Showing posts with label monarch butterfly. Show all posts
Showing posts with label monarch butterfly. Show all posts

Wednesday, August 12, 2015

ओली को नवराजा बोली

ओलीले भने- ६ प्रदेश ठीक छ,आगो बले एमालेले दमकल भएर निभाउँछ

ओलीले भने, ‘खेत रोप्नु परेको छ कसैले पानी पारिदेउ भन्छन्, खेत रोप्नेका लागि त्यो माग जायजै हो। बिस्कुन सुकाउनेले घाम लगाइदेऊ भन्छन् त्यो माग पनि जायजै हो तर त्यसलाई कसरी मिलाउने भन्ने अहिलेको चुनौती हो।’

.... कहाँ कमी कमजोरी भएको छ, त्यसलाई सच्याउन तयार छौ, दिनै पिच्छे सच्याउन सकिदैन ।
पानी पार्दिने, घाम लगाइदिने विष्णु अवतार ठानदा रहेछन् ओली ले आफु लाई। ओली को नवराजा बोली।

भित्री मधेस बिना तराई प्रदेश दिगो हुन्नःपद्मनारायण चौधरी
तराईको भित्रीमधेसका जिल्लाहरु उदयपुर, सिन्धुली, मकवानपुर र चितवनलाई कुन आधारमा दुई नम्बर प्रदेश बनाइयो त्यसको कुनै आधार नभएको भन्दै भित्री मधेस बिना तराई प्रदेश दिगो हुन नसक्ने
सबै राजनीतिक पक्षको कुरा समेट्दा संविधान उँट जस्तै
१८१ जना सभासदले आफ्नो धारणा राखेका छन्। ..... ‘पुरानो र नयाँ शक्तिबीचको सम्झौतामा झट्ट हेर्दा उँटजस्तो वा लेख्न नजान्नेले लेखेको निबन्ध जस्तो भयो। ...... आन्दोलन गर्ने जनताको अधिकार हो। ..... मंगलबार सुरु भएको मस्यौदामाथिको छलफलमा १८१ सभासदले भाग लिएका थिए। .....

नेपालमा दोस्रो आन्दोलनपश्चात भएका सबै सहमति र सम्झौता अनुरुप नै संविधानको मस्यौदा तयार गरिएको उनको जिकिर छ।

..... पहिचानका पाँच र सामर्थ्यका चार आधारमा नै ६ प्रदेश बनाइ सीमांकन गरिएको दाबी गरे। ..... ‘महिलाको अधिकार विषयमा आमा वा बाबु राखिए पनि प्रस्तावित शर्तले समस्या पार्छ कि भन्ने छ। महिलालाई वंश र अंश दिने कुरामा हाम्रो संस्कारले छोरीको वंश कायम गर्न लेखाइमा भए पनि व्यवहारमा लागू गर्न कठिनाइ छ। ..... जनताको सुझाव प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा भएको तर्फ संकेत गर्दै उनले भने,‘तत्काल शासकीय स्वरुपमा परिमार्जन गर्ने अवस्था छैन। त्यसैले सम्झौतामा जनताले दिएको सुझाव अनुसार जान सकिएन।’ तर उनले शासकीय स्वरुपमा परिवर्तन गर्न नसकिनुको कारण भने खुलाएनन्। ......

सबैकुरा एकैचोटी खोज्दा भएको पनि गुम्नसक्ने खतरा देखिएको