Monday, May 14, 2007

May 12 Meeting: A Flop


मई १२ िदउँसो १ बजे सेन्ट्रल पार्क दक्िषण पूर्व कोणा
न्यु यर्कमा छाता संगठनको अावश्यकता
ANONYM: Association Of Nepali Organizations In New York Metro

अिनल शाही, सतेन्द्र साह, लुना रंिजत, तोप दाङी भेला भयौंचन्द्र प्रकाश शर्मा, लव गाउँले, टेक गुरुङले फोन गरेअाउनुपर्ने ३० जना जित तर अाएनन्२५% ले कोरम पुग्दैनअाए जितले पालैिपलो मेरो नेतृत्व स्टाइलको अालोचना गरेसपार्नुपर्यो भने

नभम्बर १२ को िमिटङले मलाई मई िमिटङकालािग कन्िभनर बनाएको होमैले छाता संगठन न्यु यर्कमा मतािधकारको एजेन्डा सारेको हुँ

मई १२ को िनर्धािरत िमिटङ असफल हुनुका कारणहरू िविभन्न छन्

() गलत एजेण्डा

गलत भन्दा पिन अनपपुलर एजेण्डा भन्नुपर्योछाता संगठन खडा गर्ने कसैलाई पिन इच्छा नै छैन जस्तो अिनल शाही लुना रंिजत भनेका न्यु यर्क नेपाली समुदायका दुई वटा सबैभन्दा सक्िरय संगठनहरू चलाएर बसेका मािनसहरू, दुवै जनासँग मेरो लगाव , व्यक्ितगत राम्रो सम्बन्ध तर ती दुवै छाता संगठनको अाइिडयाको घोर िवरोधी छन्अरूको कुरै छाडौं

न्यु यर्कको चुनावमा हामीले मतािधकार पाउनुपर्छ, इल्लीगल नेपालीहरूलाई लीगल बनाउने प्रयासगर्नुपर्छ जस्ता कुरामा पिन कस्तो सोंचाइ भन्दा खेिर गरे भने िहस्पािनकहरूले गर्छन्, हामीलाई स्वत: फाइदा भइहाल्छउनीहरूले पिन गर्न सकेनन् भने हामीले गर्न सक्ने संभावना कित नै पो ? त्यस्तो सोंच

त्यसैले न्यु यर्कका नेपाली नेताहरूको भावनाको कदर गर्दै लोकतान्त्िरक मर्मको सम्मान गर्दै यी दुई मुद्दालाई अिहलेकालािग यहीं छोड्दछु मिहनामा एक पटक भेटौं त्यसकालािग रोटेिटङ िकिसमले कन्िभनर छानौंछाता संगठन पिन चािहएन, कर्िडनेशन किमिट पिन चािहएन

छाता संगठनसम्मको सपोर्ट नभएको ठाउँमा कम्युिनटी सेन्टर र कन्भेन्शन त अिहलेलाई नसोंचे पिन हुन्छ।

() गलत िदन

शिनवार अिधकांश नेपालीले काम गर्छन्काम छोडेर अाउने कुरा भएनगर्नुपर्ने भनेको अाइतवार हो। त्यसो पिन सुिनयो।

() गलत ठाउँ

लुनाले डाउनटाउन म्यानह्याटनमा ठाउँ अफर गर्दा गर्दै पिन मैले सेन्ट्रल पार्क नै िनर्णय गरेंथुप्रैलाई त्यो मन परेनछनेपालीहरूको स्ट्यान्डर्ड घटेको जस्तो देिखयो। कहाँ खुला चौरमा गएर भेंट्ने?

हुन त मैले याककालािग प्रयास नगरेको होइन, तर मैले याकबाट कोअपरेशन पाइन। तर याकभन्दा सेन्ट्रल पार्क नै मलाई बढी मन परेको चािहं हो। त्यो म स्वीकार्दछु।

(४) मधेशी क्रान्ित

मधेशी क्रान्ित चर्केको बेला न्यु स्कुलमा अशोक गुरूङजीले त्यत्रो कार्यक्रम गर्दा त्यहाँ म बोल्ने भएकोले त्यो कार्यक्रम नै बिहष्कार गरौं भनेर िमिटङका िमिटङ गरेर सामूिहक रूपले नै बिहष्कार गर्नेहरूले म मधेशी भएको नपचेको पटक्कै होइन भनेर भन्न िमल्दैन। मधेशी-पहाडी क्रान्ित त मेरो नेपालमा हुन्छ। न्यु यर्कको पहाडीहरूलाई त मैले बाल गन्दैन। मेरो मधेशी अान्दोलनसँग सीधा कनेक्शन छ। त्यो कनेक्शन न्यु यर्कका पहाडीहरू भएर जाने होइन।

न्यु यर्कको नम्बर एक राजनीितक संगठन छ एउटा DL21C भन्ने। त्यो यित टप संगठन हो िक त्यसको अध्यक्ष न्यु यर्क राज्यको डेमोक्र्यािटक पार्टीको अध्यक्ष पिन हो। गवर्नर स्िपट्जरको राइट ह्यान्ड मान्छे। त्यो DL21C का पदािधकारीहरू मेरो फ्यान छन्। संगठनको सदस्यता लेउ भनेर कर गर्या गर्यै छन्। मैले नाइ भनेको छु। मेरो कम्पनीमा फोकस गर्नु पर्यो भनेर।

नत्र तारा िनरौला, अानन्द िवष्ट जस्ता कसैले चुन्या छैन, अाफ्सेअाफ नेता भन्दै िहड्ने प्रवृित प्रित मेरो असहमित मात्र छैन िक त्यसले नेपाली समुदायलाई अिहत नै गर्छ भन्ने मेरो भनाइ हो। बाहुनवादले बाहुनलाई नै हानी गर्छ भन्ने कुराको ज्वलन्त उदाहरण न्यु यर्कको नेपाली समुदाय। वीर गोर्खाली भन्या के? त्यस्ता वीरहरू कतै छन् भने ती न्यु यर्क र अमेिरकामा छैनन्। भोट खसाल्ने अिधकार नहुनुको रीस खै? द्वैध नागिरकता नहुनुको
रीस खै?

जनजाितहरूमा पिन राजनीितक चेतनाको कमी छ। समानताको संघर्षमा मधेशीहरूलाई अाफ्नो सहयात्री देख्नु कता कता, पहाडी भइ टोपल्छन्। हामीसँग दुइटा ठुल्ठुला पार्टी छन्। तपाईंहरूसँग के छ? हँ याक?

(५) मेरो नेतृत्व शैली

मैले यो मधेशी प्रेजुडीसको कुरा गर्दा अिनलले त्यो अिल अिल होला तर मुख्य कुरा अर्कै छ भन्यो। त्यसको केही समय पिछ मधेशी सतेन्द्र साह अायो। अिनलको मेरो नेतृत्व शैलीको अालोचना उसैले दोहोर्यायो। त्यसपिछ लुना अाएपिछ उसको पिन भनाई त्यही िथयो।

मेरो नेतृत्व शैली CEO को जस्तो छ। राजनीितक नेतृत्व फरक हुन्छ। फोन भन्दा इमेल बढी efficient होला तर राजनीितक र सामािजक परामर्शकालािग फोन नै राम्रो। त्यस्तो सुझाव अायो। कुन िदन, कुन ठाउँमा, कित बेला, के एजेन्डामा भेट्ने कुरा सबैलाई पालैिपलो फोन गरेर सोध्ने सुझाव मलाई अचम्म लाग्यो। त्यो कुरा इमेलमा कित धेरै चाँडो हुन्छ। सबै जनाले इमेल प्रयोग गर्नुपर्यो भन्ने मेरो तर्क लोकतान्त्िरक मािनएन।

सारांश

भनेपिछ छ मिहनामा एक पटक भेला हुने र त्यसकालािग रोटेिटङ िकिसमले कन्िभनर छान्ने स्तरमा छौं हामी। र मलाई मेरो CEO शैली बदल्नु पिन छैन। म फुल टाइम अाफ्नो टेक्नोलोजी स्टार्टअपमा लागेको मान्छे। म एउटा िमिटङ डाक्छु। सबै जना अाउनुस्। बरू त्यो िमिटङको एजेण्डा के हुने भन्ने कुरा पालैिपलो म सबैलाई फोन गरेर सोध्छु। शिनवार न्यु स्कूलमा ठुलो कार्यक्रम छ। त्यसमा सबै जनासँग भेंट हुन्छ नै होला।


Time: Sunday May 27, 1 PM
Venue: http://www.rocny.org/ (To be confirmed)
275 Seventh Ave., 17th Floor, New York, NY 10001
{between 25th & 26th St., (1 to 23rd or 28th St., F to 23rd St., C/E to 23rd St., R/W 23rd or 28th St.)}

Refreshments will be provided.

In The News

Madhesi MPs in no mood to allow parliament NepalNews Lawmakers from Madhes region have threatened to even disobey the whips by their respective parties to give continuity to their month-long obstruction of the parliamentary session. ...... "This government is irresponsible," said Hridayesh Tripathy, former minister and general secretary of the Nepal Sadbhavana Party (NSP-Anandidevi). "Madhes is in a mood for agitation but the government has not shown seriousness to address our demands," he said, adding that the scheduled session of the parliament on Monday will be stalled again. ........ Bijaya Gachhadar, MP of NC (Democratic) and coordinator of Madhesi MPs' talks team, said the House will be disrupted despite whips by their parties. ....... The Madhesi MPs have raised demands like revocation of the report by Electoral Constituency Delineation Commission (ECDC); fresh census and fresh delineation based on that census, among others. ......... The Madhesi MPs representing NC, NC-D, UML, NSP-A, NSP and RPP have been stalling the House for nearly one month now. ...... the Madhesi MPs have refused to budge. A few days ago, the UML had issued directives to its MPs to refrain from engaging in activities such as picketing Speaker's rostrum but, apparently, in vain
Speaker intensifies efforts to break ice; Madhesi MPs still to stall House

Maoists register proposal demanding republic NepalNews The proposal further says the state should write off all the debts of the farmers and revolutionary land reform programme should begin. ...... the Maoist central command today submitted 1 million signatures to Speaker Subash Nemwang demanding that the interim parliament declare the country a republic
Ex-COAS Thapa barred from boarding flight to Doha
Minister Mahato’s remarks spark protests Mahoto’s ‘warning’ on Saturday that people of hill communities might be forced out of Madhes if they were not ready to be ruled by Madhesis in Terai region. ...... They also burned the effigies of the Sadbhawana leader.
Prachanda warns against undermining Maoist strength "There is no justification for our People's Liberation Army to suffer in cantonments if the parliament does not announce republic," he said. Prachanda added that responsibility of any consequence resulting from PLA's march out of cantonment will rest on seven parties. ...... all forces were trying to push the Maoists to the wall ...... some reactionaries are trying to suppress us by taking this as our weakness and thinking that we will not return to war ........ We will leave no one. ...... Those against the unity in the UML must be exposed ..... Sitting ministers had aided Maoists in the past
Truth and Reconciliation Commission to be set up
Time to dissolve EC: UML chief deferral of CA election has to do with the sense of fear in the Nepali Congress and the Maoists about an UML majority in the election. The UML remained silent about this matter for the sake of the eight-party unity
Bill to clip King's authority to confer awards
Govt engineer killed by JTMM-Goit

BBC News


No comments: