Thursday, November 02, 2006

Human Rights Community Memo To Eight Parties






In The News

Arms management should be complete and credible: Indian envoy Kantipur
Maoists bar leading companies from dispatching products
MPs discuss summit talks
Remains found in Nagarjun could be of missing French lady: Police
Govt initiates reconstruction program
NC MPs press for party's clear stance on monarchy
Martin, Maoist top brass discuss arms management
Peace talks close to decisive point: Mahara
Banke epidemic is cerebral malaria
NC cadres protest rebel bullying
Kathmandu Metropolitan Police from Nov 17
Women domestics to be allowed in Gulf region
Govt waives renewal fees of FM, TV stations
Maoists reluctant to sign total truce: Minister Gyawali
OHCHR-Nepal calls on CPN-Maoist to stop policing
कोइरालासँग कांग्रेस जिल्ला सभापतिहरूको माग कांग्रेसका जिल्ला सभापतिहरूले संविधानसभा निर्वाचनमा राजतन्त्रको स्थान र भविष्यबारेमा पार्टीले लिने नीति तत्काल तय गर्न नेत ृत्वसमक्ष माग गरेका छन् । जनतामा जान अप्ठ्यारो परेको गुनासो राख्दै उनीहरूले प्रधानमन्त्री एवं सभापति गिरिजाप्रसाद कोइराला सित बुधबार त्यस्तो माग गरेका हुन् । ..... प्रधानमन्त्री निवास बालुवाटारको अन्तर्त्रिmयामा अधिकांश सभापतिले पार्टीको नीति तय गर्न तत्काल महासमिति बैठक या बृहत् भेला बोलाउनसमेत माग गरे । ..... कोइरालाले संविधानसभाअगाडि नै सभापतिसहितको बृहत् भेला बोलाएर पार्टीको स्पष्ट नीति तय गर्ने आश्वासन दिँदै राजाका बारेमा संविधानसभामार्फत जनताले दिने आदेश नै पार्टीको नीति हुने बताए । ...... सभापतिहरूले शान्ति वार्ता चलिरहेका बेलासमेत माओवादीले युद्धविराम आचारसंहिता उल्लंघन जारी राखेको भन्दै त्यस्ता क्रियाकलाप बन्द गराउन नसकेकामा सरकारको आलोचना गरेका थिए । उनीहरूले युद्धविराम सम्झौता भएको चार महिना भइसक्दा पनि सहमतिबमोजिम माओवादीद्वारा कब्जा गरिएको घरजग्गा/सम्पत्ति फिर्ता नभएको र द्वन्द्वपीडितहरू घर र्फकने वातावरण नबनेकामा रोष प्रकट गरेका थिए । ... अन्तक्रिर्यामा कांग्रेसका पचासभन्दा बढी सभापति उपस्थित थिए ।
शान्ति मन्त्रालयको प्रस्ताव
महानगर प्रहरी मंसिरदेखि
तामाकोसीमा लगानी गर्न आह्वान
सेन्टअप पनि १० बाटै
'माओवादीले चरम यातना दिए'
वार्तामा जुँगाको लडाइँ
अमेरिकामा रहेका नेपाली अहिले त्यो बढेर एक लाख पुगेको अनुमान छ । भारत, हङकङ, मलेसिया, सिंगापुर, अस्ट्रेलिया, जापान, कोरिया, खाडी मुलुक र बेलायतका साथै अमेरिका पनि अहिले नेपाली जनसंख्याको दृष्टिबाट विशेष महत्त्वको मुलुक भएको छ र त्यहाँको नेपाली संसार विशिष्ट किसिमबाट विकसित हुन थालेको छ । ....... अहिले प्रतिदिन कति नेपाली अमेरिका प्रवेश गर्छन् र कहाँ-कहाँ जान्छन् त्यसको आधिकारिक तथ्यांक छैन । यस स्थितिमा प्रत्येक नेपाली नागरिकको हकहितको विषय कसरी कसले हेर्ने भन्ने प्रश्न स्वाभाविक रूपले उठ्ने गर्छ । ....... केही नेपाली बुद्धिजीवीको स्थानीय स्टेट गभर्नर, कंग्रेसम्यान र सिनेटरहरूसँग पहुँच स्थापित भएको छ, जसले गर्दा हालै सम्पन्न जनआन्दोलनलाई अमेरिकी समर्थन जुटाउन ठूलो मदत पुगेको थियो भन्ने वास्तविकता देशभित्र धेरैलाई थाहा नहुन सक्छ । ...... सन् १९६० मा राजा महेन्द्रले सैनिक बल प्रयोगद्वारा प्रजातन्त्र एवं सबै प्रजातान्त्रिक संस्थाहरू विघटन गरेपछि राष्ट्रपति केनेडीको कार्यकालमा अमेरिकाले राजालाई प्रजातान्त्रिक अधिकार फिर्ता गर्न दबाव दिनु छ भनी हेरिन्थ्यो । तर केनेडीको हत्यापछि लामो समयसम्म त्यो उत्साहजनक स्थिति रहेन । ....... राष्ट्रपति जिम्मी कार्टरका पालामा सुन्दरीजलको सैनिक जेलमा बन्द क्यान्सर आक्रान्त वीपी कोइरालाको स्वास्थ्य रक्षाका लागि एमनेस्टी इन्टरनेसनलका साथै त्यहाँका सिनेटर, कंग्रेसम्यान तथा नागरिक समाजका एक सयजना अगुवाले हस्ताक्षर गरी राजा वीरेन्द्रलाई लेखी पठाएका थिए । त्यसैको परिणाम उहाँको स्वास्थोपचार अमेरिकामा नै गर्ने गरी रिहा गरिएको कुरा स्मरणीय छ । ..... पहिलो, विदेशमा रहेका नेपाली हकहितलाई दृष्टिगत गर्दै यससम्बन्धी समस्या हेर्ने नेपाल सरकारको एउटा छुट्टै मन्त्रालय वा विभागको स्थापना गरिनुपर्छ । ..... दोस्रो, नेपालको नागरिकता नभएका तर स्वदेशप्रति केही गरौँ भन्ने नेपालीहरू -एनआरएन) लाई दोहोरो नागरिकता दिन सक्ने व्यवस्था गरिनुपर्छ । ..... तेस्रो, विदेशमा रहेका सम्पूर्ण नेपालीलाई देशभित्रको निर्वाचनमा मतदान गर्न पाउने अधिकार दिइनुपर्छ । ..... चौथो, विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीलाई जनसंख्याको आधारमा स्थान, संख्या र क्षेत्र तोकेर संसद्भित्र पनि प्रतिनिधित्व हुने व्यवस्था मिलाइनुपर्छ ।

Nepal rebel chief to make rare visit to India Reuters AlertNet, UK
Indian PM delaying Nepal peace talks: Maoist leader Hindustan Times, India
UN asks Nepal communist rebels to halt abduction, torture International Herald Tribune, France
Nepal supreme court orders probe living goddess tradition for ... International Herald Tribune, France
Nepal Police set to introduce Kathmandu Metropolitan Police Nepalnews.com, Nepal
Nepal Airlines The Carrier People Still Prefer Gorkhapatra, Nepal




No comments: