Pages

Friday, January 15, 2016

सीमांकन नामांकन बाहेक अंतरिम संविधानमा सब थोक मिलेको थियो

सीमांकन नामांकन बाहेक अंतरिम संविधानमा सब थोक मिलेको थियो। तर सीमांकन नामांकन मा आफुले भने जस्तो मधेसी जनजाति ले नामनेकोले बाहुन ले अंतरिम संविधान बाट भए भरको खोस्यो र कुरूप पार्यो। त्यो त रीस पोख्ने हिसाबले गरिएको थियो। यो प्रतिशोध को भावना ले लेखिएको संविधान हो, ऋषि मनले लेखिएको संविधान होइन। त्यस कारणले एक मधेस दो प्रदेस मा टसमस हुन मिल्दैन।