Monday, June 11, 2007

जनजाित र दिलतले पार्टी नखोल्नु मानिसक दासता हो


अिधकार माग्नु, समानता खोज्नु, समावेशीकरणको नारा िदनु भनेको हामीलाई अिहलेसम्म पाखा लगाइयो त्यो अब हामीलाई सह्य छैन भन्नु जस्तो होसमानता खोज्नु भनेको राजनीितक शक्ित खोज्नु होलोकतन्त्र नभएको अवस्थामा राजाकोमा गएर गुहार मािगन्छतर लोकतन्त्रमा राजनीितक शक्ितको एक मात्र स्रोत जनता हो भन्ने बुझ्नुपर्छ

िगिरजा कोइराला राजा होइन, रामचन्द्र पौडेल राजा होइन, माधव नेपाल राजा होइन, प्रचण्ड राजा होइनिवश्व कीर्ितमान कायम गरेको अप्िरल क्रान्ितपिछ नेपालमा एकसे एक जनजाित दिलत नेताहरू पैदा भएका छन् स्पष्ट रूपले अगािड अाएका छन्ितनीहरूले सत्ताधारी पार्टीहरूकोमा गएर अावाज उठाएका छन्, अाफ्ना मागहरू सारेका छन्मलाई लाग्छ अगािड सार्नुपर्ने माग एउटा मात्र , त्यो हो पूर्ण रूपले समानुपाितक िनर्वाचनको माग

पार्टी खोलेर बन्दूक चािहं उठाउन पाउँदैन, होइन भने पार्टी खोल्नमा कुनै रोकटोक छैनजनजाित पार्टी खोल्न पाइन्छ, दिलत पार्टी खोल्न पाइन्छ, मधेशी पार्टी खुिलसक्यो, दर्ता पिन भइसक्योपार्टी खोल्न पाउनु मानव अिधकार होत्यो मानव अिधकार हनन हुने गरी कानून बनाउन पाइँदैन

भरखरै नेपाली टाइम्स पत्िरकाले एउटा राष्ट्िरय सर्वेक्षण िनकालेको , देशमा नेपाली काँग्रेससँग १०%, एमालेसँग १०% माअोवादीसँग १०% जनता छन् लगभगत्यो मैले अनुमान गर्दै अाएको कुरा होमधेशी, जनजाित दिलत ती तीन ठूला पार्टीसँग छैनन्मधेशीसँग दुइ पार्टी छन्तर जनजाित दिलत मतदाता कहाँ जाने? अिहले जाने ठाउँ छैन

देशमा एक चोिट संिवधान बिनसकेपिछ त्यसलाई फेरबदल गर्न बडा गार्हो हुनेछकेही दिलत जनजाित नेताहरू भन्दैछन् अिहले हामी पिरपक्व भइसकेका छैनौंदुइ चार पाँच दश वर्षपिछ खोलौंला पार्टीउनीहरूलाई लािगरहेको यो संसदीय चुनाव हुन लागेको यो संिवधान सभाको चुनाव हुन लागेको होएक चोिट बिनसकेपिछ त्यो संिवधान सयौं वर्षसम्म कायम रहन्छयो अागामी मिहना भनेको दमजमकालािग िवशेष िकिसमले िनर्णायक समय होअिहलेको तरल अवस्थामा मिहना खट्नु भनेको संिवधान बिनसकेपिछ २० वर्ष खट्नु बराबर हुनेछ

जनजाितसँग संगठन , दिलतसँग संगठन संगठन नभएको होइन िनअप्िरल क्रान्ितका दौरान अािदवासी जनजाित महासंघले कमसेकम २५ िजल्लामा िनर्णायक भूिमका खेल्योसंगठन बडा मजबुत पो

अािदवासी जनजाित महासंघ दिलत महासंघसँग केन्द्रीय सिमित िजल्ला सिमित छन्नाम पिन फेर्नु पर्दैनखुरुक्कन लगेर पार्टी को रूपमा दर्ता गराइिदने

अािदवासी जनजाित महासंघले रामचन्द्र पौडेलकोमा गएर अिधकार माग्नु भनेको गणतन्त्रवादीले राजाकोमा गएर गणतन्त्र िदइबक्स्योस महाराज भन्नु सरह होबाहुनले जनजाितलाई अिधकार िदएको कतै िवश्व इितहासमा? अािदवासी जनजाित महासंघ जानुपर्ने भनेको अािदवासी जनजाित जनसमुदाय समक्ष होपार्टी खोल्ने जनताकोमा जाने

नेपालमा दुिनयाको नम्बर एक लोकतन्त्र स्थापना हुन लागेको जुन राजनीितक पार्टीले जित भोटल्याउँछ त्यसै अनुसार राज्यले पैसा िदने, त्यो बाहेक पैसा उठाउन नपाउनेत्यसो भएपिछ बाहुन पार्टी मधेशी, जनजाित दिलत पार्टीहरू सबैलाई प्रितस्प्रधा गरने समान अवसर प्राप्त हुनेछ

अिहलेका ठूल्ठूला पार्टीहरूकालािग यो नराम्रो समाचार होइनमधेशी, जनजाित दिलतको एजेण्डालाईअात्मसात गरेर मधेशी, जनजाित दिलतको भोट िलने प्रयास गर्ने अवसर उनीहरूलाई पिन प्राप्त तरउनीहरूले त्यस्तो प्रयास गर्ने कुनै छाँटकाँट मैले देिखराखेको छैनमधेशी क्रान्ितप्रित बाहुन पार्टीहरूकोदुश्मन सरह व्यवहार रह्योअिहलेसम्म पिन बाहुनहरू मधेशी क्रान्ितलाई राजावादी िहन्दू कट्टरपन्थीकोचालखेल भनेर अपमान गर्दै अाएका छन्

ताकत ब्यालट बक्समा ताकत रामचन्द्र िगिरजाकोमा कहाँ ? मिहनापिछ िगिरजालाई मोरङ सुनसरीमा चुनाव हराइिदए पिछ सिकएन िगिरजाको राजनीित?

१५ वर्ष अगािडको मधेशी, जनजाित र दिलत र अाजको मधेशी, जनजाित र दिलतको राजनीितक चेतनामा अाकाश पातालको फरक छ। २०४६ पिछ सद्भावनाले प्रयास गरेको हो त, तर त्यित बेला मधेशी जनताले पत्याएनन्। त्यित बेला राजनीितक चेतना िथएन, अिहले छ।
नेपाली काँग्रेससँग १०%, एमालेसँग १०% माअोवादीसँग १०% जनता हुनुले देखाउँछ नेपलका जनजाित र मधेशी अब जािगसकेका छन्। २०४६ पिछ सद्भावना अागे, मधेशी िपछे वाला स्िथित िथयो। अब मधेशी अागे, सद्भावना िपछे वाला स्िथित छ।

अिहले छुट्टछुट्टै चुनावमा जाअौं। चुनावी नतीजाको अाधारमा देशको पिहलो राष्ट्रपित मधेशी हुने िक जनजाित हुने भन्ने कुराको िनर्णय गरौंला।


Nepali Times Poll: A Lot Of Room For New Parties
Proposed Constitution
3 Layers, 15 States, No Army, 100,000 Bureaucrats Total, Much FDI
Bimalendra Nidhi And Friends
Completely Proportional Elections To The Constituent Assembly
Girija Will Kill Another 40,000 Nepalis
द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन
Mayawati Has Lessons For Madhesi, Janajati, Dalit, Mahila
एक मधेशी पार्टी

In The News

Govt talks team ‘verbally agrees’ to some of Janajati demands NepalNews the government team had “verbally agreed” to their demands for fully proportional electoral system and fair representation of Janajits in the constituent assembly (CA). .... every indigenous group should get at least one seat in the CA and that the NFIN was opposed to the “mixed proportional electoral system” ..... another key demand – the federal structure of the state on the basis of ethnicity, region and language.
PM confers with NC leaders; UML wants conducive atmosphere for polls
Second-phase PLA verification from Thursday
Army chief briefs PM on security situation
Recent SC orders crucial in ending impunity: NHRC
Gupta gets clean chit from Special Court Jaya Prakash Prasad Gupta has gotten a clean chit from the Special Court absolving him of charges of corruption. ..... (CIAA) had filed charges of financial irregularities against Gupta four years ago. ... The CIAA had accused Gupta of committing irregularities worth Rs 20.8 million.
Parties issue whips to MPs to attend statute amendment discussion
Govt carrying out national policy on IDPs, says PM
JTMM-Goit seizes 435 bighas of land in Saptari of a Rana family in Saptari district. .... Morcha cadres led by 'military commander' Bikash seized the land belonging to Shree Shumsher Rana in Kamalpur ..... The two factions of JTMM have intensified their campaign to seize the properties of their political opponents and landlords in Terai districts.

Khanal Sees Threat to Eight-party Unity Himalayan Times
Top UML leader asks NC to seek alternative

PM assures "serious steps" to address NEFIN demands Kantipur
सद्भावनामा सद्भावना तर्राई आन्दोलनताका दुवै सद्भावनाका कार्यकर्ता सडकमा थिए । पार्टर्ीी आन्दोलनमा आउन आह्वान नगरे पनि उनीहरू त्यसमा होमिए । समानता प्राप्तिको आन्दोलनमा उनीहरूको सहकार्य अन्ततः पार्टर्ीीकीकरणको बीज बन्न पुग्यो । तर्राई आन्दोलन रोकिएको छैन । सतहमा शान्ति देखिएजस्तो भए पनि अन्तरमा आगोको राप छ“दैछ ।
सूचनावञ्चित प्रधानमन्त्री त्यतिबेलासम्म प्रधानमन्त्री कोइरालालाई उक्त घटनाबारे कुनै जानकारी गराइएको थिएन । मन्त्री पौडेलले जानकारी गराएपछि कोइराला निकै आक्रोशित भए । वृद्ध प्रधानमन्त्री कोइरालाको अनुहार पसिनाले न्रि्रुक्कै भिज्यो
चेपाङ बस्तीमा अभियान
सुजाताको ँसपिङ्’ एक लाख ३४ हजारको ब्याग ६० हजारको चस्मा ३४ हजारको पर्स ! आफूले गुचीका उत्पादनहरू लामो समयदेखि प्रयोग गर्दै आएकाले यसपटक पनि त्यही छानेको उनको भनाइ थियो । ..... मुख्य उद्देश्य थियो, छोरा आन्द्रेयस जोस्टलाई भेट्नु । .... सुजातालाई अमेरकिामा छँदै नेपाली जनसम्पर्क समिति, युरोप शाखा गठन गर्न बर्लिनका रेस्टुराँ व्यवसायी दिल गुरुङले निम्ता पठाएको भनिएको थियो । ..... उनको दुईदिने म्युनिख बसाइका क्रममा भएको चारतारे होटलको खर्च दिल गुरुङले नै बेहोरेका थिए । ..... सुजाता म्युनिख आइपुग्नु एक दिनअघि नै उनका राजनीतिक सहयोगी रमेश धमलालाई नेपालबाट झिकाइएको थियो । धमला सुजाताका नजिकका विश्वासपात्र मानिन्छन् । सुजाताले जर्मनीमा रहेका छोरालाई खर्च पठाउँदा धमला नै बाहक हुने गर्छन् । ..... सुजाता म्युनिखमै रहँदा नेपालमा भने काङ्गे्रसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको अधिवेशन चल्दै थियो, जसबाट आउने परण्िाामलाई लिएर उनी निकै चिन्तित देखिन्थिन् । कारण थियो, गगन थापाले नेविसङ्घ अध्यक्ष पदमा उम्मेदवारी दिने हल्ला । टेलिफोनमार्फत उनी कसैलाई हप्काउँथिन् र भन्थिन्, "अरू जेसुकै होस्, गगनले कुनै हालतमा पनि चुनाव जित्नु हुँदैन । त्यसका लागि तपाईंहरूले जेजे गर्नुपर्छ, गर्नूस् । बरु प्रदीप - पौडेल) ले जिते केही फरक पर्दैन । " नेविसङ्घ निर्वाचनकै प्रसङ्गमा उनले कम्तीमा पाँच जनासँग नेपालमा लामो फोनवार्ता गरेकी थिइन् । ...... छोरालाई पकेट खर्चका लागि केही हजार युरो दिइन् । २८ वषर्ीय आन्द्रेयस जोस्ट म्युनिखको एउटा कलेजमा सूचना प्रविधिका विद्यार्थी हुन् । उनका बुबा एवम् सुजाताका जर्मन पति अहिले इजरायलमा बस्छन् । ...... बर्लिनतर्फ उडिन्, जहाँ नेपाली काङ्ग्रेसको युरोप जनसम्पर्क समिति गठन गर्ने कार्यक्रम थियो । म्युनिखदेखि बर्लिन र बर्लिनदेखि म्युनिखसम्मको सम्पूर्ण टिकट खर्च रेस्टुराँ व्यवसायी दिल गुरुङले नै बेहोरेका थिए । ..... सुजाताको जर्मनी सयरमा जेजस्तो राजसी ठाँटबाँठ देखियो, त्यसका निम्ति उनले खर्च गरेको र यसरी नै अन्यत्र पनि खर्चिने गरेको धनराशिको स्रोतचाहिँ के हो, के उनले यसको जवाफ दिन सक्छिन् ?

Govt, NFIN negotiators to sit again on Monday NepalNews proportional electoral system and the federal structure of the state on the basis of ethnicity and region ..... each Janajati group should get at least one seat in the constituent assembly
PM assures NFIN leaders to meet their demands
PM, Prachanda agree to resolve issues of dissent decided to resolve all the issues of dissent through continuous discussions .... the issue of Maoist bandh in Kapilvastu district. Maoists have imposed indefinite bandh in the district from Saturday demanding that army camp in Birpur VDC be shifted away from the house of former chief of Maoist retaliation committee.
Row over ‘Indian advice’ is now over: Prachanda
India says Bhutanese refugee stalemate is 'international problem' A week after India termed the Bhutanese refugee crisis as an issue between Nepal and Bhutan, Indian External Affairs minister Pranab Mukherjee has said the refugee stalemate has become an international problem. .... "The population of Bhutan is about 600,000. If these 100,000 people (Bhutanese refugees) enter Bhutan it would create a demographic imbalance," Mukherjee said. ..... the US embassy in Kathmandu has invited the agitating refugee leaders for a dialogue this week. ..... After reaching an agreement with the district official of Darjeeling to put pressure on Indian government for repatriation, the refugee leaders called off their Long March for a period of 15 days.
Underground outfit warns against third country refugee resettlement Bhutan Tigers Force (BTF), a group said to be active in Bhutan in an underground manner
Minister Yadav warns of 'People's War' in Terai such revolt will occur unless the state addresses the concerns raised by people of Terai. ..... Condemning the recent baton charge by police against Madhesi MPs on Thursday in front of Singhdurbar 'at the direct order of Home Minister,' Minister Yadav also threatened to agitate against Nepali Congress (NC). ..... the people have the right to rebel if the government does not work in their interests and address their concerns.

No comments: