Showing posts with label ic. Show all posts
Showing posts with label ic. Show all posts

Tuesday, April 24, 2007

मेरो अाइसी (IC) कम्पनी ज्योितकनेक्ट



My Tech N Biz Blog

Entrepreneurs: Spikes
Bear Stearns: An Investment Bank
Web 5.0: Face Time
Search: Much Is Lacking
Enter The Titans: AMD Smacked By Intel
A Web 3.0 Manifesto
Nic Butterworth's Open Coffee MeetUp
Scott 2.0, MeetUp.com 2.0
Dell, HP, Apple
Michael Dell
Larry Ellison
Google Books: Primitive
PC
Carly Fiorina: The Academy Awards Of Business: Photos
Carly Fiorina: "The Academy Awards Of Business"
Early Stage Venture Capital
Google Audio, Google Office
The Next Search Engine
Google Video
Google: Free, Wireless Internet Access, Pay Per View Video
Yahoo Phone, Google Office, Google Finance
Are You A Fonero?
Kosmix: Desi Pride
Email, Search, News
Memo To Bill Gates
xMax
Free Wireless Broadband, Reenergized Microsoft
Google's To Do List Keeps Growing
China, India And The World
In Defense Of Google Digitizing Books
Google's Corporate Transparency
Google And Languages
Vonage And WiMax
Social Networking: Where The Internet Comes Down From The Clouds
Wi-Mesh
Superfast Cable Broadband And The Rest Of The Daily Soup
Into the Nitty Gritty Of WiMax
The WiMax Appeal
Google Again
The $100 Computer
Google Video Has Hit The Docks
Internet Phones, Video Blogging, Nano
Google And Browsers And More
Not Hardware, Not Software, But Connectivity
Google: Poised To Be The Number One Software Company In The World


मेरो िबजनेस बारे


अाजको - वर्ष िभत्रमा उपेन्द्र महतोभन्दा बढी पैसा हुने मान्छे हो मेरो टेक्नोलोजी कम्पनीलाई न्याज्ड्याकमा िलस्ट गराउँछुराजनीित भनेको युद्ध गर्ने अर्को तिरका हो भन्छन्मेरो यो टेक्नोलोजी कम्पनी भनेको फस्ट वर्लड थर्ड वर्लड बीचको खाडल पुर्ने उपाय होफस्ट वर्लड थर्ड वर्लड बीचको खाडलपुर्ने एक मात्र उपाय भनेको इन्टरनेट होहामीले ग्लोबल साउथका सकेसम्म बढी मािनसलाई अनलाइन ल्याउनुपर्छ त्यसको शुरूवात न्यु यर्कबाट गर्ने हो

सकेसम्म बढी मािनसलाई अनलाइन ल्याउने दुइ तिरका छन्एउटा हो फ्री वायरलेस ब्रोडब्यान्डको कन्सेप्टटीभी प्रसारण गरे जस्तै इन्टरनेट प्रसारण गर्ने उपभोक्ताले िवग्यापन हेर्नपर्नेदोस्रो हो सस्तो ल्यापटपको कन्सेप्टमेरो कम्पनी ज्योितकनेक्ट त्यहाँ अाउँछ३० वर्षसम्म पीसीको जमाना रह्योअब अाइसी (IC) को जमाना शुरू गर्नुपरेको अाइसी भनेको इन्टरनेट कम्प्युटरयो कम्प्युटर सस्तो यस कारणले हुन्छ िक यसमा इन्टरनेट ब्राउजर बाहेक कुनै सफ्टवेयर हुँदैनअपरेिटङ िसस्टम पिन लाइनक्स हुन्छमेरो कम्पनीले त्यो अाइसी बनाउने बेच्ने हो

अिहले एक अरब मािनस अनलाइन छन्त्यसलाई दुई तीन अरब कसरी बनाउने? दुई तीन अरब बनाउनमा धेरै पैसा

एक लाख डलरको अावश्यकता

राउण्ड दुई तीनकालािग भेन्चर क्यािपटिलस्टकोमा जानुपर्ने हुन्छ ती न्यु यर्कमा टन्न छन्उनीहरूकोमा मेरो नेटवर्िकङ जारी तर राउण्ड एक मैले न्यु यर्कका नेपालीहरू माझबाट नै उठाउनुपर्छ५०जनाले दुई दुई हजार डलर गरेर िदए भयोअथवा १०० जनाले एक एक हजार डलर गरेर िदए भयोअाज मेरो कम्पनीमा दुई हजार डलर इन्भेस्ट गर्ने नेपालीले अाजको पाँच वर्ष िभत्रमा त्यो पैसाबाट यहाँ घर िकन्न सक्नेछन्मेरो त्यो दावा हो



http://ic101.blogspot.com
http://bhagatversion.blogspot.com

न्यु यर्क मेट्रो नेपाली छाता संगठन तर्फ

न्यु यर्कमा छाता संगठनको अावश्यकता
New York Metro Nepalis: Organizational Challenges
ANONYM: Association Of Nepali Organizations In New York Metro

Empowering Nepalis In New York City
NYC Nepali Are Madhesi, Powerless
ANONYC: Proposed Constitution
Community Center Idea: A Few Options
Nepali Community Center
ANONYC: Association of Nepali Organizations in New York City

The Matrix
Nepali Convention 2008, NYC






A Conversation with Michael Dell UCTV: UC San Diego - 56 min - Jul 7, 2003