Pages

Saturday, September 05, 2015

In The News (23)



आन्दोलनकारीलाई गोली हान्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन !
मधेश अब काठमाडौं से नाता तोडेगा : सिरहा में मधेशियों का गर्जन
मधेशीका माग पूरा नगरे नाकाबन्दी गर्ने भारतीय पक्षको धम्की
एउटा दूधे बच्चाले ‘भैया’ र ‘तिमी’ भनेर सम्वोधन गर्न कसरी सिक्दछ ?
मेरो मनमा एउटा जबरजस्त प्रश्न उठ्यो । यी हाम्रा बाउका उमेरका व्यक्तिले काठमाडौंमा सामान्य लोकाचारको आदर किन पाउँदैनन्? एउटा दूधे बच्चाले ‘भैया’ र ‘तिमी’ भनेर सम्वोधन गर्न कसरी सिक्दछ ? बाउको उमेरका व्यक्तिलाई ती महिलाले कसरी सहजै ‘तँ’ भन्न सकेकी ? मेरी प्रियाले पनि ‘भैया’ र ‘तिमी’ भनिन् । ...... उनले घरतिर खेत जमिन नभएकोले यो ब्यापार गर्न थालेका रे । १० कलास पास गरेको छोरो काठको मिस्त्री काम गर्छ रे । उनीहरु तराईका नेपाली । पूर्वी जिल्लाका । परिवारमा सबैको नेपाली नागरिकता छ । बूढा काठमाडौँ आएकै २०/२५ बर्ष भएछ । बर्षमा १/२ पटक घर फर्कदा रहेछन् । पछिल्लो पटक होलीमा घर गएका रहेछन् । .......

“हामीलाई यहाँ सबैले मधिसे भन्छ हजुर । इन्डियन ठान्छ । म एक बात बताऊँ हजुर । मैले आजसम्म इन्डिया टेकेको छैन ।”

...... २०३५ सालतिर सुर्खेतको फिनीकाँडा स्कुल पढ्दा हेडसर हुनु हुन्थ्यो रुपकान्त झा । पूर्वी तराईवासी । सायद सिराहाका । मैले जिल्ला बिर्सेँ । मैथिली मिसिएको बोलीमा २/३ कलासमा गणित पढाएको मेरो कानमा अझै गुन्जन्छ । तर स्कुलमा सबैले “देशी” भन्थे वहाँलाई । देशी भन्नाले भारतीय बुझिन्थ्यो/बुझिन्छ ! तर त्यो बेलामा को कसरी “देशी” हुन्छ मलाई थाहा थिएन । ........ ४ कलास पढ्न काठमाडौँ आएपछि म स्वयं नै केही काठमाडौँवालाका लागि “देशी”, “धोती” भएँ । कारण थिए मेरो कालो वर्ण, तराईतिरकाले प्रयोग गर्ने शब्दोच्चारण, “यार” थेगो आदि । त्यसो त काठमाडौँले तराईबाट नै आएका थुप्रै साथीलाई निर्धक्क धोती, देशी बनाएको थियो । मैले जीवनमा सायदै भुल्न सकुँला स्कुलको एउटा घटना काठमाडौँको म पढ़ने स्कुलमा । एकजना तराईमुलका शिक्षक हुनुहुन्थ्यो । वहाँ कलासमा छिर्नु अघि ब्ल्याकबोर्डमा कोही उटपट्यांग केटोले ‘धोती’, ‘कौवा’ यस्तै यस्तै लेख्यो । सर आएपछि देख्नुभयो । वहाँले रुँदै आफ्नो जन्मदेखि त्यस बखतसम्मको आफ्नो कठोर जीवनबारे हामीलाई बताउनु भयो । वहाँले ती अपमानजनक शब्द कसले लेख्यो न पत्ता लगाउने प्रयास गर्नुभयो, न गाली गर्नुभयो । ती घृणाजनित शब्द डस्टरले आफै मेटेर रुँदै हामीलाई पढाउनु भयो । वहाँ विद्वान हुनुहुन्छ । बहुप्रतिभाशाली । नेपालको शिक्षा क्षेत्रको प्रशासनमा उच्च पदमा पुगेर सेवानिवृत हुनुभएको छ वहाँ हाल। अहिले मलाई लाग्छ, वहाँले त्यो लेख्नेलाई क्षमा दिनुभयो किनभने वहाँलाई थाहा थियो, यो अपमान कुनै केटाको उट्पट्यांग भन्दा पनि विभेदी राज्य र समाज सिर्जित सामाजिकिकरणको प्रतिविम्व थियो/हो ।

र यो समस्या वा मुद्दालाई राज्यले गम्भिरताका साथ बुझ्न सकेको छैन वा चाहेको छैन ।

.......... पुस्तौँदेखि नेपालमै बसेका र नेपाली नागरिकता बोकेकालाई काठमाडौँ र पहाडले नेपाली नमान्नेमात्र होइन, मुस्किलले ‘मान्छे’ ठान्दछ । .......

म तराइका सहर र गाउँहरु पुगेको छु । मलाई तराईवासीले “ए ! पर्वते/पहाडे यता आइज !” भनेर कहिल्यै भनेका छैनन् न त अरुलाई भनेको सुनेकोछु ।

आङकाजीलाई रिहाइ गर्न माग, प्रहरी भन्छ सम्भव छैन
राजेन्द्र महतो भन्छन्, ‘वार्ता हुँदैन वारपारको लडाई हुन्छ’
उनले जनताको रगतबाट लेखिएको सम्झौतालाई बाईपास गरेर ३ राजाले संविधान ल्याउन खोजेको आरोप लगाए ।


‘लेखेर राख्नोस्, सैनिक शासन लाग्छ, राजतन्त्र फर्किन्छ’
प्रकाश काेइराला, वीपीपुत्र एवं पूर्वमन्त्री
वीरगञ्जमा मारिएकाको शवयात्रामा हजारौं (फोटो)
फिल्मी शैलीमा गोली हानियो: आन्दोलनकारी



अन्तर्राष्ट्रिय क्राइसिस ग्रुप- “काठमाडौंका एउटा समूहले विरोध र असन्तुष्टिलाई कम आँकिरहेको छ”
विभिन्न देशमा उत्पन्न हुने विषम राजनीतिक परिस्थिति र त्यसको समाधानका उपायहरुबारे अध्ययन तथा अनुसन्धान गर्दै आएको क्राइसिस ग्रुपले काठमाडौंमा रहेका एउटा निश्चित समूहले अहिले देखिएको ‘विरोध र असन्तुष्टिलाई कम आँकिरहेको’ पनि उल्लेख गरेको छ । ..... परिस्थितिलाई गम्भीरतापूर्वक नलिने हो भने अहिलेको प्रदर्शन तथा असन्तुष्टिले विस्तारै समाजमा ‘साम्प्रदायिक धु्वीकरण ल्याउनुका साथै असन्तुष्टी पोखिरहेको समूहलाई आमूल परिवर्तनकार्मी शक्तिको रुपमा परिवर्तन गर्ने’ सम्भावना रहेको


मगरातको बन्दमा तमुवानको ऐक्यवद्धता, लखन चोकमा आमसभा जारी
पोखरा, भदौ १४ । मगरात स्वायत्त प्रदेशको माग गर्दै संयुक्त मगरात संघर्ष समितिले आयोजना गरेको दुई दिने बन्दलाई तमुवान स्वायत्त प्रदेश संघर्ष समितिले ऐक्यवद्धता जनाउँदै पोखरामा चक्काजाम गरेको छ । विहान ११ बजेदेखि लखनचोकमा भेला भएका तमुवानका कार्यकर्ताहरुले दिनभर चक्काजाम गर्ने बताएका छन् । गुरुङ तथा मगरहरुको सामाजिक संस्था एवं एमाओवादी र नेकपा–माओवादी निकट तमु मुक्ति मोर्चासमेतको समर्थनमा अहिले लखन चोकमा आमसभा भइरहेको छ । पोखरा प्रवेश गर्ने मुख्य नाकामा चक्काजाम भएपछि सर्वसाधारणको लागि आवतजावतमा समस्या भएको छ । यातायातका साधनहरु चल्न नपाउँदा पर्यटकहरुलाई समस्या परेको छ ।
एमालेका मधेशी नेताहरु पनि सक्रिय, ओलीलाई १० बुँदे सुझाव



संविधान निर्माण र वार्ता एक साथ अगाडि बढाउने प्रमुख ४ दलको निर्णय, गोली हान्नु ठीक भएको ठहर
उनले सबै विषयमा सबै पक्ष सन्तुष्ट हुने गरी संविधान जारी हुनै नसक्ने भन्दै शान्ति सुरक्षा कायम राख्ने क्रममा प्रहरीले गोली चलाउनु स्वभाविक भएको जिकिर गरे । संविधान जारी हुन नदिने उद्देश्यका साथ मधेसमा आन्दोलन भइरहेको गृहमन्त्री गौतमको दाबी थियो ।


स्वयत्त मधेस माग्दै मुस्लिम पनि सडकमा
थारु र मधेशीको आन्दोलनमा एकबद्धता जनाउदै लोकतान्त्रिक मुस्लिम संघले संंघीयताको सीमांकन विरुद्ध स्वायत्त मधेस प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएको हो ।संबैधानिक मुस्लिम आयोगको गठन हुनु पर्ने, संविधान मुस्लिमको पहिचान कायम हुनु पर्ने र कैलाली कञ्चनपुर टुक्रयाउन नपाइने लगायतका नारा लगाउँदै मुस्लिमहरुको जुलुसले नेपालगन्ज नगर परिक्रमा गरेको छ ।बाँकेको इन्द्रपुरबाट आएको लोकतान्त्रिक मधेशी मोर्चाको जुलुस समेत मुस्लिमको जुलुसमा मिसिएको थियो ।सो जुलुसमा केही मुस्लिम अगुवासहित संघीय समाजवादी फोरमका बाँके अध्यक्ष कमरुद्दिन राई, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्यद्धय पशुपति दयाल मिश्र र बिजय गुप्ता लगायतको सहभागिता छ ।उता बाँकेको कोहलपुरमा थारु समुदायले प्रर्दशन गरिहेका छन् । २२ दिनदेखि नेपालगन्ज बन्द रहँदै आएको छ । यसले यहाँका जनजीवन दिन प्रतिदिन कष्टकर बन्दै गइरहेको छ ।
नगवा प्रहरी चौकी वीरगञ्जमा आगजनी
वीरगञ्ज, १९ भदौ, मेधस आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीको गोली लागी मृत्यु भएका ५ जनाको आज शबयात्रा निकालिएको क्रममा शबयात्रा लिएर नगवा जना क्रममा नगवामा रहेको प्रहरी चौकीमा आनदोलन कारिहरु आगजनी गरेका छन । आगजनीमा प्रहरी चौक कार्यालयकाको समान हरु समेत जलेको छ

तमुवानको मगरातप्रतिको ऐक्यबद्धता

तमुवानको मगरातप्रतिको ऐक्यबद्धतासभामा पोखराको लखनचोकमा नेपाल मगर संघका केन्द्रीय महासचिव नवीन रोकामगरको भाषण ।

तमुवानको मगरातप्रतिको ऐक्यबद्धतासभामापोखराको लखनचोकमा नेपाल मगर संघका केन्द्रीयमहासचिव नवीन रोकामगरको भाषण । भिडियो share गर्न नभुल्नु होला ।

Posted by Magar community on Friday, September 4, 2015

Six States: This Could Work


This is not ideal, but this could work. 

In The News (22)

Birgunj

Take Rajnath Singh Seriously

मधेशीका माग पूरा नगरे नाकाबन्दी गर्ने भारतीय पक्षको धम्की
मधेशी जनताका माग पूरा नगरे नेपाललाई सबै प्रकारको नाकाबन्दी गर्ने भारतीय पक्षबाट धम्की आएको छ । भाजपाका अध्यक्ष तथा भारत सरकारका गृहमन्त्री राजनाथ सिंहले नेपालमा १ करोड भारतीयहरु रहेको र उनीहरुको सुरक्षा भारतले गर्छ भन्ने विवादास्पद अभिव्यक्ति दिएको केही दिनपछि नै ..... नाकाबन्दीको धम्की आएको हो ।
Rajnath Singh

Birgunj




Our bir madhesi
Posted by Vijay Kumar Sah on Saturday, September 5, 2015

आखिर रहेछ श्री कृष्ण एक

आखिर रहेछ श्री कृष्ण एक

झल नाथ खनाल र झल्ले प्रवृत्ति का व्यक्ति हरु, कृष्ण जन्माष्ट्मी को उपलक्ष्यमा तपाईं सबैलाई हार्दिक शुभकामना। मेरो मन मा ...

Posted by Lokendra Yadav on Friday, September 4, 2015




झाले को ऋषि मन कि बुद्ध मन?
झलनाथ खनाल: धोती प्रदेश

मधेसी क्रांति ३ र मधेसी जनजाति क्रांति २०१५ बीच फरक

यो यदि मधेसी क्रांति ३ थियो त देश पिटिक्क दुई टुकड़ा हुने, अहिले सम्म भइसकेको हुने। तर यो मधेसी क्रांति ३ होइन। यो मधेसी जनजाति क्रांति २०१५ हो। आंग कामी शेरपा थारु को लागि जेल गइरहेको क्रांति हो। मगरात को लागि तमुवान ले आवाज उठाइरहेको क्रांति हो। यो तामांग र नेवार को चार बिलियन डॉलर को लड़ाई हो। 

मधेसी क्रांति ३ र मधेसी जनजाति क्रांति २०१५ बीच फरक यही हो। यस मधेसी जनजाति क्रांति २०१५ ले देशको राजनीति तख्तापलट गर्छ। निर्दल बाट बहुदल मा जानु सानो तख्तापलट थियो। राजतन्त्र बाट गणतंत्र मा जानु त्योभन्दा ठुलो तख्तापलट थियो। तर त्यो सबै भन्दा ठुलो तख्तापलट अब हुन लागेको छ। 

मधेसी जनजाति क्रांति २०१५ को उत्कर्ष यही हो कि अब मधेसी र जनजाति ले मिलेर लगातार एक पीढ़ि सम्म सारा देश माथि शासन गर्छ। 

यो मधेसी जनजाति क्रांति २०१५ हो। Hello, Madhesi Janajati Kranti 2015 Calling.

पंचायत ढल्यो, राजा ढल्यो, अब पालो एकात्मक व्यवस्थाको।