Posts

Showing posts from December, 2015

In The News (72)

फास्ट ट्रयाकबाट संविधान ल्याउनु गल्ती भयोः पूर्वराष्ट्रपति यादव
'मलार्इ दलहरुले सहमतिमा लिएनन्' रामवरण यादवले राष्ट्रवादको खोक्रो नारा दिएर मुलुकलाई अधिनायकवादतिर धकेल्ने प्रयास भइरहेको बताएका छन् । अर्थतन्त्रबेगरको उग्रराष्ट्रवादले लोकतन्त्रलाई कमजोर बनाउने यादवको भनाइ छ । ...... केपी ओलीको नाम नलिई पूर्वराष्ट्रपति यादवले तितो भाषा बोलेर समस्याको समाधान नहुने ...... 'एकपटक गल्ती भएकै हो । अब महागल्ती नगरौं ।' ..... कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिदेखि असन्तुष्ट रहेका यादवले त्यसयताको संविधान संविधान निर्माणको प्रक्रियामा आफ्नो भूमिका नरहेको बताए । 'मलाई सहमतिमा नलिईकनै दुई पार्टीले सातबुँदे सहमति गरे । त्यसपछिको संविधान निर्माणको प्रक्रियामा म सिनमा छैन,' गुनासो पोख्दै यादवले भने, 'मलाई राजनीतिक दलले साथ दिएनन् ।' ...... आफूलाई मन नपर्दा नपर्दै पनि संविधान जारी गर्नु आफ्नो संवैधानिक कर्तव्य रहेको यादवले बताए ।.... 'नेकपा-माओवादी संविधानबाहिरै थियो । संविधान निर्माणको प्रक्रियामा रहेको मधेसी मोर्चा प्रदेशको सीमांकनको विषय लिएर बाहिरियो । उन…

Strategy

Image
Wednesday, December 30, 2015मधेशमा मोर्चाको लाठी जुलुस । मोर्चा अगामी रणनितीको वारेमा आन्तरिक तयारी गर्दै ।http://www.dalannepal.com/2015/12/blog-post572.html?spref=fb&m=1
Posted by Brikhesh Chandra Lal on Wednesday, December 30, 2015

मधेशमा मोर्चाको लाठी जुलुस । मोर्चा अगामी रणनितीको वारेमा आन्तरिक तयारी गर्दै ।
३ पुषमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरेको कार्यक्रम अनुसार आज मधेशका सवै जिल्लाहरुमा लाठी जुलुस निकालिएको छ । मोर्चाको आब्हानमा निकालिएको सवै जिल्लाहरुको लाठी जुलुसमा विशाल जनसहभागीता रहेका थिए । मुख्य गरी विरगंज, कलैया, गौर, मलंगवा, जनकपुर, राजविराज, विराटनगर लगायतका सहरहरुमा निकालिएको लाठीजुलुसमा आम मधेशीहरुको उलेख्य सहभागीता रहेको देखिएका छन । गएको शनिवार विराठनगर जोगवनी नामामा धर्ना बस्न गएको वेला मोर्चाका एक जना शिर्ष नेता सदभावना अध्यक्ष राजेन्द्र महतो माथी प्रहरीले आक्रमण गरेपछि मधेशमा थप आक्रोश पैदा हुदै गएको देखिन्छ । महतो माथी भएको प्रहरी आक्रमणको विरुद्धमा मधेशका विभिन्न सहरहरुमा उग्र प्रर्दशनहरु समेत गरिएको छ । आजको लाठी जुलुसको क्रममा समेत कति…

In The News (71)

Image
मोर्चाको उग्र प्रदर्शनले वीरगन्जमा तनाव (तस्बीरसहित) वीरगंज –मधेश आन्दोलनलाई फितलो भएको भन्दै सशक्त बनाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले लाठि जुलुश प्रदर्शन गरेको छ । वीरगन्जको घण्टाघर चोकबाट मोर्चाका नेता कार्यकर्ताले निकालेको लाठी जुलुस नगरको विभिन्न भाग परिक्रमा गरी वीरगन्ज रक्सौलको दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा पुगी धर्नामा सहभागि भएको छन् ।

विनोद चौधरीको आत्मकथा अब अंग्रेजीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनका धर्मपुत्र जीतबहादुरलाई उनको परिवारसँग भेट गराउनका निम्ति चौधरीले निर्वाह गरेको भूमिकाका लागि धन्यवादसमेत दिएका थिए । अंग्रेजी संस्करणमा यसको सविस्तार वर्णन गरिएको छ । ...... ‘लेखकका रुपमा परिचय बनाएपछि सार्वजनिक जीवनमा मेरो ब्यक्तित्वको अर्को आयाम विकास हुनपुग्यो जुन मैले चिताएको थिइँन,’ चौधरी भन्छन्, ‘पुस्तकसँग जोडिएको पहिचान मैले आजीवन सार्वजनिक जीवन बिताउँदाको अनुभवभन्दा एकदमै बेग्लै हुनपुग्यो ।’ ...... गणबहालस्थित सरकारी स्कुलको विद्यार्थी जीवनदेखि खिचापोखरीका सडकमा खेल्दै र हुर्कदै गरेका चौधरी, उद्योग वाणिज्य संघको नेतृत्वसम्म, अनि आजसम्म अन्य कुनै…

हिंसा समाधान होइन, समस्या हो: मधेस आंदोलन सन्दर्भ

Image
Mohandas K. Gandhi (Photo credit: Wikipedia) कुनै पनि परिस्थिति मा र प्रत्येक परिस्थितिमा हिंसा समस्या हो। अधिकार आंदोलन ले जुन सुकै परिस्थिति मा अहिंसा को बाटो मात्र हिड्नु पर्छ। लाठी जुलुस त मधेसमा गम्छा र लाठी सांस्कृतिक पहिचान जस्तो हो। तर त्यो लाठी पनि गम्छा जस्तो मात्र हो। मधेसी मेला ठेला जाँदा लाठी बोकेर हिड्छ। त्यसलाई आंदोलनकारी ले हथियार को रुपमा प्रयोग गर्नु हुँदैन।

गांधी ले पहिल्याएको अहिंसाको बाटो एटम बम भन्दा शक्तिशाली हो। अहिंसा को बाटो भनेको राजनीतिक चेतना को बाटो हो। जनता आंदोलन मा उत्रिएन भनेको राजनीतिक चेतना को कमी भो भन्ने हुन्छ। जुन कमी मधेस आंदोलन मा छैन।

मधेस आंदोलन ले दिल्ली बेइजिंग युरोप अमेरिका सबै तिर जितिसक्यो। मधेस कब्ज़ा भैसक्यो। अब काठमाण्डु मात्र ढलन बाँकी छ। हामी यहाँ सम्म आइपुगेको नै अहिंसा ले गर्दा हो। हिंसा को बाटो हिडेको भए हामी लाई दुनिया त होइन सीतामढी चाहिँ पुर्याउँथ्यो। हथियारधारी त लुक्छ। आम जनता भागेर सीतामढी पुग्ने मात्र हुन्छ। अहिंसा को आंदोलन को ५० शहीद ले दुनिया हल्लाएको छ। हिंसाको बाटो को ५,००० मृत्यु ले पनि त्यहाँ पुर्याउन सक्दैन।

हिंसा क…

In The News (70)

Image
Posted by Mahesh Yadav Adhikari on Wednesday, December 30, 2015 Posted by Subhash Chandra Shah on Wednesday, December 30, 2015 चिसोले सतायो काठमाडौमा, रूखा खोकी ज्वरोले अस्ति कान्तिपुर ईन्जिनियरीड क्याम्पसको कार्यक्रम देखि सुताईहाल्यो, हिजो र आज त उठ्नै सकिन ।Posted by Ramkumari Jhakri on Wednesday, December 30, 2015 मधेसी थाकेका छैन । बरु झन आक्रोसित भएकाछन । पाच महिना देखिको आन्दोलन त्यसमा जादोको मौसम तर सहभागिता मा कुनै कमी छैन । जय मधेस !Posted by Mahesh Yadav Adhikari on Wednesday, December 30, 2015 आन्दोलनरत मधेसी मोर्चाले आज झापाको विर्तामोडमा जुलुस प्रदर्शन गरेको छ । आफूहरुले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीर नद...Posted by सदभावना पार्टी on Wednesday, December 30, 2015 प्रगतिशील राष्ट्रवादको आदर्शले भन्छ, ओली सरकारले इतिहासमै नेपाली राष्ट्रवादलाई सबैभन्दा भ्रमित गरेको छ । यस्तो राष्ट्रवा...Posted by Ramgyan Yadav on Wednesday, December 30, 2015 आन्दोलनमय मधेश....१५ पौष २०७२Posted by Upendra Mahato on Wednesday, December 30, 2015

In The News (69)

Image
Posted by Hridayesh Tripathi on Wednesday, December 30, 2015 ऐसी दिवानगी देखि नहीं कहीं........Posted by Upendra Mahato on Wednesday, December 30, 2015 पुराना जुत्ता/चप्पल प्रशोधन गरेर टोपी सिलाउन मिल्दैन । थोत्रा सिरक/डसना घरमा पर्दा बनाउने पनि हैन । पोहोरका स्वीटर/ज्याक...Posted by Manoj Gajurel on Tuesday, December 29, 2015 कमाउन सक्नेले समुद्री छाल गनेर पनि कमाउन सक्ने लोकोक्ति चरितार्थ हुँदै छ नेपालमा | मधेश आन्दोलन बिशुध्ध रुपले राजनैतिक म...Posted by Er Satya Narayan Shah on Tuesday, December 29, 2015 यो तस्बिरको क्याप्सन लेखिरहनु पर्छ जस्तो लाग्दैन । #Nepal,#Madhes, #tarai#Police, #Women, pic.twitter.com/OK4r9RwH7F— Dinesh Yadav (@dineshy1) December 28, 2015 गच्छेदारले मधेशीलाई दमन गरे सुनसरीमा.....बिजय गच्छेदारले सुनसरीको ईनरवामा दमन गर्दै दर्जनौ मधेशीलाई घाईते बनाए।Posted by Upendra Mahato on Wednesday, December 30, 2015

In The News (68)

Image
तीन दल–मोर्चा : गफ हुन्छ संवाद हुँदैन
•तीन दल भन्छन् : मोर्चाले संविधान संशोधनमा सघाउनुपर्छ •मोर्चाका नेता भन्छन् : पहिले ११ बुँदेको जवाफ चाहिन्छ दिल्ली भ्रमणबाट फर्केलगत्तै पुस ३ मा सरकारी वार्ता टोली संयोजक कमल थापा नेतृत्वको टोलीले मोर्चा टोलीलाई तीनबुँदे प्रस्ताव थमाउन एकैछिन भेट्यो, तर दोहोरो संवाद भएन । ...... बरु यसबीचमा प्रधानमन्त्री केपी ओलीले तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग मैथिली भाषामै गफ गरे, टेलिफोनमा । ‘उही त हो, नाका खोल्नुपर्‍यो, संविधान संशोधन विधेयक पारित गराउन दिनुपर्‍यो भन्नुभयो,’ प्रधानमन्त्रीको मैथिली आग्रहलाई उल्था गर्दै ठाकुरले सुनाए । ..... साउन ३१ यता आन्दोलन घोषणा गरेको मधेसी मोर्चासँग अघिल्लो सुशील कोइराला सरकार र अहिलेको सरकारले २ दर्जनभन्दा बढी वार्ता गरिसके पनि मोर्चाले मधेसमा दुई प्रदेश बटमलाइन मान्दै आएको सीमांकन हेरफेरमा गएर संवाद अवरुद्ध हुने गरेको छ । ..... असोज अन्तिम साता सरकारबाट हटेको कांग्रेसले मोर्चासँग यसबीच छ पटक वार्ता गरिसक्यो । अधिकांश भेट कोइराला निवास महाराजगन्ज र केही भेट ठाकुरको सानोठिमीस्थित डेरामा हुने गरेका छन् । सत्तारुढ दल एमाओ…