Pages

Wednesday, November 18, 2015

लंदन लाई एक नंबर प्रदेश मा गाभौं

अस्ति देखियो लंदन मा मोदी का विरुद्ध नेपाली ले प्रदर्शन गरेको। लंदन मा पनि नेपाली हरु पुगेका रहेछन् भन्ने कुरा पुष्टि भो। अब के चाहियो? लंदन लाई एक नंबर प्रदेश मा गाभौं। त्यो सौभाग्य झापा ले मात्र किन पाउने? न्यु यॉर्क तर मैले गाभ्न दिँदैन।