Wednesday, February 20, 2008

Compromise हुन सक्छ



बराकको Campaign

न्यु यर्क शहरको बराकको सबैभन्दा पुरानो, सक्िरय सहयोगीहरू मध्येको एक। िवगत दुई-चार मिहना िवशेष
गरी िनकै समय िदएँ। अप्िरल क्रान्ित पोहोरको मधेसी क्रान्ित का ताका नेपालको राजनीितमा जित िभजेको िथएँ त्यित अिहेेले िभज्न नभ्याएको अवस्था पर्यो। तर जित नै व्यस्त भए पिन िदनमा एक पटक नेपालको समाचार अनलाइन सरसर्ती हेरेकै हो।

बराक कालो मान्छे अमेिरकाको राष्ट्रपित हुनु भनेको ५०० वर्षको िवश्व इितहास तख्ता पलट हुनु हो।
बराकले चुनाव िजत्ने मलाई एक वर्ष अगािड स्पष्ट भएको हो, दुिनयालाई अब स्पष्ट भइसक्यो। बराकको बाउ केन्याको। केन्यामा पिन नेपालमा जस्तै पहाडी मधेसी छ। लाउ भनेको मधेसी, िककुकु भनेको पहाडी। बराक भनेको लाउ। बराक केन्यामा लाउ, नेपालमा मधेसी।

छ बुँदा

मधेसी अान्दोलनले बुँदा माग अगािड सारेको छ। ती सब माग जायज छन्। तर ती मध्ये पाँच माग अिहेले तु
पुरा हुनुपर्छ भने मधेस राज्यको स्थापना भनेको अिहले हुने कुरा होइन। कलम चलाएर राज्य स्थापना हुँदैन। राज्य स्थापना गर्न केही वर्ष लाग्छ।

मुख्य कुरा: संिवधान सभा

समानुपाितक िनर्वाचनकालािग राष्ट्िरय पार्टीहरूलाई लागु हुने फर्मुला सबै पार्टीलाई लागु हुने कुरा सही
होइन। प्रत्यक्ष िनर्वाचनमा २०% भन्दा कम सीटमा लड्ने पार्टीलाई सो लागु नहुने प्रावधान क्या रे। फोरमले त्यसलाई ५०% बनाउ भनेको छ। त्यसलाई ३०% मा लाने िक? तर तैपिन त्यसता पार्टीका ५०% उम्मेदवार मिहला हुनुपर्ने चािहं छुटाउनु हुँदैन।

अप्िरल १०

त्यो िदन कायम नै रहन सक्छ। तर उम्मेदवार दर्ता गर्नकालािग मार्च सम्म िदनुपर्ने हुन्छ। फरवरी २०
वाला िदन मधेसी अान्दोलनको हावाले उडाइसक्यो।

नेपाललाई स्री लंका बनाउनु हुँदैन

अिहंसात्मक अान्दोलनमािथ प्रहरी दमन गर्ने, अार्मी मोिबलाइज गर्छु भन्ने सही होइन। नेपाल यिद स्री
लंका बन्छ भने नेपाल अार्मी पिन दङ, पहाडी माअोवादी पिन दङ, मधेसी माअोवादी पिन दङ। त्यताितर जानु हुँदैन। एक पटक जातीय गृह युद्ध शुरु भए पिछ त्यो अागो फेिर १०-१५ वर्ष कायम रहला। त्यताितर सोंच्नु पिन हुँदैन।

देश तोड्ने एजेण्डा छैन

मधेसी अान्दोलनले संघीय नेपालिभत्र मधेस राज्य खोजेको हो, अलग देश होइन। मधेसी अान्दोलनले िहंसा
सोंचेको छैन। अलग देश िहंसालाई मधेसी अान्दोलनले नकारेको छ।

Compromise हुन सक्छ

मध्ये पाँच बुँदा पुरा गर्ने। अिन त्यसपिछ मधेसी अान्दोलनले एक मधेस एक प्रदेशको
नारालाई मधेसी जनताकोमा लाने तर्फ सोंच्नुपर्ने हुन्छ। िगिरजा, प्रचण्ड माधव नेपालसँग एक मधेस एक प्रदेशको नारालाई मान्ने ताकत पिन छैन, नमान्ने ताकत पिन छैन। जाने भनेको जनताकोमा हो।

३०%

उपेन्द्र यादवले ५०% भनेका छन्। महन्थ ठाकुर राजेन्दर् महतोसँग सीट तालमेल गर्ने प्लान छैन िक के
हो? ५०% चािहंदैन। ३०% भए पुग्छ।

लोकतान्त्िरक अभ्यास

लोकतन्त्रमा मेरो गोरुको बार्है टक्का भन्ने हुँदैन। समय समयमा compromise गर्नुपर्ने हुन्छ। बुँदा सबै
अिहले नै पुरा हुँदैन। पाँच चािहं पुरा हुनैपर्छ। ५०% होइन, ३०% भए पुग्छ समानुपाितककालािग।

एक मधेस एक प्रदेश

काँग्रेस, एमाले, माअोवादी तीन पहाडी बाहुन पार्टीले एक मधेस एक पर्देशको नाराको िवपक्षमा अाफुलाई उभ्याइ सके। तर तराईमा एक मधेस एक पर्देशको नाराप्रित व्यापक समर्थन छ। भने पिछ ती तीन पहाडी पार्टीलाई तराईबाट बढारेर फाल्िदने। अप्िरल १० का िदन। मधेसी अान्दोलनको लक्ष्य त्यो हुनुपर्छ।

तर जनताले पत्याएन भने तराईमा एक होइन चार राज्यको स्थापना पिन हुन सक्छ अन्तत। अन्ितम िनर्णय गर्ने जनताले हो।



































No comments: