Monday, March 10, 2008

पाँच बुँदा, पाँच चुनाव




पाँच बुँदा

() राष्ट्रपितको प्रत्यक्ष िनर्वाचन

यो अमेिरकन िसस्टम होइन, तर अमेिरकाका प्रगितशीलहरूले पिन चाहेको कुरा हो। अमेिरकामा राष्ट्रपितकोप्रत्यक्ष िनर्वाचन भएको भए सन् २००० मा अल गोर राष्ट्रपित हुन्थ्यो।

राज्यका तीन अंग कार्यपािलका, िवधाियका, न्यायपािलका। ती तीन बीच़ separation of powers हुनु जरूरीछ।

राष्ट्रपितको प्रत्यक्ष िनर्वाचन गर्ने तर संसदले प्रधानमन्त्री पिन चुन्ने माअोवादीको सुझाव, भारतमाजस्तो राष्ट्रपित चुन्ने तर प्रधानमन्त्रीको प्रत्यक्ष िनर्वाचन गर्ने एमालेको प्रस्ताव अचम्मको छ।राष्ट्रपित भए प्रधानमन्त्री िकन चािहयो? प्रधानमन्त्री भए राष्ट्रपित िकन चािहयो? संसदको सभामुखहुन्छ, राष्ट्रपित अथवा प्रधानमन्त्री होइन।

पिहलो राउण्डमा कुनै पिन उम्मेदवारले ५०% भन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई जना बीचदोस्रो राउण्डको िनर्वाचन हुन्छ। राष्ट्रपितले चार वर्ष शासन गर्छ।

() ७५ िजल्ला कायम, चार राज्य: कोशी, गण्डकी, कर्णाली, तराई

७५ िजल्लालाई फाल्नु भनेको देश लथािलङ हुनु हो। जातीय, भािषक राज्यहरू खडा गर्नु संभव पिन छैन, गर्नु पिन हुँदैन। दोस्रो मधेसी क्रान्ितले पुरा तराईलाई एक राज्य बनाउने ग्यारण्टी गरेर देशलाई गुणलगाएको छ। तराई भनेको जातीय होइन, भौगोिलक राज्य हुनेछ। बाँकी राज्यहरू पिन भौगोिलक हुनुपर्नेबाध्यता अब अाएको छ।

राष्ट्रपितको जस्तै गव्र्नरको पिन प्रत्यक्ष िनर्वाचन गर्नु पर्ने हुन्छ प्रत्येक राज्यमा।

केन्दरीय स्तरमा दुई सदनात्मक िवधाियका हुन्छ, तर राज्य स्तरमा एक सदन मात्र हुन्छ। त्यो एकसदनको िनर्वाचन प्रक्िरया केन्दरको तल्लो सदनको जस्तो हुन्छ। पुरा िजल्ला एउटा िनर्वाचन क्षेतर्बन्छ।

() उपल्लो सदनकालािग दलीय समानुपाितक िनर्वाचन, कमसेकम िलस्टमा प्रत्यके तेस्रो नाम मिहला हुनुपर्ने गरी

जम्मा १०० सीट। िलम्बु, गुरूङ, तामाङ, मगर, राई, शेर्पा राज्य पाइँदैन, तर िलम्बु पार्टी खोलेर देश भिर छिरएररहेका िलम्बुहरूको भोट बटुल्ने प्रयास गर्न पाइन्छ। तपाईंले िलम्बु पार्टी खोल्नुभो तर िलम्बुहरूले त्यसपार्टीलाई भोट िदएनन् भने त्यो तपाईको पार्टीगत समस्या भो, त्यो देशको समस्या िलम्बु समुदायकोसमस्या भएन।

जातीय राज्य पाइँदैन, तर जातीय पार्टी खोल्न पाइन्छ। उपल्लो सदनले बहुमतले पािरत नगरेसम्म देशमाकेही हुँदैन। त्यसैले जातीय पार्टीहरूको ठुलो भुिमका रहने देिखन्छ।

उपल्लो सदनकालािग हुने िनर्वाचनमा पुरा देश एउटै िनर्वाचन क्षेत्र हुन्छ, राष्ट्रपितको िनर्वाचनमाजस्तो।

उपल्लो सदनको चुनावमा कमसेकम १% मत ल्याउने पार्टीले राष्ट्िरय पार्टीको मान्यता पाउँछ। देशको प्रत्येक तहको चुनावमा ब्यालट पेपरमा त्यस्ता पार्टीको चुनाव िचन्ह मािथ रहन्छ। ती पार्टीले राज्यबाट वार्िषक पैसा पाउने छन्।

() तल्लो सदनकालािग ७५ िजल्लालाई ७५ वटा बहुसदस्यीय िनर्वाचन क्षेत्र बनाउने, मिहलालाई एकितहाइ सीट

जम्मा २४० सीट। िहमालमा रहेका एक िजल्लामा एक सदस्य हुने िजल्लाहरुमा अिहलेको जस्तो first past the post वाला कुरा लागु हुन्छ। तर त्यस्ता १५ िजल्ला छन् भने ती १५ िजल्लामा चुनाव लड्ने पार्टीलेकमसेकम जना मिहला उम्मेदवार खडा गर्नुपर्ने हुन्छ।

दुई देिख चार सीट भएका िजल्लामा कुनै पिन पार्टीको कमसेकम दोस्रो उम्मेदवार मिहला हुनुप्रने हुन्छ। पाँचवा बढी सीट भएका िजल्लामा पार्टी िलस्टमा कमसेकम दोस्रो पाँचौ नाम मिहला हुनुपर्ने हुन्छ। अाठ सीटहुने िजल्लामा त्यसै गरी दोस्रो, पाँचौं अाठौं।

दुई सीट भएको िजल्लामा चुनाव भयो। जम्मा १००,००० मत खस्यो। एक सीटकालािग ५०,००० मत चािहनेदेिखयो। नेपाली काँग्रेसले ६०,००० मत ल्यायो, एमालेले २५,००० माअोवादीले १०,०००। पिहलो सीट काँग्रेसलेिजत्छ। त्यो पार्टीको दुई व्यक्ित िलस्टको पिहलो व्यक्ित सांसद भयो। दोस्रो राउण्डमा काँग्रेससँग १०,०००, एमालेसँग २५,००० माअोवादीसँग १०,००० मत छ। भनेपिछ त्यो िजल्लाको दोस्रो सीट एमालेले पायो।एमालेको दुई व्यक्ितवाला िलस्टको पिहलो व्यक्ित सांसद भयो।

सात सीट भएको िजल्ला छ। जम्मा ३५०,००० मत खस्यो। भनेपिछ एक सीटको कोटा ५०,००० मत भन्नेदेिखयो। नेपाली काँग्रेस ३०,०००, मधेसी जनािधकार फोरम ७०,०००, सद्भावना पार्टी ४०,०००, तराई मधेसलोकतान्त्िरक पार्टी ४०,०००, एमाले ४५,०००, माअोवादी ५०,०००, राप्रपा १०,०००, स्वतन्त्र उम्मेदवार एक५०,०००, स्वतन्त्र उम्मेदवार दुई १५,०००।

राउण्ड एक मा फोरमले सीट पायो, माअोवादीले सीट पायो, स्वतन्त्र उम्मेदवार एकले सीट पायो। राउण्डदुईकालािग बाँकी मत: एमाले ४५,०००, सद्भावना पार्टी ४०,०००, तराई मधेस लोकतान्त्िरक पार्टी ४०,०००, नेपाली काँग्रेस ३०,०००, मधेसी जनािधकार फोरम २०,०००, राप्रपा १०,०००, स्वतन्त्र उम्मेदवार दुई १५,०००।तीन सीट गइसक्यो, चार सीट बाँकी छ। त्यो चार सीट एमाले, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्िरकपार्टी, नेपाली काँग्रेसलाई जान्छ।

यो बहुसदस्यीय िनर्वाचन क्षेत्रवाला दलीय समानुपाितक िनर्वाचन प्रणाली संसारको सबैभन्दा प्रचिलतिनर्वाचन प्रणाली हो। नेपालमा तल्लो सदनकालािग चार राज्यको सदनकालािग यही अपनाउनु उपयुक्तहुनेछ।

() संसदीय चुनावमा मत ल्याए अनुसार समानुपाितक राज्यबाट नै प्रत्येक पार्टीले पैसा पाउने, अरु चन्दाउठाउन नपाउने

संसदीय चुनाव भयो। एक करोड मत खस्यो। काँग्रेसले २० लाख, एमालेले २० लाख, माअोवादीले १५ लाख, फोरमले २० लाख मत ल्यायो। संसदले एक मतको वर्षको १० रुप्या िदने िनर्णय गर्यो भने, काँग्रेसले अागामीचार वर्षकालािग वर्षको एक करोड पाउने भो। िहसाबिकताब पारदर्शी राख्नुपर्ने हुन्छ। त्यो बाहेक अरू कुनैिकिसमको चन्दा उठाउन नपाइने।

यो एउटा कुरा गर्न सके नेपाल दुिनयाको नम्बर एक लोकतन्त्र बन्छ।


पाँच चुनाव

() अप्िरल २००८ को संिवधान सभा िन्रवाचन

() दशैं २००८ मा गाउँ, नगर, िजल्ला िनर्वाचन

() अप्िरल २००९ मा देशमा राष्ट्रपितको पर्त्यक्ष िनर्वाचन

() दशैं २००९ मा चार राज्यका गवर्नर संसदको िनर्वाचन

() अप्िरल २०१० मा तल्लो उपल्लो सदनको िनर्वाचन




In The News

UML unveils CA manifesto; proposes executive PM, ceremonial President Kantipur elect the Prime Minster under first-past-the-post (FPTP) election system and the President through a clear majority of the elected parliament. ...... a bicameral legislative body at the centre, unicameral assembly at each state ..... does not mention the number of states to be formed under the federal system. .... the CPN-Maoist had publicised its election manifesto which proposes the election of an executive President through the FPTP system and the Prime Minister through the elected parliament.
काङ्ग्रेस त्याग्नेमा गच्छदार एक्ला थिएनन्, उनीसहित छ सांसदहरू पार्टर्ीीाडेर उपेन्द्र यादवको नेतृत्वमा रहेको फोरम प्रवेश गरे । तिनमा गच्छदार र भण्डारीस“गै रामजनम चौधरी, लक्ष्मणप्रसाद मेहता, हरनिारायण चौधरी र मङ्गलप्रसाद थारू छन् । ..... गच्छदार र भण्डारीको बहिर्गमनले तर्राईमा काङ्ग्रेसलाई नोक्सान हुने देखिन्छ ..... काङ्ग्रेसका पर्ूवसांसद शुक्रराज संयोक एवम् मोरङमा खेतीपाती भएका र धनकुटाबाट काङ्ग्रेस महासमिति सदस्य बनेका अर्जुन थापा पनि फोरममा प्रवेश गर्नु ..... भण्डारी आफूलगायत पहाडियाहरूको फोरम प्रवेशबारे भन्छन्, "यो भूगोलको लडाइ“ हो, साम्प्रदायिक लडाइ“ होइन ।" ..... यादवले 'मधेसमा बस्ने पहाडी मूलका व्यक्तिहरू पनि मधेसी हुन्' मात्र भनेनन्, थपे, "हाम्रो पार्टर्ीीहाडी मूलका व्यक्तिहरूको पनि पार्टर्ीीो ।" ....... काङ्ग्रेसले देशभरबिाट ५० सिट पनि जित्दैन ..... युवा नेता गगन थापा आफूले टिकट नपाएको गुनासो थाती राख्दै फागुन २४ गते पार्टर्ीीपसभापति तथा काठमाडौ“ क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहको पक्षमा चुनाव प्रचारप्रसारमा व्यस्त देखिन्थ

32 people declared martyrs of Madhes movement NepalNews
PM Koirala urges Terai armed outfits to accept agreement with Madhesi groups the government will not lose any more time in holding dialogue with the armed outfits operating in Terai.
UML unveils its manifesto; republic main agenda the Prime Minister should be directly elected by the people and be checked by elected parliament. ..... "The UML will go for federal units, which will be divided based on concentration/density of language, ethnic group, region, history and socio-economic status. We think that the actual number of such federal units should be decided after wider consultations and through the State Restructuring Committee"
UML chief rules out possibility of alliance with Maoists at the centre Maoist leaders have been lately expressing disappointment after failing to forge electoral alliance with the UML in Kathmandu valley. ..... his party would not engage in the "business of loss" by handing over its seat to others. ..... "The constituency number 10 is a fortress of UML. There is no need for an alliance in a place where we will win. But we have sympathy for Prachanda. We want to see him win from Rolpa.
Prachanda rues lack of electoral alliance with UML “After one UML leader said there would be no leftist alliance in 15 constituencies of the valley, I became emotional.

Poll drama Nepali Times central Tarai is already gripped by election fever. ..... no one will win a majority and results will be a khichdi ..... There is concern about armed groups who are opposed to the deal with the government, and candidates admit they don’t go out at night.

A battle royale: Sujata v Upendra Yadav Himalayan Times “Sunsari is Upendra Yadav’s home district and constituency no. 5 there is his home. There is no question of his withdrawing from the fray.”
Prachanda calls for grand alliance CPN-Maoist believes in “competitive multiparty democracy”, not in the Mao’s “cooperative relations among the parties having the same ideology”. ..... “Let’s give up an affection towards the parliamentary democracy. We want to go for a presidential system,” he said, adding: “If we do not go for a presidential system, there will be no major political changes in the country.” He said the French style of presidential election system could be better for Nepal. He said his party wanted to come to power “through legitimate constitutional process”.

Cooperation within Madhesi parties failed due to insufficient time’ Kantipur TMDP and MPRF have decided to file their nominations for all the six constituencies of Sarlahi district. ..... Mahato led Sadbhawana Party has, however, decided to refrain from filing nominations for Sarlahi constituency-6, where TMDP chair Thakur is contesting the CA polls. It has decided to file nominations in the other five constituencies.
Ex-Panchas form loose alliance Rastriya Prajatantra Party (RPP), Rastriya Janashakti Party (RJP) and RPP-Nepal have reached a tacit understanding not to contest against each other, but the Madhesi groups, which recently staged joint protests in the Tarai, have failed to forge any alliance for now. ....... Sadbhawana Party has refrained from challenging Tarai Madhes Democratic Party (TMDP) Chairman Mahantha Thakur ( in Sarlahi-6) and a few others but the TMDP has not reciprocated. TMDP's Ram Chandra Raya and Madhesi People's Rights Forum's Rameshwar Raya Yadav fielded candidacies against Sadbhawana Party Chairman Rajendra Mahato in Sarlahi-4. ..... "We have fielded Dev Narayan Yadav from Sunsari-5 and Ram Narayan Yadav from Morang-5, constituencies contested by Forum Chairman Upendra Yadav," said Jha. "But we will try to leave Sunsari-5 to Yadav to secure Morang-5 for our central vice chairman."

CPN-M unveils election manifesto NepalNews 11 autonomous provinces and two sub-provinces with right to self-determination. Delineation of federal units will be based on ethnicity and geography ...... a President elected with popular vote and a Prime Minister nominated by the parliament. The party has proposed for bicameral parliament. ...... the constituent assembly should appoint an interim President and a new transitional government. ..... 10,000 megawatt hydroelectricity will be generated in the next 10 years, and drinking water will be made available to the entire population in within five years period. ....... ending illiteracy in just five years. The manifesto also suggests that basic health care will be available to everybody if the party makes it to the power. ...... increase the per capita income from $ 300 to $3000 in ten years and to $10,000 in twenty years and in forty years, Nepal will be counted among one of the most prosperous countries in the world ...... strictly regulate the border with India and end the tradition of recruiting Nepali youths in foreign army, and annul the Nepal-India friendship treaty 1950.
Over 2000 candidates file candidacies MJF chairman Upendra Yadav registered his candidacy in Sunsari-5 and Morang-5 while TMLP chairman Mahantha Thakur and SP's Rajendra Mahato filed candidacies in Sarlahi-6 and Sarlahi-4 respectively. TMLP leader Hridayesh Tripathi will contest the election from Nawalparasi-6.
UML chief says efforts are on to bring armed groups to negotiating table

All but Jwala Singh ready for talks Kantipur

The Madhes Street Nepali Times Each time Madhesi leaders went in for negotiations, there were phone calls from activists and sympathisers from the Tarai asking them not to give in. ...... They need to translate the momentum of the movement into campaigning, hammer out seat-sharing arrangements and figure out the proportional representation system, given these are three different parties in an alliance.
Trouble across the Tarai The entire eastern Tarai, parts of Kapilbastu and Nawalparasi, Bhairahawa and Nepalganj have been affected by strikes, street protests and prolonged curfews. People are running out of fuel and food, and frustration levels are high. ...... There used to be 1,700 buses plying the eastern section of the Mahendra Highway every day, but this has slowed down to a trickle with Rs 50 million daily losses to transporters.
Oil on troubled waters

Tarai trio to field 100 each under PR system Himalayan Times Tarai Madhes Democratic Party (TMDP), Madhesi Janadhikar Forum (MJF) and Nepal Sadbhawana Party (NSP) are likely to field 100 candidates each for the Proportional Representation system. ...... 50 male and an equal number of female candidates. ....... Like Tarai Madhes Party, the MJF plans to field 50 male and 50 female candidates. Yadav himself plans to contest the direct election together with Jaya Prakash Prasad Gupta. Tarai Madhes Party’s Hridayesh Tripathi said his party was yet to decide on who among the top guns would contest the direct election.

Maoists have most young poll candidates Kantipur The CPN (Maoist) appeared to be the youngest party with 126 (52.50%) young candidates across the country in the age group 25-40.
Parties step up CA poll campaign
Home Minister admits procedural errors in govt-UDMF pact Sitaula said that the latest 8-point agreement could not be ratified by the SPA owing to lack of sufficient time.
UDMF intensifies closed-list preparations TMDP leader Hridyesh Tripathi said that the party will come up with its closed-list by tomorrow afternoon. The Election Commission has fixed deadline for March 2 to submit closed-list of candidates under PR system and March 6 to submit nominations under the first-past-the-post system.
Indefinite Terai strike withdrawn in Biratnagar
सद्भावनाले चुनावमा भाग लिने राष्ट्रिय मुस्लिम मञ्च नेपालले सरकार र मोर्चाबीच बिहीबार भएको सम्झौताको स्वागत गर्दै कार्यान्वयन पक्ष सबल हुने विश्वास व्यक्त गरेको छ । सचिव हासिम अन्सारीले जारी गरेको विज्ञप्तिमा स्वायत्त प्रदेश कुनै समुदाय, वर्ग जातजातिस“ग नजोडी प्राकृतिक बा“डफा“ड अनुसार प्रान्तको नामकरण गर्न आग्रह गरिएको छ ।
'एक मधेस एक प्रदेश' सम्झौता तीस प्रतिशतभन्दा कम उम्मेदवार उठाउने दललाई समानुपातिकको नियम नलाग्ने, अरू दलले मधेसी मूलका उम्मेदवार दिनर्ैपर्ने, मधेसी दलले अन्य मूलका तर्राईवासीलाई उम्मेदवारी दिनुनपर्ने .... पहाडका मान्छे झरेर तर्राई मधेस च्यापे भन्ने हो भने अहिले राजधानीमा मात्रै तर्राई मधेसका पा“च सात लाख मान्छे छन् ..... पहाड हिमालका प्रत्येक सदरमुकाम र गाउ“गाउ“मा तर्राईका व्यापारी, शिल्पकार, प्रँविधिज्ञ, शिक्ष्ँक र अन्य विविध काम गर्नेहरू नपुगेको ठाउ“ कहा“ छ ...... अहिले तर्राई मधेसमा पहाडी मूलका थारू आदि जनजाति मूलका र आफूलाई मधेसी मूलका भन्ने तीनथरी मानिस सरदर ३३/३४ प्रतिशतको हाराहारीमा छन
संघीय मोचास“ सहमति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डीके बुद्धिष्ट, संघीय लिम्बूवान राज्य परिषदका कुमार लिङ्देन, संयुक्त थारू राष्ट्रिय मोर्चाका लक्ष्मण थारू, दलित जनजाति पार्टर्ीी विसेन्द्र पासवान र तामाङ-सालिङ स्वायत्त राज्य परिषदका सिङमान तामाङ ..... सहमतिका अन्य बु“दाहरूमा लिम्बूवान, खम्बुवान, तामाङ-सालिङ, थरुहट, दलित आदि आन्दोलनमा मारिएकाहरूलाई सहिद घोषणा गरी तिनका परिवारलाई १० लाख रुपैया“ राहत दिने, घाइतेको उपचार तथा आन्दोलनकारी नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने उल्लेख छ




1 comment:

Anonymous said...

Wah! Wah!! Dictating Nepalese politics from NY!
Why don't you go back to Nepal?
This ONE TERAI bullshit will never happen!