Saturday, November 07, 2015

नंबर एक कुरा शिक्षा (२)

नंबर एक कुरा शिक्षा हो

मैले यहाँ FM रेडियो को कुरा गरें। तर त्यो गाउँ घर मा विद्यालय भवन बनाउने, शिक्षक हरुको तालीम हरु को ठाउँ लिन सक्ने भने होइन। विद्यालय चाहिन्छ नै, शिक्षक चाहिन्छ नै। बरु दिनको खाना बच्चा ले स्कुल मैं खाने, पौष्टिक आहार। प्रौढ़ शिक्षा का लागि त्यसै विद्यालय भवनमा बेलुकी कक्षा सञ्चालन गर्नु पर्छ। FM रेडियो र विद्यालय को पाठ्य सामग्री एउटै हुनुपर्छ। ताकि पुस्तक टिपेर रेडियो मा सुनेको कुरा पढ़न पनि सकियोस्।


No comments: