Wednesday, December 23, 2015

मधेसी मोर्चा: १० दल

मधेसी मोर्चा: १० दल
  • मधेसी मोर्चा का ४ 
  • सानो मधेसी मोर्चा का ४ 
  • तराई कम्निष्ट पार्टी 
  • तराई काँग्रेस 
मधेस आंदोलन लाई अब decimal system मा लानुपर्ने भो। मातृका पनि कम्निष्ट मा मिस्सिए हुन्छ।

चुनावी गठबंधन को फोर्मुला यस्तो हुन सक्छ: ६ ठुला पार्टी ले १५% पाउने अनि साना  पार्टी ले बाँकी १०% बाँड्ने। अथवा १३% र २०% . अर्थात ८३ सीट को १३% भयो लगभग ११ र ५% भयो लगभग ४। Not bad.

११ बुँदे त छ नै। त्यसमा दुई टा थप्नुपर्ने भो।
  • धर्म निरपेक्षता 
  • अंगीकृत ले प्रधान मंत्री बन्न पाउने 

No comments: