Friday, August 31, 2007

उपेन्द्र यादव: सरकार र फोरमबीच सम्झौता



सरकार र फोरमबीच सम्झौता

उपेन्द्र यादव

ऐतिहासिक जनआन्दोलन ०६२-६३ कै निरन्तरताको रूपमा भएको मधेसी जनताको आन्दोलनकोभावनालाई हृदयंगम गर्दै मुलुकमा लामो समयदेखि मधेसी, आदिवासी/जनजाति, दलित, महिला, पिछडा वर्ग, अल्पसंख्यक, मुस्लिम समुदाय समेतविरुद्ध केन्द्रीकृत एकात्मक राज्यद्वारा गरिँदै आएकोविभेदका सबै रूपलाई अन्त्य गर्न समावेशी लोकतन्त्र तथा संघीय ढाँचामा राज्यलाई पुनःसंरचना गर्दै मधेसी लगायतका सम्पूर्ण नेपाली जनतालाई एउटै राष्ट्रिय मूलप्रवाहमा समाहित भएर अघि बढ्ने वातावरण बनाउन नेपाल सरकार मधेसी जनअधिकार फोरमबीच विहिवार निम्नबमोजिम सम्झौता भएको

मिधेस आन्दोलनको क्रममा सहिद भएकालाई सम्मान गर्दै निजका परिवारलाई क्ष्ातिपूर्ति उपलब्ध

गराउने सरकारी निर्णयलाई तत्काल कार्यान्वयन गर्ने

मिधेस आन्दोलनको क्रममा घाइते, अन्ध-अपाङ्ग भएकालाई राहत उपलब्ध गराउने अझै उपचार हुन बाँकीरहेका घाइतेलाई तत्काल औषधोपचारको व्यवस्था मिलाउने

मिधेस आन्दोलनको सिलसिलामा फोरमका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा खारेज गर्ने

दिेशमा युगौंदेखि बहिष्करणमा पारिएका मधेसी, आदिवासी/जनजाति, दलित, महिला, पिछडा वर्ग, अपाङ्ग, अल्पसंख्यक समुदाय, मुसलमान आदि समुदायको राज्यका सम्पूर्ण संरचनाको सबै अङ्ग तहका साथैशक्ति, साधन स्रोतमा सन्तुलित समानुपातिक प्रतिनिधित्व साझेदारी गर्ने

रिाज्यको पुनःसंरचना सम्बन्धी आयोग तत्काल गठन गर्ने सो आयोगमा समावेशीय रूपमा विशेषज्ञरहनेसमेत व्यवस्था गर्ने

रिाज्यको पुनःसंरचना गर्दा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता अखण्डतालाई अक्ष्ाुण्ण राख्दैस्वायत्ततायुक्त प्रदेशहरूसहितको संघीय शासन प्रणालीको व्यवस्था गरिनेछ उक्त स्वायत्तताको अधिकार, प्रकृति सीमा संविधानसभाले निर्धारण गरेबमोजिम हुनेछ

मिधेसीको वेशभूषा, भाषा, संस्कृतिलाई राष्ट्रिय मान्यता दिने

निेपाल सरकारद्वारा गरिने सबै राजनीतिक नियुक्ति, वैदेशिक सेवा शिक्ष्ााक्ष्ाेत्र लगायतका सेवाका साथैआयोगमा समुचित समानुपातिक प्रतिनिधित्व गर्ने

मिुस्लिमका मुख्य चाडपर्वमा सार्वजनिक विदा दिने, मदरसा बोर्ड लगायत निजको जाति, भाषा, लिङ्ग, धर्म, संस्कृति रीतिरिवाज सुरक्ष्ाित गर्न कानुन तर्जुमा गर्ने

जिाति, भाषा, लिङ्ग, धर्म, संस्कृति, राष्ट्रिय तथा सामाजिक उत्पत्ति, राजनीतिक तथा अन्य विचारआदिको आधारमा गरिने सबै खाले विभेद अन्त्य गरी मानवअधिकारको पूर्ण प्रत्याभूति गर्ने

सिरकारी कामकाज, शिक्ष्ाा तथा अन्तर्राष्ट्रिय सम्पर्क गर्दा -) मातृभाषा

-) नेपाली भाषा -) अंग्रेजी भाषाको त्रिभाषीय नीति कायम गर्ने

दिलित समस्या समाधान गर्न

-) जातीय विभेद छुवाछूत गर्नेलाई कडा कानुनी दण्डको व्यवस्था गर्ने

-) दलितलाई निःशुल्क कम्तीमा अनिवार्य प्राथमिक शिक्ष्ााको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने

-) शिक्ष्ाा रोजगारीमा विशेष अवसर आरक्ष्ाणको व्यवस्था गर्ने

-) भूमिहीन दलितलाई आवासको लागि भूमिको व्यवस्था गरी वैकल्पिक जीविकोपार्जनको व्यवस्था गर्ने

निागरिकताबाट अझै वञ्चित रहेका नागरिकलाई नागरिकता प्रमाणपत्र सरल सुलभ तरिकाबाट वितरणगर्न नागरिकता टोली पुनः गाउँ-गाउँ पठाई नागरिकता समस्या समाधान गर्ने

मिधेस तथा विकट क्ष्ाेत्रलाई राज्यबाट प्राप्त राजस्व आम्दानीको बाँडफाँडमा सन्तुलित एवं न्यायोचितवितरण नीति अपनाउने

मिाओवादीद्वारा कब्जा गरिएका घरजग्गा सम्पत्ति फिर्ता गर्ने-गराउने क्रम जारी रहेको उनीहरूद्वारा कब्जा गरिएका हातहतियारसमेत हकवालालाई फिर्ता गराउने कार्यलाई तदारुकतासाथ अगाडिबढाउने

अिौद्योगिक उत्पादन वृद्धिका साथै देशलाई औद्याेगीकरण गर्न औद्योगिक सुरक्ष्ााको प्रत्याभूति गर्न औद्याेगिक सुरक्ष्ााबल गठन गर्ने

सिंविधानसभाको निर्वाचन निष्पक्ष्ा, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न दुवै पक्ष्ाप्रतिबद्ध रहनेसंविधानसभाको निष्पक्ष्ाताका लागि वर्तमान व्यवस्थापिका-संसद लगायतले राज्यकोसाधन, स्राेत शक्तिको दुरुपयोग गर्न नपाउनेगरी रोक्न लगाउन आवश्यक व्यवस्था गर्ने

सिरकारी सञ्चारमाध्यम टीभी, रेडियो, छापा लगायत सबै अङ्ग तहमा मधेसी सञ्चारविद एवं पत्रकारहरूकोसञ्चार मन्त्रालयबाट नियुक्ति सरकारी सञ्चार आयोग, निकाय तथा प्रतिनिधिमण्डलमा मधेसीकोसमानुपातिक समावेशी सहभागिता गराउँदै जाने

मिधेसी युवा फोरम उपत्यका अध्यक्ष्ा जितेन्द्र साहलाई अपहरणकारीले अपहरण गरी बेपत्ता बनाएकोमा निजको खोजतलास विशेष अनुसन्धान गर्न खोजीदल बनाई यथाशीघ्र स्थिति सार्वजनिक गर्ने

मिधेसी, आदिवासी/जनजाति, दलित, महिला आदिलाई राज्यको हरेक अङ्ग तहमा समावेशीकरण गर्नआवश्यक नीति निर्धारण कानुनको तर्जुमा गर्न उच्चस्तरीय समावेशीकरण कार्यदलको गठन तुरुन्तगर्ने

अिल्पसंख्यकहरूको अधिकार सम्बन्धमा राष्ट्रसंघीय तथा अन्तर्राष्ट्रिय मानवअधिकारकोमान्यताअनुरूप जातीय, भाषिक धार्मिक अल्पसंख्यकको अधिकारको संवैधानिक प्रत्याभूति गर्ने

मिधेसी जनअधिकार फोरमद्वारा सञ्चालन गरिँदै आएका विभिन्न आन्दोलन फिर्ता लिने

उक्त सहमतिलाई नेपाल सरकारले तत्काल गर्न सकिने कार्य तत्काल गर्ने तत्काल गर्न नसकिनेप्रावधानलाई उपयुक्त समयभित्र गरिसक्नेकार्यान्वयनका लागि आवश्यक कार्यका साथै रेखदेख गर्न समय-समयमा कार्यान्वयनको समीक्षा गर्न संयुक्त अनुगमन संयन्त्र निर्माण गर्ने

- रामचन्द्र पौडेल

संयोजक, सरकारी वार्ताटोली

- उपेन्द्र यादव

संयोजक, मधेसी जनअधिकार फोरम, नेपाल

नोट मधेसी जनअधिकार फोरम, नेपालले गणतन्त्रको स्थापना, समानुपातिक निर्वाचन प्रणालीजस्ता महत्त्वपूर्ण विषयलाई आफ्ना मागका रूपमा यथावत राखी संविधानसभाको निर्वाचनलाई उच्च प्राथमिकता दिई सहभागी भई यसलाई सफल बनाउन प्रयत्नशील रहिरहनेछ



In The News

Birgunj-Chittagong, Kathmandu-Kolkata corridors among 9 SAARC projects proposed to link South Asia Kantipur 1362-kilometre Birgunj-Kaatihar-Singhabad-Rohanpur-Chittagong with links to Jogbani, Biratnagar and Agartala, and a 1323 km Kathmandu-Birgunj-Kolkata/Haldia route. ...... the 180 kilometers road stretch connecting Kathmandu to Kolkata via the Indian state of Bihar has to be improved immediately, and a fast track needs to be developed from Kathmandu to Birgunj. ..... include Afghanistan. ..... the 1.5 billion people living in South Asia. ... Male-New Delhi and New Delhi-Islamabad aerial corridor. ..... Rail Corridor No. 5 between Colombo and Chennai, Ferry Service between Colombo and Cochin, and Colombo and Tuticorin .... a 6540-km rail link and an 1844-km road corridor to inter-connect South Asia. Altogether 10 ports, 2757-km waterways and 16 airports fall under this corridor.
Moonshine in Janakpur kills five
Maoists denounce govt-MPRF agreement; say it won't solve Madhes problems “The agreement has drawn our party’s serious attention as it is extremely objectionable, faulty, misleading and conspiring from the view points of both procedure and content.” .... the Constituent Assembly to be elected on November 22 will decide the nature, boundaries and rights of the autonomous states to be set up under the federal structure. ..... “Ignoring all other agitating groups in Terai and holding talks with only the Upendra Yadav faction
Ball in Koirala’s court, says Deuba Deuba Friday expressed dissatisfaction over the “delayed unification” UML condemns Kalikot attack Amrit Kumar Bohara condemned the Maoist act as “anarchic, non-political and undemocratic”.
स्वायत्त संघीय प्रणाली हुने
पुनःसंरचना भौगोलिक आधारमा’ पुनःसंरचना भौगोलिक आधारमा मात्र गर्नु उपर्युक्त हुने संविधानविद् डा. सूर्य सुवेदीले बताएका छन् । .... जातजातिका समस्यालाई क्षेत्रीय आधारमा हुने पुनःसंरचनाबाटै सम्बोधन गर्न सकिनेमा जोड दिंँदै उनले भने- 'अन्य प्रणालीमा जाँदा मुलुक जातीय तथा सामाजिक दुस्चक्रमा फस्न सक्छ ।' ..... 'पाँच विकास क्ष्ाेत्रलाई १०, १४ अञ्चललाई २८ गर्न सकिन्छ । जिल्लालाई पनि बढाउन सकिन्छ ।' ....... दलहरूमा अझै पुनःसंरचना हुन नसकेकोमा आश्चर्य राखे ।
मध्यस्थता गर्न तयार छौं ः मार्टिन राष्ट्रसंघीय मिसन अनमिन प्रमुख इयान मार्टिनले तराईमा सशस्त्र आन्दोलन गरिरहेको समूहले आग्रह गर्दैमा आफूहरूले वार्ताको मध्यस्थता नगर्ने स्पष्ट पारेका छन् । 'सरकारले पनि भन्नुपर्‍यो, मध्यस्थकर्ता हुन तयार छौं ।' ..... तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहले लिखित रूपमा गरेको आग्रहबारे सुनसरीका डेढ दजर् नभन्दा बढी गैरसरकारी संस्थाका प्रतिनिधि र नागरिक समाजसित बिहीबार झुम्कामा मार्टिनले यसो भनेका हुन् । ..... उनले सशस्त्र समूह र आन्दोलन गरिरहेका विभिन्न संस्थाको माग जायज भएको बताए । उनले थपे- 'सरकारले आन्दोलन गरिरहेका समूहसित संवाद गरी निकास खोज्नुपर्छ ।' संविधानसभा निवार् चन सफल बनाउन र सुरक्षास्थिति मजबुत बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उनले बताए । ..... मार्टिनले संविधानसभा निर्वाचनको वातावरण बन्दै गएको पनि बताए । सुनसरी सदरमुकाम इनरु वामा स्थानीय निकाय, सरकारी कर्मचारी, निर्वाचन आयोगका जिल्लास्थित प्रतिनिधि र सुरक्षा निकायसँग पनि उनले छलफल गरे ।
संविधानसभा र माओवादी
सरकार र फोरमबीच सम्झौता
चासो संंंविधानसभा चुनावको जनताको चाहना संविधानसभा चुनाव सकेसम्म चाँडो होस् भन्नेछ । निर्वाचन आयोगले पनि निर्वाचनका लागि चाहिने सबै प्राविधिक काम सकिइसकेको बताएको छ । चुनाव सफल पार्न नागरिक समाज, गैरसरकारी संस्था र सञ्चारमाध्यम सक्दो लागिपरेका देखिन्छन् । ...... दस वर्ष भूमिगत भई सरकारमा सामेल माओवादीका क्रियाकलापले उनीहरूप्रति जनविश्वास फितलो बन्दै गइरहेछ

Prachanda sees conspiracy behind govt-MJF agreement NepalNews the agreement -- it is utterly objectionable and scandalous in terms of both the procedure and the essence ..... “The most objectionable thing,” Prachanda added, “is the 15th clause that pinpoints the CPN (Maoist) for ‘seizure of property’ and seeks ‘return’ [of the property]. .... The Maoists and the MJF are at 'turf war' in Terai plains for quite some time.
NC criticises Maoist acts; Deuba says elements in NC delayed unification have came down heavily against the Maoists accusing them of not abiding by the agreements reached earlier. .... the Maoists had been violating their commitments to return all the lands and properties confiscated by them during insurgency. .... urged the Maoist leadership to create environment for the return of IDPs to their original places and return their seized properties before the polls. .... drew attention of the government about the unimproved security situation in Terai districts and stop the ethnic tension. ...... there wasn't serious discussion on the issue of party unification during the meeting
UML will bring the NC and the Maoists to progressive mainstream, says Gautam the party's first public meeting ahead of November election ..... in New Baneshwore of Kathmandu. ..... date of November 22. Any one who tries to amend this date will be amended by the people of Nepal," said Shambhu Thapa, former president of Nepal Bar Association (NBA). ...... Although party general secretary Madhav Kumar Nepal also attended the public meeting, he did not address as he was unwell.
Two kids killed in bomb explosion in Siraha
Maoists disrupt UML CA election campaign Maoists disrupted a public meet organised by Unified Marxist Leninist (UML) to campaign for Constituent Assembly (CA) elections in Siyuna bazaar of Raskot VDC in Kalkiot district on Thursday. ..... severely thrashed and smeared black color on the faces of UML district secretary Tularaj Bista, assistant secretary Kurmaraj Shahi and office secretary Dhir Bahadur Bam and others leaders and activists .... garlanded the UML leaders with shoes. ..... about 400 angry Maoists had barged inside the venue ... To protect themselves from Maoist assault the UML leaders and cadres ran to the nearby police station, only to find out that they were not safe there, too, as the Maoists cadres stormed the station and started assaulting them in a brazen disregard for the rule of law.
Unidentified gang kills Maoist in Banke
UML to hold public meet
NSP-A to initiate talks with Madhesi groups Nepal Sadbhavana Party (NSP-Anandidevi) has formed its talks team with the objective of holding dialogue with different groups active in Madhes. ..... The extended meeting of the central committee of the party, which concluded on Wednesday, decided to form a committee led by Bhogendra Thakur for the purpose. ..... Gobinda Chaudhary and Mahesh Prasad Yadav are the members of the committee. The committee will hold talks with different groups like JTMM, Madhesi Tigers and other factions operating in Terai.
Additional 30,000 security men required for election security: Home Minister

No comments: