प्रधानमंत्री त कार्यकारी हो। तारनतार काम भएको छ। संसदमा बोल्ने काम सांसद को हो। संसदको नियमावली अनुसार प्रत्येक सांसद ले बराबर समय पाउने हो। जुन पार्टी को दुई तिहाई छ त्यसले नैरेटिव कब्ज़ा गर्नुपर्यो। खोइ त?
बालेन को नाममा देशै भरि चुनाव जितेर आएका सांसद हरु। फोकटमा तलब पड्काइदिने? बोल्नुपर्यो। संसदमा पनि र सोशल मीडिया मा पनि। वायरल हुनसक्नुपर्यो। हर्क सामपांग उल्लुका पट्ठा। हरिलट्ठक स्वाँठ। धरान डुबायो। पायो भने संसद डुबाउँछ। विदेशी एजेंट।
काम गर्ने सरकारले हो। गरेको छ पनि। तर त्यो कामको पक्षमा नैरेटिव निर्माण गर्ने काम पार्टी को हो र पार्टीका सांसद हरुको हो। मौन व्रत तोड्ने रास्वपा का सांसद हरुले।
पार्टी ले प्रत्येक हप्ता आफ्ना सांसद हरु लाई पाँच वटा Talking Points (बोल्ने बुंदा हरु) दिन सक्नुपर्छ।
राजनीतिमा क्रांति भयो, पत्रकारितामा क्रांति भएन
काम गर्ने सरकारले हो। गरेको छ पनि। तर त्यो कामको पक्षमा नैरेटिव निर्माण गर्ने काम पार्टी को हो र पार्टीका सांसद हरुको हो। मौन व्रत तोड्ने रास्वपा का सांसद हरुले। https://t.co/JkHMWROohi @SwarnimWagle @shisir @ShahBalen @hamrorabi @PM_nepal_ @manishjhanepal @Amiteshshah1 @ersnshah
— Paramendra Kumar Bhagat (@paramendra) May 22, 2026
काम गर्ने सरकारले हो। गरेको छ पनि। तर त्यो कामको पक्षमा नैरेटिव निर्माण गर्ने काम पार्टी को हो र पार्टीका सांसद हरुको हो। मौन व्रत तोड्ने रास्वपा का सांसद हरुले। https://t.co/JkHMWROohi @pchamal @ashika71 @mkoirala @sasmitp @ToshimaKarkiDr @MoewriNp @Amreshjnu
— Paramendra Kumar Bhagat (@paramendra) May 22, 2026
No comments:
Post a Comment