Tuesday, January 15, 2008

अान्दोलन िक िनर्वाचन: मधेसी र जनजाित पार्टीहरूको एकीकरणको सवाल

मधेसी जनजाित अान्दोलनकालािग दलीय पुर्ण समानुपाितक िनर्वाचनको अावश्यकता

दलीय पु्रण समानुपाितक िनर्वाचन बन्दुकधारी मधेसी समुहहरूसँग अादरपु्रवक शान्ित वार्ता नगरे अप्िरलमा िनर्वाचन नै हुन निदने अडान महन्थ ठाकुरले िलनुभएको त्यसको समर्थनमा मैले दुई शब्द बोलें पिन: मधेसी जनजाित अान्दोलनकालािग दलीय पुर्ण समानुपाितक िनर्वाचनको अावश्यकतातर त्यसपिछ मैले िवचार गरें मलाई लाग्यो मधेसी जनजाित अान्दोलनकालािग त्यो सबैभन्दा राम्रो बाटो नहुन सक्छ

अिहलेको व्यवस्थामा थुप्रै कमी कमजोरी छन्६०१ जनाको पिन कहीं संसद हुन्छ नेपाल जस्तो सानो देशमा? समानुपाितकको फर्मुला बुझी नसक्नु िनर्वाचन क््षेत्र िनर्धारण गर्दा बखेडा हुन्छतर मधेसी जनजाित अान्दोलन हुनुभन्दा अगािड अप्िरल क्रान्ित हुनुपर्योत्यसको कारण के ? भन्दा खेरी शक्ित भनेको लोकतन्त्रमा मतदाताकोमा हुन्छअब जाने भनेको जनतामा हो

भने पिछ गर्ने के?

नेपालमा तीन करोड जनसंख्या त्यसमध्ये डेढ करोड मतदाता होलान्त्यस मध्ये एक करोडभन्दा बढी मधेसी जनजाित छन्लक्ष्य भनेको ती एक करोड मतदातालाई मधेसी जनजाित अान्दोलनको पक्षमा मत खसाल्न लगाउनु हो

तराई मधेस लोकतान्त्िरक पार्टी, सद्भावना, अानन्दी, फोरम, फोरम िवश्वास गरी पाँच प्रमुख पार्टी छन्िकशोर िवश्वासको नेतृत्वमा रहेका िविभन्न दिलत पहाडका जनजाित पार्टी छन्यी सबै पार्टीका केन्द्रीय स्तरका नेताहरूको संख्या मुश्िकलले ५०० होलात्यो पिन नहोलायी ५०० व्यक्ितले ती एक करोड मधेसीको व्यवहार बदल्न खोिजरहेका छन्

हजार िबघा जग्गा जोत्न चाहनेले पिहला एक िबघा जग्गा जोतेर देखाउनुपर्छएक करोडको व्यवहार बदल्न चाहनेले पिहला ५०० को व्यवहार बदल्न सक्नुपर्छ

गर्नुपर्ने के ? गर्नुपर्ने भनेको यी सम्पुर्ण पार्टीहरूको एकीकरण हो

नाम चािहयोसबैभन्दा उपयुक्त हुन्छ राजेन्द्र महतोको पार्टीको नाम, दुई शब्द: सद्भावना पार्टीमधेसी जनजाित अान्दोलनको अगुवा नाम त्यही होनाम सद्भावना भएपिछ राजेन्द्र महतोले नाम पाएउनले पार्टी अध्यक्ष उपाध्यक्ष पद पाउने कुरा अाउँदैन

अानन्दी देवीलाई सर्वमान्य नेता बनाउनेपद हुन्छ, पावर केही पिन हुँदैनमिहला पिन होमधेसी जनजाित मिहलालाई राम्रो सन्देश पिन पुग्छ

पार्टी अध्यक्षमा महन्थ ठाकुरनेपाली काँग्रेसको सहायक महामन्त्री रिहसकेका पिरपक्व व्यक्ितचुनावपिछ प्रधानमन्त्री पदको दावेदार

उपाध्यक्ष पदमा िकशोर िवश्वासअाफ्नो नेतृत्वमा रहेका सबै पार्टीहरूलाई ल्याउने शर्तमातराईको सबैभन्दा ठुलो समुह थारू नै होत्यस कारण पिन

महामन्त्री पदमा उपेन्द्र यादवसुजाताले दुई चार पटक ठगेको मान्छे भए पिन मधेसी क्रान्ितले पैदा गरेको व्यक्ित हुन् यादवथारू पिछ तराईमा यादवकै बाहुल्य

प्रवक्तामा सिरता िगिरमिहलालाई अगािड ल्याउनै पर्छनत्र अप्िरल क्रान्ितपिछ मधेसी क्रान्ित भए जस्तै मधेसी क्रान्ितपिछ मिहला क्रान्ित हुन्छ

दोस्रो उपाध्यक्षमा िकशोर िवश्वासको रेकमेन्डेशनमा एक जना पहाडको जनजाितलाई ल्याउनुपर्ने हुन्छ

तेस्रो उपाध्यक्षमा एक जना दिलतलाई ल्याउनुपर्ने हुन्छिवश्वास समुहमा एउटा दिलत पार्टी क्या रेत्यसै पार्टीको अध्यक्षलाई ल्याउँदामा हुन्छ

यी भए सात जनात्यसमा चार जना थप्ने अिन त्यो भयो पोिलट्ब्युरोती ११ जनामा २२ जना थप्ने, ती ३३ जना भए केन्द्रीय सिमित सदस्यती ३३ पदमा नअटाएका तर अिहले एकीकरण हुनु अगािड िविभन्न पार्टीका केन्द्रीय सिमितमा रहेका सबै जना तत्काललाई एकीकृत पार्टीको महासिमित सदस्य हुने भए

त्यसपिछ िजल्ला स्तरमा एकीकरण हुनुपर्यो३३ जनाभन्दा बढी िजल्ला सिमितमा पिन हुँदैनमधेसी क्रान्ितमा शहीदहरूले ज्यानको अाहुित िदएजाबो पद कुन ठुलो कुरा हो ?

गाउँ नगर स्तरमा पिन एकीकरण गर्नुपर्ने हुन्छ त्यसपिछ

अिन चुनाव अगािड एउटा महािधवेशन गर्नुपर्ने हुन्छबस्त्यितबाँकी काम जनताले अाफ्सेअाफ गर्ने छन्

बन्दुकधारी मधेसी समुहहरूसँग खुसुक्क शान्ित वार्ता गर्नुपर्ने हुन्छगोइतजीले अलग देशको कुरा छाड्नैपर्ने हुन्छ नत्र भने वहाँलाई माइनस गरेर अगािड बढ्नुपर्ने हुन्छअलग देशको नारा बीसौं शताब्दीको नारा होएक्काइसौं शताब्दीमा त्यो लागु हुँदैनजनकपुरबाट काठमाण्डु प्लेनमा जान सिकन्छहोइन िहंडेरै जान्छु भनेर भन्नुको के तुक ? नेपालमा संघीय गणतन्त्रको स्थापना हुन्छ, मधेस राज्यको स्थापना हुन्छ, अिन त्यसपिछ हुने भनेको दक्िषण एिसयाको अार्िथक एकीकरण हो, युरोपमा जस्तोभारत चीनले दुई देशबीच free trade area स्थापना गर्ने िनर्णय गिरसकेनेपाललाई त्यसमा समािहत गर्नुपर्ने हुन्छ

बन्दुकधारी मधेसी समुहहरूले चुनावसम्मकालािग सीजफायर गर्ने, एक मधेस एक प्रदेशको नारामा अाउने, सद्भावना पार्टीलाई चुनावमा नैितक समर्थन गर्नेचुनावपिछ सद्भावना सत्तामा जान्छअिन ती सबै समुहहरूसँग अादरपुर्वक शान्ित वार्ता गर्छ

चुनावमा जाँदा सद्भावनाले एउटा पुर्ण संिवधान नै िलएर जानुपर्ने हुन्छत्यो पिन मैले लेिखिदया छुमैले लेखेको संिवधानले नेपाललाई दुिनयाको नम्बर एक लोकतन्त्रको रूपमा स्थािपत गर्ने

म व्यक्ितगत त चुनाव ताका अाउन सक्िदनँ तर मेरा भाषणहरू िभिडयो भएर अाउने छन्। म यहाँ न्यु यर्कमा बसेेर बराकलाई पिन मद्दत गर्नुपर्ने छ। अमेिरकामा पिन म मधेसी नै हो। यहाँ पिन अान्दोलन जारी छ।

चार राज्य: कोशी, गण्डकी, कर्णाली, मधेस
Proposed Constitution

मधेसी जनजाित अान्दोलनकालािग दलीय पुर्ण समानुपाितक िनर्वाचनको अावश्यकता






























1 comment:

Anonymous said...

This is almost a nonsense blog...seems that you are trying to break up your country in favour of INDIA...!