Pages

Monday, January 25, 2016

1 Down, 10 More To Go

कसरी हुन्छ तराईका २० जिल्लामा ८० निर्वाचन क्षेत्र र बाँकी ५५ मा ८५?
मधेसका २० जिल्लामा ८० निर्वाचन क्षेत्र, हिमालका कम जनसंख्या भएका ६ जिल्लामा ६ निर्वाचन क्षेत्र र पहाड तथा हिमालका बाँकी ४९ जिल्लामा ७९ निर्वाचन क्षेत्र रहने ...... जनसंख्यालाई मुख्य र भूगोललाई सहायक आधार मान्ने ...... जनसंख्यालाई मात्र आधार मान्दा प्रदेश नम्बर ६ को निर्वाचन संख्या एकैपटक घटेर १० मा झर्थ्यो। मधेसका २० जिल्लाले भने ८३ निर्वाचन क्षेत्र पाउने थिए। ...... विशुद्ध जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र तय गर्ने सिद्धान्त प्रतिपादन गर्ने हो भने अहिले एउटा निर्वाचन क्षेत्रमा १६०,५७३ जनसंख्या पर्छ। पहाड तथा हिमाली भेगका १८ जिल्लाको जनसंख्या १ लाख ६० हजारभन्दा कम छ। ...... हिमाली भेगका ६ जिल्ला

मनाङ, मुस्ताङ, रसुवा, हुम्ला, डोल्पा र मुगु

को जनसंख्या ६० हजारभन्दा कम छ। त्यसैले, यी सबै जिल्ला निर्वाचन क्षेत्रविहीन हुन्छन्। ........ मधेसका २० जिल्लाले पाउने ८३ सिटमध्ये ३ सिट र पहाडका जिल्लाबाट ३ सिट झिकेर हिमालका ६ जिल्लालाई ६ सिट दिएपछि तराईका २० जिल्लाले ८० सिट र पहाडका ४९ जिल्लाले ७९ सिट पाउँछन्। ..... मधेसका २० जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा १५ निर्वाचन क्षेत्र, प्रदेश नम्बर २ मा ३२, चितवनमा ३, प्रदेश नम्बर ४ मा पर्ने नवलपरासीको भू–भागमा २, नवलपरासीको बाँकी भाग, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा २० तथा कैलाली र कन्चनपुरमा ८ गरी जम्मा ८० सिट मधेसका जिल्लामा हुनेछन्। ..... ‘यसरी निर्वाचन क्षेत्र तय गर्दा न तराईलाई अन्याय हुन्छ न त पहाडलाई