिशातर्फ जानुपर्दथ्यो । त्यसअर्थमा कतिपय नेपाली जनतासँग, उत्पीडित वर्ग समुदायसँग गरेका सम्झौताहरुलाई उपेक्षा गरेर त्यसलाई लत्याएर पनि संविधान जारी गरिदैँछ । ...... एउटा द्वन्द्वको निकासका रुपमा संविधान जारी गरिएको तर यसले अर्को द्वन्द्वको बिउ रोप्ने र द्वन्द्वको दिशातिर देशलाई धकेल्ने खतरा पैदा भइराखेको छ
रामकुमार शर्माले एमाओवादीबाट राजीनामा दिए
एकिकृत माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् । शवयात्रा पश्चात बखरीमा आयोजित पत्रकारसम्मेलनमा उनले आजैको मितिबाट राजीनामा दिएको घोषणा गर्दै मधेशको अधिकार नमिलेसम्म आफू आन्दोलनमा लाग्ने वचनवद्धता प्रकट गरे ।
मधेशी अब नेपाली नहीं हो सकता ! ओली नेपाल का बटवारा चाहता है : मुरलीमनोहर तिवारी
नेपाली काँग्रेस वीरगंज नगर सभापति साहबुदिन पक्राउ
देश अव गृहयुद्धममा जाने भो-पूर्व राजा ज्ञानन्द्र
उनीहरुले नेपालमा राष्ट्रसंघीय शान्ति सेना आउने समेत निश्कर्ष निकालेका छन् । ‘०६२–०६३ को आन्दोलनमा १९ जना मारिदा संसारले हल्ला गरेको थियो । अहिले ४० जना भन्दा बढी मारिइसके, किन अन्तर्राष्ट्रिय समुदाय चुप छ ?’ पूर्व राजाले आफु नजिककासँग भन्ने गरेको स्रोत बताउँछ । ..... पूर्वराजवादीहरुको बुझाई अर्को के पनि छ भने अव फ्रि तिव्वत र फ्रि कश्मीर आन्दोलनमा लागि पश्चिमाहरुको चाहना अनुसार नेपाली भूमि प्रयोग हुनेछ । यहि मिसन पुरा गर्न नेपालमा राजसंस्था हटाइएको पनि उनीहरुको बुझाई छ । ‘फ्रि तिव्वत र फ्रि कश्मीर मुद्धामा अव नेपाली भूमि प्रयोग हुनेछ । तीन दलका नेता युरोपियन युनियनको फन्दामा परे । नेताहरुले पैसा मात्र हेरे । यो कुरा राजाले बुझेका थिए । बुझाउन सकेनन्’ पूर्व राजा निकट स्रोतले भन्यो, ‘फ्रि तिव्वत र फ्रि कश्मीर मुद्धामा राजा बाधक भएपछि उनीहरुले यो गोटी चालेका हुन् । अफगानिस्तानमा पनि यस्तै भएको उदारण छ ।’ खम्पा विद्रोह दवाएपछि अमेरिका राजसंस्थासँग रिसाएको राजवादीहरुको बुझाई छ ।


राष्ट्रपति र प्रधानमन्त्रीबीच सितल निवासमै चर्काचर्की
गत शुक्रबार राष्ट्रपति यादवले संविधानसभाका अध्यक्ष नेम्वाङलाई संविधान निर्माणको प्रक्रिया रोक्न आग्रह गर्दै पत्र पठाएका थिए । तर शिर्ष दलका नेताहरुले राष्ट्रपतिका आग्रहलाई वेवास्था गरेपछि उनी रुष्ट बनेका थिए । ......

राष्ट्रपतिले असन्तुष्ट मधेसी दललाई वार्तामा ल्याउन सरकारले गम्भिर पहल नगरेको आरोप पनि लगाएका छन् । राष्ट्रपति यादव र प्रधानमन्त्रीको संवादमा केही असहजता पनि भएको थियो । राष्ट्रपतिले छिमेकी मुलुक र मधेसीबादी दललाई सन्तुष्ट नवनाएर संविधान जारी गर्न नसकिने

पक्षमा बोलेपछि प्रधानमन्त्री पनि आक्रोसित भएका थिए । उनले अब कुनै पनि शक्तिले संविधान जारी गर्न रोक्न नसक्ने चेतावनी राष्ट्रपतिलाई दिएको स्रोतले बताएको छ । राष्ट्रपति निवासबाट बाहिर निस्किँदा प्रधानमन्त्री कोइराला गम्भिर थिएँ । उनले सञ्चारकर्मीसँग पनि आक्रोसित हुँदै संक्षेपमा कुरा गरेका थिए ।
हिंसाको बीचमा राष्ट्रपतिले नयाँ संविधान जारी नगर्ने तयारी
नेपालीराष्ट्रियता पहाडमा भन्दा मधेशमा धेरै छ- सुशील बस्नेत
झापामा प्रहरी चौकीमा बम विस्फोट,प्रहरी सहयक निरीक्षक सहित ३ प्रहरी घाइते
युवा संघले तराई–मधेस कब्जा गरी संविधानको उत्सब मनाउने
गाडी जलाएको अभियोगमा तमलोपाका महामन्त्री पक्राउ
संविधान जारी भएलगत्तै को, कहिले फेरिन्छन् ?
केपी ओली देखि सावधान ! एमालेदेखी होसियार !
१० गतेभित्र प्रधानमन्त्री, कात्तिक ३ भित्र नयाँ राष्ट्रपति
यस्तै रहे देश टुक्रिन सक्छ (अवको मधेश विचार–१)
मलंगवामा दुई प्रहरी बिटमा आगजनी । दुई सुरक्षाकर्मी समेत केहि बेर नजरबन्द
किन हटाइयो नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल?
उपेन्द्र यादव भन्छन्– मधेसीका लागि बिहारमा शिविर बनिसके
मधेशी–थारुको समर्थनमा भारतमा निरन्तर प्रदर्शन, अनिस्चितकालिन धर्ना सुरु



राष्ट्रपतिले अपमानित गरेपछि शीतलनिवासको चिया छाडेर हिंडे नेम्वाङ
आगामी ३ असोजमा हुने संविधान घोषणा समारोहमा उपस्थित हुन मंगलबार औपचारिक निम्ता लिएर गएकामा राष्ट्रपतिले सकारात्मक व्यवहार नदेखाएपछि नेम्वाङले अपमानित महसुस गरेका हुन् । ........ स्रोतका अनुसार राष्ट्रपति यादवले सभाध्यक्षसँग हात मिलाउनसमेत गाह्रो मानेका थिए । यसअघिका भेटमा मुलुकको अवस्था र संविधान लेखनबारे खुलेर धारणा राख्ने राष्ट्रपतिले नेम्वाङको आगमनलाई खासै चासो दिएनन् । ..... राष्ट्रपतिको व्यवहारबाट दुःखित भएका नेम्वाङ शीतलनिवासको चिया समेत नपिई बाहिरिएका थिए । उनले संविधान घोषणा कार्यक्रममा आउन निम्ता दिए पनि राष्ट्रपतिले निम्ता स्विकार वा अस्विकार केही गरेनन् । ...... ‘यसबारेमा म पछि औपचारिक रुपमा जानकारी पठाउँछु’, राष्ट्रपतिले यत्ति मात्र भने । यसअघि सभाध्यक्षले सोमबार नै निम्ता दिन चाहेकामा राष्ट्रपति कार्यालयले मंगलबार बिहान ९ बजेका लागि मात्र समय मिलाएको थियो । .... आन्दोलनरत मधेस केन्द्रितसहित असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान जारी गर्न सभाध्यक्ष र प्रमु्ख दलका शीर्ष नेतालाई दबाब दिँदै आएका राष्ट्रपति संविधान लेखन प्रक्रिया अघि बढेकामा रुष्ट छन् । ....... दलहरुबीचको १६ बुँदे सहमतिमा संविधन जारी भएको एक महिनापछि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्ने सहमतिका कारण राष्ट्रपति चिन्तित छन् । ३ असोजमा संविधान जारी भए कात्तिक ३ अगावै उनले शीतलनिवास खाली गर्नुपर्ने छ । ...... राष्ट्रपतिले समारोहमा सरिक हुन आनाकानी गरेपछि सभाध्यक्षसहित प्रमुख दलका शीर्ष नेताको संविधानसभा भवनमा बसेको बैठकको निर्णयअनुसार मंगलबार नै संसदले ३ असोजमा संविधान घोषणा गर्ने विशेष प्रस्ताव पारित गरेको छ । ..... सार्वभौम संसदले नै मिति ताकेपछि समारोहमा उपस्थित हुन राष्ट्रपतिमाथि नैतिक दबाब परेको छ ।
संविधानको दिपावली पार्टीका कार्यकर्ता बाहेक कसैले मनाउँने छैनन्ः डा भीमार्जुन आचार्य
नसोधिकन मिति तोकियो भन्दै राष्ट्रपति प्रधानमन्त्रीसँग रिसाए
भेटवार्ता सकेर बाहिरिएका प्रधानमन्त्री कोइराला सहज मुद्रमा देखिएनन्। राष्ट्रपतिको असन्तुष्टी र गुनासा सुनेर उनी केही दिक्कजस्तो देखिन्थे। प्रतिक्रिया दिन नामानेका कोइरालालाई कर गरेपछि संचारकर्मीसँग केही झोक्‍किएजस्तो गरी भने, अब संविधान कसले रोक्ने। कसैले सक्दैन।
अबको आन्दोलन अन्तिम: महतो
छुट्टा छुट्टै आन्दोलन गर्दा प्रभावकारी नभएको भन्दै उनले आगामी आन्दोलनमा सबै मोर्चा एक भई विगतमा भएको सम्झौता कार्यन्व्यन गराउने लाग्नुपर्ने बताए।
वीरगञ्जमा आन्दोलनकारीद्धारा दर्जनभन्दा बढी ट्रकमा तोडफोड र आगजनी



विपल्व माओवादीले असोज ३ गते किन नेपाल बन्दको घोषणा गरे
सोमबार बसेको पार्टीको आकस्मिक बैँठकले जबरजस्त जनविरोधी संविधान घोषणा गर्न लागेको भन्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम तय गरेको हो । माओवादी प्रबक्ता प्रकाण्डका अनुसार नेपाल बन्दसहितका संघर्षका कार्यक्रम आजै सार्वजनिक गर्न लागिएको छ । माओवादीले नयाँ संविधान विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम ल्याउने बताएको छ । जसमा पहिलो चरण अन्तरगत असोज १ गते प्रचारप्रसार २ गते जनप्रदर्शन र ३ गते नेपाल बन्दसहितका संघर्षका घोषणा गर्न लागेको हो ।
रौतहटमा प्रदर्शनकारीले यसरी जलाए सभासदको पुत्ला



मधेश विरोधी प्रचण्ड पुर्णतया वैइमान हो ः मात्रृका यादव
नेकपा माओवादीका संयोजक मातृका यादवले एमाओवादीका नेता पुष्पकमल दाहाल प्रचण्ड शुद्ध मधेश विरोधी रहेको वताएका छन ।

उनले प्रचण्डमाथि आरोप लगाउदै भने ः खस मानसिकताले भरिपुर्ण रहेकोले मधेशीको हित कहिले पनि चाहेको छैन ।

...... उनले वि.स २००७ साल देखि अहिले सम्म राज्य सत्ता हावी नै रहेको वताउदै पहिले राणााको शासन थिए अहिले कांग्रेसी र एमालेको शासन रहेको वताए ।उनले विगत एक महिना देखि मधेशमा जारी रहेको आन्दोलनमा प्रहरी दमन उग्र वनाएको र आन्दोलनलाई हिंसक वनाउने कांग्रेस र एमालेलाई वहिष्कार गर्नुपर्ने वताए । केपी ओली चिट चोरेर पास भएका मान्छे ले के राजनीति सिकाउछ भन्ने व्यंग गर्दै भने जेलमा वसेर अक्षर चिनेका ओली के हिटलरी गर्ला ।राष्ट्रपतिले हस्ताक्षर नगरे संविधान नबने भ्रममा नपर्न आग्रह गर्दै कांग्रेस,एमाले र एमाओवादीले संविधान वनाउनका लागि राष्टपति संग भएको पावर समाप्त पार्नका लागि नियमावली पनि परिवर्तन गरेर मधेश विरोधी संविधान वनाउछ । मधेशबाट विद्रोह नहोस भनी सम्पुर्ण मधेशमा कर्फयु र सेना खटाई जवरजस्ती संविधान लादन खोजेको वताए । ...... मधेशी नेताहरुलाई एकजुट हुने समय आएको वताएका छन । उनले सवैलाई एक झण्डा मुनी आउनुपर्ने र जातजातीको झगडा नहुनका लागि सवैले आफनो थरमा जाती हटाएर मधेश जोडनुपर्ने आश्यकता औल्याएका थिए ।उनले एक महिना देखि जारी आन्दोलनमा विना योजनाको कार्यक्रमहरु गदै आएकोले सफल नभएको पनि वताए । आन्दोलन गर्नका लागि योजनावनाएर अगाडी बढे मधेश आन्दोलन एक दुइ दिनमा नै समाप्त हुने दावी समेत गरे ।त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका धनुषा अधयक्ष परमेश्वर साहले एक महिना देखि जारी आन्दोलनमा अब आएर पछाडी हट्नु भनेको आफनो खुटा मा आफै वन्चरो हान्नु सरह रहेको वताएका छन । मधेशको अधिकारका लागि तीन दर्जन भन्दा बढिले आफनो ज्यानको आहुति दिइसकेपछि अब पछाडी फर्केमा शहिदहरुको अपमान हुने वताउदै प्रत्येक घरबाट एक एक जना नै अगाडी बढे खस सासकको खात्मा हुने वताएका थिए ।एमाओवादीका नेता रामवृक्ष यादवको पहल भएको सो कार्यक्रममा नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष रमन सिह लगायतका माओवादीतथा मधेशवादी दलको व्यापक उपस्थिती रहेको थियो ।
नवलपरासीमा छापामार शैलीमा निशेधाज्ञा तोडियो
निषेधाज्ञा तोडनका लागि मोर्चाले प्रहरीको ध्यान बाहिर तान्ने रणनीति बनाई परासी पुर्वतर्फ शान्तिचौरमा फोरम लोकतान्त्रिकका नेता सुवाष गिरीको नेतृत्वमा एक समुहमा मोर्चाबन्दी गरेको थियो । समुहले निषेधित क्षेत्रमा प्रवेश गर्ने योजना बनाएको झझल्को दिएकोले प्रहरी पनि सो स्थानमा मोर्चाबन्दी गरेको थियो । आन्दोलनकारीले शान्तिचौर क्षेत्रबाट निषेधाज्ञा तोडेका छन् । ..... निषेधाज्ञा तोडने रणनीति बमोजिम नै मोर्चाका संयोजक मुकुरजी गिरीको नेतृत्वको अर्काे समुह बालगोविन्द पेट्रोल पम्पचोकमा पनि प्रहरीको ध्यान आफुतर्फ तान्नका लागि मोर्चाबन्दी गरी प्रदर्शन गरीरहेको थियो ।


अमेरिकाका मधेशीद्धारा पर्साका ५ सहिद परिवारलाई सहयोग



अब माँगेगे नहीं छीन लेंगे मधेश
राष्ट्रपतिलाई बाध्य पार्न संविधानसभाबाट असोज ३ को प्रस्ताव पास
राष्ट्रपति कार्यालय र संविधानसभावीच द्वन्द्व चर्कियो
संविधान जारी गर्ने अन्तिम घडीमा राष्ट्रपति डा. रामवरण यादवले नकारात्मक चलखेल गर्न थालेपछि मंगलबार संविधानसभाले शीतलनिवासलाई ठाडो चुनौती दिँदै संविधान जारी गर्ने मिति सर्वसम्मत घोषणा गरेको छ । ...... संविधानसभाको सोमबारको बैठकले संविधान घोषणा गर्न असोज ३ गते अपराहृन ५ बजे बस्ने बैठकलाई नै औपचारिक राष्ट्रिय समारोह आयोजना गर्ने गरी प्रस्ताव पास गरेको छ । नेपाली कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले पेश गरेको प्रस्तावको समर्थकमा एमालेका प्रमुख सचेतक अग्नि खरेल र एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल छन् । संविधानसभाले यो प्रस्ताव सर्वसम्मतले पास गरेपछि अब असोज ३ गते संविधान घोषणा गर्ने कार्यक्रममा सहभागी हुन र संविधान जारी गर्न राष्ट्रपति डा. रामवरण यादव बाध्य हुनेछन् ।...... संविधान जारी गर्न निम्तो दिन गएका सभाध्यक्षलाई विचार गरेर निर्णय दिन्छु भनेपछि सभाध्यक्ष शीतलनिवाससँग क्रुद्ध बनेका छन् । ...... स्रोतका अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीलाई सोमबार राति नै भेटेर आफ्नो असन्तुष्टि राख्न खोजेका थिए । तर, प्रधानमन्त्री सुशील कोइरालाले बिरामी छु भन्दै उनीसँग भेट्न अस्वीकार गरिदिएपछि राष्ट्रपति थप छटपटाएका छन् । ....... अन्तरिम संविधान अनुसार राष्ट्रपतिले संविधानसभाको निर्णय नमानेको अवस्थामा व्यवस्थापिका संसदको दुई तिहाइ बहुमतले महाअभियोगमार्फत राष्ट्रपतिलाई हटाउन सक्नेछन् । त्यो अवस्थामा राष्ट्रपतिले गर्ने काम उपराष्ट्रपतिले गर्न सक्ने छन् । अथवा संसदले नयाँ राष्ट्रपति चयन गरेर भए पनि संविधान जारी गराउन सक्ने संवैधानिक व्यवस्था छ ।
प्रचण्डलाई मधेसी नेताको प्रश्न- मधेससँगको प्रेम नक्कली थियो ?



‘जेल भरौं’ भन्दै मुखमा कालोपट्टी बाधेर प्रर्दशन



आजको संसदमा प्रचण्ड ले भने नेपाल मा थारु छ , मधेशी छैन
निषेधाज्ञा उलंघन गरेको अभियोगमा ७३ पक्राउ
आन्दोलनमा मारिएकाहरूको शवयात्रामा हजारौं सहभागी
Bihar BJP MPs ask Centre to do more on Nepal crisis
Bihar’s BJP MPs from areas close to the Nepal border urged the Centre on Tuesday to do more to defuse the crisis in the neighbouring nation a day after foreign minister Sushma Swaraj expressed India’s concerns on the rash of violence over a draft constitution. .......... The lawmakers have underscored the special cultural cross-border ties between the two countries and asked Prime Minister Narendra Modi to exercise his personal influence on the Nepal government. One MP has also written a letter to Swaraj. ....... The pressure from its own legislators comes at a time when the BJP-led government is worried about the security and political implications of the Nepal unrest on the Bihar polls that kick off in less than a month ..... Forty people have been killed and hundreds have fled fearing police persecution to Bihar’s Sitamarhi and Madhubani districts.......

Darbhanga MP Kirti Azad told HT Nepal must do more “to take into account sentiments of people in the Mithilanchal region” in the country. He said Nepal must “ponder more and let everyone participate in the framing of the constitution”.

........ Azad explained that it was in 1816 after the British India-Nepal treaty that many areas of the Mithila region were handed over to Nepal. "We continue to share roti-beti links. Weddings take place across the border. But they are Nepali citizens and the government must take into account their aspirations,” he said, urging the government of India to do more and take up the issue with Nepal........ Birendra Kumar Chaudhary, BJP’s Lok Sabha lawmaker from Jhanjharpur, said he wrote to the foreign minister, appealing that India take an “initiative” on the matter. .....

“My constituency is almost at the border. The situation has turned very serious,” he said, adding that the Madhesis had been fighting for long as they were considered “second-class citizens”.

....... “The Nepal government has not been treating them well. There has been oppression. On grounds of humanity, India must raise the issue with Nepal.” ..........

Ajay Nishad, the BJP MP from Muzaffarpur, echoed Chaudhary’s views. “There are many marriages between people across the border. But according to the current constitutional draft, those who have married into Nepal will have to wait for many years for citizenship, and will not be allowed to hold many political and government posts.”

...... Nishad said he had even planned to bring up the subject in Parliament's monsoon session. “I urge PM Modi to personally resolve this issue. Madhesis are Nepalis too; their movement is a popular social movement. We should help them get equality.” ...... The sentiment is shared even by state legislators. Alok Ranjan, BJP MLA of Saharsa, said the government must take “initiative to give justice” to people of the Tarai. “They are demanding equal rights. Modiji has personally improved relations with the Nepal government. We should use this to help address Madhesi demands.”..... Two MPs HT spoke to also said many of their constituents had been affected by the Tarai turbulence, this was an emotive issue and the situation should not be allowed to aggravate.
ओलीको दूत बनेर दिल्ली गए ज्ञवाली
रुपन्देहीमा प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप, ४ वर्षे बालकको मृत्यु

In The News (83)



- मधेशियों ने काठमांडू पर ही नहीं पूरे भारत पर भी शासन किया था - अफगानिस्तान से लेकर वर्मा तक। मगध पर विजय पाकर विशाल साम्राज्य स्थापना करनेवाले सम्राट चंद्रगुप्त मौर्य मधेशी ही थे, मधेश के ही पिप्पलिवन गणतन्त्र से आए थे। तो काठमांडू ही क्यों, अफगानिस्तान से लेकर वर्मा तक, कन्याकुमारी से लेकर हिमालय तक कब्जा करने के लिए आप पार्टी बनाइए न !

- काठमांडू ही क्यों, चन्द्रवंशियों का राज्य मथुरा से द्वारका तक, और सूर्यवंशियों का राज्य अयोध्या (अवध) से श्रीलंका तक था, तो वह भी दावा किजिए न !


जनकपुरमा झारिएका आँपहरुको सामुहिक दाहसंस्कारका मनै हल्लाउने दृश्यहरुसपना र जीवनको अन्त्यसंगै, नयाँ सपनाहरुको जन्म हुँद...

Posted by Madhesi Community on Tuesday, September 15, 2015


नेपाल देश अब तपार्इको मात्र भएको छ । शासन अब तपार्इहरू कै हुनेछ । संविधान जारी भएपछि तपार्इ मानवबाट उन्नत भएर श्रृष्टिकर्ता बन्न पुग्नु हुनेछ । हामीलार्इ मान्नै पर्ने हुन्छ । भनिन्छ, वेदना असिमित र असह्य भएपछि दुख्दैन । अहिले नै दुख्न छोडेको छ, थप दुःखार्इ पनि हुन्न । शायद हामी मन भित्रै रोएपनि भारत, चीन कोही सुन्ने छैनन् । सरकार , तैपनि हामी यही भूमिमा रहन्छौ । तपाईहरु दिपावली मनाउनुस हामी सरकार शहीदको लाश हर्दै रुदै छौउ !कस्तो देश मा जन्मे हामी जहाँ अधिकार माग्दा गोलि खान्छ मदेशी बसी .......!!!७ क्लास पदने प्रधान मन्त्रि हुने रे १० क्लास पास हुने अहीले को प्रधान मन्त्रि छ,पदाई पनि काम नलाग्ने यो देश मा कस्तो देश मा जन्मे हामी .....!!!सरकर तपाई को देश हो तपाई को कानुन अब देश तपाई को भएको छ,बधाइ....!!!!

जलेश्वरमा झारिएका ६ आँपहरुको अन्तिम बिदाई र अन्त्येष्टि, हजारौ शोकाकुल जनता सहभागी ! हार्दिक भावपूर्ण श्रद्धान्जली, कोटी...

Posted by Madhesi Community on Tuesday, September 15, 2015




नेपालको महान राष्ट्रबादी नेता KP ओली ले आफुलाई प्रधान मन्त्रि बनाउन भारत सरकारको सहयोग जुटाउन प्रदिप ज्ञवाली लाई दिल्ली पठाएका छन्.UML leader प्रदिप ज्ञवाली भारतको NSA अरु नेता र agencies भेटने प्रयत्नशिल छन् भारतकोआशिर्बादले PM बन्ने खोज्ने ओली राष्ट्रबादका तथाकथित नेता. एमाले रातदिन भारत हस्तछेप को गित गाएर नेपालीहरुलाई भारत बिरोधि अभियान मा लगाउने प्रयत्न गरिरहेको हुञ्छ. यो कस्तो राष्ट्रबाद हो?


TWO CONTRASTING CONSEQUENCES: One, CA members raising hands in Kathmandu to pass the clauses of a new constitution and...

Posted by Jay Nishaant on Tuesday, September 15, 2015

In The News (82)


Ati bhayo aab ...
Posted by Sarita Giri on Tuesday, September 15, 2015

नेपालमा गृहमंत्री ले राष्ट्रपतिको जासूसी गरेको छन किन भने उनी मधेशी मूलका छन । नेपालमा कुनै पनि मधेशी न त स्वतंत्र छ ,न सुरक्षित ।
Posted by Sarita Giri on Tuesday, September 15, 2015






कुनै पार्टी का महामंत्री जो कि सभासद पनि हुन , संसदको रोष्टम बाट मधेशी मूलका राष्टंपति लाई धमकी दिन्छन र संसद का बहुमत स...
Posted by Sarita Giri on Tuesday, September 15, 2015

हार्दिक श्रद्धांजलि !जनकपुर र जलेश्वरमा आयोजित बिर शहिदहरूको शब यात्रमा सहभागी हुँदै पुन: जनकपुरबाट निकालीएको शहीद संज...
Posted by Upendra Mahato on Tuesday, September 15, 2015





तपाई गोलीले मधेसीको रगत बगेको देख्नुहुन्छ, म रगतमा नेपाल बगेको देख्दै छु ! मधेशबाट नेपाल पखालिदै गरेको देख्दै छु ! तपाई ...
Posted by Satendra Sah on Tuesday, September 15, 2015






नेपालमा सम्बिधान बन्ने प्रकृया करीब करीब निश्चित भएपछी भारतको बिदेश मन्त्रालयले "Balanced" (आलोचना कम स्वागत र समर्थन बढ...
Posted by Anga Raj Timilsina on Monday, September 14, 2015

बिरोध सभा.....नेपालगंजमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा आयोजित
Posted by सदभावना पार्टी on Tuesday, September 15, 2015









मलंगवा भरिंदै......गाउँ गाउँ बाट नारा जुलुस सहित आन्दोलनकारी मलंगवा प्रवेश गर्दै

Posted by Upendra Mahato on Tuesday, September 15, 2015






शहीदों तुझे सलाम !अमर शहीदों का अन्तिम संस्कार यात्रा, जनकपुरभाद्र २९ गते २०७२video credit: Brikhesh Chandra Lal Ji

Posted by Madhesi Community on Tuesday, September 15, 2015




भैरहवामा झारिएका ४ आँपहरु र अन्य झार्न खोजिएका आँपहरु, युनिभर्सल मेडिकल कलेज, भैरहवा, भदौ २९ | #STOPGenocide #Nepal...

Posted by Madhesi Community on Tuesday, September 15, 2015


संघीयता र ८२० अरब रुपैया

देशको वार्षिक बजेट अहिले ८२० अरब छ। तीन करोड़ जनसंख्या को देश। मोटामोटी एक जना लाई ३०,००० रुपया जान्छ। त्यो ३०,००० अहिले सबै केंद्र मा छ। संघीयता मा जाँदा १०,००० केंद्र मा रहन्छ, १०,००० प्रदेश सरकार मा जान्छ, १०,००० स्थानीय सरकार मा जान्छ।

१०,००० जनसंख्या को गाउँ मा कति गयो स्थानीय सरकार लाई? १००,०००,०००। १०० मिलियन रुपया। १०,००,००,०००। १० करोड़ गाउँ लाई। निर्वाचन क्षेत्र ले अहिले ५ करोड़ नपाएको अवस्था मा गाउँ लाई नै १० करोड़ गयो भने के हुन्छ? विकास कहाँ बाट कहाँ पुग्छ? मेयर लाई तलब वडा अध्यक्ष लाई भत्ता गर्दिनुपर्छ। मेयर फुल टाइम वाला चाहियो। जनता लाई थाहा हुन्छ गाउँ को वार्षिक बजेट १० करोड़ हो भन्ने कुरा। अनि त्यहाँ बदमाशी गर्ने ठाउँ पनि कम रहन्छ। सबै कुरा पारदर्शी किसिमले हुन्छ। पैसा पैसा को हिसाबकिताब हुन्छ। प्रदेश सरकार को लोकपाल हुन्छ, सबै हेरिरहेको हुन्छ।

१० मेगावाट माथि को सबै जलबिद्युत प्रोजेक्ट केंद्र सरकार को मातहत मा रहन्छ। छिमेकी देश मा बिद्युत को अभाव लाई मध्यनजर राख्दै संघीय गठबंधन सरकार ले १०,००० मेगावाट को एउटा प्रोजेक्ट ल्यायो भने देशको वार्षिक बजेट ८२० अरब बाट १०,००० अरब नाघछ। त्यो गाउँ को बजेट १० करोड़ बाट १०० करोड़ पुग्छ। अनि कहाँ पुग्छ विकास? अहिले सारा जिल्ला ले १०० करोड़ नपाएको अवस्था छ। भक्तपुर त्यत्रो महानगरपालिका जाबो एउटा चक्रपथ बनाउन सकेको छैन।

अर्को २०,००० मेगावाट को प्रोजेक्ट पनि पास भयो भने अनि सउदी अरब मा जस्तो प्रत्येक नागरिक ले नागरिक भएकै आधारमा तलब खाने, महिना को १०,००० रुपैया।

यस क्रांति मा वडा समिति हरु बनाउनु पर्ने कारण यही हो। संघीय गणतंत्र मा सबै भन्दा आकर्षक सरकार नै स्थानीय सरकार हुन्छ। मधेस बाट तीन बाहुन दल लाई बिलकुल सफाचट गर्दिनुपर्छ। भारत बाट अंग्रेज़ गायब भए जस्तो मधेस बाट तीन बाहुन दल लाई गायब पार्नु पर्छ। सबै मधेसी ले यी तीन बाहुन दल को सदस्यता त्यागौं। आफ्नो इच्छा को संघीय गठबंधन को सदस्य पार्टी को सदस्यता लिउँ, तिनको नेतृत्व सँग शिकायत छ भने त्यस पार्टी को महाधिवेशन मा आफै नेतृत्व मा जाऊँ, होइन भने नया पार्टी खोलेर भए पनि तीन बाहुन दल लाई मधेस मा पुर्ण रुपले ध्वस्त पारौं। तीन बाहुन दल को सदस्यता नै त त्यो गुलामी को जंजीर हो जसलाई हामीले तोड्नु परेको छ।

क्रांति को सबै भन्दा महत्वपुर्ण जिम्मेवारी नै यो संगठन को काम हो। यो गरेमा क्रांति को उपलब्धि ठोस हुन्छ।

तीन बाहुन दल मुक्त मधेस चाहियो।


The Virus Has Mutated

मधेसी क्रांति १ र २ को एंटीबायोटिक ले काम गरेको छैन। वायरस म्युटेट (mutate) भएको छ। मधेसी क्रांति ३ लाई नया उचाईं मा लानुपर्ने छ। 


Non Violent Militancy

In The News (81)



सर्वोच्च अदालतको संयुक्त इजलासमा न्यायाधीश बैद्यनाथ उपाध्याय तथा न्यायाधीश दीपकराज जोशीको बेन्चबाट आजै तराई मधेश लगायत द...

Posted by Jay Prakash Gupta on Tuesday, September 15, 2015

After all that rashtrabaad natak UML sending a leader to delhi to lobby. Ke bhayo rashtrabaad Oli Saheb?

Posted by Prashant Jha on Tuesday, September 15, 2015

बिर शहिद अमर रहे......महोत्तरी, जलेश्वरमा बिर शहिदहरूको शव यात्रा...बिर शहिदहरू : रोहन चौधरी, अमित कापर, रामविवेक यादव, विरेन्द्र विच्छा, रामशिला देवी मण्डल र गणेश चौधरी

Posted by सदभावना पार्टी on Tuesday, September 15, 2015

जलेश्वरमा बिर शहिदहरूलाई सदभावना पार्टीको झण्डा ओढ़ाई सम्मान गर्दै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Tuesday, September 15, 2015

आप का जोश और मधेश आन्दोलन प्रती समर्पणको सलाम...तिब्र ज्वरों र अस्वस्था को बाबजुद सदभावना पार्टीका यूवा नेता तथा सर्ला...

Posted by सदभावना पार्टी on Tuesday, September 15, 2015

Stop State Sponsored Terrorism आज बाल दिवसको अवसरमा अतंककारी सरकारको यो बालकलाई मृत्यु भेंटयो बालक को के दोष थियो...

Posted by Upendra Mahato on Tuesday, September 15, 2015

The spin that has begun on India and US statements by KTM pundits is staggering. Arre bhai, kitna jhoot bologe, apne aap se.

Posted by Prashant Jha on Monday, September 14, 2015

म सम्म्माननीय राष्ट्रंपति ज्यू संग आग्रह गर्छु , नेपाल र यसका नागरिक हरु को एकता, शांति , स्वतंत्रता र सुरक्षा जोगाउनका...

Posted by Sarita Giri on Tuesday, September 15, 2015

I have decided to renounce my citizenship , I will not be a citizen of a country whose conscience is barbaric and inhuman #stopGenocideInMadhesh #stopkillingMadheshis

Posted by S Kumar Thakur on Tuesday, September 15, 2015

अब को नेपाल मा मधेसी र पहादी एउटाै देशमा बस्नु दुबै को लागी घातक हुन्छ त्यसकारण आफ्सी समझदारिमा नेपाल र मधेस छुता छुतै देश को घोसना गर्नु उतम हुन्छ ।

Posted by Mahesh Yadav Adhikari on Tuesday, September 15, 2015

बिर शहिद अमर रहे....बिर शहिदहरूको सम्मानमा ओर्लियो मनवजनसागर- जनकपुर

Posted by Upendra Mahato on Tuesday, September 15, 2015

शहीद परिवार की एक ही मांगव्यर्थ ना जाए यह बलिदान। माँ, संजय चौधरी ने मधेश के लिए शाहदत दी है। तेरे करोड़ों मधेशी सपुत...

Posted by Upendra Mahato on Monday, September 14, 2015

प्रधानमन्त्री बन्नु अघि नै आफ्ना दुतलाई दिल्ली दौडाहामा पठाउने देशमा बैदेशिक हस्तक्षेपको गफ हाँक्नु बेक्कार छ /

Posted by Kosmos Biswokarma on Tuesday, September 15, 2015