Pages

Friday, September 04, 2015

तिब्बत, ब्रम्हपुत्र, नेपाल र भारत

ब्रम्हपुत्र नदी तिब्बत मा शुरू हुन्छ। त्यहाँ तिब्बत ले ठुलो बाँध बाँधने हो भने भारत र बांग्लादेश मा मर्का पर्छ। अनि चीन ले त्यो कुराको ख्याल राख्छ, राख्नु पनि पर्छ। हामी सार्वभौमसत्ता संपन्न देश, हाम्रो "राष्ट्रियता," "र" त्यस्तो केही भन्दैन, जब कि चीन विश्व शक्ति हो, अमेरिका लाई चैलेंज गर्ने एक मात्र शक्ति आज, उसको शक्ति बढ्दो छ। ब्रम्हपुत्र नदी तिब्बत मा शुरू हुन्छ, सही हो, तर त्यो नदी चीन, भारत, बांग्लादेश को साझा नदी हो। त्यो चीन ले मान्छ। दुनिया ले मानने कुरा हो। स्विट्ज़रलैंड ले मान्छ। दुनिया मान्छ।

तर त्यो कुरा नेपालमा नमानेको देखिन्छ। नेपाल बाट बगेर भारत पुग्ने नदी साझा नदी भयो। भारत लाई मर्का पर्ने गरी बाँध हरु बाँध्न मिल्दैन। खानेपानी कै कुरा छ। जल विकास को सोंच देश स्तर मा मात्र गर्न सकिँदैन, दक्षिण एशिया स्तर मा गर्नु पर्ने हुन्छ। सबै को हित हुने, सबै लाई फाइदा हुने गरी गर्न सकिन्छ। बिजुली पनि निकाल्न सकिन्छ। सिंचाई का लागि पनि पानी छ। नेपाल लाई पनि छ, भारत लाई पनि छ। ब्रम्हपुत्र चीन को मात्र होइन। त्यो कुरा विश्व शक्ति चीन ले मान्छ। कोशी, गण्डकी, कर्णाली नेपाल को मात्र होइन, भारत को पनि हो। यो कुरा नमान्नु राष्ट्रियता होइन, मुर्खता हो। देश भित्र आफुले गरेको माफियातंत्र र कमिशनतंत्र र महाभ्रष्टाचार लाई ढाकछोप गर्न, जनता को ध्यान डाइवर्ट गर्न बामे जस्ता ले अंतरराष्ट्रीय मान्यता विरुद्ध बोल्दिने गरेका छन। यो हाम्रो मात्र नदी हो, भारत ले आफ्नो पनि जस्तो किन गरेको? एक शब्द: ब्रम्हपुत्र।

नेपाल को ५०% भूभाग वन जंगल हुनुपर्छ। त्यस किसिमले व्यापक वृक्षारोपण गर्नु पर्छ। त्यो नेपाल को हित मा पनि छ, दक्षिण एशिया को हित मा पनि छ। दक्षिण एशिया मा खानेपानी को कुरा मा दक्षिण एशिया स्तर मा सोँच्नु पर्ने हुन्छ। खुला छलफल हुनुपर्छ। जनता लेवल मा हुनुपर्छ। नेता लेवल मा हुनुपर्छ।






























Dam on Brahmaputra : Consequence and Reality Check
I have been reading about Chinese dams in Brahmaputra in Indian newspapers. As a

typical lower riparian alarmist

, most of the reports also add that China is planning to divert some of its water towards Eastern region, in addition to generation of 40,000 MW of electricity. ........ The Brahmaputra river follows an odd channel to flow to the sea. It flows towards east for almost half of its length in mountainous Tibet and then takes a U-turn to enter plains in Assam. Ultimately, it enters Bangladesh towards South and meets the Ganges before reaching the sea. ........ The place where it takes a U-turn, is known as Great Bend of Yarlung Tsangpo/Brahmaputra. At the same place, the river forms the deepest canyon of the world (Grand Canyon??). Only in 1998, a 30 mt waterfall was discovered nearby and since then China is planning to build a huge hydroelectric dam having an installed capacity of 40,000 MW. .......... The media reports also claim that there are proposals in China to divert some of rivers water too through the same dam to Eastern region. The author also claimed that China is planning to divert 40 BCM of water out of

71.5 BCM carried by Brahmaputra each year. One must remember that the water calculation is based on what it carries from Tibet to India. The same river has a runoff of an average of 550 BCM of water when it reaches Bangladesh.

Where from this additional flow comes? There are two answers – the first is the Monsoon waters and the other is the water carried by the tributaries. The monsoon flow of Brahmaputra is almost 10 times that of its dry season flow .......... hydro-power generation. This does not change anything for India. Hydro-power generation is non-consumptive usage of water and should end up increasing the dry season flow by 10-20% – which should be good for irrigation usage in Assam and Bangladesh. The success of this plan depends on how the irrigation planning is done. I am hopeful that China will also sell some of the electricity to India since it may be a cheaper option for them. ......... There are basically three different ways to implement the project. The first is to build hydro-dam only. The second is to divert water only during monsoon. The third is to divert a constant volume of water throughout the year. ...... The first sounds feasible and I have already discussed it. The second should also cause no harm to India. It is understandable that during Monsoon, it’s the excess water that causes the problem as it floods vast area in India and Bangladesh. It’s good for China as well since it is diverting the water to an area that does not get rainwater at the same time of the year. It will get water for 3-6 months when India or Bangladesh does not need it. ......... The third one could potentially have dire consequences for both India and Bangladesh. It could be completed as the second phase of Chinese plan to interlink their rivers .......... For India, the North-East is both food-surplus and water-surplus. After the diversion starts, the dry season flow could diminish by 20-30%. .... India is already taking 50% of Ganges water in the East. If Brahmaputra (Jamuna in Bangladesh) is compromised, it would virtually be a dry Bangladesh in lean season. A lot of alarmist authors also mentioned reduction in Hydro-power potential of North-East India due to Chinese diversion. I do not agree to them. First reason is most of planned hydro-power potential is actually in Brahmaputra tributaries. The lack in dry season flow would only block any “run-of-the-river” projects, but not anyone with a plan of reservoirs. ......... There are ways to cushion against the third problem as well. If Indians build reservoirs in Arunachal to hold the excess monsoon water, the condition should not be that bad. However, the loss of vast forest area and displacement of tribals from their land is regretted. ...... One thing to keep in mind that if India can not show any meaningful use of Brahmaputra waters, China has a right to divert them. This is why the first two plans has to be accepted by India even if it harms India.

India does not “use” monsoon water, neither does it use the gradient of the Great Bend.

The International law (though neither India nor China signed it) indicates the existing use as a parameter for equitable water sharing. China has already built a dam (photo) on Indus tributary. The first Chinese dam on Tsangpo is also coming up. ........ The rivers crossed includes

Salween, Mekong and Yangtze – three of the largest in Asia.

In the first phase, the plan is to build a connector between Yangtze and Yellow river as a part of Western routes. ...... It is logical to believe that China cannot divert water from Yarlong (Brahmaputra) before it does so from Salween and Mekong. ....... because taking water from those rivers involves much less effort than what it takes to move Brahamaputra water ..... So far, China has built three dams on Mekong, two are under construction and there are four more to come ..... However, there are no plans to divert Mekong water yet. Once it starts diversion of Mekong, a series of political conflict is expected – especially with ASEAN states – something that China could hardly afford. This could potentially delay the plan to add further water in the channel. Therefore, in my opinion, even if China diverts Brahmaputra, it won’t be soon. Literally, there is no such possibility in next 30 years in my opinion. By that time, energy-hungry India should “tame” the Brahmaputra and have sufficient control over it. ....... I can’t term the projected dire consequences of the diversion plan anything other than a mere Conspiracy theory at this point of time.

The importance that Indian media attaching to it – proves that lower riparian alarmist nature is Universal.

The last thing I want is a political conflict over water. India needs good relationship with China.

Alarmist media should do a reality check before they push forward their agenda to inject fear in common Indians.

In The News (15)



मधेस विद्रोहका आयाम र चुनौती
यो निरन्तरता रहदै गएमा मधेस विद्रोहले संतृप्ति विन्दु पार गरिसके पश्चात त्यो सशस्त्र संघर्षको मोड तिर लाग्ने छ । ..... आफ्नो राष्ट्रिय संप्रभुत्व भित्रका मधेसी सँस्कृति भएका नेपाली जनताले व्यक्त गरेको असन्तुष्टिलाई, उनीहरूले राखेका मागहरूलाई राज्यले संवोधन गर्नुपर्दछ । जुन राज्यले आफ्ना जनताको असन्तुष्टिलाई सुन्दैन उक्त राज्यले ति जनताहरू माथि शासन गर्ने वैधता गुमाउँछ । ........... मुलुकमा राज्यव्यवस्थाहरू परिवर्तन भए । राणा शासन, प्रजातन्त्र, पञ्चायती व्यवस्था, सुधारिएको पञ्चायती व्यवस्था, वहुदलीय प्रजातन्त्र अनि लोकतान्त्रिक गणतन्त्र आए । तर, यी परिवर्तनहरूले पनि मधेसका युवाहरूमा आफू अझै पूर्ण नेपाली भइनसकेको अनुभूति भइरह्यो ।

दक्षिणको सीमा वारपारमा भारतीय प्रहरी प्रशासनबाट हुने जाँच र दुर्व्यवहार अनि आफ्नो पछौटे देशको मात्र हैन पछौटे क्षेत्रको मानसिकता र कुण्ठा बोकेर बाँच्नु पर्ने वाध्यता रह्यो युवा वर्गमा ।

उनीहरूका दृष्टिमा पहाडे बाहुल्य रहेको राज्य सत्ताका कयौं स्थानमा अवसर लिन पनि आफू नातागोतामा नपर्ने र भनसुन चाकडीले पनि काम नहुने हुँदा उनीहरू विरक्तिदै गए । ......... हुन पनि वितेका दशकहरूमा मानव विकासको सूचकको दृष्टिमा मूलतः मधेसी सँस्कृति, जनजाती र मुसलमानहरूको सघन बसोबास भएका क्षेत्रहरू पहाडका अति दुर्गम स्थानसरह नै पिछडिन पुगे जुन प्रविधि विस्तारको सुगमताको दृष्टिबाट हेर्दा पटक्कै नमिल्दा थिए । फलतः आफूलाई पाखापारिएको महसुस गरिरहेका जनताहरूले अहिले असन्तुष्टि पोखिरहेका हुन् । मधेस विद्रोहको यो मूल प्रवृत्ति हो । ....... वास्तविकरूपमा आफ्नो राष्ट्र नेपाल नचिनेका र राष्ट्रलाई केवल भूगोलकोरूपमा मात्र बुझ्ने कतिपय पहाडी जनताहरूले दसगजा पारीका सीमावर्ती क्षेत्रका भारतीयहरू सरह नै नेपाल तराई-मधेसमा बसोबास गर्ने जनतालाई हेर्ने उदेकलाग्दो भ्रमपूर्ण दृष्टिकोण पालिरहेका छन् । वर्णमा कालो हुनु, भाषा बेग्लै बोल्नु र पहिरनमा धोती लगाउनु मधेसीको परिचायकको रूपमा लिने गर्दछन् र अलिकति तल्लो दर्जामा राखेर हेर्ने गर्दछन् । जनस्तरबाट हेर्दा उनीहरूले अझै पनि विविधतामा आधारित समग्र नेपाली राष्ट्र चिनिरहेका छैनन् । ........ कृषियुगिन मौर्यकालमा साम्राज्यको उत्कर्षमा पुगेको भारत अहिले औद्योगिक वा पुजीवादी युगको मोदीकालसम्म आइपुग्दा विश्व शक्ति राष्ट्रको हैसियतमा उक्लदै दक्षिण एसियाली प्रायद्विप र यसको वरपर एक नवोदित साम्राज्यको हैसियतमा आरोहण गरिरहेको छ । ...... हुन पनि भारतको बढ्दो जनसंख्याका लागि स्वच्छ पिउनेपानी, बृहत सिचाईं योजना र विद्युत उत्पादनका लागि नेपालका नदीहरू धरातलीय हिसाबमै उपयुक्त छन् । प्राकृतिक भूगोलअनुसार स्वच्छ पानीको निर्माता पहाड वा हिमालय हुने गर्दछ र अक्सर यसको उपभोक्ता समथर भुभाग हुने हुँदा ८०० किलोमिटर लामो नेपालको हिम श्रृङ्खला भारतका निम्ति खास महत्वको क्षेत्र हो ।

In The News (14)





०३६ सालमा पञ्चायत विरुद्ध आगो ओकल्ने बलरामको यो हालत …..
‘उफ! म बेलाबखत सम्झन्थें, कहाँ होलान ती भाषणमा आगो ओकल्ने

बलराम समाल

भनेर ।’ ...... उनी अर्थात ०३६ सालको आन्दोलनका एक योद्धा, नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति बलराम समाल । उनलाई चिनी जान्नेका कुरा मान्ने हो भने उनी लिलामणि पोखरेल र टंक कार्कीलाई समेत भाषणमा माथ गर्थे । ..... उनी आफ्ना भाषणमा मेहनतकश वर्गको हित र अधिकारकोृ कुरा गर्थे, नागरिक स्वतन्त्रताको कुरा गर्थे, निरंकुश पञ्चायती व्यवस्था ढाल्ने कुरा गर्थे र समग्रमा गरीबको राज्य सत्ता ल्याउने कुरा गर्थे । बलराम समाल हिजो वर्ग मुक्तिका कुरा पूर्ण चेतनामा गर्थे, आज मानसिक असन्तुलनका बीचमा गर्छन् । हो हिजोका बलराम र आजका बलराम समालबीच फरक छ ।हिजो उनी वर्ग मुक्तिका कुरा गर्दै हजारौं हज्जारलाई सम्बोधन गर्थे आज उनी त्यतिबेलाका सहपाठीले कल्पना गर्न नसकिने अवस्थामा भेटिन्छन–महोत्तरीको रामनगरस्थित आफ्नै घरमा । त्यतिबेलाका सहयात्री सूर्यप्रसाद शर्माले फेसबुकमा मानसिक रोगले ग्रस्त समालको फोटो राखेर उनको सम्मानमा फेसबुकमा कविता पोष्ट गरेपछि बलराम अहिले फेरि चर्चामा छन्, फरक यति मात्रै उनी हिजो क्षमताका कारण चर्चामा थिए, अहिले दयाका पात्र भएका छन् । ...... २०३७ सालको स्ववियु निर्वाचनमा उनी ल क्याम्पसमा अनेरास्ववियु र म आरआर क्याम्पसमा नेवि संघको तर्फबाट सभापतिमा उम्मेदवार थियौं समालजीको उत्कृष्ट भाषण कलाले उनका प्रतिद्वन्दीलाई मात्र हैन, छिमेकी क्याम्पसका मलाई पनि हरायो ,त्यतिखेर थोरै मतान्तरले म पराजित भए यता आरआरमा अहिलेसम्म नेवि संघले जित्न सकेको छैन ...... कानूनमा स्नातक बलराम अंग्रेजी, संस्कृतका साथै तराईमा बोलिने भाषा पनि फरर्र बोल्न सक्ने ..... ‘२०४७ सालमा सिन्धुली, भिमानमा तत्कालिन नेकपा मालेले आयोजना गरेको आमसभामा मोहनचन्द्र अधिकारी प्रमुख वक्ता हुनुहुन्थ्यो भने म उद्घोषक थिएँ । मलाई दिइएको वक्ताहरुको नाममा बलराम समाल पनि हुादा मैले मंचमा उहााई खोजेको थिएँ । तर, त्यस्तो कुनै मानिस नदेखेपछि पछि चिनिएला भनेर चुपचाप बसें ।’ आन्दोलनमा लागेर क्षमता भएर पनि उनी कति सामान्य जीवन बिताईरहेका थिए भन्ने संकेत गर्दै पत्रकार देवकोटा फेसबुकमा लेख्छन् –पछि उहाँको नाम बोलाउँदा कछाड लगाएको होचो, नपत्याउँदो मानिस माइकतर्फ गयो र बोल्न थाल्यो । तर….उहाँ बलराम समालले यस्तो बोल्नु भयो कि……कार्यक्रम सकिएपछि पनि सबैले उहाँकै बोलीको चर्चा गरिरहे । .......

‘तत्कालिन पंचायति व्यवस्थाको निर्देशनमा प्रहरीको यातनाका कारण उहाको यो अवस्था भएको हो । ’

..... राज्यले दिएको यातना र पार्टीले इतिहासमा योगदान गर्नेहरुलाई बिर्सिदाको परिणाम स्वरुप बलरामको यस्तो हालत भएको ठान्छन् । त्यसो त एमालेले बलरामलाई सहयोग नगरेको भनेर पत्रकार देवकोटा मान्दैनन, तर कहिँ न कहीँ पार्टीले आफ्नो वर्ग स्वार्थ भुल्दा बलरामहरुको यस्तो हालत भएको उनी बताउँछन् । ‘ जिल्ला तहबाट सहयोग भएको हो, केन्द्रबाट भएन, तर वर्ग भुल्दा बलरामहरु भुलिए ।’ ....... वर्ग मुक्तिका कुरा गर्ने समालले पञ्चायतकालमा प्रहरीको यातना पाए, उनलाई कुटपीट गरियो, करेन्ट लगाइएयो, त्यसैको परिणाम उनी मानसिक रोगी भएको ठान्ने धेरै छन् । धेरै पहिले देखि नै उनमा यो समस्या देखिएको थियो, उपचार गरेर उनले ०४९ सालमा एमालेको महाधिवेशनमा भाग लिएको ...... तर पनि उनलाई निको भएको छैन् । उनको उपचारमा खासै ध्यान नदिइएको गुनासो छ । ..... मानसिक रोग त्यो जाबो केइ होइन उपचार गरे, ओझेलमा परेर मान्छे हेर त जिउंदै मरे ।’

मदनको बाजे थ्यो बाबै दृष्टिकोण थियो सफा


पदको गरेन माग दृष्टिकोण अति सफा
पिटाइ चुटाइ खायो विद्युतीय करेन्ट पनि
बि यल पढेको मान्छे आज यो हालत छ नि

मगर जातिको सन्तान चुचेको हेलामा पर्यो रु


भो तेसो नभनम क्यारे गरिबको छोरो जो पर्यो
मानसिक रोग त्यो जाबो केइ होइन उपचार गरे
ओझेलमा परेर मान्छे हेर त जिउंदै मरे
०३६ सालको आन्दोलनका योद्धा बलराम समालको उपचारका लागि पहल शुरु
०३६ सालको आन्दोलनका एक जना योद्धा एवं नेपाल ल क्याम्पसका पूर्व सभापति बलराम समालको उपचारका लागि नेपाल ल क्याम्पसका पूर्व विद्यार्थी एवं स्ववियू पदाधिकारीले सक्रियता देखाएका छन् । ..... मानसिक अस्वस्थताको अवस्थामा रहेका समालका विषयमा एभरेष्ट दैनिक डटकममा समाचार प्रकाशित भएपछि उनको उपचारका लागि नेपाल ल क्याम्पसका पूर्व सभापति एवं अनेरास्ववियूका पूर्व अध्यक्ष हिक्मत कार्कीको अगुवाईमा ‘बलराम समाल उपचार समिति’ गठन गरी उपचार कोष खडा गर्ने निर्णय भएको छ । कोषका लागि नेता कार्कीले ३० हजार र आफूले १० हजार रुपैयाँ जम्मा गरेको नेपाल ल क्याम्पसका पूर्व स्ववियू उपसभापति टीकाध्वज खड्काले जानकारी दिए । ..... समालजीको जीवन यापनका लागि पनि सहज हुने गरी हामी अभियान चलाउँछौं ।’ ..... पढ्ने खर्च नभएर समालको छोरा मलेसिया गएको थाहा पाएँ ।
नेपाली काँग्रेसले सत्ता लम्बाउने खेल खेल्यो : नेकपा एमाले
काँग्रेसका केही सभासद्ले आन्दोलन हिंसात्मक बनाउने काम गर्दा पनि प्रधानमन्त्री सुशील कोइरालाले उनीहरुलाई कारबाही गर्न नसकेको पनि एमाले नेताले गुनासो गरे ।
हिंसा त्यागेर वार्ता थाल्न राष्ट्रसंघ महासचिवको आग्रह
डायवेटिजको बिरामीका लागि १० उत्कृष्ट शाकाहारी खाद्यान्न
उद्योग मन्त्री भन्छन्, ‘प्रधानमन्त्री र गृहमन्त्रीबीच आवश्यक छलफल हुँदैन’
कांग्रेस–एमाले गठबन्धन : न विश्वास न त सम्बन्धविच्छेद
काठमाडौ आएर के–के गरेर फर्के उपेन्द्र र महन्थ ?
एमाओवादी नेताले भने, ‘मधेसमा सुनियोजित रुपमा दमन भयो’
बामदेव कड्किए, गच्छदारले भने, ‘प्रक्रिया रोक्नुपर्छ भनेका छैनौं’
बन्दले दैनिक दुई अर्बभन्दा बढी घाटा
संविधान निर्माणको प्रक्रिया नरोकी असन्तुष्टका आवाजलाई समेटिने : शीर्ष नेता बैठक
मधेसकेन्द्रित दलहरुबीच विवाद बल्झियोे, ठाकुर र यादव चाकडी गर्न काठमाण्डौं गएको महताेको आरोप
‘आन्दोलनमा दमन भयोे ’ भन्नेलाई प्रधानमन्त्रीको प्रश्न : तोडफोड भयो भने के गर्ने ?
ओलीले सभाषदलाई आदेश दिए–संविधानको विधेयकमा संशोधन नहाल
मानव अधिकारका छानबिन टोली वीरगन्जमा प्रहरी दोषी देखिएको ठहर
कांग्रेसको कार्यालयमा पेट्रोल छर्केर आगजनी
आन्दोनकारीलाई गृहमन्त्री गौतमको कडा चेतावनी-‘अब हामी चुप लागेर बस्दैनौं’
ओलीको निर्देशन लगत्तै युवा संघद्वारा बदलाको चेतावनी
पहारी भन्छन्-मधेशमा कार्यालय जलाउनेको हिसाब किताब हुन्छ



सामाजिक सञ्जालमा नेता
तराई-मधेसको आन्दोलनमा दमन भयो : आयोग
हिंसात्मक गतिविधि नगर्न आन्दोलनकारीलाई आग्रह
यहाका साशकहरु बहुलाहा कुकुर भई सकेका छन् – सभासद राजेन्द्र प्रसाद चौधरी
सेना परिचालनप्रति मधेशी कर्मचारीको आपत्ति (विज्ञप्तिसहित)
मधेसी मोर्चाका नेता आफ्नै कार्यकर्ताबाट लखेटिए, दुई नेता घाइते
कलैयामा गोली चल्यो, मोर्चाका केन्द्रीय नेताको हात भाँचियो
उपेन्द्र र राजेन्द्र महतोलाई कृष्ण सिटौलाको कडा जवाफः अब संविधान बनेपछि मात्रै वार्ता हुन्छ
'वार्तामा बोलाउँदा पनि नटेर्नेलाई अब पर्खिनुहँदैन्'
सिटौलाको भनाईमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पनि समर्थन जनाएका छन् । कसैले भन्दैमा र आन्दोलन गर्दैमा अब संविधानसभाको प्रक्रिया कुनै पनि हालतमा नरोकिने सिटौलाले बताए । महामन्त्री सिटौलाले भने, ‘संविधान हामी नेपालीले बनाउने हो, हामीले संविधान बनाइसकेपछि कसैले च्यात्न सक्दैन ।’
ओलीको बालकोट दरबार र राष्ट्रवादको पाइजामा
को हो राष्ट्रवादी ? को हो राष्ट्रघाती ?
सिरमुर बटालियनबाट शुरु भएको नेपाली नागरिकको लाहुरे यात्रा आज ७० लाखभन्दा बढीको संख्यामा जारी छ । नागरिकलाई बिदेशका रछ्यानदेखि अरबका बालुवा चाल्नेसम्मको काममा बेचेर आएको पैसामा मोज गरेर, राष्ट्रको धनले विदेशमा उपचार गरेर सत्ताधारीहरु राष्ट्रवादको जडौरी गफ बेच्न ब्यस्त छन् । राष्ट्रवादको गफ बेचेर लाखौंलाख मानिसहरुलाई नयाँ ‘सिरमुर’ बटालियनमा पठाउन उद्यत छन् । ...... देशका लागि लड्न पठाइएका अमरसिंहको उप्रान्त कुनै आवश्यकता थिएन । एउटा परित्यक्त दुखियाजस्तो भएर उनी भौतारिँदै गोसाइकुन्ड गए । उतै गुमनाम मृत्युवरण गरे । ....... ओलीले मात्रै हैन, पछिल्ला दिनहरुमा अलि चर्कै स्वरमा ‘राष्ट्रवादी’ र ‘राष्ट्रघाती’को पहेंलो सूची तयार गर्नेहरुको भीड बढ्न थालेको छ । पञ्चायतकालमा राजनीति, कर्मचारीतन्त्रमा प्रवेश गरेर राज्यको ढुकुटीबाट सात पुस्तालाई पुग्ने गरी कुम्ल्याएका मानिसहरुमा अलि बढी नै राष्ट्रवादी हुने जोश चढेजस्तो देखिन्छ । .....

ओली महोदयलाई नै हेरौं, झापाको गरिब परिवारबाट उठी आउनुभएको उहाँले शायद राष्ट्रलाई माया गरेर, यो देशका जनतालाई माया गरेर, देशको आय, ढुकुटीलाई माया गरेर नै जोड्नुभएको होला कि के होला उहाँको बालकोट दरबारको स्रोत ?

...... देश भनेको काठमाडौं, त्यसमा पनि सिंहदरवार हो र देशवासी भनेका सत्ताधारीहरु हुन्, केही लाख फौजी र गैरफौजी कर्मचारीतन्त्र हो । खुलेर प्रष्ट नभने पनि यताका दिनमा राष्ट्रवादी हुनका लागि केही पूर्वयोग्यताको भूमिगत सूची तयार गरिएको छ । हिन्दु हुनु, पहाडिया हुनु, गैह्र जनजाति हुनु, सत्ताधारी वर्गसँग स्वर मिलाउनु आजको दिनमा राष्ट्रवादी हुने न्यूनतम शर्त हो र यी शर्तको परिभाषामा नअट्ने अनुहारहरु राष्ट्रद्रोही हुन् । ...... राज्यमा लैंगिक समानताको माग गरिरहेका महिलाहरुलाई फर्मान गरिरहेछन्, आमाहरुका नाममा नागरिकता दिए यो देश टुक्रिन्छ, बेचिन्छ र धरापमा पर्छ राष्ट्रियता । ...... ओलीहरुलाई मै देश हुँ, मै राष्ट्रियता हुँ, मै अमरसिंह हुँ, मै बलभद्र हुँ, मै लुई चौधौं हुँ भन्ने भ्रमको च्यादरले न्यानो दिएजस्तो छ ...... गरिखाने भुइका मानिसहरु कि तिनको पसिना र मेहनत चुसेर राज्य कोषबाट करोडौं रकम लिएर विदेशी अस्पताल शयर गर्ने वाक्पटुहरु ? को हो राष्ट्रवादी ? ...... सत्तामा बसेर यो देशको मन्दिर, बन्यजन्तु, जवाहरत र सम्पति विदेश पुर्‍याउने, यो देशलाई चुसेर खोस्टा बनाउने को हो ? दूर मधेसको मुसहर ? चमार ? डुम ? पासवान ? दनुवार ? कि सत्तामा बस्ने शाह, राणा, थापा, कोइराला, दाहाल, नेपाल, भट्टराई, चन्द, खनाल, ओलीहरु ? ....... को होे राष्ट्रघाती ? गरिब जनताले तिरेको करको रकममा क्रुर भ्रष्टाचार गरेर जीवन सुधार्नेहरु कि सीमामा बसेर एसएसबीको लाती, लाठी र अपमानको भुक्तमान ब्यहोरेर बदलामा राज्यबाट सहानुभूति पनि नपाउने मधेसको भूमिपुत्र ? ...... को हो बलभद्र कुँवरहरुलाई अपमानित बनाउँदै पञ्जाबको फौजमा भर्ती हुन पठाउनेहरु ? को हुन् ‘अमरसिंह थापा’का लाखौंलाख ‘दरसन्तान’हरुलाई अरबको खाडीदेखि फोकल्याण्डको टापुसम्म पठाएर, आफ्नो देशको नागरिक विदेशीलाई बेचेर त्यसबापत आएको हण्डी खाएर मोटाउनेहरु ? के तिनै हुन् राष्ट्रवादी ? .........

राजा/महाराजाहरुलाई राष्ट्रवादी देख्ने ओलीहरुले असमानता र विभेदको राज्य प्रवर्द्धित परिपाटी फेरी माग्ने जनजातिहरुलाई राष्ट्रघाती भन्न थालेका छन् । नागरिक समानता र स्वतन्त्रताको गीत गाएवापत यज्ञबहादुर थापाहरुलाई अराष्ट्रिय तत्व भनेर गोली ठोक्नेहरुलाई राष्ट्रवादी मान्ने ओली कमरेडहरुलाई यो देशको माटोमा उभिएर समानता र समावेशिताको माग गर्ने दलित, जनजाति, महिला, मधेसीहरु देशद्रोही लाग्ने नै भयो ।

ISI, not Mumbai mafia, had a role in anit-Hrithik riots in Nepal
Kathmandu is an important transit point in the international drug trade. Gangsters who want to go to Pakistan from Mumbai, Delhi and other cities often use the Kathmandu-Karachi corridor. Many Mumbai gangsters are known to have Nepalese passports. .....

the anti-Indian movement was hijacked by the nine-party alliance of Leftists and dissidents within the ruling Nepali Congress (NC)

..... When we received the news in mid-December about a few students protesting against Hrithik in Narayangarh, about 150 km from Kathmandu, we found it to be so silly that we decided to spike it, a journalist of The Kathmandu Post said........ But over a period of two weeks, the controversy was systematically fanned into a violent anti-India campaign by the ISI and other agencies which have a substantial presence here. Later, the Leftist alliance and dissidents within the NC got into the act. The main opposition party, the Communist Party of Nepal (Unified Marxist-Leninist), which has 68 MPs in a house of 205, is not playing an activist role and prefers to let the NC crumble under the weight of its own contradictions. But the nine-party alliance, many of whose members have pro-China leanings, are trying to precipitate a crisis by actively exploiting the intra-party struggle in the NC. Many observers here point out that the intense power struggle within the NC, coupled with rampant corruption, high levels of unemployment and a highly-inept government, have provided the perfect setting for a political showdown.

Thursday, September 03, 2015

मधेसी मोर्चा ले एकता प्रदर्शन गर्नै पर्छ

मधेसी मोर्चा का चार शीर्ष नेता हरु ले एकता प्रदर्शन गर्नै पर्छ। जनता सड़क मा ज्यान को बाजी लगाएर आएका छन। यस्तो बेला मा तल्लो स्तर को राजनीतिक वक्तव्यबाजी सुहाउँदैन। एउटा रोडमैप छ त्यो फॉलो गर्ने हो।

पहिलो मधेसी क्रांति मा हामी सरकार छोडेर सड़क मा न आएकोले हामी सबै भन्दा पुरानो मधेसी पार्टी भए पनि सबै भन्दा ठुलो अर्कै भइदियो त्यसैले यस पटक शुरू मैं आएको भनेर राजेंद्र महतो ले भन्नु या भनेको समाचार आउनु, महन्थ ठाकुर ले महतो ले संविधान सभा छोडेको लाई "स्टंट" भन्नु, उपेन्द्र यादव ले पनि, महंथ र उपेन्द्र ले अमेरिकी र भारतीय राजदुत भेटेको हो कि किन काठमाण्डु गयेको त्यो राजेन्द्र लाई थाहा नभए जस्तो समाचार आउनु। यी सही यस मानेमा होइनन् कि जनता ले सड़क मा गरिरहेको त्याग लाई नेता ले नै हलुका ढंग ले लिए जस्तो इम्प्रैशन पर्छ। त्यो ठीक होइन।

एउटा स्पष्ट एजेंडा का साथ, एउटा स्पष्ट रोडमैप का साथ मधेसी मोर्चा बनेको छ। अझ संघीय गठबंधन नै बनेको छ। यो त एक रहे देश कब्ज़ा गर्ने गठबंधन हो। एकता र जीवंत र कायम राख्नु पर्छ। यस संघीय गठबंधन को आवश्यकता १० वर्ष रहि रहनेछ। Common Minimum Program को कुरा आउँछ।

हतार हतार महंथ ले उपेन्द्र भन्दा अगाडि प्रचंड लाई भेटे मधेसी मोर्चा को नेता महंथ हुने होइन। संघीय गठबंधन को सबै भन्दा ठुलो घटक अहिले उपेन्द्र को पार्टी हो। ७५ जिल्ला मा पुगेको पार्टी। लिम्बु, तामांग, मगर, शेर्पा आदि पार्टी लाई संघीय गठबंधन मा ल्याएकै उपेन्द्र को पार्टी ले। लोकतंत्र मा नेतृत्व को चयन अंक गणित ले गर्छ।

भोलि पर्सी गएर जब देश मा नया चुनाव हुन्छ, अनि संघीय गठबंधन का सदस्य पार्टी हरु का सबै सांसद हरुको एउटा निर्वाचक मंडल बनने अनि त्यसले गठबंधन अध्यक्ष चुनने गर्न सकिन्छ। उपेन्द्र को पार्टी सबै भन्दा ठुलो भए पनि बहुमत सम्म नपुग्न पनि सक्छ। तर त्यो पानीमा रहेको माछा हो। अहिले क्रांति को समय छ। अहिले क्रांति को जिम्मेवारी वहन गर्ने समय हो।

एकता प्रदर्शन गर्ने कुरा हाम्रो एकता छ त भन्ने सोंचेर मात्र हुँदैन। मीडिया मा मनगढंत कुरा हरु आईदिएको बेल त्यसको खंडन पनि गर्नु पर्छ।



Janakpur

United Nations