Sunday, August 16, 2015

यो नक्शा मा समस्या के?


यो नक्शा मा समस्या के? थरुहट छ, अवध, भोजपुरा, मिथिला, कोचिला सबै छ। लिम्बुवान, खम्बुवान, नेवार राज्य, तामांग, मगर, गुरुंग सबै लाई छ।

यो त कस्तो भयो भन्दा गोरु गाड़ा चढ़ि रहेको ठाउँ मा स्टीम इंजिन वाला रेल आए पछि त्यो ट्रेन मा नै गोरु गाड़ा लादेर अनि गोरु गाड़ा चढ्ने सिस्टम कायम राख्न खोजे जस्तो भो।

५ विनास क्षेत्र किन कायम राख्नु पर्यो? ७५ जिल्ला किन चाहियो? अनावश्यक खर्च मात्र। अनावश्यक red tape.

१ देश, १६ प्रदेश, २०-३० विशेष क्षेत्र, १००० गाउँ/नगर = १२५ जातजाति
संघीयता मा बजेट बाडफाड़: ३३-३३-३४: केन्द्र प्रदेश स्थानीय
सही संविधान ले आर्थिक क्रांति गर्ने हो
कर्णाली को जनसंख्या ४ लाख

काँग्रेस एमाले म्याओवादी का खस ले संघीयता नबुझेर कर्णाली का खस लाई मर्का परेको अवस्था छ।




No comments: