Thursday, September 17, 2015

स्वतंत्रता का पदचाप हरु


  1. मधेसी मोर्चा का सभासद हरु सब जनकपुर भेला हुने। ५० जना। त्यसमा २० सीट थप्ने। केही हृदयेश त्रिपाठी जस्ता छुटेका मानिस छन। केही civil society का मानिस छन। ७० सीट सीके राउत को मधेस स्वराज पार्टी ले लिन्छ। १ सीट सीके राउत ले। अंतरिम राष्ट्रपति सीके राउत हो। 
  2. सीके राउत लाई उसको गैर कानुनी हाउस अरेस्ट बाट मुक्त गर्ने। १,००० को भीड़ ले हुँदैन भने १ लाख मान्छे पुग्ने। १ लाख लाठी सहित। 
  3. अंतरिम संविधान तैयार छ। 
  4. अंतरिम संसदले सर्वसम्मत ले स्वतंत्र देश को घोषणा गर्ने। भूभाग साबिक मधेस को भूभाग हो। यस भूभाग का सबै सरकारी कार्यालय, प्रहरी चौकी र ब्यारेक का कार्यरत मानिस लाई आ आफ्नो चौकी ब्यारेक मा गएर बस भन्ने। मधेस सरकार को प्रतिनिधि आउँदैछ। जस जसलाई नेपाल फर्किन मन छ उसले सम्मानजनक र शांतिपूर्ण वापसी पाउने छ। ज -जस्लाई मधेस सरकार कै जागीर खानु छ ती सबले दर्ता गराउने। 
  5. दिल्ली, संयुक्त राष्ट्र संघ, दुनिया भर का राजधानी हरु सँग पत्राचार। 
  6. नेपाल सरकार लाई एक हप्ता को म्याद दिने। राजदुत आदान प्रदान र द्वैध नागरिकता संधि। गर्ने भये गर होइन भने १००% नाकाबंदी हुन्छ भन्ने। 
  7. भारत सँग पनि द्वैध नागरिकता संधि र मौद्रिक एकीकरण को प्रस्ताव, र आर्थिक एकीकरण को पनि। नेपाल, भारत, भुटान, बांग्लादेश ले १० वर्ष पछि गर्छौं भनेका छन, हामी अहिले गर्छौं। 
  8. देश घोषणा भएको एक वर्ष भित्र संविधान सभा को निर्वाचन। १४१ सीट। 
  9. आत्म निर्णय को अधिकार सहित को संघीयता। विराट, मिथिला, भोजपुरा, चितवन, अवध, थरुहट, कैलाली। 
  10. २० वर्ष भित्र देशलाई विकसित देश बनाउने रोडमैप। 

तलब भत्ता तो हम भी तो देंगे
हिंसा बारे महात्मा गांधी
आश्विन संग्राम

No comments: