Pages

Tuesday, October 13, 2015

क्रांति को मोमेंटम को सवाल

क्रांति भनेको चुनावी अभियान होइन। क्रांति लोकतंत्र को अंतिम अस्त्र हो। यो एक युगमा एक पटक आउँछ। क्रांति सितिमिति शुरू हुँदैन। क्रांति को मोमेंटम बिल्ड गर्नु गार्हो काम हो। एक पटक बिल्ड भएको मोमेंटम बत्ती बाले निभाए जस्तो क्रांति जति बेला मन लाग्यो फिर्ता लिने --- त्यो घातक कुरा हो। यस क्रांति को एक मात्र संभव अवतरण विजय हो।

क्रांति को मोमेंटम को सवाल छ।