Posts

Showing posts from September, 2016

मधेसी भारतीय, ओली दक्षिण भारतीय

मधेसी भारतीय, ओली दक्षिण भारतीय हो। मधेसी सरेको होइन, बोर्डर सरेको हो। ओली खलक बरू दक्षिण भारत बाट नेपाल कसरी आइपुग्यो? जो चोर उसको ठुलो स्वर?

मधेसी भनेको भारतीय नै हो

भारतबाट विवाह गरेर ल्याएकी श्रीमतीलाई राष्ट्रपति बनाउन तराईको आन्दोलन भएको ओलीको आरोपमुगल का समय मा अहिले को मधेस 100% भारत मा थियो। बिहार, उतर प्रदेश र मधेस एक हो।

मधेसी लाई मधेसी बनाउने नै हिन्दी भाषा ले हो

मधेसी लाई मधेसी बनाउने नै हिन्दी भाषा ले हो। हिन्दी लाई नेपाल मा सरकारी कामकाज को भाषा नबनाई सुख?

ओली नम्बर एक राष्ट्रीय समस्या

ओलीको दस्तावेजः संविधान संशोधन र सीमांकन हेरफेर गर्न नदिनेमधेसी मोर्चा र माओवादीविरुद्ध भण्डाफोर अभियान चलाउने प्रस्तावविकल्प हरु1. ओली लाई एमाले ले सन्सदीय दल र पार्टी बाट घोक्रेठ्याक। 2. ओली लाई देश निकाला। मुसरफ लाई लिए जस्तै साउदी ले लिन मान्छ कि। 3. सबै ले मिलेर एमाले लाई प्रजा परिषद् बनाउने। 4. अन्तरिम सम्विधान ब्युत्याउने।5. मधेस अलग देश।

ओली को बोली ले अन्तरिम सम्विधान ब्युत्याउछ

सीमान्कन बाहेक बाँकी सबै कुरा मिलिसकेको अन्तरिम सम्विधान ।