Posts

Showing posts from February, 2015

कोशी, गण्डकी, कर्णाली मधेसीको हातबाट पुर्ण रुपले खोस्ने काँग्रेस-एमालेको बेइमान नक्शा

Image

मधेसी नेताका ढिस्का हरु

Image
राजा जनकले त्यो जमाना मा हिमालय देखि गंगा सम्म राज गरेको। आज का मधेसी नेताले कमसेकम केही ढिस्को हरु माथि राज गर्ने हो। चुरिया पहाड़ लाई आफ्नो उत्तरी सीमाना नमान्ने। अझ उत्तर जाने। सुर्खेत, चितवन, मकवानपुर, सिन्धुली, उदयपुर लिने, झापा, मोरंग, कैलाली, कंचनपुर दिने। Give and take.






सुर्खेत, चितवन, मकवानपुर, सिन्धुली र उदयपुर

Image
काँग्रेस-एमाले ले प्रस्तुत गरेको नक्शामा सुर्खेत, चितवन, मकवानपुर, सिन्धुली र उदयपुर मधेसका दुई राज्यमा मिसाइ दिने हो भने झापा, मोरंग, कैलाली, कंचनपुर लगे पनि हुन्छ कि? सुनसरी चाहिं हुँदैन। लचक भएको। Give and take.

मधेस राज्य सँग सिन्धुली, मकवानपुर र चितवन छ भने त्यस राज्य को राजधानी सँग राम्रो र नजिक को सम्बन्ध हुने भो। मधेस को राजधानी जनकपुर हुने भो। जनकपुरको तुलनामा बीरगंज र बिराटनगर केही होइन।

काठमाण्डु माथि मधेसीको शासन स्थापित भए पछि

Image
काठमाण्डु माथि मधेसीको शासन स्थापित भए पछि हुने पहिलो काम तिब्बत का शरणार्थी हरुलाई harass गर्ने काम पुर्ण रुपले बंद गर्ने हुन्छ। शांतिपूर्ण ढंगले तिब्बत का शरणार्थी हरुले जस्तो सुकै राजनीतिक क्रियाकलाप पनि गर्न पाउने छन। नेपाल भनेको चीनको satellite state होइन। अरुणाचल प्रदेश चीनको होइन कि तिब्बत मधेसको हो। हजारों साल पुराना इतिहास साक्षी छ। इतिहासमा तिब्बत चीनको कहिले थियो? बुद्ध भारतमा जन्मेको भनेर कुनै नामै नचलेको पत्रिकाले कतै झुक्किएर छापी दियो भने दुनिया भरि तमाशा गर्ने नेपाली हरु तिब्बत को सवाल मा चीन को च किन गर्ने? चीनसे डरना क्या -- असत्य से डरो।






















चीनको Ruling Class को दिमागमा कीड़ा परेको

Image
Tenzin Gyatso, the fourteenth and current Dalai Lama, is the leader of the exiled Tibetan government in India. He was awarded the Nobel Peace Prize in 1989. Photographed during his visit in Cologno Monzese MI, Italy, on december 8th, 2007. (Photo credit: Wikipedia) दलाई लामा जस्तो मान्छे लाई आतंकवादी भन्ने चीनको Ruling Class को दिमागमा कीड़ा परेको नै भन्नु पर्ने हुन्छ। If the Dalai Lama wants to visit Tibet, as he does, he should be allowed to visit Tibet. No muss, no fuss. What's the big deal?

बुद्ध मधेस मा जन्मेको मधेसी। तिब्बत आजको मितिमा बुद्ध धर्मको नंबर एक गढ़। तिब्बत का बारे मधेसले अडान लिन्छ त। चीन जाए भांड मे।


समावेशी राज्य र सिङ्गो देश

Image
प्रत्येक तीनमा एक नेपाली मधेसी हो भने समावेशी नेपालमा प्रत्येक तीनमा एक सैनिक मधेसी हुनुपर्यो, प्रत्येक तीनमा एक प्रहरी मधेसी हुनुपर्यो र त्यो कुरा मधेस राज्य आफैले गर्ला, प्रत्येक तीनमा एक diplomat मधेसी हुनुपर्यो, प्रत्येक तीनमा एक राजदुत मधेसी हुनुपर्यो। त्यति भयो भने म मधेस अलग देशको कुरा गर्न छोड्छु भनेर सीके राउतले भनेका छन।

भने पछि देशलाई एक राख्ने इच्छा भएका काँग्रेस-एमालेका बाहुनहरुले (म चाहिँ neutral हो) तँछाड़मछड़ गर्नु पर्ने। मेनिफेस्टो मा लेख्नु पर्ने। एउटा ले हामी अहिलेको सात वर्ष भित्र प्रत्येक तीनमा एक सैनिक मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक प्रहरी मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक राजदुत मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक कर्मचारी मधेसी भएको नेपाल निर्माण गर्छौं भन्नु पर्ने। अर्कोले हामी अहिलेको छ वर्ष भित्र प्रत्येक तीनमा एक सैनिक मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक प्रहरी मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक राजदुत मधेसी भएको नेपाल, प्रत्येक तीनमा एक कर्मचारी मधेसी भएको नेपाल निर्माण गर्छौं भन्नु पर्ने। त्यसरी होड़बाजी गर्नु पर्ने।

पहिला सार्वभौमसत्ता राजाकोमा थिय…

जनमत संग्रह का लागि ४३ लाख मतदाता नामावली बाट फालियेका नाम आवश्यक

Image
जनमत संग्रह त हुनु पर्यो -- तर त्यो भन्दा अगाडि मतदाता नामावली बाट माधव नेपालले फालि दिएका ४३ लाख नेपाली लाई वापस मतदाता नामावली मा ल्याउनु पर्यो।


जनमत संग्रह भयो भने दुई प्रश्न के हुने छन?

Image
NC leaders for referendum to settle state dispute

अरु सबै मुद्दामा कुरा मोटामोटी मिलिसक्यो संघीयताको नक्शामा बाहेक ----- अवस्था त्यो छ भने अरु सबै कुरा मिलाएर संघीयताको नक्शा का बारे जनमत संग्रहमा जाने विचार लाई उत्तम विचार नै मान्नु पर्छ। तर जनमत संग्रहमा जाँदा जनता लाई दुई स्पष्ट option दिनु पर्ने हुन्छ। र जनमत सँग्रह मॉनसून अगाडि गरिहाल्ने। किन पर्खिने?

काँग्रेस-एमालेको सात प्रदेशको नक्शा एउटा विचार भयो। सात प्रदेशको नाम सहित प्रस्तुत हुने।

विपक्षी मोर्चाको नक्शा शायद यो हो। आठ प्रदेश। नाम सहित जनताको मा जाने।


निर्णय जनता जनार्दनले गर्ने। छिनोफानो भयो।

तर अरु सबै कुरा अहिले मिलाउने। राज्यहरुको नक्शा र नाम बाहेक सब कुरा मिलाउने। उपल्लो सदनको कुरा अहिले मिल्नु पर्यो। राष्ट्रपति कि प्रधान मंत्री -- अहिल्यै भन्नु पर्यो। केंद्र र राज्य बीचको शक्ति बाँडफाँड अहिले भन्नु पर्यो। समावेशी चुनावको रुपरेखा अहिले तैयार हुनु पर्यो। नागरिकताको सवालमा आमा अथवा बाबु अहिले भन्नु पर्यो। स्थानीय सरकार बारे पनि अहिले भन्नु पर्यो।

अनि संघीय नक्शा मा राज्यहरुको नाम र सीमाना जनतालाई जनमत संग्रहमा निर्णय गर…

सहमतिको संभावना प्रशस्त

Image
आंदोलन भनेको सरकार माथि दबाब सिर्जना गर्ने हो। आखिर आंदोलन पछि पनि वार्ता नै हुन्छ। क्रांति भनेको सरकारको घुँडा टेकाउने हो। सरकार र संविधान सभा दुबै फालिन्छन्। २००६ मा ज्ञानेन्द्र फालिये जस्तै। तर त्यो फालिने क्रममा पनि वार्ता हुन्छ। भने पछि वार्ता अहिले नै किन न गर्ने? र वार्ताको वातावरण सिर्जना गर्ने प्रमुख जिम्मेवारी प्रधान मंत्री को हुन्छ। तर प्रधान मंत्री केपी ओलीको पुच्छर भएर हिन्डिदिएको अवस्था छ। २००६ अप्रिल क्रांति का चार शक्ति मिलेर जानु कति गार्हो भएको! नया संविधान जारी भए पछि बल्ल २००६ को क्रांति आफ्नो गंतव्यमा पुगेको मानिनेछ। त्यति बेलासम्म एकता कायम हुनुपर्यो।

सहमतिको पहिलो खुट्किला: २००६ अप्रिल क्रांतिका चार शक्ति बीच एकताको भावना हो। सहमतिको दोस्रो खुट्किला: प्रक्रिया मान्ने हो। प्रक्रिया मान्ने भनेको अहिलेसम्म भएका सहमति मान्ने भनेको हो। राज्य (state) ले गिरिजा प्रधान मंत्री हुँदा गरेको सम्झौता सुशील प्रधान मंत्री भए पछि नमान्ने भन्ने हुँदैन। नेपाली काँग्रेस महासमिति भन्दा माथि काँग्रेस सभापति होइन, सभापति बनने इच्छा भएको व्यक्ति होइन। झापा, चितवन, कंचनपुर समेटेको एक …

Emotionally Damaged Madhesis And Chhath

Image
English: Devotees of the Festival Chhath Parva in Janakpur, Nepal (Photo credit: Wikipedia) There is a huge emotional price you pay. The last time I attended a Madhesi event, it felt to me like I was in a roomful of people who needed group therapy. Not revolution, not movement, not inclusion, not justice, but group therapy. 
If power is in numbers, numbers है तो ------ इंडिया में वही तो है: numbers. तो फिर डरने काहे को? 
First you have to accept yourself. 
Chhath is the number one festival in Mithila. You worship the sun. You realize Chhath is also big across the Nepal-India border. And in that realization there is power. 
BAJANA hai ---- Bihar And Jharkhand Association of North America. ANTANew York ko BAJANA के साथ मिलके छठ मनाने को है --- तब देखो पावर। 
If the Indians in NYC celebrate Diwali on the first Sunday in October, then दिवाली छब्बे छठ। The second weekend in October would be the best time for Chhath. October temperatures in NYC are in the 51-67 range. It is a good range. 
The…

वार्ता नै उपयुक्त हो

Image
माओवादी-मधेसीको दुई तिहाई हुँदा पनि नहुने रहेछ। काँग्रेस-एमालेको दुई तिहाई हुँदा पनि नहुने रहेछ। त्यति देखि सकियो। भने पछि संख्या होइन वार्ता नै मुख्य कुरा रहेछ। र वार्ताको वातावरण बनाउने प्रमुख जिम्मेवारी प्रधान मंत्रीको हो। वार्ता नै उपयुक्त हो।

आंदोलन भनेको वार्ताको लागि दबाब हो। क्रांति अंतिम अस्त्र मात्र हो। आंदोलन पछि पनि वार्ता नै हुने हो भने, क्रांति पछि पनि वार्ता नै हुने हो भने, अहिल्यै वार्ता किन नगर्ने?

तर वार्ता भनेको आत्म समर्पण होइन। वार्ता सम्मानजनक हुन्छ। माओवादी-मधेसीले चाहेको सबै कुरा माओवादी-मधेसीले पाउने होइनन्। काँग्रेस-एमालेले चाहेको सबै कुरा काँग्रेस-एमालेले पाउने होइनन्। वार्ताको स्पिरिट त्यस प्रकारको हुन्छ।

पार्टी सभापति भन्दा पार्टी महासमिति माथि भन्ने यथार्थ लाई सुशीलले मान्ने हो भने झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर को झमेला त्यसै गायब हुन्छ। जो अगुवा उही बाटो ______!


सहमति नखोजिएको कारण भ्रष्टाचार हो

Image
सहमतिमा पुग्ने हो भने संविधान बन्छ। संविधान बनेपछि सरकार फेरबदल हुन्छ। चुनाव होला, के के होला। अनि सत्तामा बस्दा गरिने भ्रष्टाचारको धारा बंद हुन्छ, पानी आउन छोड्छ भनेर vested interest हरुले अनावश्यक गंथन गर्दै छन।

Follow the money. सहमति नखोजिएको कारण भ्रष्टाचार हो।


मधेसी क्रांतिले गिरिजा होइन राज्य (state) सँग सम्झौता गरेको हो

Image
English: Seated Buddha at Ellora Caves, Maharashtra, India. Español: Ellora, Maharashtra, India. हिन्दी: भारत के महाराष्ट्र राज्य में स्थित एलोरा गुफाओं में बुद्ध भगवान की मूर्ती (Photo credit: Wikipedia) गिरिजाले स्व विवेकले संविधानमा "स्वायत्त मधेस राज्य" लेखेका होइनन्। ज्ञानेन्द्रले स्व विवेकले नारायणहिटी खाली गरेका होइनन्।

राज्य (state) ले गरेका सम्झौता पालन गर्नु सुशीलको पदीय दायित्व हो। समझौता पालन नगर्नु statelessness को आभाष हो। यदि नेपालमा राज्य (स्टेट) छैन भने वार्ता को त कुनै मतलब नै भएन।

सहमति र प्रक्रिया को झमेला त पछिको हो। पहिला त सुशीलले पुराना सम्झौता पालन गर्ने हो। शपथ खाएको त होला।

मधेसी क्रांतिले गिरिजा होइन राज्य (state) सँग सम्झौता गरेको हो।

पहिचान समस्या कहिले देखि भयो?

Image
Population Density Map Of Nepal (Photo credit: Wikipedia)In Nepal, an elusive quest for consensus

एउटा भाषा छ, Esperanto नामको। त्यो कहीं पनि बोलिने भाषा होइन। बिभिन्न भाषा हरु मिसाएर बनाइएको भाषा त्यो। अंतर्राष्ट्रीय भाषा एउटा चाहियो भनेर बनाइएको। तर चलेन। कसैले pickup गरदिएनन्।

जातीय पहिचान नै नभएको भाषा अथवा धर्म अथवा भेषभुषा त्यस्तो छ कुनै नेपालमा? यदि पहिचान समस्या हो भने। पहिचान समस्या हो भने पहिचान मुक्त नेपालको निर्माण गरौं।

आफ्नो पहिचान र आफ्नो भाषा र आफ्नो भेषभुषामा देशको ढुकुटी रित्याउने तर अर्काको पहिचान को कुरा आउना साथ टाउको दुखाउने? आफ्नो पहिचान चाहिं चाहिने, अर्काको पहिचान विरुद्ध युद्ध ऐलान गर्ने?

पहिचान समस्या कहिले देखि भयो? पहिचान समस्या हुँदै होइन। अर्काको पहिचान मात्र समस्या भएको हो।

मधेस प्रतिको पर्वते घृणाको नंबर एक उदाहरण: हुलाकी राजमार्ग

Image
English: India Gate in Delhi, India Deutsch: India Gate in Delhi, Indien हिन्दी: इण्डिया गेट, दिल्ली, भारत (Photo credit: Wikipedia) भारत सरकारले बनाइदिन्छु भनेको हो। चुतिया हरुले बन्न दिएनन् -- बाटोमा तगाडो हाले। अहिले भारतले हार मानेर नेपाल-भारत सीमा सँग सँगै भारत भित्रै सड़क बनाउँछु भन्दा त्यहाँ पनि गलत बोल्दै छन। नबनाउ नबनाउ भन्दैछन्।

भारतलाई बिश्व शक्ति बन्नु छ भने त्यसको शुरुवात काठमाण्डु माथि मधेसीको शासन स्थापित गरेर हुन्छ। नेपाल-भारत सीमा सँग सँगै भारत भित्रै सड़क बनाउने र हुलाकी राजमार्ग पनि बनाउने।

मधेस प्रतिको पर्वते घृणाको नंबर एक उदाहरण हुलाकी राजमार्ग हो। त्यो घृणा मधेस प्रति होइन भारत प्रति हो। दिल्ली लाई चेतना भया।

नेपालको राजनीतिमा तख्तापलट हुन्छ ---- काठमाण्डु माथि मधेसीको शासन स्थापित हुन्छ। भारत विश्व शक्ति बन्छ।

गजेन्द्र राजमार्ग
बुद्ध रेलमार्ग
जानकी राजमार्ग

पुर्व पश्चिम।

North South Roads In Madhesh
Gajendra Rajmarg, Buddha Railmarg, Janak Rajmarg

नेपाल भु-परिवेष्टित होइन भारत परिवेष्टित राष्ट्र हो। नेपालमा मधेसी प्रति घृणा। दिये तले अँधेरा।

देशको नाम र झण्डा बदल्नु जरुरी छ

Image
नेपाल शब्दले देश भरिका मानिसलाई नसमेटेको देखियो। नेपाल एउटा जातीय शब्द हो। आफ्नो घरमा नेपाली भाषा बोल्नेहरुलाई मात्र समेटछ त्यस शब्दले। असमका नेपाली, बर्माका नेपाली --- ती त जातीय नेपाली हुन। नेपाल शब्दले देश भित्रको एउटा मात्र समुहलाई समेटेको देखियो। सबैलाई समेटने नया नाम चाहियो।

देश गणतंत्र मा गैसक्यो तर झंडा अझै राजतन्त्रात्मक नै छ। राष्ट्रिय गान फेरियो तर झंडा फेरिएन। झंडा पनि फेर्ने हो। झंडाको चंद्र र सुर्य चंद्रवंशी र सुर्यवंशी राज परिवारहरुको होइन? कि केपी र बामे पनि सुर्यवंशी भैसके?

देशको नाम र झण्डा बदल्नु जरुरी छ, राष्ट्रिय गान फेरे जस्तै। नया झण्डा त्रिकोणात्मक नै हुन सक्छ। Rectangular हुनु जरुरी छैन।

एउटा नाम हुन सक्छ हिपत: हिमाल पहाड़ तराई। झण्डा हुन सक्छ एउटा triangle मा दुई रंग: सेतो र हरियो। हिमालको सेतो र पहाड़/तराईको हरियो।

Triangle represents Everest. Blue represents Buddha.


The Original Maoist Map Is A Pretty Good One

Image
The only change I'd make is combine Bheri-Karnali-Seti-Mahakali into a single Khasan. Eight states? That is just one more than what the Congress-UML want.