Tuesday, March 11, 2008

मधेशी पार्टीले तराईका दिलत र मिहलालाई िचनेनन्




Madhesi parties flout constitution on gender balance Kantipur the MPRF has fielded just 3 (2.85%) women candidates out of a total 105 under the FPTP, whereas the TMDP has fielded 4 (4.16%) out of a total 96 candidates and the SP 5 (5.3%) out of a total 93. ....... Women and Tarai Dalits remain the most disadvantaged groups in the southern plains. Despite tall rhetoric about equality, the Madhesi parties have fielded disproportionately fewer Dalit candidates. ..... Tarai Dalits make up 24% of the total Madhesi population but only 3 % of TMDP candidates are from this group. The MPRF and SP are even worse; they, have fielded only 0.9% and 1% Dalits respectively. ...... High caste Tarai Brahmins and Yadavs dominate the candidacy lists of these Madhesi parties. ...... Yadavs, who are just 11.75% percent of the Madhesi population, make up 29.5% of the MPRF list, while TMDP has fielded 19.7% Yadhavs and the SP 19.3% . ......... Tarai high castes, which make up just 3.6 percent of the Madhesi population are over-represented in the candidate lists, whereas Muslims, who are 12.7% of the Madhesi population, are under-represented
Castes % of Madhesi MPRF TMDP SP
Population Candidates Candidates Candidates
Yadav 11.75 31 (29.5%) 19 (19.7%) 18 (19.3%)
Tharu 20.1 15 (14.2%) 20 (30.8%) 15 (16.12%)
Muslim 12.7 9 (8.5%) 7(7.21%) 8 (8.6%)
Tarai-high castes 3.6 8 (7.6%) 10 (10.41%) 7 (7.5%)
OBCs except Yadav 24.45 26 (24.7%) 21 (21.8%) 29 (31.18%)
Tarai Dalits 24 1 (0.9%) 3 (3.1%) 2
Others 3.4 15 16 14
Total 105 ( 3 women) 96 (4 women) 93 (5 women)
Unreported world india - "the broken people" part 1/3
Unreported world india - "the broken people" part 2/3
Unreported world-India Land of missing children - 3/3

िबहारमा छ एउटा रणवीर सेना भन्ने। प्राइभेट अार्मी। नक्सललाई दबाउने नाममा रणवीर सेनाले िबहारका दिलतहरूलाई सताउने गर्छ। नेपालमा त्यो रणवीर सेना त छैन, र नेपालमा नक्सल, अर्थात माअोवादी, पिन शान्ितपुरण राजनीितमा अाइसकेको अवस्था छ। तर िविभन्न पार्टीहरूले अाउँदो चुनावकालािग िदएको उम्मेदवारीवाट स्पष्ट हुन्छ दिलत अिधकार र समानताकालािग सबैभन्दा अगािड रहेको नेपाली पार्टी माअोवादी पार्टीकालािग तराईमा प्रशस्त ठाउँ छ। मिहला समानताका कुरामा पिन माअोवादी अरू सबै पार्टीभन्दा धेरै अगािड छ। काठमाण्डुमा त्यही मिहला समानताको कुरा गरेर माअोवादीले भोट बटुल्न सक्नुपर्ने हो। तराईमा दिलत समानताको कुरा गरेर नै माअोवादीले टन्न भोट िलन सक्नुपर्ने हो। िहंसा पुर्ण रूपले त्याग्ने र शान्ितपुर्ण ढंगले िपछिडएकालाई संगिठत गर्ने, तिरका त्यो हो। दिलत मतदाताले दिलत उम्मेदवारलाई भोट िदन सक्नुपर्यो। त्यो िकिसमको राजनीितक चेतना जगाउने काम जुन पार्टीले गर्छ, त्यस पार्टीले हात चाट्छ।











In The News

Madhesi parties flout constitution on gender balance Kantipur the MPRF has fielded just 3 (2.85%) women candidates out of a total 105 under the FPTP, whereas the TMDP has fielded 4 (4.16%) out of a total 96 candidates and the SP 5 (5.3%) out of a total 93. ....... Women and Tarai Dalits remain the most disadvantaged groups in the southern plains. Despite tall rhetoric about equality, the Madhesi parties have fielded disproportionately fewer Dalit candidates. ..... Tarai Dalits make up 24% of the total Madhesi population but only 3 % of TMDP candidates are from this group. The MPRF and SP are even worse; they, have fielded only 0.9% and 1% Dalits respectively. ...... High caste Tarai Brahmins and Yadavs dominate the candidacy lists of these Madhesi parties. ...... Yadavs, who are just 11.75% percent of the Madhesi population, make up 29.5% of the MPRF list, while TMDP has fielded 19.7% Yadhavs and the SP 19.3% . ......... Tarai high castes, which make up just 3.6 percent of the Madhesi population are over-represented in the candidate lists, whereas Muslims, who are 12.7% of the Madhesi population, are under-represented
Castes % of Madhesi MPRF TMDP SP
Population Candidates Candidates Candidates
Yadav 11.75 31 (29.5%) 19 (19.7%) 18 (19.3%)
Tharu 20.1 15 (14.2%) 20 (30.8%) 15 (16.12%)
Muslim 12.7 9 (8.5%) 7(7.21%) 8 (8.6%)
Tarai-high castes 3.6 8 (7.6%) 10 (10.41%) 7 (7.5%)
OBCs except Yadav 24.45 26 (24.7%) 21 (21.8%) 29 (31.18%)
Tarai Dalits 24 1 (0.9%) 3 (3.1%) 2
Others 3.4 15 16 14
Total 105 ( 3 women) 96 (4 women) 93 (5 women)
21 firms interested in 600 MW Budhi Gandaki
मधेसी दलहरूबीच तालमेलबारे छलफल फोरमका तर्फाट नेता विजयकुमार गच्छदार बैठकमा सहभागी थिए । .... फोरमका संयोजक उपेन्द्र यादवले समय अभावले यसअघिको तालमेलसम्बन्धी छलफलमा सरिक हुन नसकिएको बताए । उनले मोर्चा कायमै रहेको उल्लेख गर्दै भने- 'हामी सहमतिका आधारमा जानेछौं ।'
प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा कांग्रेसलाई अप्ठेरो प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तीनपटक संसदीय निर्वाचनमा विजयी भएको उक्त क्षेत्रमा उनी उम्मेदवार नबनेपछि यसपालि कांग्रेसलाई अप्ठेरो परेको छ । ..... सीमावर्ती साथै मुस्लिम बाहुल्य १० गाविसका ७० हजार मतदाता रहेको यस क्षेत्रमा यादवको उम्मेदवारीस“गै चुनावका लागि सुजाताविरुद्ध स्थानीय तालमेल पनि हुन थालेको छ । .... जिल्लामा सबैभन्दा बढी २३ उम्मेदवार रहेको यस क्षेत्रमा आइतबार सद्भावनाका देवराम यादव र स्वतन्त्र उम्मेदवार मोहम्मद मोख्तार आलमले उम्मेदवारी फिर्ता लिएका छन् । ...... मधेस आन्दोलनले अघि ल्याएका नेता उपेन्द्र यादवले आफ्नो घर मधुवन -सुनसरी-६) छाडेर सुनसरी-५ बाट उम्मेदवारी दिएका हुन् । ..... उनको उम्मेदवारीले मधेस आन्दोलनले क्षेत्रमा ल्याएको राजनीतिक परिवर्तनको प्रतिविम्बित गरेको छ । मुस्लिम बुद्धिजीवी मोहम्मद अयुवले भने- 'मतदाताको मागलाई कांग्रेसले सम्मान गरेन, त्यसैले प्रभाव क्षेत्र कमजोर बनेको छ ।' ........ मुस्लिम लिगका जिल्ला प्रवक्ता इकवाल मिया“ले कान्तिपुरस“ग भने- 'यहा“का मतदाता गिरिजाप्रसाद कोइरालालाई सम्मान गर्छन्, उहा“लाई भनेका थियांै- तपाईं उठ्ने हो भने ठीक छ होइन भने मुस्लिम उम्मेदवार नै चाहिन्छ ।' ..... सुनसरी-५ मा १२ भन्दा बढी उम्मेदवार मुस्लिम समुदायकै छन् । मुस्लिम बहुल क्षेत्र भएकाले यस निर्वाचनमा एमाले, माओवादी र राप्रपाले मुस्लिम उम्मेदवार उठाएका छन् । ..... फुटकै कारण सुजाता कोइराला मनोनयनपत्र दाखिला गर्न जिल्ला सदरमुकाम आए पनि निर्वाचन कार्यालय पुगिनन् । प्रस्तावक र र्समर्थकलाई पठाएर उनले उम्मेदवारी दर्ता गरेकी हुन् । ....... क्षेत्रमा कुल ७१ हजार १ सय ६७ मा २५ हजार मुस्लिम मतदाता छन ...... फोरम अध्यक्ष यादवको स्थिति निकै कमजोर भएको दाबी गर्दै उनले भने- 'यस क्षेत्रमा यादवलाई जाने मत सुजातालाई जा“दैन तर मुस्लिमले यादवलाई पनि मत दि“दैनन्, त्यसैले सुजाता सुरक्षित छन् ।' ..... यादव र मुस्लिमबीच विद्यमान सामाजिक प्रतिस्पर्धाले कसलाई फाइदा पुर्‍याउने हो, त्यसका लागि भने चुनाव परिणाम नै पर्खनर्ुपर्छ ।
तर्राई आन्दोलनपछि निर्वाचन तर्राई जनतान्त्रिक मुक्तिमोर्चा -गोइत र ज्वालासिंह समूह) तर्राईमा आतंक फैलाई संविधानसभा विरोधमा छन् ...... मुलुकलाई पृथकतावादी आन्दोलनमा होम्नलागेका तर्राई जनतान्त्रिकका दुइटै समूहलाई सरकार लचिलो भएर वार्तामा बोलाउनुको सट्टा बेवास्ता गरी पन्छाउ“दै गएको देखिन्छ । सरकारले सुरुका दिनमा माओवादी र मधेसवादी आन्दोलनलाई बडो हलुका रूपमा लिइराखेको थियो । ...... जयकृष्ण गोइत .... ०४६ को जनआन्दोलनपश्चात माले एमालेमा परिणत भएपछि उनी सप्तरी जिल्ला एमालेको जिल्ला सचिव भए । त्यतिबेला उनको पार्टर्ीी पकड थियो । ०५४ को स्थानीय चुनावमा एमालेबाट उनलाई जिल्ला विकास समिति सभापतिका लागि टिकट दिने प्रायः निश्चित थियो । केन्द्रीय नेतृत्वको हस्तक्ष्ँेप भई दिवाकर देवकोटालाई टिकट दिइयो । त्यसपछि उनमा विचलन आई ०५६ तिर माओवादीमा प्रवेश गरी त्यसको भ्रातृसंगठन मधेस मुक्तिमोर्चाको अध्यक्ष्ँ बने । ..... स्वाभिमानी र क्रान्तिकारी गोइतको विचारको अगाडि प्रचण्ड र बाबुरामहरूको बाहुनवादी सामन्ती प्रवृत्तिको विचारले मेल खाएन ...... त्यसैबीच उनले तर्राईसम्बन्धी ऐतिहासिक सुगौली सन्धि लगायतका अन्य सामग्री खोजी-खोजी पढ्न थाले

Koirala plans to retire from politics after CA election NepalNews he wanted to transfer the leadership of his party, Nepali Congress, to the new generation.
Spurned by UML, Prachanda spits venom UML used to win the election in the past by putting itself forward as a communist party. Now the original communist party has come forth and there is no need to go for make-believes
Nepal ridicules Maoist plan to make Prachanda president they are busy making him president of the wall

1 comment:

Anonymous said...

yes,यहाँ यस्तै छ,भन्ने एक थोक अनि गर्ने अर्को थोक , यी पार्टि तथा दलहरुबाट पटक-पटक यस्तै भएको छ । मैले बुझ्न नसकेको एउटा कुरा - तराई को कुरा निस्कने बित्तिकै किन सबैको पारो तात्छ हँ ? तर्क त सबैले राख्छन् - तर त्यो कुरा मात्र जायज हुन्छ - जुन सत्य छ,अनि सबैको लागि स्विकार्य हुन्छ । विदेशमा बसेर अहिलेको देश को वर्तमान परिस्थिति को मुल्याङ्कन गर्न सकिन्छ होला ? बाहिर बसेको छ,अनि यहाँ जे भन्दे पनि हुन्छ,आफूलाई कुनै असर गर्ने हैन क्या'र !.............. तर साँच्चै हो मधेसी पार्टिले पनि तराईका दलित र महिलालाई चिनेनन्,खासमा भन्ने हो भने जनतालाई पनि चिनेका छैनन्,मात्र हावाको भरमा लागेकाछन् पार्टिहरु !!!!