Friday, February 29, 2008

मधेसी मोर्चालाई सत्तामा पुर्याउने तिरका



पिहलो तिरका: तराईमा तीन मधेसी पार्टीले Sweep िदने

एक मधेस एक प्रदेश अब काँग्रेस, एमाले र माअोवादीले पिन मािनसकेको अवस्थामा त्यो नारा मात्रकोबलमा तीन मधेसी पार्टी चुनावमा जान िमल्दैन। तर त्यो नारा प्रमुख नारा हुन्छ नै। अझ पिन तीन पहाडीपार्टीले चुनावपिछ चुितया व्यवहार गर्न सक्छन्। त्यसप्रित सावधान हुनैपर्छ। नत्र भने पोहोरको मधेसीक्रान्ितका शहीदलाई शहीद मान्ने त पोहोर पिन भनेको हो पहिरयाहरूले। फेिर अान्दोलन गर्न पर्यो त।

मधेसी अान्दोलनले प्राप्त गरेको िवजयलाई संस्थागत गर्न मधेसी अान्दोलनको नेतृत्व गर्ने तीन मधेसीपार्टीलाई िजताउनु अावश्यक भएको भनेर भन्न सक्नुपर्यो जनतालाई।

शत प्रितशत सीट तालमेल गर्ने हो र एउटै सामुिहक मेिनफेस्टोकासाथ जाने हो भने तीन मधेसी पार्टीलेतराईमा स्वीप िदने ठुलो संभावना छ। त्यो मेिनफेस्टो संिछप्त र स्पष्ट हुनुपर्छ। छ बुँदाले अान्दोलन सफलपार्यो। पाँच बुँदाले चुनावी िवजय ल्याउँछ।

# राष्ट्रपितको प्रत्यक्ष िनर्वाचन।
# ७५ िजल्ला कायम। चार राज्य: कोशी, गण्डकी, कर्णाली, तराई।
# उपल्लो सदनकालािग दलीय समानुपाितक िनर्वाचन, कमसेकम िलस्टमा प्रत्यके तेस्रो नाम मिहलाहुनुपर्ने गरी।
# तल्लो सदनकालािग ७५ िजल्लामा multi member proportional election, यहाँ पिन मिहलालाई एकितहाईवाला कुरा लागु हुने गरी।
# संसदीय चुनावमा मत ल्याए अनुसार समानुपाितक राज्यबाट नै प्रत्येक पार्टीले पैसा पाउने, अरु चन्दाउठाउन नपाउने।

दोस्रो तिरका: जनजाित, दिलत अन्य मधेसी पार्टीसँग तालमेल

िवश्वास समुहका पार्टीहरूको मास बेस छ िक छैन? त्यो समुहबाट िवश्वास नै उिछट्िट सिकएको अजीबअवस्था छ। थारु र पहाडका जनजाितलाई मधेसीलाई भन्दा गार्हो छ संगिठत हुन। त्यसैले िवश्वास समुहगार्होमा परेको कुरामा तीन मधेसी पार्टी खुश हुने होइन िक उनीहरूलाई फेिर गोलबन्द गर्न सहयोग गर्नुपर्छ।

तर त्यो गोलबन्द भनेको बुँदागत हुन्छ। यी मािथका पाँच बुँदामा तीनलाई ल्याउन सक्नुपर्छ। चािहएकोजातीय राज्य होइन,
उपल्लो सदनकालािग दलीय समानुपाितक िनर्वाचन हो भनेर भन्न सक्नुपर्छ। तर समय कम छ। चुनाव लड्नु छ।

तेस्रो तिरका: काँग्रेस, एमाले माअोवादीलाई एक हुन निदनु

सामािजक न्यायको कुरामा माअोवादी अरू दुई पार्टीभन्दा प्रगितशील छ, तर माअोवादीले बहुदल मानेको हो िक नमानेको हो, त्यस कुरामा अझै पिन प्रचण्डका िववादास्पद वक्तव्यहरू अाइरहेका छन्। नया जनजाित, दिलतर अन्य मधेसी पार्टीसँग मास बेस नभएको देिखएमा यी तीन ठुला पार्टीहरूसँग नै िबजनेस गर्न पर्ने हुन्छ।

लक्ष्य यो हुनुपर्यो िक
काँग्रेस, एमाले र माअोवादीभन्दा मधेसी मोर्चाले बढी सीट िजत्नुपर्यो। ती तीन पार्टीले पहाडमा पिन मारकाट गर्छन्, तराईमा पिन। तर तीन मधेसी पार्टीले तराईमा शत प्रितशत तालमेल गर्ने हो भने ती तीन पार्टीभन्दा बढी सीट ल्याउने ग्यारण्टी छ। चुनाव अगािड मात्र होइन, चुनावपिछ पिन एक िढक्का हुनुपर्छ। हामी तीन पार्टी भए पिन एक िढक्का भएर चुनाव लडेका हौं, त्यसैले हामी एक पार्टी जस्तै हौं भनेर भन्न सक्नुपर्छ।

मधेसी मोर्चाले एक्लै बहुमत नल्याउन सक्छ, तर सबैभन्दा बढी सीट िजते बापत तीन ठुला पार्टी मध्ये एक वा दुईको सहयोग िलएर सरकार बनाउन सक्छ। त्यित बेला कुन चािहंलाई माइनस गर्न पर्ने हो त्यो अिहले नै थाहा हुने कुरा होइन।

बहुदल मानेसम्म माअोवादी अछुत पार्टी भने होइन। माअोवादीसँग िमलेर पिन सरकार बनाउन सिकन्छ। पाँचौं बुँदा भनेको मैले िवशेष रूपले माअोवादीकालािग नै लेखेको हो।

माअोवादीको सरकार?

एमाले, काँग्रेस र मधेसी मोर्चाभन्दा बढी सीट माअोवादीले िजतेमा उसले सरकारको नेतृत्वको दावी गर्न सक्छ। तर त्यित बेला मधेसी मोर्चा, एमाले, र काँग्रेस एक भइिदन सक्छन्। तर त्यसको अर्को पाटा छ। ंमधेसी मोर्चाले सबैभन्दा बढी सीट िजतेको तर एक्लै बहुमत नल्याएको खण्डमा तीन ठुला पार्टी एक भइिदन सक्छन्। त्यो अवस्था नअाउन िदने तिरका हो पाँच बुँदे मेिनफेस्टो।

सर्वदलीय सरकार?

त्यो पिन एउटा उपाय हो।

तीन मिहनामा नया संिवधान?

यी पाँच बुँदामा मधेसी मोर्चा र तीन ठुला पार्टी एक हुने हो भने देशको नया संिवधान लेख्न तीन मिहनाभन्दा बढी लाग्दैन। त्यो भएमा देशमा पिहले राष्ट्रपितको िनर्वाचन हुन्छ। त्यसपिछ देशमा नया संसदको िनर्वाचन हुन्छ। अिन पाँच राज्यका गव्रनर र एक च्याम्बर संसदको िनर्वाचन। त्यसपिछ स्थानीय िनर्वाचन हुन्छ गाउँ र शहर स्तरमा। राष्ट्रपित र नया संसदको िनर्वाचन एकैसाथ हुन सक्छ। त्यो भयो पिहलो। त्यसपिछ राज्य स्तरको िनर्वाचन। त्यो भयो दोस्रो। त्यसपिछ स्थानीय िनर्वाचन। त्यो तेस्रो।

दशैं ताका पिहलो। अर्को अप्िरलमा दोस्रो। अिन अर्को दशैंमा तेस्रो।

पाँच बुँदा

तर त्यसकालािग मधेसी मोर्चा र तीन ठुला पार्टी पाँच बुँदामा सहमत हुनुपर्यो।



In The News

Govt, FRNF to sign accord today Kantipur Bishwendra Paswan, president of the Dalit Janajati Party ..... Pasawan also said that they have reached agreement on eight various points.
Maoists lead inclusion race The Communist Party of Nepal (Maoist) has the most inclusive list of candidates among the three major parties for the first-past-the-post (FPTP) system ...... on the number of women, Madhesi and Janajati candidates. ...... 43 women candidates. Of these 8 are Madhesi women, 6 Janajati, 4 Dalit, 2 Newar and 23 others. ..... 71 candidates from Madhesi communities-- including Tharu, Muslim, Rajbansi, Dhimal and Danuwar. It has 46 janajati candidates, 10 Dalit and 15 Newar. ...... The NC and UML have fielded 26 women candidates each - just above the 10 percent mandatory figure. .... The NC has fielded 50 Madhesis while the UML has 65 Madhesis in the electoral fray. ..... The NC has 31 and the UML 35 Janajati candidates
Fringe parties object to Madhes deal Three fringe parties in the ruling seven-party alliance (SPA) - People's Front Nepal (PFN), Nepal Workers Peasants Party (NWPP) and the Left Front
UDMF celebrates victory in tarai districts UDMF supporters took out victory rallies in several tarai districts and life has started limping back to normalcy all across tarai, Friday. ...... Gupta faction of Madhesi People's Rights Forum (MPRF) announced fresh protest on Friday calling Thursday's deal as betrayal of Madhesi people. ...... markets and transportation were hugely affected in Biratnagar as Gupta faction of MPRF continued their protest claiming the deal was against Madhes.
Govt, FRNF close to inking deal while MPRF faction boycotts talks one of the major groups in the FRNF, Bhagyanath Gupta-led Madhesi People’s Rights Forum (MPRF) boycott the talks while other remaining groups United Tharu National Front, Federal Limbuwaan State Council, Tamshaling Autonomous State Council, Madhesi Democratic Front, Democratic Madhesi Front and Dalit and Indigenous Party participated in the talks.
UML will win majority in CA polls: Nepal He claimed that the eight-point agreement reached between the government and the agitating United Democratic Madhesi Front has secured the CA elections.
Maoists will perform political spectacle after CA: Prachanda the Maoist Supremo claimed that the party was not returning to the old parliamentary system. ..... “Those old people have not understood, a spectacle is going to occur in this country after a month,” he said, “They’ve only thought that the Maoists have come to take part in the polls like during the old parliamentary election. (But) they are in illusion.” ..... “We’ve come to the final front of our fight, to the Constituent Assembly front,” he said, “And we’ll show (them) executing a spectacle.” ..... the Maoists were into the elections from the centre to the local levels, he said that they will fulfill their goal for political change through the CA.
Govt, FRNF talks underway, MPRF faction boycott talks ensure federal autonomous governance based on linguistic and regional lines.
NWPP slams 8-pt agreement
EC unveils new electoral programmes
Madhesi parties start preparations for CA polls The leaders of the Mahanta Thakur led Terai-Madhes Democractic Party (TMDP) at are holding discussions to prepare for the closed list at the party central office in the capital. ..... MPRF spokesperson, Upendra Jha said that preparations are going on to file candidacy from the 22 districts of the Terai region.
मोर्चा घटकबीच तालमेल पहल तीनै दलको कार्यालयमा शुक्रबार चुनावी रौनक छाएको थियो । चुनावमा उम्मेदवारको रूपमा प्रस्तुत गर्नेहरूको ओइरो देखिन्थ्यो ।
सुनसरीमा कफर््र्यु कायमै

UDMF consider forging electoral alliance NepalNews the three parties of the front will contest the April election jointly. ..... The election is another bigger battle for us. The people want us to go jointly
Prachanda sets his eyes on state power He claimed no power in the world would be able to succeed in disrupting their mission to establish the communist government in Nepal. .... He further said Maoists have not entered the parliamentary system of democracy despite their involvement in the interim parliament.
PM making efforts to talk with terai armed groups, says Sujata
NWPP opposes agreement with Madhesi groups
No more changes on election programmes, says CEC

No comments: