Thursday, December 24, 2015

लामो आंदोलन, अल्छी आंदोलन

मधेसी नेता हरुमा स्ट्रेटेजिक थिंकिंग को कमी देखियो। आतंरिक अनुशासन एकता र क्रियाशीलता को कमी देखियो। आंदोलन शुरू भए देखि काठमाण्डु मा भन्दा मधेसमा गार्हो हो। तर काठमाण्डु कॉकटेल सर्किट मा व्यस्त नेतृत्व ले टाइम प्रेशर महसुस गरेको देखिएन। सबैले काठमाण्डु छोडेर १००% नाकाबंदी र हर घर दस्तखत मा जानुपर्ने भो। साढ़े तीन पहाड़ी दल को संगठन धवस्त पार्ने हो भने आजको भोलि घुँडा टेक्छ। Knock, knock, knocking on heaven's door.

न महंथ को न उपेन्द्र को काठमाण्डु मा जरुरत छ। महंथ लाई कसै ले नाकामा बस भनेको छैन। वीरगंज मा गएर आराम गर नै भनेको हो। काठमाण्डु मा भन्दा बढ़ी सुगम छ वीरगंजमा। जाड़ो पनि कम।

वार्ता मा जानु भनेको शत्रुलाई एउटा false hope दिनु मात्र हो। ११ बुँदे थपघट हुन्छ कि हुन्छ कि जस्तो किन पार्ने? आंदोलन अनावश्यक लम्बिन्छ मात्र।

मधेस आंदोलन को लक्ष्य अवतरण होइन विजय हो
मधेसी मोर्चा: १० दल
एक मधेस दो प्रदेस पाँच बिलियन डॉलर
हर घर दस्तखत
मधेसको बुहारी देशको प्रधान मंत्री बन्ने कुरा
काठमाण्डु मीडिया को "विधवा स्पिन"
सम्पुर्ण देशको राजधानी वीरगंज हुनुपर्छ
मधेसी मोर्चा के मांग में दो छुट गए हैं
मधेसी मोर्चा ११ बुँदे माग का पक्षमा तर्क हरु: Talking Points
मधेसी मोर्चा ११ बुँदे माग
मधेस आंदोलन लाई चाडो निष्कर्ष मा पुर्याउने उपाय
एक मधेस दो प्रदेस चाहिएको ५३ पहाड़ी जिल्ला लाई हो
संगठन, संख्या और सभा संवाद
साढ़े तीन सनातनी दल झुकाउने बाटो
बिगुल फुक दो
११ बुँदे में Negotiation के लिए जगह ही नहीं है


No comments: