एक मात्र उपाय
- मधेसी मोर्चा का ११ माग पुरा गर्दै
- सैनिक सशस्त्र फिर्ता ब्यारेक मा बोलाउँदै
- शहीद परिवार लाई क्षतिपूर्ति दिँदै, घाइते को उपचार गर्दै
- ११ बूँदा को पहिला लिखित सम्झौता
- अनि त्यस अनुसार फ़ास्ट ट्रैक मा एक बैठक मैं संविधान संसोधन
अनि नाकाबंदी समाप्त हुन्छ। मधेस ले बल्ल दिवाली मनाउँछ। देर आए दुरुस्त आए।
मधेसी मोर्चाको सहमतिमा संविधान संशोधन गर्ने बालुवाटारको निर्णय
Posted by OnlineKhabar on Sunday, November 22, 2015