Wednesday, December 23, 2015

एक मधेस दो प्रदेस पाँच बिलियन डॉलर

एक मधेस दो प्रदेस मधेस आंदोलन को प्रमुख माग हो। त्यस का अगाडि अरु सबै माग गौण छन। एक मधेस दो प्रदेस मा कुरा नपुगेसम्म मधेस आंदोलन मितेरी पुल बाट घर फर्किदैन। र अब समय धेरै छैन।

विश्व समुदाय ले दिएको चार बिलियन डॉलर को डेडलाइन छ यो दिसंबर महिना को अन्त्य सम्म। त्यो समय गुजरे पछि त्यो पैसा जहाँ जहाँ बाट आएको हो त्यहाँ वापस जान्छ। मोदीले त्योभन्दा अगाडि आफ्नो पहिलो भ्रमण मा दिएको एक बिलियन। त्यसको डेडलाइन बरु कहिले हो? न सुशील ले छोयो त्यो पैसा न ओली ले। मैट्रिक पासले नपुग्ने रहेछ। नेपाली जनताले नोट गर्नु पर्ने कुरा।

एक बिलियन डॉलर भनेको धेरै हो। यति धेरै हो कि मेरो बिहार का नीतिश कुमार लाई चैलेंज छ, वर्ल्ड बैंक संग एक बिलियन लोन लिएर देखाई देउ। जब कि नीतिश नीतिश हो। वर्ल्ड बैंक मा उसका फैन हरु छन। मोदी ले अप्लाई नै नगर्दा दिएको सहूलियत ब्याज दर को लोन। त्यस पैसाले देशको ४,००० गाउँ मा एउटा एउटा स्कुल र अस्पताल बनाउन मिल्ने पैसा। मोदी कम्निस्ट कि काँग्रेस।

सनातनी ले मोदी तेली लाई पचाउन नसकेको।


No comments: