Pages

Monday, April 24, 2006

ितमीले देखाइ िदयौ


ितमीले देखाइ िदयौ

भन्नेले भन्दै िथए
नेपाली जनताको ठेगान छैन
सुतेका छन्, नबुझ्ने छन
बरु िवश्व सुतेको पाएँ
नेताहरु दुइ कदम पछािड रहेको पाएँ
ितमी त यसरी बर्िसयौ
संसारमा कहीं नभएको क्रान्ित नेपालमा भयो
ितमीले गर्यौ
नेताहरुले चार िदन भने
ितमीले अठारह िदन िदयौ
नेताहरुले आन्दोलन भने
ितमीले क्रान्ित िदयौ
ितमीलाई नतमस्तक सलाम
ितमी यसरी उर्िलएर आयौ
म िनहुिरएँ, राजा िनहुिरयो
ितमीले पक्कै पिन मनसुन डाकेको हुनुपर्छ
लोकतन्त्र त बोनस हो
ितमी सडकमा आउँदा मेरो िदलमा हर्षको सुनामी आयो
ितम्रो बिलदानले िवश्व इितहासमा एक पाना थिपयो
ितमीले पसीना बगायौ, ितमीले रगत बगायौ
पसीना झैं रगत बगायौ
ितम्रो िनधार अझ पिन तात्तातै छ
मलाई ितमीले आभार प्रकट गर्न िसकाउ
ितमीले िवश्व भिर छिरएर रहेका नेपालीलाई गुण लगाएका छौ
आज सबैको िशर ठाडो छ
ितमीले गर्दा हो
यो एक्काइसौं शताब्दीको पिहलो ठुलो क्रान्ित हो
िवश्वले यसलाई अप्िरल क्रान्ित भनेर िचन्ने छ
क्रान्ित त अझ जारी छ
तर अब देश बन्द नगरे पिन जारी रहने क्रान्ित हो यो
यो अप्िरल क्रान्ित त ितमीले िबहान उठेर दाँत माझेको हो
ब्रेक्फास्ट, लन्च र िडनर त अझ अगािड छ
हे योद्धा, यो सडक ितम्रो हो, िथयो र सधैं भिर रिहरहनेछ
ितमीलाई मेरो सलाम
ितमीलाई नतमस्तक सलाम


(अप्िरल २४, २००६)


कर्फ्यु तोड्न आह्वान गर्नेले

कर्फ्यु तोड्न आह्वान गर्नेले
क्रान्ितकारी संसदको स्थापनाको पहल गर्नुपर्छ
नेताहरु वार्तामा नै जाने हो भने
त्यसकालािग शहीद कोही िकन हुनुपर्थ्यो
खुसूक्क फोन डायल गरे भइहाल्थ्यो
राज दरबारमा गएर प्रधानमंत्री पदकालािग
िनवेदन िदए भइहाल्थ्यो
क्रान्ितको िबगुल अप्िरल ५ मा फुिकएको होइन
यो त जनताले डोर्याएको क्रान्ित हो
सार्वभौम सत्ता राजा र नेतामा छैन भन्ने कुरा
जनताले सधैं बुझेको कुरा हो
यो हडताल होइन, यो अान्दोलन होइन
यो क्रान्ित हो
िवश्व इितहासमा यसलाई अप्िरल क्रान्ित भनेर िचिनने छ
सार्वभौम सत्ता जनतामा भएको सत्य क्रान्ित पिछ स्थापना हुने होइन
त्यो सत्य त किहले पिन झुठो िथएन
िहजो पिन िथएन, आज पिन छैन
भोिल हुने त झन कुरै भएन
राजा र मण्डलेहरूको केही लाग्दैन
यो कुरा जनताले राम्ररी बुझेका छन्
सात पार्टी र माओवादी भोिल न रहन सक्छन्
तर जनताको सार्वभौम सत्ता सूर्य र चन्द्र रहेसम्म रहन्छ
यो जनता अिधकार माग्न सडकमा ओर्लेका होइनन्
अिधकार मागेर पाइन्छ भन्ने लागेको भए
िबन्ितपत्र चढाइहाल्थे िन
शहीद नै िकन हुनुपर्थ्यो र
यस क्रान्ितको लक्ष्य वार्ता होइन
यस क्रान्ितको उत्सर्ग क्रान्ित नै हो
क्रान्ितले मागेको क्रान्ितकारी संसद हो
क्रान्ितले क्रान्ितसँगै माग्छ
क्रान्ितले सामन्तीसँैग माग्दैन
क्रान्ितले जनतामा भएको सार्वभौम सत्ताको बलले
त्यो क्रान्ितकारी संसदको स्थापना गर्छ
िकनभने यो क्रान्ित सडक र संसदमा कायम रहन्छ
यो त सडकले संसदलाई डोर्याउने क्रान्ित हो
सार्वजिनक छलफल हुनुपर्ने हुन्छ
मानव अिधकारको उलङघन गर्न पाइँदैन
िनर्णयकालािग बहुमत चािहनेे हुन्छ
तर त्यो पिरिध िभत्र फेिर अर्को क्रान्ित हुन्छ
सडकले संसदलाई डोर्याउँछ
क्रान्ित सडकबाट सरेर संसदमा पुग्छ
जनताले अर्हाएको नेताले गर्ने हो
सार्वभौम सत्ता त जनतामा नै िनिहत रहन्छ
संसद होस् या नहोस्
त्यो सार्वभौम सत्ता जनताले सडकमा प्रकट गर्न सक्छन्
जस्तो िक अिहले गिरराखेका छन्
त्यो सार्वभौम सत्ता जनताले क्रान्ितकारी संसदमा प्रकट गर्न सक्छन्
जनताको चाहना हो, जनताको िनर्णय हो
जनताले चाहेमा त्यो सार्वभौम सत्ता चन्द्रमामा प्रकट गर्न सक्छन्
राजाको कुनै औिचत्य नै छैन
राजाको औिचत्य भए पो राजासँग वार्ताको कुनै औिचत्य हुन्छ
यो जनताले शुरु गरेको क्रान्ित हो
रातको अन्त्य नभइ िदन कसरी अाउँछ
राजतन्त्रको अन्त्य नभइ लोकतन्त्रको स्थापना कसरी हुन्छ
पन्द्रह शहीद वार्ताकालािग शहीद भएका हुन् त?
संिवधान सभा त फगत चुनाव हो
शहीद त गणतन्त्रकालािग भएको हुनुपर्छ
राजा भनेको पिन व्यक्ित हो, देउता होइन
गणतन्त्रमा त्यो व्यक्ित पिन नागिरक भएर बस्न सक्छ
त्यो राजाले देश छोडेर भाग्ने उपाय िकन सोंच्ने
भागेर जाने कहाँ
नागिरक हुनुको जित मजा छ त्यित राजा हुनुको छैन
ए राजा हुनेहरु नागिरक भएर त हेर
नागिरक हुनुको मजा यित बढी छ
घरमा त सबै राजा नै हुन्छन्
नागिरक बन्न मेला जान्छन्
मेला जानुको मजा मेला जानेलाई सोध
कर्फ्यु तोड्न आह्वान गर्नेले
राजालाई मेला लग्नुपर्छ
मेलाको तयारी गर
क्रान्ितकारी संसदको स्थापना गर



(अप्िरल २०, २००६)

जाउलो खाएर क्रान्ित गर

तरकारी महँगो भयो भने

जाउलो खाएर क्रान्ित गर

तरकारी महँगो भएको बहानामा
ितमीले क्रान्ित रोक्यौ भने
नाित पनाितले सराप्लान

बन्द गिरदेउ देश एक चोिट सर्लप्प

तािक फेिर किहले पिन बन्द गर्न नपरोस्

लोकतान्त्िरक गणतन्त्रको नाराले
पाँच छ जना शहीद भइसके
अिहले क्रान्ित रोक्यौ भने

तीनै शहीदले सराप्लान्

खै ती शहीदलाई त तरकारी महँगो भएन

ितमीलाई पिन तरकारी महँगो नभएकै हुनुपर्छ

यो तरकारी महँगो भएको हल्ला ंमण्डलेहरुले फैलाएको हल्ला हुनुपर्छ
तरकारीको मूल्य त मण्डले प्रोपगाण्डा हो

तरकारीको मूल्यको कुनै अर्थ नै छैन

कहाँ क्रान्ित, कहाँ तरकारी
क्रान्ित गर

क्रान्ित गिरराख

क्रान्ितकारी संसदको स्थापना नभएसम्म
क्रान्ित नरोक
क्रान्ितकारी अन्तिरम संिवधान अन्तर्गतको
क्रान्ितकारी संसदको स्थापना नभएसम्म क्रान्ित कायम राख
नत्र नाित पनाितले सराप्लान

यो आन्दोलन होइन, यो त क्रान्ित हो
कुनै देशको इितहासमा हजार वर्षमा एक पटक हुन्छ
सात पार्टीले गरेको आन्दोलन होला, माओवादीले गरेको आन्दोलन होला

राजाले देखे नदेखे गरेको आन्दोलन होला

तर ितमीले गिरराखेको त क्रान्ित हो

क्रान्ितले वार्ता गर्दैन

क्रान्ितले क्रान्ितकारी अन्तिरम संिवधान अन्तर्गतको

क्रान्ितकारी संसदको स्थापना गर्छ

त्यो नभएसम्म ितमी जाउलो खाएर क्रान्ित गिरराख

तरकारीको मूल्यको कुनै अर्थ नै छैन

शहीदको रगतको अर्थ छ

त्यसैले

(अप्िरल १८, २००६)


ये तो क्रान्ित है

कोइ कहते हैं ये आन्दोलन है
दो चार लोग सडक पर इकट्ठा करेंगे
ओैर जाएंगे राजासे िभख माङ्ने
कहेंगे प्रभु दे दो प्रजातन्त्र, कृपा करो
इकट्ठा तो कर ही ली है हमने भीड
दुरबीन लगा के देख लो
खुद अपनी आँखोंसे
क्युँ िछने
िछने भी तो अब तो वापस कर दो
बहुत हो गई
मैलमें क्युँ उतर आए
वो िकचड तो हमारे िलए है
तुम वापस िसंहासन पर िवराजमान हो जाओ
बहुत हो गई
लेिकन मैं कहता हुँ ये तो क्रान्ित है
जनता सडक पर उतर आई है
मनसुन क्या खाक आएगी
ये तो मनसुनसे पहले क्रान्ित आ गई
मनसुनकी तरह
लोगोंके मुहसे िनकल रही बािरसको देखो
क्या बौंछार है
एक जमाना था
जगह जगह मलेिरयाका प्रकोप था
सब जगह पोिलयो िथ
देश देशमें एक राजा हुवा करता था
पोिलयो तो समाप्त हुई
राजतन्त्र भी समाप्त होगी
श्री ५ का भी कोइ सरकार होता है क्या
सरकार तो जनताकी होती है
उसको नेपाल सरकार कहके बुलाया जाता है
ये एक बच्चा पैदा हो रहा है
नेपालमें पहली बार लोकतन्त्रकी स्थापना होने जा रही है
कोइ इसको नेतृत्व क्या देगा
बाढ जो नदी में आती है
उसको कौन नेतृत्व देता है
ये तो क्रान्ित है
आग लग चुकी है
ज्वाला धधक रहा है
लोगोके चेहरा पर गर्व है
उस गर्वको देखो
वार्ताकी तो बात ही न करो
बात आगे बढ चुकी है
ये कोइ हडताल है जो वार्ता होगी
ये तो क्रान्ित है
क्रान्ितकी एक लक्ष होती है
देखो लोगोंको कैसे सडक पर उतर आए हैं
िदलमें धधक रही आगको देखो
ये तो स्वतन्त्रताकी उन्माद है
कैसे मस्त मस्त झुम रहे हैं
कीर्ितपुर, िचतवन, मैतीदेवी गणतन्त्रकी घोषणा कर ली
वार्ता कहाँ हुइ
रुपन्देहीमें नाम दे िदया उन्होने
नेपाल सरकार, नेपाल सरकार
बगैर वार्ताके
ये तो क्रान्ित है
क्रान्ित एक क्रान्ितकारी संसदकी स्थापना करती है
क्रान्ित वार्ता नहीं करती
ये बन्दरका खेल नहीं, ये तो क्रान्ित है

(अप्िरल १०, २००६)

यो सडक ितम्र्ो हो

घरबाट िनस्केर आउ सडकमा
पर्खाल हाम्फालेर आउ
अंकमाल गरेर आउ
कौसीबाट हाम्फाल
ढोका खोलेर आउ
यो सडक ितम्रो हो

फािसस्टहरुले देश बेच्न लािगसके
राजा नभए देश रहन्छ
देश नरहे ितमी रहन्नौ
ितम्रो घरमा अँध्यारो छ
बत्ती बाल्ने बेला यही हो
आउ सडकमा
यो सडक ितम्रो हो

आँधीबेरी जस्तै आउ
मनसुनको बर्सात भएर आउ
तर मनसुन आउनु अगािड आउ
यो आन्दोलन समयको तकाजा हो
यो वर्तमान, यो भिवष्य ितम्रो हो
त्यसैले आउ सडकमा
यो सडक ितम्रो हो

गाउँ गाउमा आउ
शहर शहरमा आउ
िजल्लाको सदरमुकाममा आउ
राजधानीमा त ओइरेर आउ
लाखौंको संख्यामा आउ
िकनभने
यो सडक ितम्रो हो

आन्दोलन सफल हुन्छ
सडक रगताम्मे हुन्छ
िवजयको अबीरले
दशकौंपिछ नाित पनाितले सोध्लान
क्रान्ितका दौरान ितमी कहाँ िथयौ
ितमीले भन्नु नपरोस्
ितमी कोठामा टीभी हेरेर बसेका िथयौ
अथवा बार्दलीबाट रिमता हेरेर बसेका िथयौ
त्यसैले सडकमा आउ
यो सडक ितम्रो हो

कमल थापा हावाको गोली हान्दैछन्
ितमी बोलीको गोली हान
नारा लगाउ
कमल थापा, तुल्सी िगरीलाई जेल पुर्याउ
माधव नेपाललाई जेलबाट फुत्काउ
आउ, ितमी सडकमा आउ
यो सडक ितम्रो हो

राजा नागिरक र व्यापारी भएर बसुन्
नत्र भने जेल जाउन
मतलब छैन
मतलब ितम्रो छ
भरे बाटो कुरेर बस्न नपरोस्
ितमी रातभिर जागाराम भएर पिन आउ
एका िबहानै आँखा िमच्दै आउ
लाखौंको संख्यामा आउ
माित्तएको गोरु जस्तै िनर्धक्क भएर आउ
िकनिक
यो सडक ितम्रो हो

आउ, आउ
सडकमा आउ

(मार्च २८, २००६)

तिमी सडकमा उत्रेको देखेको छु

न्यु यर्क कहिले ननिदाउने शहरमा
इन्टरनेट मेरो पर्दा नलाग्ने झ्याल भएको छ
टाढैबाट भए पनि
सडकमा तिमीले जुन स्वतन्त्रता संग्राम मच्चाएका छौ
त्यसलाई मैले यहाँबाट नै प्रणाम गरेको छु
रगताम्मे निधारमा मैले भोलिको नेपाल देखेको छु
महिला पुरुष एक भएर, विद्यार्थी बुज्रुक एक भएर
तिमीले देखेको सपना, हे योद्धा
साकार हुन्छ, अवश्य हुन्छ
किनभने स्वतन्त्रता बाहिर मानवताको कुनै अस्तित्व छैन
तिमी त्यहाँ होस्टे गर, म यहाँ हैंसे गर्छु
तिमी भन इन्किलाब, म भन्छु यहाँ जिन्दाबाद
तिमी भन तानाशाही, म यहाँ भन्छु मुर्दाबाद
तिम्रो निधारको रगत बिहानीको सुर्य हो
क्षितिजमा त्यो आइसकेको छैन, तर सारा आकाश रगताम्मे छ
त्यो विहान अवश्य आउँछ
त्यो नीतिको नियम हो
वाग्मतीको पानी कसले रोक्न सक्छ
कोशी जहिले बगेकै छ
स्वतन्त्रता त्यस्तै एकोहोरो हुन्छ
लोकतन्त्रको आवाज शंखनाद हो
यो मेघ झैं गर्जन्छ
अहिंसा भनेको अणु बमभन्दा भयानक हतियार हो
यदि त्यो स्वतन्त्रता सेनानीको हातमा पर्छ भने
हे वीर योद्धा
तिमीलाई मेरो सलाम
तिमी भन त्यहाँ इन्किलाब, म भन्छु यहाँ जिन्दाबाद

(अक्टोबर ४, २००५)