Pages

Thursday, October 08, 2015

राष्ट्रियता नभएको देशमा राष्ट्रियता होइन जातीयता हुन्छ

राष्ट्रियता राष्ट्र सँग सम्बंधित कुरा हो, राष्ट्र अर्थात state, त्यो राज्य जुन बनिसकेको छैन। सबै नागरिक समाहित राज्य बिना राष्ट्रियता संभव छैन। खस अहंकारवाद राष्ट्रियता होइन, खस अहंकारवाद हो, जातीयता हो।

राष्ट्रियता नभएको देशमा राष्ट्रियता होइन जातीयता हुन्छ।