Sunday, December 30, 2007

चार राज्य: कोशी, गण्डकी, कर्णाली, मधेस



Proposed Constitution

मधेसले नेपालको लगभग २५% भुभाग समेटेको पुरा मधेस एक राज्य बनाउने हो भने बाँकी भुभागलाई तीनभागमा बाँड्दा चार वटा लगभग बराबर भुभागका राज्य बन्ने भएवैग्यािनक त्यही हुन्थ्यो िक?

मुख्य कुरा भुगोल भुभागको होइनमुख्य कुरा हो केन्द्र राज्यबीच एक व्यक्ित एक मतको अाधारमाशक्ित बाँडफाँड हुन्छ िक हुँदैन, त्यो हो मुख्य कुरा

प्रथम शर्त हो देशमा राष्ट्रपितको प्रत्यक्ष िनर्वाचनभारतमा जस्तो नाम मात्रको राष्ट्रपित संसदलेपैदा गर्ने प्रधानमन्त्री तर्फ जानु हुँदैनराज्यका तीन अंग िनतान्त अलग हुनुपर्छकुनै एक उम्मेदवारलेकमसेकम ५०% मत नल्याए एक मिहनािभत्र दोस्रो राउण्ड मतदान हुन्छ दुई वटा सबभन्दा बढी मत ल्याउनेबीचपदाविध चार वर्षअिन term limit गर्िदनेएक व्यक्ित दुई पटकभन्दा बढी राष्ट्रपित बन्न नपाउने

त्यसपिछ उपल्लो तल्लो सदनको कुरा अाउँछ। उपल्लो सदनमा दलीय पुर्ण समानुपाितक िनर्वाचन गर्ने। १०० सीटकालािग। कमसेकम १% मत ल्याउने पार्टी राष्ट्िरय पार्टी बन्ने। प्रत्येक पार्टीको िलस्टमा कमसेकम तेस्रो नाम मिहला हुनैपर्ने। मानव अिधकारको घोषणापत्रमा भिनएको छ right to peaceful assembly भनेर। सशस्त्र पार्टी चािहं खोल्न पाइएन नत्र भने अरू जेसुकै पार्टी पिन खोल्न पाइन्छ। राइ पार्टी खोले पिन भो। थारू पार्टी खोले पिन भो। दिलत पार्टी त खोल्नैपर्ने कुरा। िशवसेना खोल्न चाहनेले त्यो खोले पिन भो। ग्रीन पार्टी खोले भो। मान्यता पाउने एक मात्र शर्त हो कमसेकम १% मत ल्याउन पर्ने।

तल्लो सदनकालािग चार वटा राज्यमा जित जनसंख्या छ त्यसका अाधारमा प्रत्येकलाई सीट िदने। जम्मा सीट ३०० हुने हो भने र मधेसको जनसंख्या देशको जनसंख्याको ५०% छ भने मधेसले १५० सीट पाउने। तल्लो सदनकालािग दुिनयाको सबैभन्दा बढी प्रयोग भएको multi member constituencey वाला समानुपाितक िनर्वाचनमा जानु उत्तम हुन्छ।


Meeting Ground Between Congress And Maoists: 75 Multi Member Constituencies

मानौं चार राज्यमा जम्मा ७५ िजल्ला छन्। So if there is a district that has one seat, all parties will put up one candidate each, the one with the highest number of votes gets that seat. If a district has two or more seats, you use the "largest remainder formula." So if a district has two seats, and a total of 100,000 votes are cast, the quota is 50,000. A party that gets 50,000 votes gets one seat. But if that party gets 60,000 votes, it uses 50,000 votes for one seat, and it has a "remainder" of 10,000 votes. Say the Nepali Congress gets 60,000 votes, the UML gets 25,000 votes, and the Maoists get 15,000 votes. Then the Congress will use up 50,000 votes to get one seat, the top name on its list of two candidates. Then in the round two tally, you are looking at the Congress with 10,000 votes, the UML with 25,000 and the Maoists with 15,000 votes. The UML gets the second seat. Say you have a district that has seven seats and 350,000 votes. Then the quota is 50,000 votes. Each party puts out a list of seven candidates each. And there are some independents also running. The vote count is as follows: Nepali Congress 60,000, Madhesi Janadhikar Forum 70,000, Nepal Sadbhavana Party 40,000, the UML 45,000, the Maoists 50,000, RPP 10,000, RJP 5,000, Independent A 50,000, and Independent B 20,000. Round 1, the Nepali Congress uses up 50,000 votes to get one seat, the MJF also uses up 50,000 votes to get one seat, the Maoists use up their 50,000 votes to get one seat, and Independent A the same way. Of the seven seats four are gone. Now you are left with three seats and the following vote tallies: Congress 10,000, MJF 20,000, Sadbhavana 40,000, UML 45,000, RPP 10,000, RJP 5,000, and Independent B 20,000. The three with the highest votes will get the three remaining seats, namely the UML, the Sadbhavana and the MJF.

यसमा पिन िनयम बनाइिदने। प्रत्येक पार्टीले िजल्ला स्तरमा मिहला उठाउनै पर्ने। एक मात्र सीट भएका िजल्ला त्यस राज्यमा तीन छन् भने कमसेकम एक िजल्लामा मिहला उठाउनै पर्ने। दुई सीट भएका िजल्लामा कसमेकम एक उम्मेदवार मिहला हुनैपर्ने। तीन सीट भएका िजल्लामा पिन त्यही। चार सीट भएकामा दुई, पाँचमा दुई, छमा तीन। सातमा तीन। अाठमा चार।

देशमा दुई अथवा चार अथवा १४ जित राज्य बनाए पिन हुन्छ तर राष्ट्रपितको प्रत्यक्ष िनर्वाचन, उपल्लो सदनकालािग दलीय पु्रण समानुपाितक िनर्वाचन, तल्लो सदनाकालािग multi member constituencey वाला समानुपाितक िनर्वाचन अिनवार्य शर्त हुन्।

उपल्लो सदनकालािग दलीय पुर्ण समानुपाितक िनर्वाचनको फाइदा के छ भन्दा खेिर त्यसपिछ सेतामगुरािलले छ वटा छुट्टाछुट्टै राज्य देउ हामीलाई नत्र भने हामी मान्दै मान्दैनौं भन्ने छैनन् त्यसपिछ।

अिहलेको unitary system बाट संघीय सरकारमा जाँदा bureaucracy को अाकार ह्वात्त बढ्ने भो भनेर भन्ने जािनफकारहरू पिन छन्। त्यो राजतन्त्र नफालौं, फाल्यौं भने देशमा तानाशाही बढ्छ भने जस्तो हो। देशलाई संघीय सरकारमा लाँदा bureaucracy को अाकार घटेर जान्छ िकनभने संघीय सरकार स्वभावैले ज्यादा efficient हुन्छ। संघीय सरकारबाट दुई कदम अगािड गएर बिलयो िजल्ला सरकार र बिलयो गाउँ र शहर सरकारसम्म पुग्न सिकएमा bureaucracy को अाकार झनै घटेर जान्छ।

अिहलेको केन्द्रमा जुन bureaucracy छ त्यो कायम रहँदैन। सेना, प्रहरी, कर्मचारी सब downsize हुने कुराहरू हुन्। कितलाई early retirement मा पठाउनुपर्ला, कितलाई सहुिलयत ब्याज दरमा लोन िदएर लघु व्यापार, उद्योग ितर पठाउुनपर्ला, कितलाई िवदेश रोजगार ितर तान्न पर्ला, कितलाई प्रौढ िशक्षा तर्फ पठाउुनपर्ला। जागीरबाट हटाउने भनेको उनीहरूको जीवनयापन तबाह गर्ने भनेको होइन, तर downsize त गर्नैपर्छ।

सेनालाई देशको सबैभन्दा प्रितिनिधमुलक संस्था बनाउन सिकन्छ। पिहलो िनर्णय जम्मा कित हुने भन्ने हो। जम्मा २०-३० हजार भन्दा बढी हुनुपर्छ जस्तो मलाई लाग्दैन। माअोवादी सेनामा जस्तो ४०% मिहला राख्न सके अित उत्तम। र मधेसी, जनजाित र दिलतको समानुपाितक सहभािगता। मिहला, जनजाित र दिलतमा ४५% मधेसी हुनु अिनवार्य छ।

चार वटै राज्यको अा-अाफ्नो प्रत्यक्ष िनर्वािचत गवर्नर हुन्छ, राज्यका तीन अंग हुन्छन्। पुिलस, प्रशासन हुन्छ। सेना भने केन्द्रसँग मात्र हुन्छ। Central Bank केन्द्रसँग रहने भो। िवदेश नीित केन्द्रसँग रहने भो। तर चार वटै राज्यको अा-अाफ्नो राज्य स्तरको संिवधान रहन्छ। प्रत्येकको अा-अाफ्नो Supreme Court रहने भो।

अिहलेको ७५ िजल्ला कायम राखेको राम्रो, नत्र bureaucratic nightmare िसर्जना हुन्छ।

अमेिरकामा बराकले मसँग सुझाव िलन्छ। नेपालका नेता गणले पिन मेरो कुरा सुन्नु लाभदायक हुनेछ।


Proposed Constitution

In The News

Joint Madhesi Front warns of decisive agitation Kantipur The or the Joint Madhesi Front, which groups the Madhesi People’s Rights Forum led by Samyukta Madhesi MorchaUpendra Yadav and the Sadbhavana Party led by Rajendra Mahato Sunday warned of decisive Terai agitation if the government does not fulfill their demands by January 19 (2008). ...... the front would take part in the Constituent Assembly (CA) elections if the government implemented the 22-point agreement sealed with the MPRF and met a set of demands put forth by the Sadbhavana Party. ...... Gupta alleged that the government has not even touched the Madhesi issues despite three amendments to the statute in less than a year.
आनन्दीदेवीद्वारा मनोनयन नेपाल सद्भावना पार्टर्ीी-आनन्दीदेवी) की अध्यक्ष आनन्दीदेवी सिंहले वरिष्ठ उपाध्यक्षमा खुसीलाल मण्डललाई मनोनयन गरेकी छन् । सिंहले राष्ट्रिय कार्यसमिति सदस्यमा ६ जना पनि मनोनयन गरेकी छन् । मनोनीतमा कमालुद्दिन मिया -सप्तरी), रामचन्द्र मेहता -सुनसरी), विजयकान्त झा -धनुषा), हरेराम मण्डल -धनुषा), रमन पाण्डे -महोत्तरी) र वीरेन्द्र दास -पर्सर्ाारहेको सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मधेसीको समान प्रतिनिधित्व माग कांग्रेसका मधेसी सांसदहरूले संविधानमा उल्लेख भएअनुसार मधेसीको समान प्रतिनिधित्व सुनिश्चित गर्न पार्टर्ीीेतृत्वस“ग आग्रह गरेका छन् । तर्राई समाधान लागि पार्टर्ीीे नीति तय गर्न बनाइएको मधेसी सांसदहरूको कार्यदलले शनिबार कार्यवाहक सभापति सुशील कोइरालालाई भेटी यस्तो आग्रह गरेको हो । 'संवैधानिक प्रावधानअनुसार मधेसीका लागि छुट्टयाइएको आरक्षण लागू गर्न अनुरोध गरेका हौं,' कार्यदल सदस्य रामकुमार चौधरीले भने- 'तर्राईका समस्या सम्बोधन गर्न तत्कालीन र दर्ीघकालीन धारणा र्सार्वजनिक गर्न पनि सुझाव दिएका छौं ।'
मिश्रति प्रणालीका मतदाता १) बढी मत ल्याउनेले जित्ने निर्वाचन पद्धतिअनुसार २४० -२) समानुपातिक प्रतिनिधित्व पद्धतिबमोजिम ३३५ र -३) राष्ट्रिय जीवनका महत्त्वपर्ूण्ा क्षेत्रमा योगदान दिने र निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका क्षेत्रबाट मन्त्रिपरिषद्ले मनोनीत गर्ने २६ जना सदस्य । ...... दर्ुइमध्ये एउटा मत राजनीतिक पार्टर्ीी अर्को मत आफ्नो क्षेत्रको उम्मेदवारलाई दिइन्छ । ..... संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ मा उल्लेख भएबमोजिम नेपालले अवलम्बन गर्ने सूची समानुपातिक प्रणाली हो । यसमा निर्वाचनका समयमा दलले उम्मेदवारको सूची निर्वाचन आयोगमा पेस गर्नुपर्छ । यो सूचीलाई बन्द सूची भन्ािन्छ । यो सूची अन्तिम प्रकाशन भएपछि बन्द गरेर राख्ने कसैलाई नदेखाउने होइन, जनतासामु प्रस्तुत हुन्छ । यो सूचीमा उल्लिखित उम्मेदवारको नाम थपघट गर्न पाइ“दैन तर्सथ यसलाई बन्दसूची भनिएको हो । बन्दसूचीमा जाति, क्षेत्र, मधेसी, महिला, दलितको प्रतिनिधित्व समानुपातिक आधारमा गराइन्छ । ........ यसमा निर्वाचन क्षेत्र निर्धारण गर्नु पर्दैन । सिंगो देश एउटै निर्वाचन क्षेत्र मानिन्छ । जुन पार्टर्ीी जति प्रतिशत मत पाउ“छन् त्यति प्रतिशत सिटमा सूचीमा उल्लिखित उम्मेदवारमध्येबाट सम्बन्धित पार्टर्ीी छनोट गर्छ । यसरी प्राप्त मतका आधारमा दलहरूले बन्दसूचीमध्येका उम्मेदवारलाई संविधानसभामा पठाउ“दा पनि समानुपातिकताकै सिद्धान्तअनुरूप छनोट गर्नुपर्छ ।
सन्त्रासमै छ पूर्वी तर्राई अशान्तिको दीर्घकालीन समाधान हुने देखिन्न विशेष सुरक्षा कार्यदलको परिचालनबाट पनि पुस ६ गते ज्वाला सिंह समूहबाट काङग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाका जेठान किरण अर्यालको हत्या हुन पुग्यो । सुनसरीको हरनिगरबाट विराटनगर र्फकंदै गर्दा कञ्चटमा गोली लागी किरण घटनास्थलमै मारएिका थिए भने स“गै रहेका उनका भाइ अशेष दाया“ हातमा चोट लागे पनि बच्न सफल भएका थिए । ......... प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाका समेत नातेदार रहेका किरण मारएिपछि स्थानीय सुरक्षा निकाय दबाबमा आउनु अस्वाभाविक पनि थिएन । ........ मधेसी टार्इगर्सका १५ र ज्वाला सिंह समूहका आधा दर्जन गरी करबि दर्ुइ दर्जन ....... तर, उग्र गतिविधि रोकिएको छैन । गत पुस १० गते प्रधानमन्त्री कोइराला गृहनगर विराटनगर आएकै मौका पारी स्थानीय कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजको आकस्मिक कक्षमा बम विस्फोट भयो । ......... उनी विराटनगरमा रहेको एमाले पार्टर्ीीार्यालयलगायत आधा दर्जन ठाउ“मा भएका विभिन्न बम विस्फोटमा संलग्न रहेको प्रहरीको भनाइ छ । आफूलाई ज्वाला सिंह समूहको मोरङ इन्चार्ज बताउने रघुवंश भन्छन्, "तर, म यो समूहमा लागेको आठ महिना मात्रै भयो ।" ........ पछिल्ला दिनहरूमा समातिनेमा चाहि“ मधेसी टार्इगर्सका कार्यकर्ता बढी छन् । जस्तो कि, पुस १० गते विराटनगर-१, पोखरयिाको भट्टाचोकस्थित बस्तीबाट मधेसी टार्इगर्सका झापा-मोरङ-सुनसरी ब्युरो सचिव गगन सिंह उपनामका किशोर अटल समातिएका थिए । ......... "समातिएकाहरू प्रायः आपराधिक पृष्ठभूमिका छन् ।" ..... कार्यदल परचिालनपश्चात् गोइत नेतृत्वको जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका 'जिल्ला सैन्य कमिसार' विवेकले पार्टर्ीीरत्ियागको घोषणा गरेका छन् भने मधेसी मुक्ति टार्इगर्सका १९ कार्यकर्ता आत्मर्समर्पणका लागि सर्म्पर्कमा आएको गणपति केसीले बताए । ........ स्थानीय नेताहरूले भने विशेष कार्यदलको कारबाही प्रभावकारी नभएको टिप्पणी गरेका छन् । सिराहा काङ्ग्रेस सभापति एवम् विधायक सीतादेवी यादव विशेष कार्यदल 'कामै नलाग्ने' भएको बताउ“छिन् । जनमोर्चा नेपालका सिराहा अध्यक्ष्ँ रामकुमार यादवले कार्यदल प्रभावकारी नभएकाले नै अपराधीहरूले प्रोत्साहन पाइरहेको बताए । ............ कार्यदलले छापा मारेका ठाउ“का बासिन्दाले रातको समयमा आफूहरूलाई अनावश्यक दुःख दिने गरएिको गुनासोसमेत गरेका छन् । ....... तर्राईमा बढ्दो चन्दा, अपहरण र व्रि्रोही गतिविधि निस्तेज पार्न सरकारले सुरक्षा निकायको सक्रियता बढाए पनि हत्या-हिंसाको शृङ्खला रोकिएको छैन । तर्राईको अस्थिरता र व्रि्रोहस“ग जोडिएका सामाजिक-आर्थिक-राजनीतिक पाटोहरूलाई बेवास्ता गरी सुरक्षा कारबाहीमा मात्र जोड दि“दा समस्या झन् जेलिन सक्नेतर्फकाठमाडौ“ले पर्याप्त ध्यान नपुर्‍याएको पनि देखिन्छ ।


No single province in Terai, says Nepal NepalNews Nepal said that since there would be five to six provinces in hilly region, a single province in Terai would not result in equal development and representation of all. ..... Nepal's comments have come at a time when major agitating parties in Terai have demanded for a single province in the region.


No comments: