देश विकास, भ्रष्टाचार, क्षेत्रीय शक्ति संतुलन, विश्व राजनीति --- यी ठूलठूला कुरा भए। मधेसी ले त एक व्यक्ति एक मत लोकतंत्र नामागेको हो। मानव अधिकार नामागेको हो। शांतिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार। ती सबै हरण हुँदा र फ़ासिस्ट शैलीमा मधेसी हरुको हत्या हुँदा तपाइँ जस्ता "साथी" हरु चुइँक्क नबोल्ने। बिहार मा भन्ने गरिन्थ्यो, "लालु का आदमी।" नेपालको प्रत्येक खस अहिले मधेसी लाई ओलीका आदमी लाग्न थालेको छ।
Posted by Paramendra Kumar Bhagat on Sunday, November 22, 2015