Posts

Showing posts from January, 2016

Nepal News (60)

Image
बिहारको मुज्फरपुरमा मधेशी शिर्ष नेताको उपस्थितीमा कार्यक्रम
बिहारको तर्फ वाट सतारुढ गठवन्धनका एक जना शिर्ष नेता रघुवंश प्रसाद सिंह सहभागी थिए । मोर्चाका शिर्ष नेताहरु फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव सहभागी थिए भने तमलोपाको तर्फवाट उक्त पार्टीका सासंद जगीलाल यादव थिए । ........ जारी मधेश आन्दोलनमा सिमापारीका नागरिकको भुमिका र बिहारका राजनितीक शक्तिहरुले गर्न सक्ने सहयोगको वारेमा पछिल्लो समयमा सिमामा रहेको भारतीय सहरहरुमा कार्यक्रमहरु तीव्र रुपमा हुदै आएका छन । पछिल्लो समयमा तराई मधेशको कसपलवस्तू देखि मोरड सम्मका्े क्षेत्रवाट सहभागी हुने गरी विभिन्न भारतीय सहरहरुमा कार्यक्रमहरु सम्पन्न भइसकेका छन ।
बिहारको सतारुढ गठवन्धनका एक जना शिर्ष तथा प्रभावशाली नेता रघुवंश प्रसाद सिह उक्त सवै कार्यक्रमहरुमा सहभागी हुदै जारी मधेश आन्दोलनको पक्षमा बोल्दै आएका छन । ....... मधेशमा आन्द्योलन चर्किए पश्चात सिंहकै उपस्थितीमा बिहारको पटनामा समेत दुई ओटा महत्वपुर्ण कार्यक्रमहरु यस अघि नै सम्पन्न भईसके…

Nepal News (59)

Image
संयुक्त संयन्त्र निर्माण गर मोर्चाले प्रादेशिक सीमांकनलाई ‘बटमलाइन’ बनाउँदा निकासको गाँठो त्यसमै अड्किरहेको छ । मोर्चाले तराई–मधेसमा दुई प्रदेश हुनुपर्ने अडान राखिरहेको छ । ..... मुलुकको अर्थतन्त्रमा ठूलो क्षति भइरहेको छ । विकास निर्माणदेखि लिएर सम्पूर्ण क्षेत्र प्रभावित छन् । यस्तो अवस्थामा आन्दोलनरत मोर्चा पनि जिम्मेवारपूर्वक प्रस्तुत हुन जरुरी हुन्छ । मोर्चाले जतिसक्दो चाँडो आन्दोलन फिर्ता लिनुपर्छ या त्यसको नाका केन्द्रित स्वरूप पनि फेर्नुपर्छ । माग राखेर सरकारलाई दबाब दिने नाममा जनतालाई निरन्तर सास्ती दिएर आन्दोलन गरिरहनु आफैंमा ठीक होइन । ...... वार्ता र संवादबाट निकास निकाल्नुको विकल्प छैन, न घुर्कीले समाधान दिन्छ न त बेवास्ताले ।

नेतृत्व संकटबारे बहस : 'यही नेतृत्वले कहिल्यै मुलुक बन्दैन' [भिडियाे] पूर्व मुख्यसचिव पौडेलले आफूले सचिव र मुख्य सचिव हुँदा ५ जना प्रधानमन्त्रीसँग काम गरेको भन्दै उनीहरु सबैलाई पर्दा पछाडिबाट कसैले सञ्चालन गर्ने गरेको टिप्पणी गरे । .... कांग्रेस नेता थापाले आगामी महाधिवेशनमा आफूले खोसेर नेतृत्व लिने बताए । 'नेतृत्व मागेर होइन खोसेर ल…

नाकाबंदी फिरता लेउ भनेर प्रेशर दिने तर ११ बुँदे पुरा गर भनेर प्रेशर नदिने हरु

Image
मधेसी मोर्चा लाई नाकाबंदी फिरता लेउ भनेर प्रेशर दिने तर साढ़े तीन पहाड़ी दल लाई ११ बुँदे पुरा गर भनेर प्रेशर नदिने हरु सब एक एक गरी बेईमान हुन। एमाले र काँग्रेस ले नमानेर मात्र भन्ने प्रचंड को हिंट आफैमा बेईमानी हो। माओवादी ले ११ बुँदे हामी मान्छौं भनेर कतै भनेको मलाई थाहा छैन। एकोहोरो किसिमले नाकाबंदी फिर्ता लेउ भन्ने हरुको नियत शंकास्पद छ। अन्याय सह भनेको हो। विरोध नगर, अन्याय सह, दोस्रो दर्जाको नागरिक हुनमा नै चित्त बुझाउ भनेको हो। त्यस्तो भन्ने हरुका विरुद्ध नै त यो आंदोलन हो। आंदोलन जसका विरुद्ध गरिएको हो, ती प्रतिपक्षी हुन भने ती प्रतिपक्षी हुन। ती शत्रु हुन भने शत्रु हुन। हाम्रो पक्ष एउटै हो भन्ने चालबाजी का साथ एकोहोरो किसिमले नाकाबंदी फिर्ता लेउ भनेर वकालत गर्ने हरु नाकाबंदी फिर्ता के ले गर्छ भन्ने थाहा नभए जस्तो गर्छन। नाकाबंदी त दुई मिनट मा समाप्त हुन्छ। ११ बुँदे पुरा त गर। अहिले प्रमुख समस्या नै एकोहोरो किसिमले नाकाबंदी फिर्ता गर भन्ने हरु हुन। प्रचंड एमाले को बी टीम नै हुन। पार्टी एकाकार भइसकेको अवस्था छ वैचारिक किसिमले। माओवादी लाई एमाले ले क्वाप्प निलिसक्यो।


हिन्दी भाषा, हिन्दु धर्म, भारतीय सांस्कृतिक राष्ट्रियता, मधेस, मधेसी और नेपाल

Image
प्रत्येक भारतीय नागरिक हिन्दु नहीं हैं। और दुनिया का सबसे बड़ा लोकतंत्र भारत। सभी भारतीय नागरिक कानुन के नजर में बराबर हैं। लेकिन एक सांस्कृतिक राष्ट्रियता है, एक भारतीय सांस्कृतिक राष्ट्रियता जिसके केंद्रविंदु में हिन्दी भाषा और हिन्दु धर्म है। तमिल या मराठी बोल्ने वाले भी भारतीय नागरिक हैं। ऐसा नहीं कि बगैर हिंदी बोले भारतीय हो नहीं सकते। लेकिन मधेसी तो भारतीय नागरिक नहीं हैं। लेकिन वो जो भारतीय सांस्कृतिक राष्ट्रियता है जिसके केंद्रविंदु में हिन्दी भाषा और हिन्दु धर्म है, मधेसी उसके अभिन्न अंग हैं। लेकिन सभी मधेसी हिन्दु नहीं। बहुत मुसलमान हैं। बुद्ध मधेसी थे। मधेस चीन, सारे चीन, पर कब्ज़ा करेगा। बुद्ध धर्म के रास्ते। लेकिन बहुत कम मधेसी बुद्धिस्ट हैं। आज। लेकिन मधेसी राष्ट्रियता का बहुत बड़ा हिस्सा बुद्ध का है।

हिन्दी भाषा, हिन्दु धर्म, भारतीय सांस्कृतिक राष्ट्रियता, मधेस, मधेसी और नेपाल। हिंदी भाषा पर आक्रमण निरंतर ढाई सौ साल से चला आ रहा है। इस मधेस आंदोलन का एक प्रमुख मांग है कि अब नेपाल में नेपाली भाषा और हिंदी भाषा दोनों बराबरी के ओहदे पर रहेंगे। भारत के संसद में हिंदी और अंग्र…

ओली, चीन जाउ

Image
ओली, चीन गयो कि नेपालको राजनीति मा एमाले राप्रपा बन्यो। ओली, चीन जाउ। मधेस आंदोलन ले झापा देखि कंचनपुर सम्म प्रार्थना सभा को कार्यक्रम गर्नु पर्ने भो। हे भगवान, ओली चीन गइ जाओस भन्ने प्रार्थना सभा। नपत्याए राजपक्ष लाई गएर सोध। दुईटै रावण।

काठमाण्डु मा रावण को शासन छ
यो रावण सरकार
मोदीका रावण लंका या पाकिस्तान में नहीं काठमाण्डु में है
क्रांति को यथार्थ: सनातनी शैतान रावण सँग कति राउंड वार्ता भएको हो?
हम काठमाण्डु तक पहुँचेंगे
सनातनी सोंच, सनातनी धर्म, सनातनी मानसिकता, सनातनी संकीर्णता
हिंदी भाषा र एक मधेस दो प्रदेस
केपी काठमाण्डुको राजपक्ष हो त?



Nepal News (58)

Image
नाका नखुले प्रधानमन्त्रीको भारत भ्रमण स्थगित : नेता पोखरेल नेता पोखरेलले मुलुकको नयाँ संविधान जारी भएकै कारण नाकाबन्दी भएको बताउँदै यसमा वर्तमान सरकारको कुनै दोष नभएको बताए । उनले भने–‘कोइराला नेतृत्वकै सरकारको पालादेखि निम्तिएको परिस्थिति हो, अहिलेको सरकारको कुनै दोष छैन ।’ नेता पोखरेलले १३ औँ महाधिवेशनपछि नेपाली कांग्रेस पनि सरकारमा आउने विश्वास व्यक्त गरे । आन्दोलनमा समर्थन जुटाउन बिहार जाँदै राजेन्द्र महतो महतोले माघ १७ गते बिहारको मुजफफरपुरमा आयोजना हुने मधेस आन्दोलन समबन्धी कार्यक्रममा सहभागी हुने उनी निकटस्थस्रोतले जानकारी दिएको छ । बिहारमा सत्ताधारी राष्ट्रिय जनता दलका उपाध्यक्ष एवं पूर्व केन्द्रियमन्त्री रघुवंसप्रसाद सिंहको अध्यक्षतामा हुने कार्यक्रममा महतो सहभागी हुने कार्यक्रम छ । भारतीय नेता सिंह पछिल्लो समय नेपालसँग सीमा जोडिएको भारतीय बजारहरूमा मधेस आन्दोलनवारे सभा गर्दै आएका छन् । ..... मोरङको रंगेलीमा गत माघ ७ गते ३ जनाको ज्यान जाने गरि भएको हिंसात्मक झडपको भोलीपल्ट सिंहले विराटनगरसँग सीमा जोडिएको जोगवनी बजारमा सभा गरेका थिए । उक्त सभामा मधेसी मोर्चाका स्थानिय नेता…

Nepal News (57)

Not their battle
Cadre, voters and supporters of the Big Three are turning against them in the Tarai what has now become the longest political strike in Nepal’s history. ..... The Madhes movement that began in August last year has been sustained so far only because the cadre of the Big Three parties have also thrown their weight behind it. ..... As I travelled across the eight districts from Saptari to Parsa, the proposed area carved out for the Madhes province in the new Constitution, I met many local leaders and activists of the NC, the UML and the UCPN (M). Not only did they vote for the Big Three parties in the last election, but also expended all measures to ensure the rout of Madhesi parties. Three years later, the tide is turning, and those who previously sought the demise of Madhesi parties are now turning their backs on the Big Three......... Arbind Singh is a UML supporter, but he is now agitating against his own party. He blames the UML leader and PM KP Oli for fuellin…

Nepal News (56)

Image
Posted by Hridayesh Tripathi on Friday, January 29, 2016
Posted by Hridayesh Tripathi on Friday, January 29, 2016

मधेशी माथि दमन बन्द गर : उप मुख्यमन्त्री तेजस्वी यादब
राष्ट्रिय जनता दलका प्रभाबशाली नेता एबंम विहारका उपमुख्यमन्त्री तेजस्वी यादबले ६ महिनादेखि जारी मधेश आन्दोलनमा सरकारले गरिरहेको दमनलाइ आफुले गंभीरतापुर्वक लिएको बताएको छ । ...... विहारको दरभंगामा आयोजित सभालाइ वुधबार सम्वोधनका लागी आएका उपमुख्यमन्त्री यादबले विहिबार साझ सप्तरी जागरण अनलाइनसित संक्षिप्त कुरा गर्दे सो कुरा बताएका हुन् । विहारसंग सिमाना जोडिएको तराई मधेशमा जारी आन्दोलनको प्रत्यक्ष मारमा भारतीय जनता समेत परेको बताउदै उपमुख्यमन्त्री यादबले बार्ताबाट समस्याको तत्काल सामाधान गर्न नेपाल सरकारलाइ आग्रह समेत गरेका छन् । ....... मधेश आन्दोलनमा हाम्रो सहयोग र सर्मथन रहेको बताउदै उपमुख्यमन्त्री यादबले मधेशी समुदामाथी भइरहेको विभेद बारे आफु अनभिज्ञ नरहेको प्रष्ट पारे । नेपालको मधेशी समुदायमाथी भइरहेको चरम दमन बारे संयूक्त राष्ट्र संघका महासचिवलाइ पनि अवगत भइसकेको र तिनका प्रतीनिधीले मधेश आन्दोलनको अनुगमन गरिरहेको स…

Nepal News (55)

Image
संशोधनमा किन चित्त बुझाएन मोर्चाले ?
माग के थियो भयो के संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भन्छन्– ‘मधेस आन्दोलनलाई सम्बोधन गर्न होइन कि अन्तर्राष्ट्रिय जगतलाई देखाउन र आफ्ना पार्टीभित्रको आन्तरिक समस्या मिलाउन मात्र तीन दलले संविधान संशोधनको नाटक रचेका हुन् ।’ ....... उनले संशोधनले आफूहरूले उठाएको राज्यका सबै निकायमा समानुपातिक समावेशी र जनसंख्याका आधारमा प्रतिनिधत्वको सवाललाई कुनै रुपमा सम्बोधन गर्न नसकेको उल्लेख गरे । ...... किस्ता किस्तामा होइन कि आफ्नो ११ बुँदे मागको एकैपटक सम्बोधनको अडानमा छ मोर्चा ।...... त्यतिमात्र होइन नेपाली सेनाको समावेशीकरण, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका सवालमा पनि कार्यदल सहमति नजिक पुगेपछि दुवै पक्षले जारी संवादलाई सकारात्मक भएको सार्वजनिक रूपमा बताएका थिए । तर, कार्यदल स्तरमा भएका कतिपय सकारात्मक छलफल र समझदारीलाई माघ ३ को तीन दलीय शीर्ष बैठकले स्विकृति प्रदान नगरेपछि कायम हुँदै गरेको सहमति बिथोलिन पुग्यो । माघ ७ मा मोर्चा सहित बसेको शीर्ष बैठक पनि निष्कर्षमा नपुगेपछि तीन दल मोर्चालाई बाहिरै राखेर भए पनि संविधान स…

Nepal News (54)

म किन नयाँ शक्तिको शुभेच्छुक? अर्थ सचिवको हैसियतले काम गर्ने स्थिति नभएपछि मैले राजीनामा गरेको थिएँ। मेरो र मन्त्रीज्यूबीच अविश्वास बढेको थियो। उहाँले बाहिरी मानिसको सल्लाहका आधारमा काम गर्न सुरू गर्नुभएको थियो। यदि पाइलटले सह-पाइलटलाई विश्वास नगर्ने हो भने कसरी जहाजले सुरक्षित यात्रा गर्न सक्ला? ...... कि त उहाँले छाड्नु पर्थ्यो कि त मैले। उहाँ त मन्त्री, राजीनामा दिने कुरा आएन। त्यही भएर मैले नै राजीनामा दिएको थिएँ। त्यो कुनै राजनीतिक मुद्दा थिएन। ..... व्यवस्थापिका भनेको नीति निर्माण गर्ने स्थान हो। त्यहाँ कसरी नीति-निर्माण हुन्छ भन्ने तपाईँले हेर्नुभयो भने तपाईँ नेपाल भन्ने मुलुक कसरी चल्छ भन्ने कुरामा अझ प्रष्ट हुनहुन्छ। ....... म अर्थ मन्त्रालयमा हुँदा हामीले लगेका सम्पति शुद्धिकरण, माफिया, बिमा लगायतका ३२-३३ वटा विधेयक अड्किएर संसदमा थिए। व्यवस्थापिकाको काम-कारबाही र बहस नजिकबाट हेर्दै थिएँ। म केवल आजित थिएँ। त्यसबेलादेखि महसुस हुन थालेको हो-कम्तिमा व्यवस्थापिकासम्म पुग्ने हो भने नीति निर्माणमा राम्रै योगदान दिन सकिने थियो। कार्यान्वयनभन्दा अघि सही नीति बन्नुपर्‍यो! ...... …

मधेस आंदोलन: २० औं, २१ औं र २२ औं शताब्दीको आंदोलन

Image
Madhesh, So Far Away

भएको छ २१ औं शताब्दी मा आंदोलन। मागिएको छ २० औं शताब्दी मा पाइसकेको हुनुपर्ने अधिकार। तर पिछला ५०० साल युरोप को, अर्को ५०० साल भारत को --- त्यसको शंखघोष मधेसमा हुने भएकोले यो २२ औं शताब्दीको आंदोलन हो।  यो मधेसको होइन भारतको आफ्नो आंदोलन हो। चीन क्वाप्प खानुपर्ने मधेसले जाबो पहाडसँग अलग किन हुने? म साम्राज्यवादी को स्वराजी सँग फरक मत त्यो हो। पहाड़ जाबो के हो र? चीन मा एक बिलियन बुद्धिस्ट खोजेको मान्छे म।मधेसी काठमाण्डु को बाटो चीन पुग्नु पर्छ।

साम्राज्यवादी: Political Equality For Indians Wherever They Might Be
मधेसी: तीनबाहुनदलवादी, संघीयतावादी, स्वराजी, साम्राज्यवादी
SSS = KKKK
The Indian Century Begins In Nepal
Madhesi Self Hate, Indian Self Hate: One And The Same