Friday, August 05, 2016

प्रचंड को शुभ शुरुवात

कान्तिपुर समाचार- सरकार–मोर्चा वार्ता सिंहदरबारमा सुरु 

विषय प्रवेश गर्नै नचाहने ओली भन्दा सबै विषय मा खुल्लम खुल्ला छलफल गर्ने प्रचण्ड आकाश पाताल को फरक। देश सही ट्रैक मा आए जस्तो देखियो।

Wednesday, August 03, 2016

Madhesi, Learn From Modi

GST passed: How fierce conflict between Congress, BJP changed into total consensus

GST Bill: How Arun Jaitley 2.0 forged a consensus and scripted history

लोकतंत्र भनेको विपक्षी मास्न नपाउने व्यवस्था हो

10 वर्ष ग्रिह युद्ध मच्चाएका प्रचण्ड र 13 वर्ष पन्चे को जेल मा बसेको के पी ओली को dynamic ले देश ले निकास पाउने नपाउने निधो गर्नेछ।

मधेसी मोर्चा ले खोजेको क्याबिनेट ले गर्ने निर्णय त तुरंत गर्न सकिन्छ। गर्यो भने ईमानदारी देखियो।

तर गुदी कुरा सम्विधान सन्सोधन हो। त्यहाँ सबै पक्ष ले लचक देखाउनै पर्छ। अहिले को सम्विधान सन्घीयता र समावेशीता दुबै को खिल्ली उडाएको सम्विधान हो।