Showing posts with label foreign policy. Show all posts
Showing posts with label foreign policy. Show all posts

Thursday, August 27, 2015

केंद्र र प्रदेश बीच शक्ति बिभाजन

संघीयता मा प्रदेश ले गर्न नसक्ने कुरा मात्र केंद्र ले गर्छ। जस्तै कि विदेश नीति। विदेश नीति त देशको एउटा हुन्छ समग्र रुपमा। प्रत्येक प्रदेश को आफ्नो आफ्नो बिदेश नीति त हुँदैन। अनि त्यस कारणले त्यो केंद्र सरकार संग रहने हुन्छ।