Tuesday, November 14, 2006

वीपी र िगिरजाको कहानी


एका देशमा एउटा साधु िथयो। त्यो साधु बडो िवद्वान िथयो र प्रिसिद्ध कमाएको िथयो। उसका थुप्रै चेलाहरू िथए। त्यो साधु अरू साधुहरूभन्दा यस माएनेमा फरक िथयो िक उ एकान्तवास र आध्यात्मवादमा मात्र होइन व्यवहािरकतमा पिन रूिच राख्दथ्यो। आफ्नो आश्रमको सरसफाइ देिख िलएर हरिहसाबको पिन मतलब राख्दथ्यो। निजकका गाउँघरमा गएर आम जनमानसको अाैषिध उपचार पिन गर्दथ्यो। छरिछमेकका झैझगडा िमलाइिदने पिन गर्दथ्यो। भन्दैमा उसको आध्यात्मवाद कमजोर होइन। उसका प्रवचन सुन्न दुरदराजका मािनसहरू आउँथे। आम मािनस मात्र होइन, अरू साधुहरू पिन अाउँथे। यसरी अरू साधुहर अाएको देखेर उसका अाफ्नै अाश्रमका चेलाहरू पिन दंग पर्थे। िक हो न हो यो अाफ्नो साधु त कुनै ठुलै साधु पो हो िक? नत्र िकन अाउँथे यित दुरदराजका साधुहरु?

त्यस साधुको एउटा िशष्य अिल िभन्न िकिसमको िथयो। साधुको सबै प्रवचनमा नजाने, बरु वनजंगल घुम्न गइिदने, प्रवचनकै बेला पिन बदमाशी गरेर बिसिदने, अाफु पिन ठीक सँग नसुन्ने अरूलाई पिन सुन्न निदने। एक पटक त जंगलमा त्यो िशष्यले ढुगंा िटपेर चराचुरुंगीलाई िहर्काएको पिन देिखयो। देख्नेलाई लाज लाग्यो। नदेख्नेले थाहा पाएनन्।

तैपिन साधुले त्यो िशष्यलाई खुबै माया गर्दथ्यो। कसरी हो कसरी उसको कर्तुत जित सबै साधुलाई थाहा हुन पुग्दथ्यो र तैपिन माया गर्दथ्यो। प्रवचनको बेला उसको बदमाशी देखेर मुसुमुसु हाँस्थ्यो। िकन होला भनेर सबै दंग पर्थे। हल्ला िथयो िक त्यो िशष्यलाई हराएको नाबालकको रूपमा त्यो साधुले फेला पारेको िथयो र पालनपोषण गरेको िथयो। तर यथार्थ कसैलाई थाहा िथएन।

साधुको त्यो िशष्य प्रितको माया त सबैलाई थाहा िथयो, तर त्यो िशष्यको त्यो साधु प्रितको माया एक िदन तब मात्र थाहा भयो जब सारा आश्रम जंगलको बाटो कतै गइरहेको िथयो र अचानक जंगली जनावरको हमला भयो। सब यत्रतत्र भागे। साधु एउटा रूख मुिन ध्यानमग्न िथयो। त्यो िशष्य कतै भागेन। उसले आफु घाइते भएर पिन साधुको रक्षा गर्यो।

त्यो साधु मूर्ित पूजाको सख्त िवरोधी िथयो। तर एउटा यस्तो समय आयो, १२ वर्षसम्म पानी परेन, मािनसहरु खान नपाएर भकाभक मर्न थाले, सर्वत्र नास्ितकता बढेर गयो। अिन त्यो साधुले हार मानेर मूर्ित पूजा गर्नुपर्ने भन्नथाल्यो््। अाँखाले देख्ने कुरा पत्याउन मािनसलाई सिजलो हुन्छ िक भनेर।

फाट्टफुट्ट पानी नपरेको होइन, तर अिनकाल समाप्त नहुँदै त्यो साधुको मृत्यु भयो। आश्रम भने कायम रह्यो। वर्षाैं पिछ अिनकाल समाप्त भयो। तर मूर्ित पूजा छुटेन। त्यो िशष्य त्यही एउटा मूर्ित पूजाको प्रवचनमा चािहं पुग्या रैछ िक के हो, उ हुँदा हुँदा आश्रम प्रमुख नै हुन पुग्यो, र मूर्ित पूजाको ठुलो िहमायती भएर िनस्क्यो। मूर्ित पूजा छोड्नुपर्छ भन्ने आवाज त्यही आश्रमबाट पिन िनस्कन थाल्यो। वरपरका अरू आश्रमहरूले त मूर्ित पूजाको िवरोधमा ठुलो अिभयान नै चलाए। तर त्यो िशष्य मूर्ित पूजाको प्रवचन िदइबस्यो।

साधु वीपी, िशष्य िगिरजा, मूर्ित पूजा राजतन्त्र।


Rename The Mahendra Highway After BP Koirala

On The Web

About BP Koirala
About B. P. Koirala
B.P. KOIRALA (The story of Bisheshor Prasad Koirala) : PRESENTED ...
bp koirala institute of health sciences dharan
The Hindu : Permanent rebellion: The story of B.P. Koirala

BIOGRAPHY OF B.P. KOIRALA
Himal Books - B.P. Koirala’s Atmabrittanta
Koirala family - Wikipedia, the free encyclopedia
Home | Asia | Nepal | BP Koirala memorial cancer hospital -IAHPC ...
Girija Prasad Koirala - Wikipedia, the free encyclopedia
B.P. Koirala Institute of Medical Sciences
Kiran Mishra - BP KOIRALA: Life and Times
BP Koirala - Nepali Times
Democracy For Nepal (DFN): Phone Talk With Girija Koirala: Meeting ...

Democracy For Nepal (DFN): Phone Talk With Girija Koirala: Meeting ...
Democracy For Nepal (DFN): Could Girija Be President?
Girija Prasad Koirala - Wikipedia, the free encyclopedia
Koirala family - Wikipedia, the free encyclopedia
NEPAL: The King makes yet another move to get the political ...
Girija Koirala - Nepali Times
Koirala’s Parliamentary Speech Postponed - The Nepali Prime ...
Xinhua - English
PM Nepal Girija Koirala dan Pemimpin Pemberontak Maoist Prachanda ...
EMM News Explorer
Headline The Telegraph - Weekly (Nepal)
Nepalnews.com Mercantile Connumications Pvt. Ltd.
Seven Party Alliance and Maoists: Nepal's Intransigent SPAM Problem
Blogdai: Sabotage!
NEPAL: Deuba’s Visit and there after Update 55
2006 November « Aftermath News
Nepalnews.com
Encounter(The Independent)
Scoop: Nepal: Exorcise Evil Spirit Before It Is Too Late
A History of Nepal - Cambridge University Press
A History of Nepal - Cambridge University Press
Comments on: India Welcomes Nepal: Koirala Greatest South Asian Leader
Scoop: Khagendra Thapa: Nepal on Fire
EMM News Explorer
Nepali Netbook: Narhari Acharya & Red Scare Candor
Global Voices Online - Paramendra
Mero Sansar » मान्छे हराएको अत्यन्त जरुरी ...
Girija-Prasad-Koirala-2 | Citizen Journalism Nepal
Nepal Home Page
Samudaya.org: Secret appointments in Nepali Student Union?
Blogdai: I Don't Even Want to Think About It
.:: PEOPLE'S REVIEW WEEKLY ::.
Nepali Cabinet Reshuffled
History
Monthly Review June 2001 | Commentary
::PeaceJournalism.com - The Peace Media Research Center's e-magazine::
Nepal Home Page
[PDF] A HISTORY OF NEPAL
Girija Prasad Koirala: Information from Answers.com
:::... Welcome to NAC
Global Voices Online » Nepal
JSTOR: Nepal in 2000: Discourse of Democratic Consolidation
United We Blog! for a Democratic Nepal - We Blog For Peace And ...
Aljazeera.Net - Profile: Girija Prasad Koirala
POLITICS-ASIA: Nepal Ripe for Army Coup?
Girija Prasad Koirala News - Media Monitoring Service by EIN News
The World Organization Against Torture - humanrights.de
Mani ko blog Comments
Dipendra News - The New York Times - Narrowed by 'KOIRALA, GIRIJA ...
Girija Prasad Koirala at AllExperts


िगिरजा, माधव, प्रचण्ड सब एक जैसे हैं
Pramukh Dar
Rajendra Mahto: नागरिकता विधेयक खोतल्दा
नेपालको अन्तरिम संविधान
नेपाली कांग्रेसको संविधान मस्यौदा
माओवादीको संविधान मस्यौदा
मधेशीसँग संख्या छ, शिक्त छैन
डा. कटक मल्ल: सुन्दर, शान्त र शिष्ट नेपालको निर्माणका लागि
ितमीले देखाइ िदयौ
कर्फ्यु तोड्न आह्वान गर्नेले
जाउलो खाएर क्रान्ित गर
जनआन्दोलनको कार्यक्रम
क्रान्ितलाई नबुझ्नु, बुझ पचाउनु
ये तो क्रान्ित है
यो सडक ितम्र्ो हो
हृदयेश त्रिपाठी: मधेसी समस्या र राज्यको पुनर्संरचना
संघीय गणतन्त्र
कांग्रेसले रोज्नुपर्ने बाटो
अहिंसाका प्रश्न
डा बाबुराम भट्टराईलाई शान्तिको सन्देश
डा बाबुराम भट्टराई: आन्दोलनको उत्कर्ष र त्रस्त सत्ता
मधेशी अधिकारको कुरामा पहाडीहरुको सहभागीता
प्रवासी नेपाली: "नैतिक समर्थन कायम राख्दै भौतिक समर्थन थप्ने।"
भूपि शेरचन, गोपालप्रसाद रिमाल, प्रवर जिसी
मधेशी पहचान
देशव्यापी पम्फलेटिङ
प्रहार गरिहालौं
अइ आन्दोलनमें मधेशी अधिकारके बात
लोकतान्त्रिक गणतन्त्र नै किन?
चुनाव बहिष्कार बाहेक विकल्प छैन: सात दल

No comments: