Tuesday, March 28, 2006

यो सडक ितम्र्ो हो


घरबाट िनस्केर आउ सडकमा
पर्खाल हाम्फालेर आउ
अंकमाल गरेर आउ
कौसीबाट हाम्फाल
ढोका खोलेर आउ
यो सडक ितम्रो हो

फािसस्टहरुले देश बेच्न लािगसके
राजा नभए देश रहन्छ
देश नरहे ितमी रहन्नौ
ितम्रो घरमा अँध्यारो छ
बत्ती बाल्ने बेला यही हो
आउ सडकमा
यो सडक ितम्रो हो

आँधीबेरी जस्तै आउ
मनसुनको बर्सात भएर आउ
तर मनसुन आउनु अगािड आउ
यो आन्दोलन समयको तकाजा हो
यो वर्तमान, यो भिवष्य ितम्रो हो
त्यसैले आउ सडकमा
यो सडक ितम्रो हो

गाउँ गाउमा आउ
शहर शहरमा आउ
िजल्लाको सदरमुकाममा आउ
राजधानीमा त ओइरेर आउ
लाखौंको संख्यामा आउ
िकनभने
यो सडक ितम्रो हो

आन्दोलन सफल हुन्छ
सडक रगताम्मे हुन्छ
िवजयको अबीरले
दशकौंपिछ नाित पनाितले सोध्लान
क्रान्ितका दौरान ितमी कहाँ िथयौ
ितमीले भन्नु नपरोस्
ितमी कोठामा टीभी हेरेर बसेका िथयौ
अथवा बार्दलीबाट रिमता हेरेर बसेका िथयौ
त्यसैले सडकमा आउ
यो सडक ितम्रो हो

कमल थापा हावाको गोली हान्दैछन्
ितमी बोलीको गोली हान
नारा लगाउ
कमल थापा, तुल्सी िगरीलाई जेल पुर्याउ
माधव नेपाललाई जेलबाट फुत्काउ
आउ, ितमी सडकमा आउ
यो सडक ितम्रो हो

राजा नागिरक र व्यापारी भएर बसुन्
नत्र भने जेल जाउन्
मतलब छैन
मतलब ितम्रो छ
भरे बाटो कुरेर बस्न नपरोस्
ितमी रातभिर जागाराम भएर पिन आउ
एका िबहानै आँखा िमच्दै आउ
लाखौंको संख्यामा आउ
माित्तएको गोरु जस्तै िनर्धक्क भएर आउ
िकनिक
यो सडक ितम्रो हो

आउ, आउ
सडकमा आउ


(Poem style inspired by poet Arjun Parajuli)



हृदयेश त्रिपाठी: मधेसी समस्या र राज्यको पुनर्संरचना
संघीय गणतन्त्र
कांग्रेसले रोज्नुपर्ने बाटो
अहिंसाका प्रश्न
डा बाबुराम भट्टराईलाई शान्तिको सन्देश
डा बाबुराम भट्टराई: आन्दोलनको उत्कर्ष र त्रस्त सत्ता
मधेशी अधिकारको कुरामा पहाडीहरुको सहभागीता
प्रवासी नेपाली: "नैतिक समर्थन कायम राख्दै भौतिक समर्थन थप्ने।"
भूपि शेरचन, गोपालप्रसाद रिमाल, प्रवर जिसी
मधेशी पहचान
देशव्यापी पम्फलेटिङ
प्रहार गरिहालौं
अइ आन्दोलनमें मधेशी अधिकारके बात
लोकतान्त्रिक गणतन्त्र नै किन?
चुनाव बहिष्कार बाहेक विकल्प छैन: सात दल

No comments: